Video není dostupné.
Omlouváme se.

झम्के गुलेली बिबादित बनेपछि गायक मिडियामा, प्रेम खडका चिन्दिन!वास्तविकता के हो ?Kamali Kanta Bhetwal

Sdílet
Vložit
  • čas přidán 1. 05. 2023
  • #rhythmonlinetv #Jhamkeguleli #kamalikantabhetwal
    Guest :- Kamali Kanta Bhetwal
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    CZcams: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Komentáře • 104

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  Před rokem +6

    झम्के गुलेली... गीत कमलीकान्त भेटुवाललाई मैले दिएको हो भन्दै प्रेम खडका।
    czcams.com/video/djpmXgu9b-4/video.html

    • @onlinevlogsbhojpur8035
      @onlinevlogsbhojpur8035 Před rokem

      उसो भए यो गित कस्ले लेखेको जानकारी दिनुपर्ने भयो नत्र राम्रो हुने छैन अझै बिदा आउछा

  • @kedarkatwal7160
    @kedarkatwal7160 Před rokem +10

    यो गितका सर्जक प्रेम खड्का नै हुन आज भन्दा 12/15 बर्ष अगाडी तेह्रथुम को ताक्लुङ रामनवमि मेला बजारको सास्कृतिक कार्यक्रममा गाउनुभको थ्यो मलाई याद छ ।

  • @rajubarakotiofficial4532

    यति बर्स सम्म के हेर्दै बस्नुभएको थियो वहाँ बाजे लोकगित सन्कलकलाइ सम्मान गरौँ कमलिकान्त भेटबाल एउटा राम्रो कलाकार हो।

  • @sushilghimire6944
    @sushilghimire6944 Před 11 měsíci +1

    कमलिकान्त लाई धारेहात लाउनुहुन्न उनले गरेको योगदान लाई बरु सम्मान गरौं । पुर्बेली भाकालाइ जोगाउदै गरेको एउटा गायक लाई खिन्न बनाउन हुन्न । पत्रकारहरुले पनि राम्रो राम्रो बुझेर मात्रै रिपोर्टिङ गर्नुपर्छ । कमलीकान्त लाई म प्रत्यक्ष चिन्दिन तर उनले धेरै पैलेदेखी झम्केगुलेलीका असलि सर्कज उमापती अधिकारी ( झम्के अधिकारी) चिनाउदै आएका थिए । उनले मेरो सिर्जना भनेकै छैनन् । अनि किन खेदो गर्नु? प्रोत्साहन गर्नुपर्नेमा यस्तो निरासा गराउदा सबै सर्जक सङ्कल र गायकहरु लोप हुन्छन् । यो भन्दा अगाडी सम्भु राइलाइ पनि खेदियो त्यसो गर्नु हुन्न । सम्मान गर्नुपर्छ समाजलाई चिनाउने प्रति ।

  • @sundarsilwal9335
    @sundarsilwal9335 Před rokem +7

    यिनले गाउँमा बस्ने सोझो वृद्ध मान्छे अलि गरिब भनेर हेपेर बोलिरहेका छ्न त्यो बुडालाई जसरी पनि जित्छु झै गरिरहेका छन । झुट्को खेतिनै गरिरहेका छन् 😡😡

