दाजु भाईको अभाव सम्झेर रोईन टिका सानु : भन्छिन् विहे गरेर दुख बढाउन मन छैन ||Tika Sanu Podcast

Sdílet
Vložit
  • čas přidán 3. 07. 2023
  • दाजु भाईको अभाव सम्झेर रोईन टिका सानु : भन्छिन् विहे गरेर दुख बढाउन मन छैन ||Tika Sanu Podcast
    ********************************************************
    Host: Radhika Kandel
    Guest: Tika sanu
    Camera/Edit : Rabindra Nepal
    Mastitvofficial
    Masti tv youtube :https: / mastitv99
    Masti tv Popular upload : • An exclusive interview...
    Masti tv Recent upload :
    Masti tv Facebook :- / masti-tv-686926108350909
    Masti tv Instagram :- / mastitv2020
    -यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    Please dont forget to like,share and subscribe - Masti Tv
    #podcast #tika_sanu #masti_tv
  • Zábava

Komentáře • 450

  • @DdLimbu
    @DdLimbu Před rokem +32

    टीका बहिनिको अन्तरबार्ता आयोकी हेरि रहौ सुनिरहौ ।कति सालिन अनि यथार्थ जिबनी । तपाईं दाजु भाइ भन्दा पनि धेरै माथी र माहान हुनुहुन्छ ।।🙏🙏🙏🌷🌷🌷❤️❤️❤️🙏🙏🙏

  • @angsherpa9094
    @angsherpa9094 Před rokem +45

    टिका बहिनीलाई धेरै सम्मान छ। सादा जीवन उच्च विचार, निलनसार, मनकारी, प्रतिभासाली…।

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Před rokem +27

    सलाम छ टिका बहिनी लाई🎉🎈🎊❤ यति धेरै अनुशासित र सहन शिलता अझै पनि प्रगतिका पाईला हरू अगाडी चाल्नु बहिनी।

  • @baliramdevkota9294
    @baliramdevkota9294 Před rokem +24

    टिकासानु सालिन,अनुसासित गायिका नेपालमा काेहि छैन जस्तै लाग्छ प्रगति गर्दै जानू बुनु ❤❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Před rokem +5

    अत्ति असल सारै सरल अनि भद्र सादा सिम्पल उच्च माहान बिचार ठुलाे अग्लो सगरमाथा को सिर जस्तो ल्क्क्षय जति धन्यवाद जति प्रसंशा गरे पनि कम हुन्छ हजुर को त्यो दुख भोगाइ साचै असामान्य छ जस्तो लाग्छ छाेरि मान्छे यो धर्ती हुन माटाे हुन अनि यो समज छाेरा मान्छे कति स्वार्थी छाेरि मान्छे यो धर्ती यो माटाे पृथ्वी हुन जमीन ले गर्भ मा अन्न जन्मायेर पाल्ने हुन अनि छाेरा मान्छे चाहिँ माटाे मा धान रोपेर मलाई मकै चाहियो भन्ने जे रोपेको हो तेहि दिने हो कति मुर्ख कोहि कोहि छाेरा मान्छे हरु अनि कति स्वार्थी हुन्छन समाज हरु अनि जातिय भेदभाव मान्छे ले मान्छे लाई पसु सरह बेबाहार मैले पनि धेरै भोगेको छु धेरै धेरै सम्मान छ हजुर लाई सन्सार मै थोरै छन जस्तो लाग्छ हजुर जस्तो मान्छे

  • @anitatamang3405
    @anitatamang3405 Před rokem +4

    टिका बहिनी ले आर्गेनिक कुरा गर्नु को साथै चिया पनि आर्गेनिक तरिकाले खानु भयो। कस्तो मिठो गरि खानु भयो❤। God bless you.

