ग्यास्ट्रिकबाट मुक्त हुने सरल विधि | Spiritual Master Nepal, Episode 2161
Vložit
- čas přidán 29. 08. 2024
- Discourse By: Ramesh Nepal
Published Date: 2078-06-03, 2021-09-19
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
आफ्ना समस्या/प्रश्न/जिज्ञासा यो ठेगानामा पठाएर गुरूहरूबाट समाधान/उत्तर प्राप्त गर्न सक्नुहुनेछ: questions@jeevanvigyan.com
कति हसिलो मुहार कति रसिलो बोलि बाचन गुरु हजुरको मुहार देखेरै सबै रोग हट्छ जस्तो लाग्यो।हजुरलाइ कोटि कोटि प्रणाम।
Thanks
अउम
🙏🙏🌹🌹 हामी लाई धेरै धेरै ग्यन दिनु भएको मा 🎉🎉 कोटी कोटी नमन❤❤ गर्व छ❤❤🎉🎉🎉
धेरै धेरै ग्यान को उपदेस सरल भासाबाट दिनु भयको मा हजुर्लाइ नमन गर्न चाहान्छु नवलपुर बाट
😮😂g bi no
राम्रो सुझाव दिनहुन्छ। बोलिमा रस छ ।
राम्रो ज्ञान दिनुभयकोमा गुरुमा नमन। मलाई पनी पेटले धेरै समस्या दिईरहन्छ।
हर दिन थकान पनि महसुस् हुन्छ ? दिज्यु?
राम्रो ग्यान उपदेश दिनु भयो हजुरलाई नमन 🙏🙏🙏🙏
😊😊😊😊
¹q¹1p
नमस्कार 🙏गुरू. मलाई पनि यो गास्ट्रिक ले धेरै दुख देको छ धेरै तनाब मा छु औसधि पनि धेरै खाई सकेको छु तर पनि छाती मुटु पोलेको जस्तो अनुभब हुन्छ.
P
SAme problem me also
असल कुराकाे ज्ञान दिनुभएकोमा धन्यबाद गुरू 🙏🙏🙏
Derai ramro upades dinu vayo moh abo astoi garxu danyabad hajurlai
सही भन्नु भयो हजुरले। प्रणाम अहोभाव प्रकट हजुरलाई।
Nlmq and
हामीले हाम्रो शरीर गुरूदेवले भने जस्तै वनाउन प्रयास गर्नु पर्द छ। जय रू देव ।
😂😊😅@@sitalushrestha3898
गुरुवर हजुर ले भने का कुरायकम सहि हाे नमन गर्दछु हजुरलाइ 🙏🙏🙏🙏🙏🙏
Gurule bhaneko kuro ek dam thik lagyo . Gurulaai naman.
हरि ॐ गुरुदेव हजुरलाई कोटी कोटी प्रणाम 🌹🌸🌺🙏🙏🙏🌺🌸🌹
धन्यबाद यहालाई । धेरैरांम्रो उपयोगि कुराहरुको ज्ञानदिनुभयो ।
धन्यबाद ।
लक्जरियस लाइफलाइ मात्रै यी खानपानका सबैकुरा लागु होलान्।
ज्यालादारी,अर्काको नोकरी गर्नेलाई समयमा पानी पनि पिउन पाइदैन हजुर,अरु कुरा त परै जाउन।
कति सजिलो तरिका बताई दिनु भयो नमन गरु❤आनन्द ले भन्नू भयो
धेरै राम्रो उपदेश गुरु जि जय गुरु देव 🌺🌺🌺🌺🌺🌺🌺
Namaste full fullly ra basnna dey jastai gari hamilai ati ramro gan denu vyko ma dherai dherai dhaniw baat ❤❤❤❤
हजुरको सबै भिडियो हेर्ने गर्छु गुरुदेव 🙏🙏🙏सबै भिडियो ज्ञानवर्दक लाग्दछ।🙏🙏🙏
जानकारीका लागि धन्यवाद !!
