भालेको नासो छोरो बोकेर संजिता भाले खोज्दै आइपुगे पछि | NewLiveDohori2081 | Nabaraj Kapri Vs Sanjita
Vložit
- čas přidán 17. 05. 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
बि एल भि परिवार I
===================================================
Original Song : झम झम पानी परेको रात || Jham Jhan Pani Pareko Rata
➤ Singer - Purnakala Bc & Hari Sunar
➤ Music - Jhalak Sangeetam
===================================================
Live Dohori
Male Vocal : Nabaraj Kapri (Bhale)
Female vocal : Sanjita Chepang
Supporter Mail Singer : Gokarna Dagi & Susil Bajgai
Supporter female Singers : Gayatri Magar Magar & Renuka Gugung
===================================================
➤ Musician :
♫ Madal : Sambedan Thapa / Binod Koholi
♫ Basauri : Karan Pariyar
♫ Octapad : Fagendra Budhathoki
♫ Dholak : Chandra Khadka
🎹 Keyboard : Kulendra B.k
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar, Samakhusi, Kathmandu (9851089685)
===================================================
#nabarajkapri
#sanjitachepang
#newlokdohori
#blvlivedohoriofficial
#newsong2023
#purnakalbc
#livedohori
#harisunar
#nabarajkaprivssanjitachepanh
#newnepalisong2023
#jhamjhampani
#newteejsong2080
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#nikithapa
#newlivedohori2023
#nepalisong
#newnepalimusicvideo
#newmusic
#newmusicvideo
#lokgeet
#viralsong
#झमझमपानीपरेकोरात
#viral
#viralvideo
#viralshorts
#nepalisong
#newlokdohori
===================================================
विशेष धन्यवाद"
सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद साजन कुँवर सर & गलबन्दी लाइभ दोहोरी परिवार प्रति
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
बि एल भि परिवार I
😅
L0l by link@@AjayRajput-up7le
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊ऑ😊😊ऋ😊@@user-xq7zp1nl1w
😊😊
❤❤🎉
सरै राम्रो
Wow super geet metho sor vai ko
भाले र संचिता दुबै जाना लाई धेरै धेरै बधाई 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐💐💐💐
Thank you bahini
आहा साची नै कति रमाइलो है बधाइ साथमा सफलताको शुभकामना समस्थ बि यल भि परिवारलाई
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
मैले जति शेयर कस्ले गर्या होला
धेरै राम्राे छ नबराज भाइ र सन्जीता बैनीकाे प्र्सतुती ❤❤❤
Ahh kati ramailo geet thank you Blv pariwarlai 🙏🙏
OMG 😱 के हो यस्तो दोहोरि खत्रा पो रहेछ लाईभ दोहोरि झम झम पानी ❤ एक दमै मन पर्यो गायकी सम्पूर्ण टीमलाई उच्च सफलताको हार्दिक बधाई तथा शुभकामना छ MMSG Family Ganesh Rawal 🙏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
भालेलाइ चेपाङ ले ठाउँ को ठाउँ बनाइदियो जे होस सन्जिता चेपाङ झन कडा दोहोरी गाउने भएछ चेपाङ समाज देखि पहिलो चेली हो अजै उन्नती प्रगती कामाना छ बैनी लाई कमेडी गाउन त भाले भाइ पोनि कम होइन मेरो मन पर्ने लोक दोहोरी गायेक पर्छ भाले भाइ पोनि
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
गाईका को सोर चाई दामी छ है
आहा निक्कै रमाइलो लाग्यो यार😂😂😂
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Dami xa vai r bahini ko dohori get ❤❤❤❤❤
धेरै राम्रो प्रस्तुति लोक दोहोरि गाईका सन्जिता चेपाङ्ग लाई बधाई छ
Aha Kati ramailo geet badhai xa BLV paribhar Lai 👌👌💐🎊🎊🎉💖💖
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