  • @bharselikanchha1733
    @bharselikanchha1733 Před rokem +2

    प्रेम खड्का ले नै यो गीत संकलन गरेको हुनुपर्छ

  • @bhimrai6848
    @bhimrai6848 Před rokem +5

    यो गित आजभन्दा ५७, बर्ष अगाडी नै हाम्रो दाई दिदी हरुले गाएको हामिले सुनेको थियौं यो कुरा सत्य हो।अव भन्नुहोस् कति पुरानो र कस्ले गाएको हो छुट्याउन सक्नुहुन्छ। कुरा हरेलो बजार पनि संखुवासभा मा पर्छ साएत तेरथुम को मान्छे लाई यो हरेलो भन्ने थाहानै थिएन र खाँदबारी को नाम पनि छ तर तेरथुम को मान्छे ले म्याङलुङ नभनेको। त्यसकारण प्रेम खड्का ले झुट बोलेको जस्तो लाग्छ। अर्को कुरा सम्पदा लिम्बू ले पनि अलि पक्षमा रहेर कुरा गरेको जस्तो वा नबुझे को जस्तो प्रश्न गरियो त्यो के भने पानको पात मा ठाउँ को नाम छैन कहाँको हो भन्नुभयो तर गित भनेको विभिन्न कोणबाट रचना गरिएको हुन्छ आफ्नो ठाउँ गाँउ खोलानाला डाँडा पाखा आकाश पाताल तारा ग्रह चन्द्र मा आँखा गाला सबै कोणबाट र प्रकार बाट एउटा गित मा ठाउँ को नाम छैन भनेर उद्दाहरण दिनु हुँदैन।

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 Před 9 měsíci

    मैले सुनेको संखुवासभाको मेरो साथिहरुबाट यसको अरिजिनल भर्सन चाहि म आउदा चाहि पोई भन है झम्के गुलेली हो । उहा बाले ओई भन है भन्ने शब्द प्रयोग गर्नु भएको छ । लोक भाका कुनै व्यक्तिको असली गित भन्दा पनि भूगोल, समाज, सस्कृतिलाई प्रतिनिधित्व गर्ने सबैको भाका हो । त्यसैले खड्का बा ले पनि गुन गुनाउनु भएको स्वाभाविक कुरा पनि हो किनकि उहा पनि यही भूगोलको हुनुहुन्छ । त्यहि सबैको साझा भाकालाई कमलीकान्त ज्युले संकलन गरि गाउनु भएको हो । संकलन, गायन,र संरक्षणमा दिनु भएको योगदानका लागि हाम्रो मित्र स्रस्टा गायक कमली कान्त भेटुवाललाई हार्दिक उच्च सम्मान गरौ 🙏🙏👏👏✊ ।

  • @HemanRai-f6p
    @HemanRai-f6p Před 6 dny

    बाउ को गित हो जय जय होस बाबा को

  • @user-wl9ft4ih1j
    @user-wl9ft4ih1j Před 11 měsíci +3

    कमलीकान्त भेटुवाललाई गाली गर्ने मान्छेहरू हाल कुन पार्टीमा आस्था राख्ने धेरै होलान् ?

  • @narbadarai4254
    @narbadarai4254 Před rokem +3

    सम्पदा जि ,अब दुबै जनालाई राखेर कुरा गराउनु होला। अनि सत्यतथ्य के हो बाहिर आउनेछ।

  • @keeritijoshi3179
    @keeritijoshi3179 Před 3 měsíci

    यो पुर्वेली भाका वर्षौ पहिला देखि नै मेलापातमा गाइदै आएको जस्तो लाग्यो। यो त्यहाको लोक संस्कृतिको रुपमै विकास भएको देखियो।

  • @omsharma7419
    @omsharma7419 Před 4 měsíci

    कमलीकान्त जीलाई,अारोप लगाउनु त पाप लाग्छ,वहाँ लोकगीतको संरक्षणमा मरिमेट्ने गायक हुनुहुन्छ।

  • @razahoraza9311
    @razahoraza9311 Před rokem +4

    प्रेम खड्का को गित हो झम्के गुलेली १००% यो कमली कान्थ झुटो बोल्दै छ

  • @BhimRai
    @BhimRai Před rokem +2

    अन्तर्वार्ताको अन्त्या मा अलिक डराउनु भयो । लो चाडै समाजमा लेउनुहोस है बैनी❤❤

  • @Niraj-wr3no
    @Niraj-wr3no Před rokem +2

    गीत लोकप्रिय भएपछि असली स्रष्टा म हुँ भनेरे दाबि गर्ने को जमात पनि छ ।

  • @tejendraacharya6736
    @tejendraacharya6736 Před rokem +7

    यिनले पुरै झुठो बोलिरहेका छन् ।कति सम्म फट्याँइ गर्न सकेको 😡😡

  • @ohmrai4255
    @ohmrai4255 Před rokem +5

    सोजो वृद्ध लुटिए! पाप र धर्म छुटाउने उनै परमात्मले झुटाउन!