  • @purnmahara5303
    @purnmahara5303 Před rokem +25

    महान चेली टीका सानु❤❤❤❤❤❤❤❤

  • @sabitamudvari9406
    @sabitamudvari9406 Před 11 měsíci +3

    मलाइ मन पर्ने टीका बैनी ❤ धेरै नै सरल सिम्पल स्वभाव भएको मान्छे ❤❤

  • @user-fk4cq5ql6d
    @user-fk4cq5ql6d Před rokem +3

    नमस्कार टीका - g mero सारै मन पार्ने बैनी हो सादा लाउने सादा खाने सफा बेबहार सारै मिलन्सार, बोलिबचन राम्रो, गाउँ घरेपारा अर्गानिक भाषा असाध्यै सहनसिल्ता भएकि छोरी हो अत्यन्तै कमलोमन नानिलाइ सलाम छ तथा शुभकामना🙏

  • @anitadadal4165
    @anitadadal4165 Před rokem +21

    कुन शब्द ले तारिफ गरम दिदि❤😢❤ कति राम्रो विचार हजुरको❤

  • @durgahamal1799
    @durgahamal1799 Před rokem +3

    टीका बैनि तपाइकाे अन्तर्बाता सबै हेरे सारै मन छाेयाे, दुई भाइ छाेरा त जन्मेका रछन नि बुवाले किन नबुझेकाे हाेला।अलिकति त चेन्ज हुन प्रछ तपाईं। शान्ति श्री बैनी पनि त ऐले राम्रो मेन्टेन गर्दै अगाडि बढि राख्नु भा छ। Your big fan.

  • @user-ix1wm1pi2r
    @user-ix1wm1pi2r Před rokem +9

    टीका सानू दिदिको बल्यकालका जिबनी सुन्दा मन रोयो मन छोयो

  • @daldai8013
    @daldai8013 Před rokem +9

    हजुर को सबै गीत राम्रो छ टीका सानु जि शुभकामना

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před rokem +17

    जीवन भाेगाइका तीता अनुभूतिहरू र प्रेरक प्रसंगहरूसहित गहन बिचार विमर्श गरिएकाे याे अन्तर्वार्ता असाध्यै मन छुने, शिक्षाप्रद र सन्देशमूलक छ । यसबाट मान्छेले धेरै कुरा सिकेर आफूलाई सार्थक मार्गमा डाेराउन सक्छ, लाेकप्रिय लाेकगायिकालाई हार्दिक सम्मान तथा शुभकामना !!

  • @shreerai3920
    @shreerai3920 Před rokem +2

    टिका सानु बैनीको जिवन कहानी सुन्दा एकदमै बिक्षिप्त भईयो। बैनीको सफलता को पाटो छुट्टै भो तर उनिले भोगेको कथा त नेपाल भित्र को एउटा नारी को जिवन्त र यथार्थपरक हो जुन खेदजनक छ। जातीय भेदभाव, लिङिय भेदभाव, बर्गिय भेदभाव यि सबैको शिकार एउटै ब्याक्ति भै रहदा वाद नै वाद ओकल्ने कमाउनिष्टहरूको सरकार देश मा हुनु, जातियताको बिवेध हिन्दू धर्मको 'गलगाँड' हो भन्ने कुरा भन्न डराउनु, अनि मुखले मात्रै राम राम राम.. जपेर नेपाली समाज कहि पनि पुगिन्न। बैनी लाई all the best

  • @manbahadur3428
    @manbahadur3428 Před rokem +4

    रुने होइन टीका बहिनी तपाईंको दाजु भाई हामी सारा नेपाली छौँ। तपाईं त एउटा हामी नेपालीहरु को प्रेरणा हो । हामी कामी दमाई सार्की भन्ने हरु मान्छे नै होइन रे भन्नु भन्दा पनि त्यो जमानामा शिक्षाको कमी हो । अब त हामी बिच नै एकता हुन जरूर छ कि ?

