जो आफैले बनाएको घाटमा जलेर आफैं अस्ताए/ pithauli_nawalpur

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • २०५५ साल देखि निरन्तर नवलपुरको पिठौलि धार्मिक क्षेत्रको विकासका लागि न घाम न पानी भन्दै अहोरात्र भोकभोकै साइकलमा सिमेन्टिको बोरा बोकेरै नारायणी किनार लाई पबित्र मठ मन्दिरमा परिणत गर्ने महान व्यक्ति बाबा ज्योतिलाल भट्टराईको यहि २०७९ भदौ २५ गते स्वर्गारोहण भएको छ।
    #nawalpur#pithaulidham
    बाबाका काम सम्बन्धि भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला
    • ज्योती बाबाको संघर्षले...
    हाम्रो च्यानललाई like, comment र subscribe गरि आफ्नो बनाउनुहोला।

Komentáře • 3

  • @yemgaire6726
    @yemgaire6726 Před 2 lety

    हार्दिक श्रद्धाञ्जली ज्योतिलाल जि

  • @bimalpangeni1383
    @bimalpangeni1383 Před 2 lety

    हार्दिक श्रध्दाञ्जलि

  • @kabirkhanal4319
    @kabirkhanal4319 Před 2 lety

    हार्दिक स्रद्दाशुमन