यसरी निकालिन्छ रुखबाट रक्सी जस्लाई भन्ने गरीन्छ टाडी||Best Documentary of taadi tree

Sdílet
Vložit
  • čas přidán 3. 04. 2024
  • You will get lots of agriculture contained in my channel.
    in this video i have explained about taadi which is going to be rare.
    This channel provides you all the information regarding agriculture.
    My channel consists of lots of information about the farming i.e.
    1. Mushroom farming
    2. Goat farming
    3. Pig Farming
    4. local chicken farming and many more diseases of the animal along with suggestions and treatment measures.
    5. Kaliz Farming
    and many more suggestions for farmers in the field of agriculture.
    Besides that, you can call and contact me on the given social media.
    If you need any help related to farming do a message on Facebook
    / ashish-lamic
    In Instagram
    / aashishlcli
    TikTok
    / krishi_gyan
    for any types of information contact
    ashishlamichhane2049@gmail.com

Komentáře • 90

  • @sushilghimire6944

    मैले पनि पिएको छु । अझै पिउन मन छ तर त्यति सहज छ्सिन पुर्वतिर पाउन लाई । निकै जोखिमपूर्ण काम हो यो उत्पादन गर्नु । जेहोस खुशी लाग्यो नेपाल मै यसरी VDO बनाएको देखेर ।

  • @gmkharuburai9841

    मन पराे ,खाकाे छु अब फेरि खाने हाे।अनि राेप्ने पनि हाे❤❤

  • @thaparamesh4478

    एकदमै राम्रो काम

  • @itisharidattapersonal

    यस्ता कुरालाई ब्रान्डिङ गरेर बजारमा व्यापक गरि यसको खेतिलाई व्यावसायिकरण गरिनु पर्छ । यस्ता कुराहरुको लागि अब व्यावसायिकता बनाउनु पर्ने देखिन्छ ।

  • @aangdi5499

    यसको बिरुवा उत्पादन गरी नर्सरीहरुलाई बिक्री गरेर थप आय आर्जन गर्न सक्नुहुनेछ । किनकि यो रसको लागि मात्र नभएर यसको बोट घर तथा ठूला होटल रिसोर्ट पार्कहरुलाई शोभा बढाउन निकै उपयुक्त हुन्छ ।

  • @ntprya5133

    यत्रो बोटहरू काटेर रस चाहिँ बेच्ने खाने तर बाबैले यत्रो वर्ष भइसक्यो अहिलेसम्म एउटा बोट पनि रोपेर पछिको लागि सोचेको छैन। मलाई जे मन परेन है बोटहरू नरोप्दाखेरि , बोटहरू रोप्दैन भने त्यस्ता बोटहरू काट्ने पनि कुनै अधिकार छैन। चाहे जतिसुकै फलदायी होस् पछिको लागि पनि त सोच्नुपर्यो नि आयआर्जनको बाटो बनाउँदाखेरि

  • @srikrishnakumaryadav

    धन्यवाद दाई CZcams हेर्दै जाँदा आफ्नै गाउँठाउँको ब्यक्तिले गरिने पेसा कामकाज हेर्न पाइयो।

  • @bishulrai7154

    Ramro kaam sharkara ghari khane lai garera khana deu ra sharakar le yesto kaam garne lai shayog subidha dinu parxa yes bata aru kura haru pani banauna shakinxa yes kurama sharkar le dhayan dinu parxa

  • @bgsoham5119

    हाम्रो तिर नी छ तारी, ताडी,गर्मी मा शितल हुन्छ यही सिजन हो ,,चैत्र वैशाख

  • @narayanpariyar4755

    तादी पिउनु पर्छ मजा आउँछ।मैले त अति पिएको छु,

  • @dipendraghising2809

    झापाको विभिन्न ठाउँमा पाइन्थ्यो तर आजभोलि खै थाहा छैन । बेकामे रुख सम्झेर काटेर फ्याकिएको हाम्रो घरको चै किनभने यसलाई कसरी निकाल्ने भन्ने थाहै थिएन । फेरि यसमा सापको धेरै डर , सापले त घरै बनाउने ।

  • @sajanrai100

    मिठाे पाे हुन्छ हाै । भाति जाड जाड जस्ताे जस्ताे गन्ध हुन्छ , अमिलाे टर्राे निगार जस्ताे स्वाद फेरि झ्याप नि हान्छ तराईकाे बैसाख मेलामा मेराे पिउने चिज नै यहि हाे । बाेटलमा किनेर फ्रिजमा राख्ने खाने अनि सुत्ने ।

  • @bikiitmg2281

    Ksm daju yasto mitho hunxa yoo..start ma khada mitho sweet lagxa..paxi yasto mitho chrj hanxa...aja basi khanu parxa...bbl kada hunxa....I love this.....

  • @durgafabenlimbu1638

    जण्डिसको औषधि हुन्छ ❤❤❤ मैले पनि पिएको छु तारी गजव हुन्छ ।

  • @bidursilwal8302

    याे चिज मलेसिया काे जङ्गल मा पर्याप्त पाईन्छ

  • @namsanglimbu5925

    यस्लाई अरब्मा खजुर भन्छ यता ईन्डीया नेपाल्मा ताडी

  • @sunilchaudhary223

    मैले पनि खाको छु धेरै बर्ष अगाडि बिरगंज मा

  • @pratikshathapa2481

    Lu Ramro...

  • @rmmgr8787

    Awesome ❤️😎👍🙏