Harke Haldar - अष्ट्रेलिया जान गहना बेच्दै !!! | 28 April 2024 (Ep 649)
Vložit
- čas přidán 27. 04. 2024
- Harke Haldar - अष्ट्रेलिया जान गहना बेच्दै !!! | 28 April 2024 (Ep 649)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
रिट्ठेको नयाँ जागिर !!! | 21 April 2024 (Ep 648)
👉 • Harke Haldar - रिट्ठे...
👉रिट्ठे र निशाको झगडा !!! | 14 April 2024 (Ep 647)
• Harke Haldar - रिट्ठे...
कसले चोर्यो झगडिया विष्णेको स्कुटर ?| 07 April 2024 (Ep 646)
👉 • Harke Haldar - कसले च...
महंगो चस्माले सस्तो अनुहार देखिँदैन!!! | 31 March 2024 (Ep 645)
👉 • Harke Haldar - महंगो ...
पात्ले गाउँमा होलीको रौनक !!! | 24 March 2024 (Ep 644)
👉 • Harke Haldar - पात्ले...
पात्ले गाउँमा ग्यास विस्फोट!!!! | 17 March 2024 (Ep 643)
👉 • Harke Haldar - पात्ले ...
बारी बेचर युट्युबर | 10 March 2024 (Ep 642)
👉 • Harke Haldar - बारी बे...
👉बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
• Harke Haldar - बाटुली...
👉मुटुभरि कोसेली !!| 25 February 2024 (Ep 640)
• Harke Haldar - मुटुभरि...
👉छोड पत्रको भोज!!! | 18 February 2024 (Ep 639)
• Harke Haldar - छोड पत्...
👉ऋण लिएर भ्यालेन्टाइनमा गिफ्ट !! | 11 February 2024 (Ep 638)
• Harke Haldar - ऋण लिए...
👉खम्बे र बागमतीको सम्बन्ध विच्छेद | 04 February 2024 (Ep 637)
• Harke Haldar - खम्बे र...
👉पात्ले गाउँको भगवान् | 28 January 2024 (Ep 636)
• Harke Haldar - पात्ले ...
👉 बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635 )
• Harke Haldar - बेहुलो ...
गाउँपालिकामा जागिर | 14 January 2024 (Ep 634)
👉 • Harke Haldar - गाउँपाल...
दुधको साक्षी बिरालो | 07 January 2024 (Ep 633)
👉 • Harke Haldar - दुधको स...
👉खम्बे फाइनान्स !!!! | 31 December 2023 (Ep 632)
• Harke Haldar - खम्बे फ...
👉मालपोत वा अस्पताल !!!! | 24 December 2023 (Ep 631)
• Harke Haldar - मालपोत ...
👉रिठेको नयाँ घर!! | 17 December 2023 (Ep 630)
• Harke Haldar - रिठेको ...
👉सिटी फुक्दै ठिटी पट्याउँने !!! | 10 December 2023 (Ep 629)
• Harke Haldar - सिटी फु...
👉रिठेको कुखुरा फार्ममा आगलागी !!! | 03 December 2023 (Ep 628)
• Harke Haldar - रिठेको ...
रिठेको कुखुरा व्यवसाय !!! | 26 November 2023 (Ep 627)
👉 • Harke Haldar - रिठेको ...
मनमा लागेको चोट !!! | 05 November 2023 (Ep 624)
👉 • Harke Haldar - मनमा ला...
बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
👉 • Harke Haldar - बाटुली...
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - Komedie
रिठ्ठे र निशाको दृश्यले हर्के हल्दारको दर्शक बढ्दैछ भनेर अनुमान लाउने जत्ती हाजिर हुनुस।
यो झगडीए भिष्ने दाजु सारै फटाहा कहिले नसुत्त्रीने भयो 😂😂😂😂😂
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
पहिला पहिला हप्ता दिन कुर्नु पर्थ्यो आज भोलि जता ततै रिठे ब्रोको भिडियोहरु भाइरल छन खुसी लाग्छ।
रिठे भाइको त बोल्ने शैली ,,,,क्यारेक्टर सबै दामी अझै पर्गती गर भाइ❤❤❤❤
Hi ❤❤❤dear
रिठे को जोडि ले यो सिरियल लाई अझ स्तरिय बनायाे।
रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
नाङे काका र बाटुली काकिको माया कस्तो माया लाग्दो,,,❤दुबैको कोहि छैन साहारा बरु बिहे गर्नु
बातुलि र नाङगे को जोडी मिलेको छ दामि छ है❤❤❤❤❤❤
भाग १ देखि ६४९ नछुटै हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्❤🎉😮
Kasto cha yo serial ramro chha ta ??
