प्रकाश भई एकदम राम्रो छ अझै राम्रो गर्दै जानु प्रगाति को कामना
😂😂रेजिना बैनी को शब्द दिने तरिका सारै मन पर्छ 😂😂र नया भाइ प्रकाश पनि उत्तिकै दामी छ दुबई जाना लाई सुभकामना ❤🎉❤🎉❤🎉
गलैंचा वला ब्रोको फ्यान यता हाजिर हौ है❤❤
प्रकाश भाईको दोहोरी नछुताई हेर्ने म मात्र होकि हजुर हरुपनी हो हाजिर गरम है❤❤🎉🎉🎉🎉
प्रकाश भाई को नछूटाई हेर्दै छौं हैत ❤️❤️
19:38 नमस्कार म यान प्रसाद न्यौपाने आज भाईरल गलैंचा वाला प्रकाश र चर्चित गाईका रेजिना परियार को दम्दार दोहोरी लियर आयका छौ कस्तो लाग्छ पर्तिकृया दिनुहोला ल र यो च्यानल लाई सब्स्क्राईब गरेर हामी सङै नया नया दोहोरी हेर्नका लागि जोडीनु होला है💕🙏
प्रकाश भाइ कोे प्रतिभा साँच्चै अ तभुत छ मिठो आवाज की धनी रेजिना सङ्ग को दोहोरी निकै राम्रो छ 🎉❤❤
आहा प्रकाश भाइ रेजिना दिदी सलाम छ हजुर लाइ, दुबै जनालाई धन्यवाद।
भ्यालेन्टाइ डे को बेलामा आजको दोहोरी अति नै रमाइलो रोमान्टिक छ , यसैगरी अग्रज को संमान गर्दै मीठो मिठो शब्द बाण प्रहार गर्दै जानू सफलताको शुभकामना !!!
अाहा कति धेरै पर्गति भए छ प्रकाश भाईकाे अझै अगाडि बद्दै जानु शुभकामना
भाग्य भाइले प्रकाश भाइको भाग्य नै बनाइदिनु भयो । मीठो छ गीत
प्रकास भाईकाे धेरै पहिले देखि लुकेकाेअदभुत कला सदाबार सुन्न पाउ❤❤❤❤❤
दोहोरीको द।मी छ
Parkash vailai pargatiko suva kamana xa ❤❤
Pasrka Vai KO geet man parxa
Dherai ramro xa sang
Super best interesting romantic sweet nice song 🎵 Yan best of luck & Thanks Prakash & Rojina👌⚘💕
भाईको दोहोरी उतकिसट छ परगतिको कामनाछ
भाग2चायो अबो धेरै मन पर्यो❤
आहा अति नै मिठो रमाइलो आहा आहा प्रकाश भाइ लाई अझै शुभकामना छ भाइ❤❤❤❤
प्रकाश को हासो चाई बबाल छके🎉🎉🎉🎉
रमाइलो छ शुभकामना
Sarai ramro
सफलताको सुभकामना धेरै राम्रो लाग्यो दुबैको गित !
प्रकाश भाई को गीत खोजी खोजी हेरने गर्छु
आहा कति रमाइलो हो ।🇳🇵🙏🙏🙏
राम्रो छ दोहोरी ❤❤❤
बाबु तिमीले गायको अती महत्वपुर्ण छ मेरै छोरा ❤️ जस्तै लाग्छ तिमिलाई उज्वल भविष्यको लाखौं शुभकामना छ है त प्रकाश 🎉🎉🎉👏🏼👏🏼👏🏼👏🏼
Ramro❤❤❤ dhohori
Sabda sailing Sarai ramrodubai janako
भाग 2 चाईयो🎉🎉🎉🎉🎉🎉 भने जति यता हाजिर हुमत
राम्रो छ दोहोरी शुभकामना भाइ
आहा कति राम्रो दोहोरी आँजै सफल्ताको सुभकामना छ 🎉🎉🎉🎉❤❤
दुबै जना लाई शुभकामना छ
अर्को भाग कैले अाउछ रेजिना प्रकाश को
Ramro hudai gaxa ajai ramro gardi janu❤❤vai
धेरै राम्रो छ
Wow❤❤
बधाई छ भाई कर्णालीको छोरोलसई
My favorite parkash vhai 👌👌❤️❤❤
शब्द चयन, लय गाउने कन्फिडेन्स धेरै राम्रो छ ❤❤❤❤🎉🎉🎉🎉 अझ प्रयास गर्नु शुभकामना
Yakdam ramro x vai sfaltako kamana❤🎉
wowowowowowo
Wow nice best wishes 🎉
गलैचा वाला भाई बधाई छ
रेजिनाको सब्दा क्या दामी छ यार
सफलताको शुभकामना ।
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤
🎉🎉❤❤
Nice Batall prakesh vai
Wow very very nice song ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉
❤❤❤🎉
Good luck
no..1 sabda chayan mero bhai
❤
nice dohari song❤❤❤❤🎉🎉🎉🎉
13:49 ❤❤❤❤❤
very nice best of luck
🙏🥰🥰🥰🥰🥰
Utkrista ❤❤❤
Very good 🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹
Good,luck,bhai❤
Baball Cha geet
❤❤❤❤❤❤
❤wow good bhai
dami ❤❤❤❤
Very nice 🎉🎉🎉
Nice song ❤❤❤❤❤
Ate sundr ६
Very nice
🎉🎉🎉🎉🎉🎉🎉🎉
Parkasa❤❤❤❤❤🎉🎉
good luck bhai❤❤❤
👌👌🌹🌹🌷🌷🥰❤️❤️👍👍🌹🌹
प्रकास दाई काे स्वर खतरा छ हो❤❤❤❤❤
Congratulations
कडा कडा ❤❤😅😅
Metho get badhai xa
Kasto khatra gari jawaf diye ki rejeena le
Nice
dinko 1 ota dhori aaunu paro hai mero daiko
❤❤❤
Good❤❤❤❤❤❤
सफलताको शिखरमा पुग्नु शुभकामना🌷❤️🌷🌷
मैले पनि प्रकाश भाई को गित खोजी खोजी हेरेकी छु कुनै गित छुटायकि छैन । सफलताको शुभकामना भाई 👍
Pp❤❤❤❤
Mata daiko dhori kati khera aauxa vanira basi hunxu dai
गलचा वाला हेरो हो
Ramro x ❤❤❤
Tyo ghorle khasi chai kina lyauni hola ali hatar nagari gaya jhanai ramro hunxa galaicha vaile
मपनि ho
Galaichako byajot 😢
❤❤❤❤❤😍😍😍😍🥰🥰🥰💚💚💚💘💘
🪴🥀💐🌺🌹🌲very❣️Nice🪴🥀💐🌺🌹🌲
नमस्ते म प्रकाश अधिकारी दोहोरी कस्तो लाग्यो जस्तो लाग्यो तेस्तै प्रतिक्रिया दिनुहोला
Yakdam utkistha chha vae ramro lago
अहिलेसम्म एउटा पनि भिडियो नछुटाई हेरेको छु एकदमै मनपर्छ ❤❤सधै सफलता मिलोस भाई
सारै राम्रो आवज भाई दोहोरी पनि सारै राम्रो छ।
Ati ramro voice Ani dhori pni safalta ko Kamna parkhs vhai❤❤❤❤
All the best 😅😅😅..Prakash Vai KO contact number pau na