  • @basudevpandit54
    @basudevpandit54 Před rokem +12

    जीवन कहानी माइली सिरियमा छ ,सलाम छ टिकालाइ ।

  • @shambhubasnet7615
    @shambhubasnet7615 Před rokem +7

    दुख सुखको संमिश्रण हो जीबन यी दुई मध्ये एउटा मात्र भयो भने प्रताडीत हुन्छ जीवन, मिश्रण होस त दुख सु्खकै पचाउन सहजै सकिन्छl टिका जी तपाई कमलको फूल हो जो हिलोमा फुल्छ तेस्को महत्व पूर्विय संस्कारमा देवी देबता संग मोडिएको हुन्छ।तपाई त्येसैको विम्ब, प्रतिमा, उदाहरण हो , शुभ कामना!!

  • @Ramkumarlimbu1332
    @Ramkumarlimbu1332 Před rokem +2

    टीका सानुुको कुरा जतिखेर नि सुनिरहुँ जस्तो लाग्छ । कस्तो राम्रो बिचार अनि अहिलेसम्म जिन्दगीको भोगाइ र संघर्षको पाठले सिकाएको सूत्र अनि सरल सुन्दर परिपक्व र दयालु शुध्द मन भावना र आचरण भएको अनि सुन्दर स्वरकी धनी हुन उनी , उहाँको जिन्दगीको यात्रा र प्रगतिको यात्रा इच्छा ,चाहाना र उदेश्यहरुले निरन्तर सफलता पाईरहुन धेरै शुभकामना भन्न चाहान्छु । 🙏❤️❤️❤️❤️

  • @bhimbahadur1142
    @bhimbahadur1142 Před rokem +7

    टिका बहिनिको हर कुराले मन मुटु छुन्छ र आखा बाट आसु आएको पतै हुदैन

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739 Před rokem +4

    पुर्बेली समाजमा भन्दा पछीमेली समाज धेरै बिभेद छ टिका बहिनी शिक्षा को कमी छ धन्यबाद छ।

  • @malbsunar1239
    @malbsunar1239 Před rokem +6

    निकै मार्मिक यथार्थ जीवन मा भोगे का कुरा लाई ।सबै को सामु लिउनु भयो यस टिकाको कुरा ले सबैलाई सुजब मिल्यो होला good luck tika sanu good bless you मसती टिभी सनचलाक पनि धेरै धन्यवाद

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft Před rokem +8

    टीका सानू मेरो प्रेरणा को स्रोत हुनुहुन्छ । सारै मनपर्ने I like u dd ❤❤🙏🙏🙏🙏

  • @anaramb.k4054
    @anaramb.k4054 Před rokem +8

    दुखको पिडा धेरै भोग्नु भएको रहेछ बैनी तो पिडा ले तपाईं जिन्दगी को लागी राम्रो पाठ सिकाएको हो अब तपाईं लाई पिडा दिने हरु अब तपाईं को मउलिक्ता तपाईं लगन सिल देखेर सोचेँ को होला आजभोलि ❤

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před rokem +25

    नजिक बाट दुख बुझेकाले मात्रै हो अरुको दुख बुझ्ने । विराट हृदय भएकि गायिका बैनी घर सर्दाको पिडा मैले पनि भोगेकिछु। सार्है मन छोयो संघर्षको विगत संझेर 🙏😥😥😥😥😥❤❤❤

  • @kishorlimbu6801
    @kishorlimbu6801 Před rokem +3

    टीका सानुको हरेक मनपर्छ सरल मीठो बोली इमानदारिता कसैलाई नराम्रो नभन्ने सबैलाई सम्मान गर्ने आहा!!

