Mamta Kafle को श*व अझै भेटिएन, पति नरेशविरुद्धको प्रमाण कमजोर || Nepal Times

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • Mamta Kafle को श*व अझै भेटिएन, पति नरेशविरुद्धको प्रमाण कमजोर || Nepal Times
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Shankar Parihast
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 28

  • @LaxmiBasnet-w3c
    @LaxmiBasnet-w3c Před 18 dny +6

    नरेशलाइ हात खुट्टा भाँच्चीने गरि हान्नुपर्छ अनि मात्र ममताको शव भेटिन सक्छ 😢😢😢😢😢

  • @Yubrajkandel
    @Yubrajkandel Před 18 dny +4

    विदेश नेपाली महिलाको लागि काल हो भन्ने कुरा म प्रष्टै छु । अष्ट्रेलिया त नर्कै हो भन्ने गर्छन् । नेपालीको जात विचित्रकै छ । अमेरिका गएर पनि स्वास्नी मार्छन् । एक वर्षकी बच्चा भएकी आमाको हत्या गरिएको समाचार सही हो भने नेपालीहरु अमेरिका त के चन्द्रमा गए पनि सुध्रिंदैनन् !

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Před 18 dny +5

    अमेरिका जसले अपराधीहरूलाई लान्छन् । राक्षस देश ।

    • @BinaTamang-ig7wu
      @BinaTamang-ig7wu Před 18 dny

      अमेरिकाको आइडी भनेर अपांग,बुढा,अनि जस्तालाइ पनि सुइकारे र गय पछि यस्तो दिन आउनु केइ नौलो हैन.सक्छ भने आफै जान पर्यो हैन भने आफ्नो जति हैसियत छ तेस्मै चित्त बुजाउन पर्यो नि।

    • @DST9061
      @DST9061 Před 18 dny

      नेपालमा पनि के कम छ र ?

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 Před 18 dny +1

    आजको जवाना किन एति धेरै निर्दयी बन्दै छ।।।

  • @minatamang341
    @minatamang341 Před 18 dny +1

    Ke लास भेटनु परियाे कि त सास भेटनु परियाे यदि ममतालाई नमारेकाे भए घर भित्र किन रगतकाे दाग ३ चकु घर बेचने निनय गाडि बिचि सकियाे अनि लकेज पासपाेट तयारि किन गरेकाे त याे नरपिचासले ममताले यति सानू नानिकाे उाद अाए न र ?

  • @gangapandey9558
    @gangapandey9558 Před 18 dny +1

    America jasto develop country ma ta aparadhi laai dharautima xutne hoixa vane nepal ma ta k kura garnu ra?

  • @chhiringsherpa-fm9ls
    @chhiringsherpa-fm9ls Před 18 dny +1

    Paisa kai paxi lagekai raixa ani

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL Před 18 dny +1

    केटा भन्दा केटि हरु अगतिला भएर हो आर्मी पुलिस ड्राइभ पाईलट डाक्टर इन्जिनियर अमेरिकन अस्ट्रेलिया प्रोचुगल PR सिटिजन्सिप वाला भने पछि केटि हरुलाई जात धर्म महिना पढाइ केही चाहिदैन सिधै हाम फाल्छन त्यो केटाको बुढी छ भने पनि फेरि कान्छी हुन चाहन्छन अनि महिला अधिकार को कुरा बस युरोप अमेरिका अस्ट्रेलिया को भुत नहटेसम्म यिनिहरु मर्नै पर्छ आफै पढेर पैसा हालेर जान सक्दैन अनि पोइ खोजो डिपेन्ड मा भएनी झुन्डेर गयो अनि डगि 😃 आफै आफ्नो बलमा अघि बड्न सक्दैनन केटा को नै सहयोग चाहिन्छ बरु केटा हरु आफै पैसा खर्च गरेर हुन्छ कि दलाली लाई पैसा दिएर हुन्छ कि पढेर हुन्छ आफै मेहनत गरेर जान्छ केटिको कुनै बिना सहयोग यो केटिहरु खाडिका देश कतार साउदी दुबैइ मलेसिया इत्यादी गए भने 85% नेपाली केटिहरु बंङालिको रखेल पाकिस्तानी को प्यारी इन्डियन हरु को मजाको साधन बन्छन कति मजा छ 1000+200 सेल्लरी भएर घरमा झ्याम झ्याम महिनाको 60/70 हजार पठाउन उता मुजि बाट जिब्रो नै निस्किसकेको हुन्छ 😃😃 बङाली पाकिस्तानी ले मजले सपिङ गराउछ मजले महिना भरी खाने पैसा दिन्छ सेल्लेरी चोखो बचो नि बाकी 15% केटिहरु छन जो मेहनत गरेर घरपरिवार सम्झेर काम गर्ने गलत बाटोमा नहिड्ने धेरै नमस्किने यिनी हरु सहि छन यो कुरा 15% केटिहरु मा पर्दैन तर खाडि गएका 85% केटिहरु कि बिहे नगरेका भर्जिन नेपाल मै टुटिसकेका बिहे गरेनी बुढा संङ डिभोर्स भएका बुढा भएनी नेपाल फर्केर डिभोर्स गर्ने वला हरु यति धेरै स्वतन्त्र पंन्छी बनेका छन कि सिधै भन्छन कि लगाईन्छ सुनको बाला कि उडाईन्छ मुजिको छाला 😃😃😃😃😃 नेपाली केटा हरु भनेको नेपाल देशको रेमिटेन्स मा सहयोग गरेर अर्थतन्त्र अझै मजबुत बनाउने नेपाल देश को लागि भगवान सरह हुन

