सहि ढंगले सिकौं "नाडी शोधन प्राणायाम" सयौं रोगको एउटै औषधि..
Vložit
- čas přidán 17. 03. 2024
- सहि ढंगले सिकौं "नाडी शोधन प्राणायाम" सयौं रोगको एउटै औषधि.. #pranayama #rishineupane #nepal सहि ढंगले सिकौं "नाडी शोधन प्राणायाम" सयौं रोगको एउटै औषधि.. #pranayama #rishineupane #nepal
#pranayama #yoga #meditation #asana #yogateacher #yogapractice #hathayoga #yogainspiration #mindfulness #yogalife #love #breathe #breathwork #prana #namaste #yogaeverydamnday #yogalove #yogaeveryday #yogi #comrade #yogaonline #yogaeverywhere #vinyasa #breath #breathing #yinyoga #selfcare #meditacion #yogachallenge #yogini
Subscribe for your better life experience.
Thanks for watching.
Please Like, Share and Subscribe the channel.
#guthealth #health #healthylifestyle #nutrition #guthealthmatters #wellness #ibs #healthyfood #probiotics #guthealing #vegan #healthy #glutenfree #healthyliving #weightloss #healthygut #plantbased #digestivehealth #microbiome #detox #digestion #organic #holistichealth #fitness #healthyeating #gut #kombucha #bloating #foodismedicine #leakyguthealing
गुरु जी 🙏 कति सजिलो तरिकाबाट सिकाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏
Guru hajur vitra kati dherai positivity xa naman😍😍😊
जय गुरुदेव।
Naman gurudev hajur lai koti koti prayan
🙏💖🌹
Dhanyabad guru hjur 🙏🙏🌹🌹
जय जय होस गुरु देब
सबैको उद्धार हुने खालको सेवा। यो सेवा दिने हजुरलाई कोटी कोटी नमन🙏🙏🙏
ॐ शान्तिः गुरु जि
Guru darshan. अति उपयोगी लाग्यो ।धन्यबाद ।
जय गुरुदेब अति उपयोगी भिडियो जानकारी हरु हजुर को
🙏🌹💖
thanks for information guruji
🙏🌹
Guru dev...Hajurko sewakolagi naman❤❤❤.
Namskar sir thanks
🙏🌹
धन्यबाद सर हजुरलाई प्रमेस्वरले आषिसदिनुभयकोहोस❤
💖💖🌹🌹
Naman gurudev
Great guru ji
धन्यवाद गुरुदेव अत्यन्तै फाइदाजनक प्रणायाम
Hari om gurudev.
Om shanti vai ji 🎉🎉 congratulations 🎉🎉
Sukriya Bapdada .
धन्यबाद गुरू जी🙏🙏
Wow jay hos Guru dev
सारै राम्ब्रो
धन्य वाद गुरूजी
धन्यबाद सर❤
🌹🌹
Thank you so much Guruji
💝💝
Jay guru🙏🙏
🎉🎉🎉नमन् गुरः देवः
अत्यन्त महत्वपूर्ण कुरो
जय होस।
pranam gurudev
जय होस् गुरु देब हजुर को 🙏🏾🙏🏾🙏🏾🙏🏾
सारै राम्रो,सबैले बुझ्ने गरि बाचन गरि औषधी उपचार घरमै वसि वसि गर्न पाउने अवसर प्रदान गर्नुभएकोमा गुरुलाइ हृदयले देखिनै धन्यवाद साथै नमन् 🙏 यस्तै कला प्रस्तुति योग अभ्यास प्रबचन सदा सर्वदा सुन्न र देख्न पाइयोस गुरुको जय होस् हरि ॐ
Pranam Rishi Sir 🙏
Thanks so much Sir .
धन्यवाद बा❤❤❤❤❤
Jay hoss guru
Thank you gurudev🙏🙏🙏
धेरै धेरै धन्यवाद
Radhe Radhe
U r great teacher Guru . Thank u
Jay guru dev Rade Rade
धेरै धेरै धन्यवाद गुरु देव
नमस्कार गुरु 🙏❤️धेरै धन्यवाद
jay guru dev❤❤❤❤❤
ॐॐॐ
जय गुरुदेव म सारै लाभान्दित भएको छु ॐनमन
Thank you for sharing this information sir ❤
Jay guru dev
Great very useful video ❤ thank you 🙏
Guru dev 🙏❣️🥀
Very nice thank you sir.
very useful video sir❤❤
Thank u gurujee, so clear explanation
naman gurउ ji
Thank you so much this motivation video 📸❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Guru hajur ko bujhau ney tareka asham chha metho samjhana nyno aabebadan om namaha sibaya 🎉❤
🙏💝😊🙏
Om shanti
Namaskar sir thank you❤❤❤❤
अन्तर मन देखि कृतग्य छु गुरू ❤
🙏😊💝🙏
धेरै राम्रो लाग्याे गुरु जि बुझाउने सरल तरिका धेरै धेरै धन्यवाद! नाडी शाेधन प्राणायम गर्ने काेसिस गर्दैछु हेरम मानसिक समस्या समाधान हुनेछ।
🙏💝🤗
Thank you.