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před rokem +5

    मेरो मन पर्ने गायिका बेस्ट गायिका सरल सोभाकि इमान्दारी सोझि गायिका टिका मेरो बहिनी मिठो सम्झना बहिनी❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘💋💋💋💋💋💋💋👍🌷🌷🌷🌷🌷🌷🥰😍💘❤️❤️🙏🙏🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 Před rokem +7

    साधा जीवन उच्च बिचार टीका सानू sis 😘❤

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před rokem +3

    टीका बहिनी यथार्थ कुरा गर्नुभयो । म पनि संगितप्रेमि गायिका बन्ने ठूलो रहर । अाफु अार्थिकरुपमा कमजोर भयो भने , दुरुपयोग गर्ने खोज्नेनियत भएका अनगिन्ती हुन्छन् । फेरि सबैले त्यो बाटो रोज्दैनन् म पनि सहमत छु।सार्है मन छोयो अाजको भलाकुसारीमा ।। उज्वल भविष्यको कामना यहाँहरु दुवजनालाई।♥️💐💐♥️

  • @ammarsunar1201
    @ammarsunar1201 Před rokem +2

    धेरै अनुशाशीत र दयालु अरुकाे पिडालाई अाफ्नाे पिडा सम्झने मेहनती गायीका टिका सानुकाे विचारलाई उच्च सम्मान छ।

  • @deeppun-xj1ww
    @deeppun-xj1ww Před rokem +21

    संघ्रष नै जीवन हो तपाईको हरेक पाईलामा सफलता मिलोस ।

  • @wecnepal3125
    @wecnepal3125 Před 10 měsíci +2

    अत्यन्तै शालीन, सहयोगी,स्वच्छ छवि कि कलाकार !

  • @shovadewan7934
    @shovadewan7934 Před rokem +2

    Thank you so much Tika bahiniko Life story sunna paye yo euta serialko katha matrai ho bhanney socheko tara real story rahexa aafno kala xetralai aghi badayer lanu hola subha kamana dina chahanxu.

  • @menukapandey1199
    @menukapandey1199 Před 11 měsíci +2

    टिका सानु हजुर धेरै महान हुनुहुन्छ हजुरलाई धेरै सम्मान छ हजुरका दुखका करासुनेर मनछाेयाे म धेरै राेए । धेरै दुखका दिनपार गरेर यहासम्म अाई पुग्नु भयाे हजुरलाई धेरै सम्मान छ ।❤❤

  • @user-gn9uy5ft4r
    @user-gn9uy5ft4r Před rokem +9

    महान चेलि टीका दिदी हुन

  • @manbahadurbk4326
    @manbahadurbk4326 Před rokem +2

    टिकाले बोलेको एकदम सत्य हो जो मइलेनि भोगेको छु।।

  • @susmitagiri7874
    @susmitagiri7874 Před rokem +2

    सन्सारकै माहान चेलिमा यक टिका सानु होहै मेरो हिर्दय देखिनै नमन छ टिका बैनि ❤❤❤❤❤❤❤❤❤🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙏🙏🙏

  • @sarahlawati8747
    @sarahlawati8747 Před rokem +93

    दाजु भाइ हुने ले नि केही गरेको छौन तेस्ले हजुर मन नदुखाउनु

    • @Anjali30304
      @Anjali30304 Před rokem +2

      दाजु भाईनहुने लाई मेरो पनि दाजु भाइ भैदिएको भए भन्ने हुन्छ तर भएकाको पनि त्यस्तै हुन

    • @DamodarDarlami-do3yl
      @DamodarDarlami-do3yl Před dnem

      ❤️♥️👍

  • @4co2se7c
    @4co2se7c Před rokem +15

    कती हाम्रो सोच टिका जि को ❤❤❤

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před rokem +4

    यदि हाम्रो घर सङसङै भयको भय कति राम्रो बेबहारीकता अनि सामाजिक सद्भाव इस्नेह हुन्थ्यो होला टीका सानू सग ,आज यश अन्तर्बार्ता हेर्दा मलाइ यस्तो महसुस भयो अन्नेथा नलिनु होला !!!!यस्ती छोरीअनी नारी हरु प्रती उच्च सम्मान छ!!!!!!