    • @sumeshkunwar8807
      @sumeshkunwar8807 Před 18 dny

      मनकाे कुरा गर्नुभयो ,सही हो।

  • @Nishchalshrestha597
    @Nishchalshrestha597 Před 18 dny +1

    America Jane basne Sapna ma jiban Kai antim vyo

  • @krishna3256
    @krishna3256 Před 18 dny

    Hardai nirdiy jasto dekhinxa sure yasle nai mareko ho

  • @sonirai6461
    @sonirai6461 Před 18 dny

    Yesko chala chairera khaorsani halnu parxa aani matrai vsnx papile

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Před 18 dny

    नेपाल मा भय जेल चलान पहिला हुन्छ ,,अमेरिका मा अपराध हो होइन जाच पक्का भयेपछी मात्रै जेल चलान ,,,गद्द्तन्त्र भनेको अमेरिका मा रहेछ ,नेपाल मा त गरिब छ भने जेल धनी छ भने हस्पिटल हो,,,

  • @gurkhaladgurkhalad1730
    @gurkhaladgurkhalad1730 Před 18 dny +1

    You reporterni 10 barsa pachhi indian hunchhe
    Vaneka thiya vannu satta batayeka thiye!!!!

  • @manberlopchan3197
    @manberlopchan3197 Před 18 dny

    भगवान सग्ङ प्राथना गर्छु ममता जिवितै पाईयोस र अनुसन्धान राम्रोसँग गरिदियोस र यदि ममता लाई उसकै श्रीमानले हत्या गरेको हो भने उसलाई कडा भन्दा कडा सजाय दिईयोस।

  • @NabinAyer-e8f
    @NabinAyer-e8f Před 18 dny

    Hami jasta CZcamsrs haru lai ta kale subscribe garxa ra😢😢

  • @nepalnepali3346
    @nepalnepali3346 Před 18 dny

    Jaba samma body bhetidaina taba samma no jail for this man.tetro manxe nai gayep kasari paryo hola.USA ko police pani jhur hunxan.

    • @goldenbridge4143
      @goldenbridge4143 Před 18 dny

      Sungur sanga sutaunu parxa yeslai ani lash kaha rakhyo ki pakayer khayo sabai bhani halxa ni

  • @minasunuwar8007
    @minasunuwar8007 Před 18 dny

    justice for mamata and her baby🙏🙏😭😭😭

  • @sanjoghamal5401
    @sanjoghamal5401 Před 18 dny

    आफ्नो फुलजस्तो छोरीलाइ अमेरीका अस्ट्रेलीया बस्ने बुदो हरूलाइ नदिनुहोला

  • @babushrestha8931
    @babushrestha8931 Před 18 dny

    malai lagxa sab lai maila falne dram ma hali diyo.tesko budha le.

  • @sarojnepal4011
    @sarojnepal4011 Před 18 dny

    America ma manxa marnu ra marnu samanaya raixa

  • @muskangurung1061
    @muskangurung1061 Před 18 dny

    Yeti thulo des vayera ni manxe harako 1 month huna laisakyo ..aiile samma deadbody navettnu ma ..lajmardo kura vayena ra ...Yeti derai praman paye paxi ta ..tyo khate lai mukh khollna lagauunu ni kina ..yetikai masu vath khuwai rakhexan kya ho america prahari le..achamaa

  • @goldenbridge4143
    @goldenbridge4143 Před 18 dny

    Sungur sanga sutaunu parxa yeslai ani lash kaha rakhyo ki pakayer khayo sabai bhani halxa ni

  • @manberlopchan3197
    @manberlopchan3197 Před 18 dny

    भगवान सग्ङ प्राथना गर्छु ममता जिवितै पाईयोस र अनुसन्धान राम्रोसँग गरिदियोस र यदि ममता लाई उसकै श्रीमानले हत्या गरेको हो भने उसलाई कडा भन्दा कडा सजाय दिईयोस।