  • @khagendrakc7788
    @khagendrakc7788 Před rokem +4

    यसले चोरेकै रहेछ भन्ने प्रष्ट भयो पेलेर अगाडि बढ्नु खोज्यो यसले

  • @ambarlimbu2451
    @ambarlimbu2451 Před rokem +1

    यो गित कमलिकान्त भेटुवाल र प्रेम खड्का दुबैजनाको होइन , यो गित तेह्रथुम जिल्ला र संखसभा जिल्लाको सिमाना पर्ने खर्क तिर उहिलेका गोठालाहरुले गाउदै जादा त्यहाको भिरपाखा , खोला खोल्सा , गाउघर तिर हेर्दै हिड्दै सुसेली खेल्दै , गुनगुनाउदै अलिकती कसैले , त्यो सुनेर अलोकती कसैले गुनगुनाउदै आफै निर्मित भयेको लोकभाका लोकगित हो , र त्यो भाकालाइ कमलिकान्त भेटुवाल जि ले टपक्क टिपेर रेडियो नेपालमा रेकर्डिङ गर्नु भयेको हो , सत्य यहि हो ,लोकगित कसैको पनि ब्यक्तिगत निजि हुदैन , धन्यबाद ।

  • @dblama5703
    @dblama5703 Před rokem +2

    मेरो बिचारमा योगीतको बिषय मा बिबादित ल्याउने नै सम्पदा लिम्बु नै हो यदि यो गीत प्रेम खड्का को थियो भने गीत रेकर्डिङ्ग समय मा उहा कस्को केरा हेरेर बस्नु भाको थियो सोहि समयमा बिरोध अथब कपि राइटमा लगाउनु सक्नु हुन्थियो यतिका बर्ष पछि गायक लाई कन्ट्रोभर्सि मा मुछ्न मिल्छ? ? यस्तै हो भने खेमराज गुरुङ्ग ले गाउनु भएको एकदशी बजार पनि सखुवा सभा को सेरो फेरोमा खेमराज जन्मनु भन्दा धेरै बर्षा अगाडि गाइन्थ्यो 51 ताक खेमराज ज्युले रेकर्ड गरानु भयो अब यो गीत मा पनि बिबाद गराउने।।वाइयाद्।। टि आपि को लागि रिपोर्टिङ नगरौ ! ! ! ! !

  • @subbaLimbu779
    @subbaLimbu779 Před rokem +10

    यो दुबैलाइ संगै राखेर सोध्नु पार्‍यो त्यो बुढा ले नढाट्नु पर्ने हो यदि कमली कान्त झुट ठरिए उस्को सबै चिज समाप्त हुन्छ तेस्तै परे जुताको माला पनि विर्छन।

  • @atengabu7048
    @atengabu7048 Před rokem

    कसैको सृजना होइन पहिल्यै भनेको छु। गाउँ घर मेलापातमा उकाली ओराली चर्को खडेरी अनि डाँडाको चौतारी काँधमा कोदाली हातमा बाँसुरी हरेक तरहले युवायुवतीको बहको ठेट गाउँले भाका लय हो, कसैको होइन। लयमा कुन जवानले बढी शब्द थपे.. ? कुरा यति हो। यस्तै गाउँ पाखामा पलाएका लय शब्द अरुण उपत्यका साँस्कृतिक केन्द्रले संकलन गरेर जगेडा गरेका छन्, गित चलेको छ। खेम गुरुङको वारि जमुना उहीँ हो। पुर्व संखुवासभा र तेह्रथुम अलि ताप्लेजुङ, पश्चिम संखुवासभा र भोजपुर अलि सोलु वल्लोपल्लो गाउने धरातल हो। अझै अरु भाकाहरु छन्, नाट्य म‌ैन्चनमा अलि suitable नहुनाले संकलन भएको छैन। कसैले श्रब्य गित बनाए यस्तै हुन्छ होला। यो लय ब्याक्तिगत होइन, ठुलो क्षेत्रको सबैको हो। प्रेम खड्काले उमेरमा मजाले गाएकै हो अनि सँगैका साथीसँगीले। एकान दुकान मैदान..। पुराना लयहरु अझै छन्, संकलन गरयो भने बाँदर जस्तो कलकले चरा जस्तो नेपाली भेष धारण हुनेछ। पुराना गित भाकालाई शब्द थप्दै जिवित राख्नु भएकोमा दाजु प्रेम खड्कालाई नमन छ। अब KKB ले PK लाई गित बनाई दिएर रेकर्ड गराएर गुमेको ज्योति तेज बनाईदिनु🙏