  • @omkhadka1251
    @omkhadka1251 Před rokem +2

    yek dam ramro soch x tika bahini

  • @saraswatitiruwa6208
    @saraswatitiruwa6208 Před rokem +2

    धेरै मन छोयो जिन्दगीमा यति धेरै कहिले रोइन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sanandandhakal1926
    @sanandandhakal1926 Před rokem +2

    बहिनी तिम्राे स्वभाव नै कति मिठास छ ।कति आनन्द लाग्छ तिम्राे मुहार देख्ने बित्तिकै ।

  • @shreedharbk7532
    @shreedharbk7532 Před rokem +3

    टीका बैनी सबै राम्रो छ यो तपाइमा भएको अर्गानिक पन सदैव बचाइराख्नु मेरो सुझाव र समए मिल्छ भने एकपटक एउटामात्र मात्रै भएनी इन्द्रेणी को प्रोग्राम मा हजुरको गित सुन्नी ठूलो धोको छ

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před rokem +6

    म सधै सम्झि रहने गर्छु टिका बहिनी को बाल्ले काल को दुख्ख ❤❤अब मेरो बहिनी लाई त्यो दुख्ख आउने छैन ❤❤बहिन

  • @lamxigurung6553
    @lamxigurung6553 Před rokem +2

    एकदम राम्रो छ टीका सानू को दुख र सुख

  • @user-ve1ie6ld9r
    @user-ve1ie6ld9r Před rokem +5

    सफलता को धेरै धेरै शुभकामना बैनि मैले हजुरको माईलि सुरेल नछुटायर हेर्ने गरेको छु यक दमै मन पर्छ।म दाङ देखि हो।

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Před rokem +2

    टिका सानु बैनि महान नारी हुन स्वच्छ बिचार सरल जिबन को सुमधुर स्वर की धनि दया की खानी महान नारी हुन टिका सानु बैनि भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ बैनि 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Před 11 měsíci +2

    खुशी लाग्यो टिका दिदी को महान् बिचार सोच मलाई मन पर्ने कलाकार सुभकामना ♥️❤️♥️❤️

  • @SangitaTamang-ur4hb
    @SangitaTamang-ur4hb Před rokem +2

    Kati ramro soch bichar vako kalakar khasma kalakar vaneko yesto hunuparxa khi sikam hamile uhabata❤❤

  • @gokarnasinghdhami934
    @gokarnasinghdhami934 Před rokem +2

    मेराे मन पर्ने सरल, सभ्य, स्वाभाब भएकि सुन्दर रुप अनि मनकि धनी दिदी टीका सानु❤❤
    रुवाएर छाेड्नु भाे आज हजुरकाे कथा सुनाएर😢

  • @indranepali181
    @indranepali181 Před rokem +23

    सारै राम्रो लाग्छ हजुर को कला अनि हजुर को मेहनत ❤❤

    • @kshitijtmg5037
      @kshitijtmg5037 Před rokem

      Tika ji tapai ko kura sunda aakha bata aasu nai aayo🙏🙏🙏🙏

    • @krishnakandel1071
      @krishnakandel1071 Před rokem

      टीका सानू जिकाे जिवनी र मेराे पनि वालापनमा त्यस्तै जीवन गुजारेर आएकाे मान्छे हूं । तपाईकाे हाल प्रसारण भै रहेकाे कथा माईलीकाे मैले नविराईकन हेर्दै आई रहेकाे छु । अन्तरवार्ता लिने बहिनी कंडेल नै रहेछन उहांलाई पनि साेधेकाे छ भन्दिनु है ?

  • @pramila3435
    @pramila3435 Před rokem +9

    सकारात्मक टीका सानु❤❤

  • @krishnagiri6401
    @krishnagiri6401 Před rokem +5

    दुख नबडाउनु हिवाह गरेर सन्तान बडाउनु नि दुख सुख्ख त जिन्दगीको साथि हो।टीका मेडम

  • @KristinaRegmi143
    @KristinaRegmi143 Před rokem +11

    My favourite singer Tika Sanu Didi 🥰💞

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 Před rokem +11

    भाई अरु को लागि ‌जसतो हुन तर बहिनी को लागि हिरो हुन्छन ❤️❤️❤️

  • @devishersta8432
    @devishersta8432 Před rokem +1

    टीका सानुकाे सबै कुरामन पर्छ

  • @nanikajithapachhetri6538

    टिकाबैनीका धेरै अन्तर्रबार्ता हेरिसके जब दुखकाकुरा गरदाभाबुक भै आसुनझरेका कुनैपनीसमय छै