खम्बेको जस्तै जिद्धि र अरुको कुरा सुन्ने बुढी पर्यो भने त कुवेर पनि माग्ने बन्छ होला। 😂😂😂😂
हर्के हलदार ले छोडेपछि यो सिरियल हेर्न मनै लाग्दैन थ्यो फेरि अाजकल रिठ्ठेको जोडिले दमदार बनायको छ ❤❤❤❤
जे भए पनि हर्के गएपछि रिठ्ठेले दर्शकलाई मनोरञ्जन दिएको छ
रिठ्ठे भएर हेर्न मन लाग्छ
सफलताको शुभकामना छ हर्के हल्दार सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिठ्ठेको जोडीले गर्दा बर्षौ पछी फेरी हर्के हवल्दार हेरीयो
झगडिया विष्णु जि हजुर को अभिनय चाहिँ छाचिक्कै भिलेन छ हजुर लाई सलाम छ मेरो तर्फ वाट अनि अरु वाँकी सवै जना कलाकार हरुलाइ पनि उतिकै सलाम छ हजुर मलाइ हर्के हल्दार एकदम मन पर्ने टेलिसिरियल हो 👍️
कमाउने बुढी मात्रै परोस्न स्वाद मानी मानी खानी हो😂😂😂😂😂रिट्ठे सहि हो😅😅
झगदे बिस्ने भयर पनि हेर्न मज्जा भाको हो,,के के गर्छ गर्छ बुढा ले😅
500 भन्दा कम भए का हामी साना you tube सबै ले एक आर्का लाई सपोट गर्दै अगाडी बडुम❤❤
Ok
@@prakashbharati816back plz
Ok
@@prakashbharati816 ok
झगडिया बिस्ने त सत्ता पल्टाउन सिपालु रछ
एक दम रमाइलो लाछ यो सिरिया❤❤🎉🎉🎉
मेरो हरेक माध्यम बाट लाइक छ
Rithe ko kura sahi ho
My favorite the group of harke haldar I'm waiting
एकदम रमाईलो लाग्छ
बाग्मतीलाई मनको लड्डु घिउ सित खाऊ भन्ने उखान सार्थक भयो भने????
रिठेले हसाउछ,,सुत्केरी भयसी तेल पनि घस्छु रे😂😂😂😂😅😅😅😅म रे म त
रिठेकाे डाइलेक धेरै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️
Ritha dai lai pull up khatra xa 😂
Harke haldar sirel malai sari man parcha
कमाउने बुडि मात्रै परोस् न स्वाद मानी मानी खानी हो
🤣🤣🤣
रिठे को गल्फेड मैले उडाउछु यस्तै हो भने रिठे ले बिहाइ गर्न सक्दैन
😅😅😅
Ho ni
Good
न हर्के न हवल्दार न पुतली न ठाईली पैलेको जस्तो छैन।
Thanks 500 subscriber's
रिठे भाइकाे त बाेने शैली ,,,,क्यारेवटर सबै दामी अझै पगती गर भाइ❤❤❤❤
Translate to English (United Kingdom)
बुढेसकालको मायाँ खतरा हुन्छ है
Nice harke haldar sirel
दामी दामी👍️
खम्बेलाइ डुबाउने बाग्मती अनि उचाल्ने झ बि यस्ता पात्रहरुको बिगबीगी छ समाजमा ।।।
नाङ्गै लामा😂😂😂
राम्रो !
बुनु मैच्या को bf यो सिरियलमा कोहि भएन मलाई राख्नु न है यो सिरियलमा ❤️🙈🤣
हेलाे।याे।सिरियल ।धेरै मनपर्छ मलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
देवाती किन दुब्लाईछन अनज भोलि❤❤❤❤
यो सिरियल मईले कैले पनि छुटाको छईन
ritthe ko jodile wattai man tanyo yr sachhi kasto dami acting ❤❤❤
मैले पनि नछुटाइ कन सबै हेर्छु
निसा र रिठ्ठे को माया देखेर म मख्ख परे
अनी खम्बे भाई र बाग मती बैनी को अली अली झगडा़ राम्रो छ अल टिम लाई धन्यवाद छ है
सुन को बिषय ले चै मलाई सारै डर लाग्यो
Sarai man paxa yo comedy ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बबाल छ बबाल❤सबैकाे अभिनय बराबर छ।
मेरो कमेन्ट पढ्ने साथी हरुलाई भगवान् विष्णुले रक्षा गरून् । हर्के हल्दार सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
Ma xu beta serila
Me 💐
Meee❤
😢😢🎉🎉😢😢😢🎉😢😢🎉😢🎉😢😢
Ahh 😅
मलाइ सबैभन्दा मन्पर्ने सिरियल हर्के हल्दार हो !