  • @ishworgurung2173
    @ishworgurung2173 Před rokem +2

    Kamali kanta bhetuwal jindabaad😍

  • @kundandhami7552
    @kundandhami7552 Před rokem +4

    यो भिकारी मुला गित माग्न गाउँ गाउँ जानी अनि त्यही माथी चिन्दिन भन्छ त्यस माथी जात भात को कुरा 😠😠😠लोगगित बेचेर खानु हुन्न अनि लोग गीत माग्ने काम चै गर्छ रे🙄🙄🙄

  • @sarojghimire6055
    @sarojghimire6055 Před měsícem

    कस्तो फटाहा रैछ पेन्चो

  • @shankarrai6869
    @shankarrai6869 Před rokem +2

    ती बा को डायरिमा पक्कै झम्के गुलेली गित लेखेको मिति लेख्नु बएको होला । ती बा झुट हुन सक्दैन ।।।

  • @user-pj1xj3xg3p
    @user-pj1xj3xg3p Před měsícem

    लोकगित बारे राम्रो अध्यान गरेर प्रश्न सोध्नुहोला सम्पदा ज्यु लोकगित कसैको पेवा हुन्न जुन ठाउ जुन भेकमा बस्ने मान्छेहरुले मेलापात तिर गायिने स्थानिय भाका हो त्यस्लाई सङ्कलन गरेर रेकर्ड गरे त के गल्ती भयो? लोकगित भनेकै सङ्कलन गर्ने हो लोकगितमा रचनाकार हुन्न सङ्कलक हुन्छ , तर अहिले पुर्बका कलाकारहरु कोठामा बसेर पुर्बेली भाका भन्दै गित बनाछन

  • @bhismayonghang2944
    @bhismayonghang2944 Před rokem +3

    यो साथी जोस्सिएको देख्दा दालमे कुच काला हे । तर केहि छैन सत्य सधै शान्त रहन्छ । चोरको खुट्टा काटभन्दा चोरले खुट्टा तान्छरे ? नक्कली सर्जकहरु रखेर भेट्वाले भ्याएछ ? 😅

  • @Rasuwachautarichannelcom

    आजा भन्दा १ बर्स अगाडि हेमन्त कान्तकोमा लाईभ दोहोरीमा गाउदाको अन्तरबार्तामा त बास्तबिक सर्जक नभेटेको कमलि कान्त जिले भन्नु भको छ तेसैले प्रेम खड्काले झुट बोलेको हो

  • @prakashshahi8728
    @prakashshahi8728 Před 10 měsíci

    कमली कान्त जस्तो लोकप्रिय गायक अब पौदैन काइ❤❤❤

  • @onlinevlogsbhojpur8035

    अब यो गित तेह्रथुमको जनताहरु ले खोजी गर्नु पर्छ छिटोभन्दा छिटो छानबिन गर्नु होइन तेह्रथुमको दाजुभाइले तथा दिदीबहिनीहरुले खोजनु पर्छन्

  • @snowymountain2960
    @snowymountain2960 Před rokem +3

    जो चोर उसकै ठुलो स्वर…

  • @KaranRaiofficialchannel
    @KaranRaiofficialchannel Před rokem +3

    जाठा गुइँठे अरु को शब्द चोरी गरेर आफ्नो दुनो सोझ्याउने अहिले हैन भन्न मिल्छ चामारे

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Před rokem +1

    उबेला मेलापात उकाली ओराली गर्दा कस्ले गायो गायो ती बाजे ले सन्कलन गरे यो अर्को बाजेले गाय जस्तो लाग्यो मलाइ त हजुर हरुलाइ कस्तो लाग्यो 😍

  • @Thammanmagar.
    @Thammanmagar. Před rokem +1

    एस्लाई बैस्कार गरौ

  • @moonsunvlogs8455
    @moonsunvlogs8455 Před rokem +2

    Hau fatai kam garne afaile feri jo chor usaiko thulo sor garna alik milena hola. Jo original sarjaksanga gayera mafi magnu pareyo hai dhanayabat!👍

  • @yatrimina3684
    @yatrimina3684 Před rokem +1

    यसै हो भनेर बुझ्न सकिएन है....