भाले र पोथीको गीतको शब्द चाहिँ 👌👩❤️👨
Yakdam ramro dohori bhag 2 ni hern .man chha 🎉❤
Content sahi x
बधाई तथा शुभकामना BLV परिवार सारै राम्रो छ प्रगति को कामना 🎉❤
La badhaix all tim 🎉🎉🎉🎉🎉
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
आहै कति रमाइलो भाको हो ❤❤❤❤❤❤
रमाइलो छ निक्कै उत्कृष्ट भिडियो हामीAMN परिवारको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई लाखौं करोडौंको शुभकामना
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
लोक दोहोरि भाई बहिनि हरूलाई धेरै धेरै बधाई छ रमाइलो भाले र सजिता को दोहोरि सुन्दा ❤️❤️❤️❤️❤️❤️
आ हा कस्तो रमाइलो लाइभ दोहोरी सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤❤
Sanjita bahini ko swar akdam ramro❤❤
बहुत ही सुन्दर गाना
भाले भाई र संजीता बैनी लाई धन्यवाद ।
Wow nice song ..❤❤❤
WOW awesome 🎉❤DOHORI KADA
रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤
अति राम्रो ♥️♥️♥️
Sanjita sis. ko voice kati mitho
कसम यार संचिता काे काख मा बच्चा राख्दा कति दामी सुहाकाे हाे बरै धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌😁😁♥️🇳🇵❤️
आहा सररररर चैट चटै हुररररर👌👌👏👏👏👏🎤🎤🙏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Babal ❤❤❤❤❤❤
Nice Sanchita Sis & Valey sir pragati ko suvksmna 🙏🙏🥰🥰
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Wow sarai mitho dhohori 🎉🎉🎉🎉❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
kati ramro sor ho sanjita chepangko
kada hajur
Ramri xha git nice
good dherai ramailogit thiyo
आह कति रमाईलो दोहोरी😍👏👏👏👏🕺🕺🕺💃💃💃👌👌👌👌👌👌
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
आहा कति राम्रो दोहरी सम्पूर्ण टिमलाई शुभकामना😂😂😂😂
मेरो एकदमै आत्मीय भाइ कर्ण घलेको पनि दोहोरीमा पाउँदा खुशी लाग्यो । जय कर्ण घले जय सुर्खेत ❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
रमाईलो छ है दोहरी
उत्कृष्ट लाइभ दोहोरी बिछोड नबराज सर संन्जिता बहिनी को ❤❤❤❤❤😂
आहा एकदमै दामी दोहोरी सम्पुर्ण कलाकार ज्यु लगयेत बि एल भि होल टिम लाई बधाई तथा शुभकामना 👏👏👏👏👏👏👏👏👏👏👏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
👌👌👌👌👌👌👌👌👌
OMG 😱 के हो यस्तो दोहोरि खत्रा पो रहेछ लाईभ दोहोरि झम झम पानी ❤ एक दमै मन पर्यो गायकी सम्पूर्ण टीमलाई उच्च सफलताको हार्दिक बधाई तथा शुभकामना छ
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
अाहा अाहा सारै राम्रो आवाज सुपर अनि सामान छ सम्पूर्ण सर मिस ज्यू हरु मा अत्यन्तै राम्रो मौलिक अनि साँदार्विक गीत का शब्द सारै राम्रो छ 🎉🎉🎉❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Sarai ramro sabdaharu sanjita kobaini
सन्जिता को गित खोजी खोजी नसुनी चितै उझ्दैन अति राम्रो लाग्यो बधाई छ दुबई जना लाई❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Dami xa
👌👌👌👌👌👌
Waw kya ramailo vayo waw best of luck
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
मिठो कथा बस्तुमा बगेको दोहोरी छ। सबै ले प्रमोट गरम 🙏🙏🙏
आहा 😊😊😊😊
meryo sathi gayatri pani dekin pauda khuce lagyo😊
Aha aha ekdam ramailo dohori ❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Waiting ❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Wow so nice❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Nabaraj is best..❤❤
भाग 4 को पर्खाइमा छु मत सारै राम्रो र रमाइलो
आहा कति मिठो दोहोरी गीत्👌👌👌👌👌
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Aaha katti ramailo aba vag 2 xitai lyaunaparyo 😂😂❤❤