  • @gangagurung9420
    @gangagurung9420 Před rokem +8

    my fvr singer cute Tika ji happy life 😍😍😘😘

  • @sankhartamang775
    @sankhartamang775 Před rokem +1

    Tika jeeko life stylema ma pani in impress hunxa atyantai ramri gayikaa❤

  • @Kinjal.karki999
    @Kinjal.karki999 Před rokem +37

    कति सालिन कति भद्र ,टीका सानु ❤❤❤❤❤❤

    • @Bharatsunar6
      @Bharatsunar6 Před rokem

      तपाईं को बिचर राम्रो छ❤❤❤

  • @rishavgautam8964
    @rishavgautam8964 Před rokem +2

    Ati saral sovab hjr ko dhekher khusi lagxa yekdam ramro bichar vayeko maanxe

  • @sunitapoudel5385
    @sunitapoudel5385 Před rokem +5

    कुनै शब्दै भेटिन लेख्नलाइ😢💖💖💖
    miss u kali💖💖💖

  • @rameshshrestha7444
    @rameshshrestha7444 Před 11 měsíci +1

    टीका बहिनी तपाईं धेरै महान हुनुहुन्छ भगवानले सधै तपाईं लाई साथ दिने छ! नमस्कार वहिनि

  • @tejbahadurbudhathoki3804

    टीका सानुका हरेक भिडियो ले सफलता पाओस । शुभकामना❤❤❤❤❤😂

  • @tejkumarikafley9991
    @tejkumarikafley9991 Před rokem +5

    Very nice singer tika sisters, watching for USA

  • @konchaklama6961
    @konchaklama6961 Před rokem +1

    Wow .Tika Nanu tapain ko jindagi ko ghatna le malai ta thulo lation payena thank you . Medela lai

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +14

    ❤❤❤❤❤❤
    WAO- WAO- WAO
    Wonderful interview with Live folk duet queen Tika sanu ji.
    Beautiful person , decent Artist and inspirational personality Tika Sanu Ji.
    Simplicity is best quality of Tika Sanu Ji.
    Person is known by the character not by the dress.
    Never Judge the person by the color of skin and wealth but judge the person with the content of character.
    Tika Sanu Ji is a person of character.
    Keep it up. Go ahead and ahead.
    Stay safe and healthy. Health is real wealth.
    ❤❤❤❤❤❤

    • @ramanrai2275
      @ramanrai2275 Před rokem

      बिचरा बहिनी टिका यो बाहुन बाद को छॅाप ॲझै मन मा छ
      यो सब सनातन बाहुन बाद को कारण हो ा

  • @shankarbahaduroffical425

    धेरै मिठो कुरा कानि राम्रो लाग्यो 💓

  • @chakgurung3175
    @chakgurung3175 Před rokem +1

    Great Great Great person,Salam chha Tika Bahini wish you all the best God bless you.

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Před rokem +3

    मलाई टीका सानू पहिरन अत्ति मन पर्ने गर्छ। जे होस धरातल न बिर्सने मान्छे मध्ये को उदाणरियी बन्नु भएको छ ।❤❤❤ नमन नै गर्छु। उहाँको सोच एकदमै सहि को बिहे नै गर्न पर्छ भन्ने पनि त छैन नि ,, एक्लै पनि त जिउन सकिन्छ नि त ❤❤