  • @Jas-Bahadur_Yakha
    @Jas-Bahadur_Yakha Před 8 měsíci

    कमलीकान्त प्रति यी पत्रकार बहिनीको एकोहोरो प्रहार मात्रै पाईयो बोरिगं 😠😠!!!
    पुरानो गीत सबैले गांउछ तर मुख्य बजारमा ल्याउने कमलीकान्त हुन सकियो यार !!! के को ल्यांग ल्यांग ???

  • @timeisbetter6891
    @timeisbetter6891 Před rokem +1

    नरिसाउनु भन्नुको कारण नै उहाँको सृजना भन्ने बुझिन्छ सत्य ढक्दैन झुट टिक्दैन हजुर

  • @youtobechannel2546
    @youtobechannel2546 Před rokem +1

    सत्ते तितो हुन्छ तर यो गित प्रेम खड्का को नै हो भन्ने बुझिन्छ

  • @gamingyt-sy2zn
    @gamingyt-sy2zn Před 2 měsíci

    यस्को कुरामा झुट देखिराको जस्तो लाग्यो

  • @anishadhikari7719
    @anishadhikari7719 Před 4 měsíci

    याे प्रेम खड्का भन्ने मान्छे म पनि चिन्दिन
    याे बुढाले झुट बाेल्याे कमलिकान्त सर ले जस्ले रचेकाे हाे उसैकाे नाम राख्नु भा छ जाे याे संसारमै छैन्न उहाले चाहेकाे भए मैले लेखेकाे हाे भनेर आफ्नै नाम राख्न सक्नु हुन्थियाे उहाँ जस्ताे अरुकाे कुभलाे नचिताउने मान्छे लाई याे बुढाले सारै भन्याे जुन सरासर गलत हाे

  • @razankarki1504
    @razankarki1504 Před rokem +1

    यिन कै कुरा बाट प्रस्ट छ कि यो गित प्रेम खड्का कै हो।

  • @lbbenasep
    @lbbenasep Před rokem

    Yo geet ta maile ni pahile jhamke Adhikari vanne Buda le gaudai hideko suneko maile ni dhupu bahrabise tir kamali kanta le gaunu vanda agadi

  • @puransharma6392
    @puransharma6392 Před rokem

    पत्रकार नि दिदि तपाईको कर्तब्य देस बिदेसको समचार भन्ने या छाप्ने हो कस्को गित के हो कल्ले गायो भन्ने काम तपाईको हैन जन्ताको हो

  • @b.bsherma949
    @b.bsherma949 Před rokem +4

    Interview herda chai yo gayak le jhut boli ra ko xa

  • @tikajungthapa9508
    @tikajungthapa9508 Před rokem +1

    2 जना लाई नै सगै राख्नु होला बुढो मान्छेले झुट बोल्नु भएको छैन जस्तो लाग्छ मलाई

  • @birbadur
    @birbadur Před rokem +1

    Prem Khadka jiundai hunuhudo rahexa yo geet kahile bata Gaye tyahanko samajlai bujhe thaha hunxa. Ko satye ko satye.

  • @rudrabartoula5691
    @rudrabartoula5691 Před 10 měsíci

    यो गित प्रेम खड्का हो भन्ने परिमाण गरे आफैले ।

  • @dipakbahadurair8075
    @dipakbahadurair8075 Před rokem +5

    Kamali kanta jhuto boldai xa

  • @khagendrakc7788
    @khagendrakc7788 Před rokem +3

    Yo manxe le dhatekai ho jastai lagdaixa hai

  • @bishnuthapa5843
    @bishnuthapa5843 Před rokem

    This guy is culprit kharkha is original one .