भाग 1 र 2 अाई सकेको छ यो भाग 3 हो हजुर
सरै मिठो दोहोरी
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
दामी दोहोरी गीत।शब्दचयन राम्रो छ।जोसुकैलाई मन पर्ने खालको छ।❤❤❤
Ramro dohori
विराज र सञ्चिता को फेन् भारी हाजिर हुम है
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
बधाई छ संजीता नानि,क्या मिलेका शब्द सुन्न पनि मजा लाग्ने
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Wow super
हुर हुर रमाइलो दोहोरी 🎉🎵🎶🎤❤❤🎧️🎧️🎶
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Nice❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
कडा धादिङे हरु
सारै मिठाे दाेहारी❤❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
राम्रो दोहरी
दामि छ❤❤❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
All nice 👍
प्रसङ्ग अनुसारको साह्रै रमाइलो दाेहाेरी नवराज काप्रि धादिङ्गे भाले भाइ र सञ्जिता चेपाङ बैनिकाे पछिल्लो समय निकै सबैले रुचायका दुई नयाँ प्रतिभाहरु अनि मेराे फेब्रेट उच्च सम्मान छ सञ्जिता अनि नवराज दुबै जनालाई धन्यवाद❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
आहा कति मिठो गाउनु भयो त बरै सुनेर पनि धित नमर्ने ल बधाई छ सम्पुर्ण कलकार हरु लाई बधाई छ सधै यस्तै दोहोरि को पर्खाई मा बस्ने छु धन्यवाद 🎤🎤🎤🎤🎤🎤🎤🎤
Uk hai
वर्ष दिन नभेटेपछि काम बिग्रेछ🤗😍
भालेको बिग फ्यन म्🙏🙏
सन्जिता बैनीको स्वर कति मीठो हो
Babal dohori 😂😂😂
अाहा खत्रा रमाइलो भाथ्यो अहिले झन मजा आयो🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉❤🎉🎉❤🎉🎉❤सुन्दा 🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
अहिलेसम्म म अाजै हो मुसुमुसु हासेरसुनेको र हेरेको बहुतै राम्रो वा❤❤❤❤❤
wow dammi xa git❤❤❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
आहा कती सुन्दर प्रस्तुति आगामी दिनहरूमा पनि यस्तै मिठा लोकगीत सुन्न पाइयोस् 🙏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
aja dherai khusi layo yo jodi ko duhori arko vagni xittai sunna pam .best of luck both.
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
अत्यन्तै राम्रो भिडियाे लाईफ दाेहाेरि सम्पूर्ण टिम्लाई अग्रिम सफलताकाे सुभकामना अल्द बेस्ट🙏🙏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
हेहे गार्हो परेछ 😃
Wow babal dohori 👏👏👏👏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Bhale saarai ramro
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Dami dami nanu 🌹🌹🌹🌹🌹🌹🌹ajhai ramro gardai janu 🌹🌹🌹🌹
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
सन्जिता को स्वर कति राम्रो
हाम्रो नेपाली हरुको दिमाग अरु जात को भन्दा धेरै हुन्छ यही लोक दोहरी बाट चिनिन्छ बिषवा मा कसैले गाउन सकदैन तर लोक दोहरी को कलकार ले गायरै दरषक हरुलाई रुवाई दिन्छ हंसाइ दिन्छ सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छौ
🇳🇵🙏🌹🥀❤️ धन्यवाद
Dohori thikai x
सारै राम्रो
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
आहाहाहाहाहा हुर्र रमाइलो दोहोरी 👏👏👏🎤🎤🎤🎤❤️सफल्ताको सुभकामना साथै बधाई छ👏👏
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
लहैभालेजि बधाई छ छोरा पायकोमा
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
Super dohori congratulations hole entire team❤❤🎉🎉🎉
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
अत्यन्तै मिठो लोक दोहोरी सम्पूर्ण टीम लाई हार्दिक बधाई 🎉🎉🎉🎉❤❤
धन्यवाद हजुरलाई शेयर गरेर माया दिनुस है
❤❤❤