🙏🙏🙏
जय गरुदेब !
❤🙏🙏❤
प्रणाम गुरूजी म भर्खर जोडिएको छु हजुर संग धेरै राम्रो लाग्यो 🌳🌳
🙏🤗💝
🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
Dhanyawad guru ji tapai ta hamro lagi vagwaanai hunuhunxa ...kattiiii gahrai sita bujawnu hunxa ananda lagxa ...
❤❤🙏🙏
हे गुरुदेब तपाईंको यो भिडियो ले लाखौ ले लाभ लिनेछ्न।तपाइको भुझाउन सक्ने तरिका एकदम गज्ज्ब छ।म खाडिमुलुक कतार बाट नियमित दर्सक अनि सधना को प्यासी हु अब एउटा अनुरोध कृपया निर्देसित घ्यान पनि अलिक लामो यसरी नै बुझाउदै ध्यान म्युजिक को साथमा आसा गरेको छु।महिले धेरे यस्तो भिडियो हेर्ने सुन्ने गरेको छु तर यो 5 बर्स मा तपाइले कति गहिरिएर भुझाउनु हुन्छ तपाइँको सुभचिन्तक हु कृपया केही प्रस्न उत्तर को कार्यक्रम पनि गरेर सहयोग गरिदिनु होस।।जस्ले तपाइको भिडियो हेर्छ उसले आनन्द को सास फेर्छ।।जय जिन्दगी ❤❤❤❤❤❤❤❤❤❤
तपाईंको माया/ स्नेह प्रति म सदा कृतग्न छु। सुझाव ग्रहण गरेको छु।भिडियो हरु हेर्दै गर्नुहोस्। धन्यवाद 💝
❤❤❤😂
गुरु भिडियो हेर्दै छु । म पनि पीडित हु ।😊
🙏🙏🙏🙏🙏
नमस्कार गुरु ❤❤❤❤
I am new i feel it will be very useful .
❤❤
गुरुजी तपाईँलाई तपाईँलाई म यो भन्न चाहन्छु कि तपाईँले दिएको ज्ञान गुन र तपाईँले सिकाएका कुराहरु सजिलै सिक्न सकिन्छ हजुरले प्रस्तुत तरिकाले बुझाइसिन्छ भिडियो त म अरु पनि हेर्छु। तर कतिपयले आफ्नो भ्युज र च्यानलमा लाइक कमेन्ट आउने मात्रै फर्मुला पूरा गर्छन्। त्यो होइन कि तपाईले त सबै स्वास्थ्य हुनुपर्छ सबैले जान्नुपर्छ। भन्ने तरिकाले प्रस्ट र स्पष्ट गरी बुझाइसिन्छ। साह्रै खुसी लाग्छ मलाई।
Lov U💝💝
Care U🤗🤗
Stay happy & healthy 👍️👍️💝💝
Hay
🙏🙏🙏🙏🙏🙏♥️♥️🙏🙏
❤❤❤
Astae ramra video haru suni rahana pau.jaya guru dev namaskar.
Guru hajur lai dherai dherai dhanyebad sarai upyogi yog sikaunu bhayo mero lai aba yeuta yog sikaununa malai sarai ris uthcha yesko lai ni sikaunu 🙏
Ok, keep watching all videos.
I will make your requested video.🤗💝
जय हाेस गुरुजि मैले भैरहवा बुटवल देखि हेर्दै छु
🙏💝😊
ha parvu yo shudar dinko lagi danyabad m mhtai daya garnuhos satyata naguagko muktiko bato dakanuhos malae dayalu r daryaban hunma shyog garnuhos malae marga darsn garaunuhos om nmho shivaya Satyam Shivam Sundaram Baba Om shanti Baba good morning nmshta baba good morning 🌄 gearndfather shivbaba namsta good morning mduban pariwor good morning nmshta guru didiji vaiji mhata pita om shanti baba om shanti baba..
🙏🕉️🕉️🕉️💝🙏
जय गुरुदेव!
हार्दिक नमन!