  • @KazimanSubba-wu3li
    @KazimanSubba-wu3li Před 9 měsíci

    Yo geet dherai purano ho baje bojuhrulai pni thaha xa yo geet

  • @Rodan557
    @Rodan557 Před rokem

    त भन्न कहाँ बाट ल्याएको हो यो गित तिमिले सिर्जना गरेको गित हैन है यो गित अरुकै हो गित चोरेकै हो है

  • @raiyogesh226
    @raiyogesh226 Před rokem

    यो गीत बजारमा आएको लगभग २० बर्ष बढी भयो होला यतिका बर्ष यो बूढो मान्छे कून गूफामा थियो ,पहिले किन चूप लागेर बसेको।

  • @kmlxtri8647
    @kmlxtri8647 Před rokem

    यस्को कुरा अलिक स्पष्ट छैन किलियर बोलिराको छैन सो छानबिन हुन जरुरी छ

  • @ambarrai4010
    @ambarrai4010 Před 8 měsíci

    J. Hos magepxi diyo k vo ta.

  • @onlinevlogsbhojpur8035

    उसो भए यो गित कस्ले लेखेको हो ? र सम्पदा लिम्बू म्याम बोल्ने बेला मा किन डरागदै बोल्नु भाको यो गित चोर संग उसो तपाईं ले गित गाउने बेला मिलेर बनाउनु भयो होला नि त

  • @user-jr7wv9vd8q
    @user-jr7wv9vd8q Před rokem

    sarjak ko Nam kina mention nagareko ta geet ma ? Sabai thau ma aafnai Nam rakhya cha yo manchele. lyrics , composer , Sabai aafnai re

  • @hombhujel6875
    @hombhujel6875 Před rokem +4

    यो कमलीकान्त पापी रहीछ।अप्राधी भन्दा फरक नपर्ला कीनकी अझै त्यो बुडो चीन्दीन भन्छ यार।बीचरा गरीब मान्छेको कला चोरेर कम्सेकम सर्जक को नाम जोडीन पर्थेयो तर त्यो पनि छैन।चोर हो यो कमलीकान्त।लाज लाग्दैन।तर पापको घैटो छताछुल्ल भयो।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 10 měsíci

    हराई सकेको भाकालाई अगाडी ल्याउनु नै ठुलो कुरो हो .....

  • @ambarrai4010
    @ambarrai4010 Před 8 měsíci

    Sabda nachornu ramro ho

  • @khagendrakc7788
    @khagendrakc7788 Před rokem

    यो कमली कान्त ले गरीब भनेर हेपेको हो पेलेरै जित्छु भनेको जस्तो लाग्छ मलाई

  • @dinapokhrel7353
    @dinapokhrel7353 Před rokem

    झुट र साँचो के हो गीत चाहिँ लो गीत हो

  • @keongmalesen2515
    @keongmalesen2515 Před rokem +1

    यो मूल ठूलो मान्छे बनिसकेछ। किनकी कमाई खाने भाँडो मात्रै भन्यो । कमली कन्ते घमंडी रहेछ।

  • @anitabagale655
    @anitabagale655 Před 2 měsíci

    Prem.kadkakako.sor.yeakdammelcha.kateramro.sorchabako

  • @lakpatenjesherpa1147
    @lakpatenjesherpa1147 Před rokem

    This guy is 100% Laying. Look his face.😅

  • @rudraprasad8028
    @rudraprasad8028 Před rokem

    Lok vaka kasaiko pewaa hoina.yo git record hunu agaadi nai haami baccha huda nai suneko ho.m pani shankhuwa savali hu.jhagada garne kam banda gar.

  • @haririmal9141
    @haririmal9141 Před rokem

    बूढो मान्छेले झुट बोल्नु भएन होला? कलाकार ज्यु

  • @bikrammukarung1974
    @bikrammukarung1974 Před rokem

    Keto narmas cha kura mildaina

  • @ambarrai4010
    @ambarrai4010 Před 8 měsíci

    Garib valera hepeko ho?

