डिभि चिठ्ठा खुल्दाको असर: पासपोर्ट बनाउनेको थामी नसक्नु भिड EDV | Nepali Passport
Vložit
- čas přidán 31. 10. 2021
- काठमाडौं राहदानी विभागमा पासपोर्ट बनाउनेको थामिनसक्नु भीड लागेको छ । विभागले दैनिक ६ सयसम्म टोकन दिनेगरेको भएपनि आइतबार करिब दुई हजार ५ सय हाराहारी मानिस लाइनमा बसेका थिए ।
News Correspondent: Churamani Khanal
Camera Persona: Ujjawal Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#apreport #EDV #Passport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork - Zábava
यो passport बनाउने भवन सार्है पुरानो भै सक्यो।
दुनियाँ Digital system मा पुगिसक्यो तर हाम्रो देश त्यहीँ पुरानै सोचमा मरिराको छ।।।
यो सब नेपाल मा रोजगार नहुनुको मुख्य कारण हो ।।न नेपालमा कलकारखाना न कुनै औद्योगिक न केही न केहि !!तेहि भएर बिदेशीनुको बाध्यता हो नेपाली हरुको
यहि भिड देखेर लाइन लगा हे आने के लिय भन्छ यहाँ गार्हो छ
समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
B.P को समाजवाद ?
महेन्द्र राजाको समाजवाद ?
कांग्रेसको समाजवाद ?
कम्युनिस्टको समाजवाद ?
मधेशको समाजवाद
सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!
के अब प्रदेश बाटै बन्छ कि केटिएम नै जानु पर्छ
कसैले बताउनु पर्यो
जिल्लामा बन्छ तर 30 दिन देखि 45 दिनसम्म लाग्छ
कस्तो कस्तो प्रबिधि आइसक्यो तर मेरो देस मा कुनै आइडिया छैन्🙏🙏🙏
pradesh pradesh maa passport diye ko bhaye jantaalai dukha hune thiyena crowd hudaina thiyo , asto crowd bhayepaxi coronavirus kasari haraauxa(netaa, prasaashan haruko dimaaakh nai xaina ki kyaaa ho gosh khaanu baahek )
OMG
Ahele raajdhanii khuleko cha ki chaina vana dinus na plz
Sabai government sectors ma lutera haru xan nepal ma