म sydney छु हजुरको भिडियो धेरै हेर्छु।सब्सक्राइब पनि गरेको छु। राती सुत्ने बेला पनि केही ज्ञान बुझौ भनेर युटुब लगाएर सुन्दै सुत्न खोज्छु। ट्याक्कै त्यान्द्राको समयमा ऐठन जस्तो बिज्ञापन आएर बिज्ञापनले तर्साउछ। त्य्सैले योगनिन्द्रा जस्ता एउटा दुईवटा भिडियो डाउनलोड गरिराख्ने बिचार गरेको छु।
Best wishes👍️💝🌹
naman gurudev . Vdoko lagi dhaerai dhanyabad .yo nadisodhan bidhi m aile aaja bata nai shuru garisake .
👍️👍️💝💝
Thank you so much sir🙏❤
From UK 🇬🇧
Dear Bhawani sir👍️🤗😊💝💝💝
Namaskar sar good morning from Saljhandi jhamjhamya
🙏😊💝
Namaskar Guru jee
Ma nindra bata pidit manxy harek upaye garda ni malai nindra laudaina , hajur ko vedio herni gareki xu dherai ramro lagxa dhannybaad xa hajur lae🙏
यो च्यानलको योग निद्रा भिडियो अनुसार निदाउनु !
गुरु नाक फोक्सोको एलर्जिको लागि योगा कसरि गर्ने बताइदिनुस न plz🙏🙏🙏
Plz, keep watching videos
❤❤❤.̺
म नि हजुरकाे भिडियो हेरेर फलाे गरि रहेकाे छुु
🙏💝🙏
मैले feel गरिसकें
👍️💝🌹😊
नमस्कार 🙏हजुरको भिडियोले मलाई धेरै लाभ दियको छ हजुरलाई धेरै धेरै धन्यवाद अनि म कन्फिउज भई अलि प्रष्ट नबुझेको हो कि मेरो थेस्तो मात्र हुने हो,सास तनन्दा पेट भित्र जान्छ र सास फाल्दा पेट बाहिर जान्छ ,,हजुरको भनाई अनुसार उल्टो भा जस्तो लाग्यो कसो गर्ने होला
सास भित्र लिदा पेट बाहिर र सास बाहिर फाल्दा पेट भित्र । शोहिअनुसार अभ्यास गर्नुहोस् । धन्यवाद 🌹
Esto ramro kura badai rahanu bako bela tyo taaina tyuiko basuriko dhun kina rakhna pareko bhane
सारै सहज तरीकाले हजुर ले सबै कुरा हरु दीनु हुन्छ सलाम हजुर लाई ।। मलाइ 1 पटक बोल्न मन छ नम्बर पाइन
Plz, your mobile number ?
😍😍😍😍🙏
guruji 3 nak madhe 1 nak banda bhairaha hunchh
kasari nak kholne?
nak ramro nakholida garna garo hunchha.
uttar ko parkhai ma chhu. dhanyabad
Plz, try VASTRIKA for few weeks
guru music ali sano bhaya uttam hunethiyo.
nice im from dubai rishi ji
Lots of thanks.💝💝
Keep watching my all videos.😊
रिषि गुरुलाई हार्दिक धन्यवाद। यति सरल र सहज तवरबाट प्रष्टसंग सिकाइदिनु भयो ,भिडियोबाट पनि। एउटा जिज्ञासा- दुइ औलाले आज्ञा चक्रमा छुदाको फाइदा के होला- नछुदा के होला ? अनि समय 15m देखि कति mसम्म गर्दा राम्रो हुन्छ होला ?
आज्ञा चक्र एक्टिभ हुन मद्दत पुग्छ।
१५ मिनेट देखि ३० मिनेट दैनिक नियमित !
Sir namaskar ma pranayama Danik garxhu aahily 6 months vayo break vako mero blood pressure low cha maile Kun Kun pranayama garnu milcha hola sir
BP low & high dubaika kagi video rakhidieko xu. Plz, watch & follow ..
Naman guru
Pet ko Alsar bhayko lai kun bidhi thik hola ?
नाडी शोधन अत्यन्तै राम्रो हो।
अनुलोम,बिलोम,शितली,शितकारी प्राणायाम गर्न सक्नुहुन्छ।
Depression ko 4th stage ma pugeko kasri thaa huncha please baataidinu na 🙏
plz, your mobile number ??
गुरु पर्नाम🙏 गुरु योग निन्द्रा गर्दा ननिदाऊने हो तर निदाईयो भने केहि तेस्तो नराम्रो त केहि हुदैनानि ? मलाई बताईदिनु भय आभारि हुनेथिय गुरु ❤
केहि नराम्रो हुँदैन !
मजाले निदाउनु 😴😴
मैले पुरै भिडियो हेरे पनि सस्क्राइभ पनि गरे है गुरुज्यू ❤🙏🙏💐💐
हार्दिक आभार्🙏🤗💝
Saas legi pachi finger le roknu parcha kinai ki esai saas line xodne ho
Plz, watch video again carefully