    • @krishnaportel9957
      @krishnaportel9957 Před rokem +1

      अत्ति माहान बिचार अत्ति माहान सोच अत्ति सरल सादा जीवन उच्च बिचार सायद थोरै मान्छे मात्र होलान हजुर जस्तो यो धर्तीमा जति धन्यवाद जति प्रसंशा गरे पनि कम हुन्छ छोरि मान्छे भनेको धर्ती माता हुन जमिन हुन यो धर्ती माटाे मा मकै छरे मकै फल्छ धान रोपे धान फल्छ गहु रोपे गहु फल्छ अनि काक्र रोपेर स्याउ खोज्ने यो समाज अनि कोहि कोहि छोरा मान्छे कति अबुझ अनि यो स्वार्थी समाज अनि मेरो पनि बहिनी परियार सङ्ग भागेर गयेकी थि मेरो परिबार ले बरिस्कार गरेको थिए म काठमाडौ थिये ठाना चौकी सबै भएछ अनि म चाहिँ काठमाडौ बाट सिधै गयेर बहिनी ज्वाई को खुट्टा ढाेगेर बहिन ज्वाई को मै तीन चार दिन बहिनी ज्वाई को मै बसेर फेरि काठमाडौ फर्केको थिए थोरै लेख्ने सोचेको थिए तर धेरै भएछ

    • @belkumarisunar690
      @belkumarisunar690 Před rokem +1

      महान दाई हजुर को जस्तो सोचाइ अरू मा पनि होस् कामना 🎉🎉🎉

  • @nirmala2189
    @nirmala2189 Před rokem +5

    😢😢😢सार्है मन छोयो दिदी मेरो पनि दाई भाइ छैनन्।

  • @vishwajeetrai3757
    @vishwajeetrai3757 Před 10 měsíci +1

    टिका सनु लाई नरो तरफ बाटा शुभकामनायें छ, तिम्रो आवाज़ मा सरस्वती देबी ले बस गरोस |

  • @tulshathapa5703
    @tulshathapa5703 Před rokem +3

    सै लाग्यो महगो कपडाले नि सरिरनै छोप्ने हो सत्तोले नि शरीर नै छोप्ने हो मलाई तेस्तो लाग्दैन रे ❤❤

  • @saphalpremi9619
    @saphalpremi9619 Před rokem +3

    म टीका जि को ठुलो फ्यान हु tika g हजुर सङ भेट्न मन छ कसरी समय मिल्छ होला मिल्छ भने हजुर को फोन nmbr पाय हुन्त्थ्यो ❤❤❤❤

  • @ranjitrapaz4627
    @ranjitrapaz4627 Před rokem +1

    Tika baini ek dum daar ra saksham gaayika hun vne ek asal naari hun jo waha ma sampurna guon vye ki

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +7

    ❤❤❤❤❤
    Tika Sanu Ji is a true human beings with great heart and soul, and so honest and person of understanding.
    ❤❤❤❤❤

  • @premapokharel5262
    @premapokharel5262 Před rokem +4

    ❤Tika sanu ko soch bichar darai ramro xa ❤

  • @chandraterua5635
    @chandraterua5635 Před rokem +6

    टिका सानुको अन्त्रवार्ताले पनि दर्शक हरुलाइ प्रेरित र आकर्शित गर्दछ

  • @user-uu4gn2il8j
    @user-uu4gn2il8j Před 10 měsíci +1

    उच्च बिचार ❤ lifema जिन्दगिकाे एउटा साहारा भय अति राम्राे हुने थियाे

  • @jhalakacharya8196
    @jhalakacharya8196 Před rokem

    विहे गर्दा दु:ख मात्रै हाेईन सुख पनि हुन्छ।दाम्पत्य जीवनकाे दु:ख भन्दा सुख वढी हुन्छ टिकाजी।तपाईलाई पुरुषका राम्रा गुणहरु सुनाईदिने मान्छे भएनछ।तिनका कुरा एकपक्षिय हुन्।लाेग्नेका कुरा काट्ने महिलाका बुढा नभेटेसम्म एकाेहाेराे दिमाग नबनाउनु।महिला मायाकाे सागर हाे भने पुरुष तिताे सत्य।दिमाग अर्काकाे कुरा सुनेर बनाउने हैन भन्छन् विज्ञहरु।एक पटक फलेवास भेट भएकाे थियाे हजुरसंग।

  • @amrityoutubechannel7408
    @amrityoutubechannel7408 Před rokem +4

    Heart touching Interview .

