सबै भन्दा माथि, परमेश्वर माथि भरोसा राख्नुहोस || दैनिक वचन अध्ययन ||

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • || दैनिक वचन अध्ययन ||
    || प्रस्‍थान 14:13 ||
    मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ।
    ⚠️ यदि तपाईंलाई हाम्रो काम मनपर्छ भने, परमेश्वरको प्रशंसा गर्नुहोस् र अरूलाई पनि साझा गर्नुहोस्। ||
    📩 यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने हामीलाई सोध्न स्वतन्त्र महसुस गर्नुहोस्। ||
    📲 हामी संग जोड़ीनुहोस र दैनिक वचन अध्ययन् द्वारा प्रभुमा बाधिनुहोस ||
    ✨️ एसरी दैनिक वचन सुन्न हाम्रो चेनललाई सब्सक्राइब गर्नुहोस ‪@NepaliBibleStudy‬
    #bible #nepalibible #jesus #trustgod

Komentáře • 5