वाह महाभारत ! आहा महाभारत ! MAHABHARAT RURAl Municipality videO profilE-

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । यसको कूल जनसंख्या १८,२८३ रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो यो । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन ।
    आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यस गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन-क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ । पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ । महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेको अग्लो सामुन्द्रिक सतहबाट अन्दाजी ५००० हजार मि. उचाइमा रहेको ताराखासे लेक र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ । दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।
    ►Video
    #komhendomedia
    #ujyaalonetwork
    ►Graphic & Granding
    ►Photography
    Keshav Moktan
    ►Camera Person
    Bibek Lopchan
    ►Chief Marketing Officer
    Binod Kr. Raut
    ►Chief Camera Person
    Laxman Tamang
    ►Episode Editor
    Anish Tamang
    ► Drone
    Milan dong tamang
    © &℗ All News Network Pvt.Ltd, 2019
    This is Official CZcams Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
    FOR BUSINESS ENQUIRIES:
    ➥ Facebook - / ujyaalonetworkk
    ➥Twitter - / ujyaalonetwork
    ➥Website - www.ujyaalonet...
    ➥Phone - 01-4102529 / 9851147386
    ➥Email - www.ujyaalonetwork@gmail.com
    #ujyaalonetwork #ujyaalonetworknews
    यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि CZcams तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

Komentáře • 12