  • @tejbahadurbudhathoki3804

    simple living high thinking of Tika sanu ❤❤❤❤❤

  • @laxintapunmagar7998
    @laxintapunmagar7998 Před rokem +1

    टिका सानु बैनीलाई सफल्ताको धेरै धेरै शुभकामना छ🙏👍👌

  • @ritalimbu8087
    @ritalimbu8087 Před rokem +1

    ❤❤❤❤swarki khani,kalaki rani,jantaki dahani,manki Dani,swargaki pari jastai ramri tika sanu bahiniko mahan bicharlai dhannyabat din chahanxu.❤❤❤❤❤❤❤

  • @punsanam1274
    @punsanam1274 Před rokem +3

    दाजु भाई न भयर के भोर टिका सिस आबा बाबा दिदी बैनी छन त मेरो त झन कोई पनि छैन्न सिरिप १ ओटा छोरा मात्रै छ र त संसार हेरेह खुशी हुछु हुनु पनि पर्छ है सिस❤❤

  • @Amj8803
    @Amj8803 Před rokem +7

    Tika sanu one of the best singer of nepal keep it up.

  • @bhimbhujel5172
    @bhimbhujel5172 Před 11 měsíci +1

    Tika sanu ko kati ramro socha kati mitho kura ma qatar bat❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @tejbahadurbudhathoki3804

    My most favourite singer Tika sis . always support her❤❤❤❤❤

  • @rajumastarraju7225
    @rajumastarraju7225 Před rokem +4

    सारै चित बुझधाे कुरा टिका बहिनीकाे,सलाम छ बहिनी ❤🎉

  • @bimalakhanal1290
    @bimalakhanal1290 Před 11 měsíci

    Aaha kati saral uchcha bichar milansar sahayogi bhabanaki yesti mahan cheli tika sanu bahini prati mero samman xa.

  • @user-iw9kg9pp2k
    @user-iw9kg9pp2k Před rokem +1

    Ansu ayo yo intervewle mero pni balapanko yad dilayo😢😢😢😭😭😭😭

  • @ratankhatri5987
    @ratankhatri5987 Před 10 měsíci

    टिका शानु को कुरा सुदा सरै मन छोयो 👍️👍️👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪💋💋💋💞💞💞🙏🙏🙏🙏🙏💖💖🌹🌹🌹🌹🌹🌹🌹

  • @mukundasapkota8936
    @mukundasapkota8936 Před rokem +5

    टिका बैनी तपाईं सँसारक़ि असल र सफल मूँछें हो❤

  • @ranjanasunar3456
    @ranjanasunar3456 Před rokem +1

    Kate ramro tika sanu ki bolne twreka❤❤❤❤❤❤❤ Kate mithio boleko

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +5

    ❤❤❤❤❤
    Tika Sanu Ji is a very genuine person and she is an inspirational personality for Nepalese youths.
    ❤❤❤❤❤

  • @yambahadur2781
    @yambahadur2781 Před 9 měsíci +1

    नहुने लाई कस्तो हुनेलाई सस्तो हो टिका दिज्यु मन नदुखाउनु होला दाजुभाइ ले बुवा आमा लाई नहेर्दा हामी चेलिको मन कति रुन्छ 😭😭

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri Před rokem

    Tika ko soch Akdam Good,,bihe vaneko dukha ko bato ho ,Aklo jeeban nai sahi ho

  • @arunlibang4636
    @arunlibang4636 Před 10 měsíci

    सलाम छ बहिनी आफ्नो ईच्छ्या अनुसार तपाइको आफ्नो जीवन जीउने अधिकार छ जीउनुहोस आफ्नै जीवन ।

  • @garjagurung4473
    @garjagurung4473 Před rokem

    Really, it's a really impressive podcast. Keep rocking, ladies...!