Derai khusi lageyo guru🙏🙏🙏🙏🙏
Ramro jayn dinu vayo hjr malini jaystik xa hjr lai dherai dhanyabad 🙏🙏🙏🙏
गुरु जि प्रणाम गुरु जि को जय होस 👏👏👏👏👏👏
May Jivan Bigyan Haters live long to see their Success📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚🥶🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
सहि कुरा गरनु भयो सर सुझाव दिनुभएको म। धेरै धनेय।ब।द सर
कति सुन्दर भाब ! धेरै धेरै धने बात गुरुदेव
Tq so much gurudev🙏
And get well soon for me .... and who r sick this same time
अहोभाव गुरुदेव्🌷🌷🌷🌷🌷
जानकारिको लागि धेरैधेरै धन्याबाद हजुरलाई 🙏🙏
राधे राधे गुरुजी
Good morning guru deve . Ati nai sarwl gyan . M ilam batw hal UAE
धेरै राम्रो लाग्यो गुरु 🙏🙏🙏🙏🙏🙏🙏
गुरु जि नमस्कार
धेरै धेरै धन्यवाद।💙
Radhe radhe gurudeb
गुरु जी सहि भन्नू भयाे
सरले सरल तरिका ले सुजाप दिनुभयो हजुर लाई धन्यवाद 🎉
सानो तिनो ग्यास्टिक त हजुर को खुशी अनुहार देखेरै ठिक हुन्छ 🥰🥰🥰🥰🥰🥰
सहि बिचारको लागी❤🙏🙏🙏गुरु।
Ramro lagyo sir yo kura sabie Le bujnu prne thiyo
जानकारीको लागि धेरै धेरै धन्यवाद सर !!!
Hari om guru dev 🙏🕉️🕉️🙏
जिवित गुरुदेव मा प्रेम नमन 👏👏👏❤🌹🌹
HariOm Gurudev 🙏🙏🙏💐🌹🌹🍒🍒🍒🍎🌿🌹💐💐💐
Nice Episode.
Thank you guru jee,namaskar.
Pranam gurudev 🙏🙏🙏
Thanks guru you are right keep go
जानकारीकोलागी धन्यवाद हजुर 🙏
Very good information .
नमन गुरु जि🙏🙏🙏🙏
धन्यवाद हजुर🙏🙏
असल कुरा सिकाउनु भयो
धन्नेबाद गुरु🙏
नमन 🙏 गुरुदेव 🙏❤️🧡💚💞💕❤️❤️💖🙏🙏🙏❤️🧡💚🧡❤️👏💓💓💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक नमन् गुरूदेव
धन्यवाद गुरु
Thank you guru jee
रामो कुरा लाग्यो गुरु💕🙏💕
Good job guru 👏👏
गुरु हाल म साउदी बाट मलाइ ग्यास्टिकले साह्रै पेट दुख्छ अझ बेलुकिको खाना खाए पछि दुख्छ यस्को लागि मैले के गर्ने होला
Kati Saral vasa wow sunurahau Layne
Pranam xa hajur Lai 🙏🙏
नमन🙏🙏🙏🙏🙏
राधे-राधे गुरु जी
Thank guru
❤❤
🙏🙏🙏धनयबाद
हजुरले भनेकाे धेरै राहाे लागाे गुरु मेराे पिछाडि जानछ काेखा तिर जानछ केही गरदा पनि हुदइन धेरइ गाराे बनाउछ यसकाे केही समादान छभने पाउन
शहि हाे धन्यबाद ।
Good morning Guru dev🙏🙏
धेरै धेरै राम्रो छ हजुरकाे प्रवचन
Dhaneybat hjrko agyah
Katii ramro sandes dinu vyo
हार्दिक नमन गुरुदेब
Thank you so much guru dev
Bahutai ramro sujaw ho sir
Hardik nman gurudev
Hari om 🕉 guru dev 🙏🏻
धन्यलवाद गुरु
Koti koti naman
Sahi kura garnu vo guru
हाँसेर फुस्स प्रवचन दिनु सजिलो ।।।तर व्यवहार मा उतार्न तिनी नै गारो ।। हजुर हरु जस्तो पुगिसरी आरामदायी जीवन जिउने लाई यसको उपाय अपनाउने सुहाउँछ। तर गरीब हरुलाई के था ब्यायाम अनि के खानु पर्छ के खानु हुँदैन भन्ने कुरा। कुनै बेला भोकोपेट अनि श्रम विहिन ले कहा बाट यस्तो उपाय अपनाउने।।।त्यसैले यस्तो सन्देश दिने मुख भन्दा दिएर सन्देश दिने हात हरु फैलाउनु होला त्यो अझै राम्रो हुने छ र गरीब हरुको ज्यान बाँच्ने छ।भूल भए माफ गर्नु होला
Thankyou so much guru
Hari om guru dev
नमन गुरुदेब
Thank you so much guru🙏🙏🙏
नमन गुरु
Ramro kuro guru ❤️💕💕
हरे कृष्ण
Jaya guru dev
गुरु ज्यु प्रेम प्रणाम
Jaya gurudev
Very nice massage
श्री हरि गुरुदेव
Namaskar guru gi 🙏
Dherai khusi lagyo guruji
Good morning guru deb
Good vanu vayo hjr
Radhe radhe
Good job
गुरु नमन ।।
माछा, मासु र अण्डा रसिलो खाना हुन् कि होइनन् ?
गुरु 🙏म हजुर्को भनाई अति मन पर्छ
पेलेर वा निचाेरेर रस अाउछ भने रसिलाे हाे
हजुर यकदम प्रयास गर्दै छु