किवि फल (kiwi farm in Nepal) Bruno kiwi , heward kiwi .. Nepali farm🇳🇵
Vložit
- čas přidán 26. 10. 2022
- This is 4 years old kiwi plants in Nepal...
here was different types of kiwi's variety , like that; Heward kiwi , Bruno kiwi , Munty kiwi, Alison kiwi or abbot kiwi variety .. ( green delicious ) it is cold place kiwi farm... here was 2000 m. high from sea level !
किवि को बिरुवा लगाउदा पहिले हावापनी र उचाइ ... ( 1600 m. - 2200 m. अति उपयुुक्त )
जात छनोट .... ( हेवार्द - ब्यससायिक खेतिको लागि राम्रो गुणस्तरीय जात ) ( अन्य -येल्लो, रेद , मन्टी , एलिसन , ब्रुनो आदि ... तर यसमा गुणस्तरीय फल उत्पादन क्षमता कम हुन्छ!)
साथै यसमा परागसेचन को लागि छुट्टै भाले बोत को अति आवश्यक हुन्छ। - * नत्र भने फल निकै थोरैमात्र अदिन्छ! *
किविको बिरुवा तीन तरिका बात उत्पादन हुन्छ -(1 - बीउ बाट ) (2- कलमी ( जरा बीउ बाट उमारेर त्यस्मा पुरानो फलेको हागा जोदिन्छ!)) (3- नयाँ हाँगो काटेर )
तर बिरुवा छनोट गर्दा * कलमी बिरुवा सबै भन्दा राम्रो र छिटो फल लाग्छ ( लगाएको अर्को बर्ष बाटै ) ! ( अन्य ; बिजु बिरुवा फल फल्न 5-6 बर्ष लाग्छ भने कटिङ्ग बाट सरेको बिरुवा मा जरा राम्रो नहुने साथै फल पनि धेरै कम लाग्ने हुन्छ!)
साथै बिरुवा --- मंसिर देखि माघ -- महिनामा लगाउनु अती उत्तम हुन्छ । नत्र अघि पछि बिरुवा मर्ने ठुलो सम्भावना हुन्छ!
cbm..
myagdi.
Per pice biruwako price kati parcha ani yo pokharama huncha ki nai kheti ani biruwa kaha paincha????
@@mamatagrg6263 बिरुवा को प्रति गोता ठ्याक्कै यति भन्न सकिदैन कसैले अलि बढी त कसैले अलि कम मुल्य मा बेच्ने गरेको पाएको छु। हाल कम्तीमा पनि रु 220 भन्दा माथी मुल्य छ! पोखरा कुन साइड अनि कति उचाई सतहमा लागाउने हो ? यदि अलि माथि तिर नै हो बने राम्रै हुन्छ ! हाल मेरो मा भएका बिरुवा हरु बुक भैसकेको छन् तरै पनि राम्रोसँग बुझ्दै गर्नुहोला - बिरुवा लगाउने नै हो भने पनि म उपलब्ध गराइदिउला।
Hi. How do you grow your kiwi vines? Grafted on seedlings or from cuttings?
Easy! Grafted on seedlings😊
Good job
Thanks ❤️🙏
Kun thao m x hazur
म्याग्दी मा हो हजुर 🙏
Kun thau ho hajur
Myagdi , malika 2 jema 🙏
Sir malai yo faram kaam dinu hos na sir please maile कृषी गर्न नसक्ने क्सु please
No this is not 4 years old tree.
It's real!
Hello, what rootstock?
A rootstock is part of a plant, often an underground part, from which new above-ground growth can be produced. It could also be described as a stem with a well developed root system, to which a bud from another plant is grafted. It can refer to a rhizome or underground stem.
@@budhachudamani20 hello, yes i know what is a rootstock. My question is: what variety of rootstock? Actinidia deliciosa?
@@roccobarca4558 ohh sorry! it is bruno variety ; ( Green delicious )
@@budhachudamani20 ok don't worry . Do you know Bounty71 rootstock?
Bhai mujhe kiwi ke farmers ka number send karo please
300 bot Heward biruwa needed
yo barsa chahi ma sangha tayari vai sakeko xaina तर पनि यदि हजुरले लगाउने नै हो भने म भरपर्दो र सुलभ ठाउ बाट मिलाइ दिउला । mero mo. No. 9863798471 🙏
Phone no dina mildaina sir whole sale ma linu xa