AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २९, शनिबार दिउँसो १ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 12. 07. 2024
  • News Presenter: Niraj Raj Joshi
    Headlines:
    १.आज आदिकवि भानुभक्त आचार्यको २ सय ११ जन्मजयन्ती मनाइदैं, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना,भाषिक एकतामा भानुको योगदानको स्मरण ।
    २.कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, एमाले अध्यक्ष ओली नेतृत्वमा गठन नयाँ सरकार तथा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने ।
    ३.त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी कार्य सुरु, आजपनि देशभरको मौसममा बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना ।
    ४. पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा चार सुरक्षाकर्मीको मृत्यु, कारवाहीमा उच्च तहका आतंककारी अब्दुल रहिमसहित दुई सहयोगी मारिएको पाकिस्तानी सेनाको दावी ।

    ५.कार्लोस अल्कारेज विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष फाइनलमा प्रवेश, उपाधीका लागि सात पल्टका विजेता नोभाक जोकोभिचसंग प्रतिस्पर्धा गर्ने ।
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •