धन्यवाद पिता परमेश्वर बुवायो सुन्दर वचनको लागि तपाईँको अनगन्ची आशिष्ण र पाउन सकु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Amen Amen Amen ❤❤ Hallelujah Hallelujah Hallelujah 🙏🙏
amen 🙌🙌🙌हे प्रभु मलाई यो प्राथना अनुसार सायाता गर्नुहोस् मलाई नम्म्र तपाईंको भयमा रहन र तपाई माथी सबै कुरामा भरोसा गर्नलाई सायाता गर्नुहोस् र मेरो कमजोरी मा सायता गर्नुहोस् र आजको मेरो काम लाई तपाईमा राखदछु र मेरो जिबन बाट सबै कुरामा तपाईंको इच्छा पुरा भएको होस aamen🙌🙌🙌🙌
Amen Amen Anen haleluijaha🙏🙏🙏❤️❤️❤️❤️❤️❤️प्रभुको जय जयकार स्तुति प्रसन्सा होई रहोश आमेन
Amen amen amen amen amen amen amen 🙏🙏🙏🙏🙏 jaymashi hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah amen
धन्यवाद प्रभुलाई सुन्दर दिनको निम्ति. अनी पास्टर बाऊलाई पनी धेरै धन्यवद एकदमै महत्हपुर्न वचन शेर गर्नु भएकोमा. प्रभुले तपाईको आत्मिक जिवानमा अज्ज धेरै आशिष दिनुभएको हौऊन अनी तपाईको ministry मा पनी🙏🙏🙏
अामेन हल्लेलुयाह परमेस्वरकाे महिमा भएको हाेस याे बचनले मेराे परिवारमा परमेस्वरले अासिरबाद दिनुभएको हाेस🙏🙏🙏🙏❤❤❤
F🤲🤲🤲🤲👏👏👏👏🙏🙏
Bihaniko sundar ra saktisali parathnako lagi parbhu yesuoko nauma dherai dherai dhanneybad dida chhu Aman amen amen
Thank you Lord
Jayamasihi adranya pastor buwa dherai dherai dhanyabad hajur lai pramsower le dherai aashise dhanu vayako hose hajur lai
धन्यवाद गर्दछु सम्माननिय विजय सर हजुरलाई। धेरै दिनको प्रतिक्षामा पिताको योजना अनुसार आज बिहान को प्रार्थना गर्ने सहि तरिका दिनुभयो। thank you Jesus Amen
प्रभुको स्तुति होस् धेरै धन्यबाद हजुरलाई पनि, परमेश्वरले हजुरलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस् । 🙏❤️
AMEN AMEN AMEN. THANK YOU FOR THIS POWERFUL VIDEO
हजुरलाई अनगिन्ती धन्यवाद गर्दछु सम्माननिय सर । तपाइको बोल्ने शैलीमा शक्ति र सामर्थ्य ताकत छ। म पनि पवित्र आत्मा द्वारा ग्रहण गरेको बिस्वासि हो। मेरो शरिरमा अनगिन्ती गाठा डल्लाहरु छन्। मेरो नाम तपेन्द्र सार्कि हो ।मेरो निम्ति पनि प्राथना गरिदिनु है ।
हजुरको घरमा सुख शान्ति र समृद्धि छाओस दुख कष्ट र दरिद्रताले बास नपाओस भन्दै परमेश्वरको अनुग्रह शान्ति भन्छु।आमेन✝️✝️✝️
परमेश्वरको स्तुति होस् धेरै धन्यबाद हजुरलाई । म निरन्तर प्रार्थनामा सम्झिरहेरहने छु। परमेश्वरले हजुरलाई येशू ख्रीष्टको नाउँमा निको पार्नुहुनेछ । येशूको कोर्राको चोटहरूले हजूर निको हुनुहुनेछ । आमेन।
हजुरको यो प्राथना मैले प्रत्येक शब्द नोटबुक मा लेखेर प्रार्थना गर्न सिक्दै छु। धन्यवाद सर यति शक्तिशाली प्राथना गर्न सिकाउनु भो। परमेश्वर को महिमा होस।आमेन✝️
म अहिले युरोप छु डिउटी मा हुँदा पनि म हजुरको भिडियो हेर्दै काम गर्ने गर्छु । कुनै कुनै शब्द ले आखा रसाएको छ😢।
त्यो ''के तिमि निको हुन चाहान्छौ ?" यो एपिसोड ले सार्है मन छोयो। यस्तै यस्तै अझ अरु भिडियोहरु हेर्न मिलोस र हजुरलाई परमेश्वर ले सहायता गर्नुभएको होस । धन्यवाद प्रभु येशू ख्रीष्ट को नाउमा 🙏🙏
अमेन 🙏🙏🙏🙏🙏🙏🙏🙏👏🔥👏👏👏👏👏👏👏👏👏👏🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️🙇♀️💓💓💓💓💓💓💓💓💓💓💓🙏👏🙏👏🙏👏🙏👏🙏👏🙏👏🔥
Amen
Amen🙏🛐
धन्यवाद सुप्रभु आजको आजको दिन पनि सर्वबाट तपाईँले राम्रो दिन दिनुभएको चप्रभु तपाईलाई धन्यवाद भन्छु प्रभु आजको दिन पनि यसरी नै बितेको प्रभासरी बचनमा प्रभु ओमिओमी⬆️🙏👍💟
आमेन आमेन आमेन 🙏 प्रभुको स्तुति होस् परमेश्वरले हजुरलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्