  • @nandarajrai1665
    @nandarajrai1665 Před rokem

    Sorry mate. You are not telling the truth. It doesn't heighten your position. Tell the truth and give him his royalty

  • @purpleheart09686
    @purpleheart09686 Před rokem

    Huna sakxa arukei geet sabda haru Sunday budo geet jasto lagxa hamilai thaa navako ho huna sakxa

  • @Sainoramalla
    @Sainoramalla Před rokem

    अनि भुत्रो खान मेरो रचना हो भन्या त कमलि कान्त सर्जक को नाम राख्न पर्दैन त फटा

  • @Saguna1
    @Saguna1 Před rokem

    झलकमान गन्धर्व गीत हो यो

  • @lekhmagar8237
    @lekhmagar8237 Před 2 měsíci

    यो अनलाईनको आइमाईले एकतर्फी खोके ....... डिसलाइक

  • @ambarrai4010
    @ambarrai4010 Před 8 měsíci

    Choreko hola ndola rachana bajeko sore ktuwal vayoni ta

  • @raimanbahadur7308
    @raimanbahadur7308 Před 6 měsíci

    Arkako geet choreyo ani thhulo kura garne daakaa.

  • @sbchannel7069
    @sbchannel7069 Před 10 měsíci

    gare khane lai fasauxan yo duniya ma

  • @renukarai2657
    @renukarai2657 Před rokem

    दालमे कुछ कालाहे?🤔

  • @amarbudha4973
    @amarbudha4973 Před rokem +1

    Original ta Prem Khadka hola jasto lagxa hai malai ta

    • @aminarai2072
      @aminarai2072 Před rokem

      Baje ko geet chorera. Sala tesko pet varney kamali kanta

  • @Easttraveller07
    @Easttraveller07 Před rokem

    journalist ley controversy banaide ra🤣😂😁 jot maa aananda le basira manxe lai interview lera

  • @ramsing6441
    @ramsing6441 Před rokem

    Yo jhut bolirha x

  • @bishnuthapa5843
    @bishnuthapa5843 Před rokem

    No no this guy is total wrong .

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 Před rokem +1

    Yo fata raixa jutbolldaixa

  • @SumanRai-qg6kc
    @SumanRai-qg6kc Před rokem

    Kura sundda tw yo manxe le jhut boleko malai lagdaixa

  • @subashtamang7929
    @subashtamang7929 Před rokem

    Leuna ta khojerai leko rahexa big magekai ho asle jhutho nabol

  • @yakhadeudiwan485
    @yakhadeudiwan485 Před rokem

    Mem yo gayek Nani jhutoho Fata rahe x

  • @sharai1335
    @sharai1335 Před rokem

    एती बुडो मान्छेले डाटेना होला भाई

  • @user-pn8pb5ru6o
    @user-pn8pb5ru6o Před 9 měsíci

    Yo budo man nxele jhut boleko ho yo hamro baje harule phile gunuhunthiyo baje ahile ani hunuhunx 95 barsapuknubho mani dhupoo koihoni

  • @NBTNepal9343
    @NBTNepal9343 Před rokem

    Yo manxe le sida chindaina vanu ko paxadi ma sidai chor ho vana khojeko

  • @pushpashrestha7000
    @pushpashrestha7000 Před rokem

    Yo manxe dhatdaix

  • @Rasuwachautarichannelcom

    प्रेम खड्काले झुट बोलेको हो कमली कान्त सरको आज भन्दा १ बर्स अगाडी मैले भिडियो हेरेको थियो यो गितको सर्जक नै भेट्न् पाएन भनेर तेसैले प्रेम खडकाले झुट बोलेको हो

  • @aparichitbyakti4272
    @aparichitbyakti4272 Před rokem

    buda manxele jhuto bolnu naparne ho

  • @rajuthapa7841
    @rajuthapa7841 Před rokem

    Timi Le gayera interview line ani yeta kamalikanta lai sodhera hunxa ???😡😡😡😡 Kina vanyo vanera… Aalu jasto… artical ko ris pokhirako xa CZcams le

  • @jangabdr6952
    @jangabdr6952 Před rokem

    Yo chorai ho lekhako name ta rakhanu paryo ni muji chor fata salaa

  • @sudurpashimmedicinedistrib2702

    Budo manxe jhut boldaina yo manxe jhoot boliraxa