support plz😢
good
Love from Africa 😂😂😂❤
Jk 😂😂😂
Nisako awajnai ramro lagcha malaita
बधाई छ सबै टिम लाई ❤❤❤
Naya youtuber sathi haru aaunus yekle arko lai suppport garau
यो नाङ्गे जाठालाइ नीकाली हालौता एस्तो पात्रो चाइन्न यो श्रीयलमा
1K नपुगेको साथीहरु को-को हुनुहुन्छ सबै जना मिलेर एक-अर्कालाई Support गरुम र त है !!🙏❣️❣️❣️❣️
खम्बे को श्रीमती जतिको मुर्ख मान्छे पाटले गाउँमा कतै भेटिदैनन् होला फेरि हर्के हल्दार का अर्को खलनायक पात्र झगडे बिष्णे भन्ने मान्छे पनि झगडाको बिऊ नै रहेछन् जासुसी रहेछन् झाक्री पनि उहि बोक्सी पनि उहि । कथा अर्को पात्र बुनु मैचा नेवारी भाषा र शैली मा तिनीको काम नै अरूकाको चियोचर्चो नगरी खाना नै पर्दैनन् अर्को महत्वपूर्ण पात्र देउती मलाई मनपर्ने पात्र झुटो नबोल्ने अनि कुरा दुधको दुध पानी को पानी गर्ने अरु पात्रहरु सबै ठिकै लाग्छ । रिठ्ठे र निसा वहाँहरु दुबै लाई जागिर मिलोस् र दाम्पत्य जीवन सुभकामना ।
Ramro serial
video ma badi background blur vayo😌
Thanks you so much for 649 subscribers family
३ K भन्दा तलका youtube साथी हरु यता हाजिर हुम त एक अर्कालाई सपोत गरुम plz❤❤🎉🎉🎉🎉🎉😂😂❤
Harke haldar episode 649
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! हर्के हल्दार परिवार!
बुनु र नाङ्गेले हसाएर आन्द्रा नै छिन्लाग्यो नेपालको नम्बर १हास्य सिरियल हो😂😂😂
Very nice I like 👍
May favorite seryal❤
बागमती बहिनी ले आफ्नु भाई लाई सहायता गर्छु भनेको पछि हुन्छ हिसाब ,किनकि मैले धेरै लाई काँ काँ सम्म पुर्याए नोकरी दिलाई दिए फर्काउनु त परै जावोस बोल्नु नै छैन त्यसैले आफ्नु को लागि सुन चाँदी बेचेर कहिले ना गर्नु नत्र जग्गा को कागज राखे सायद कुछ होला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु
Ok
Back plz
@@Kamalgelangsupport back dinu la
❤🎉
Best siral
कस्तो यो खमेको budi त😅😅😅😅😅
Bunu maicha ko ta koni kha ko rau pani fuli sakyo hola 😅😅😅😅😅😅😅😅😅😅
हैन हो खम्बे सर यो झगडे बीष्णु भन्ने लाई खम्बा गाडेर रामधुलाई दीनु पर्ने भो उल्कै गर्न आटे त😂😂
1 K भन्दा कम युटुबरहरुले सपोट गरौं है साथीहरु
Ok
lala garam
Malai ni support garnus na sabai le😢
@@sabinashrestha6846La La garm sabaii jana le support
Ma xu hjr
Good luck 👍 all tim❤❤❤❤❤
यो बल्ल बल्ल ब्याउनी भको आईमाईको घमण्ड धेरै बडि भयो।
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
Yo bhagmatiko character chai pitikai mon pardaina xiiiee
म नियमित दर्शन । मलाइ सबै ठिक लाग्छ तर यो कुबिन्डे को ओभर एक्टिङ मन पर्दैन
100vanda Muni subscribers baka mero reply denus❤
Thank you
❤❤❤❤❤❤
❤❤❤❤❤
My favourite serial ♥️♥️
Bakmatilai I love you so much
My favorite harke haldar
My favorite❤❤❤
❤❤❤❤
❤❤❤
❤️❤️🇳🇵🇳🇵🇳🇵🥰🥰
One of the best serial of Nepal,
❤❤❤❤❤❤❤
झगडे बिष्णुको कुराउटे ब्यहोरा पट्क्कै मन पर्दैन। जुनसुकै भागमा पनि झगडे बिष्णु अर्कालाई जुधाउने बजाउने काम मात्र गर्दा अतिनै ठिक लाग्दैन। कहिले कही त राम्रो रोलमा पनी खेल्ने गर्नु नी ।
एक अर्कालाई सपोर्ट र सब्सक्राईव गरौ 🎉🎉🎉🎉🎉
Ek damai ramro xa aja ko serial ❤❤❤❤ 🙏 🙏
nice
❤❤❤❤❤❤harke haldar