🎤चर्चित कलाकारले भन्दा मिठो गाउने प्रतिभा बल्ल भेटीए ! जादुमय स्वरले जो कोहीलाई पनि रुवाउछ😭😍
Vložit
- čas přidán 29. 06. 2020
- © & P Kharo Media
Guest : Santosh Limbu
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
Facebook Page : / kharo-media-4038171704...
Program :
Presenter :
Guest :
Video By :
👉 Camera :
👉 Edit :
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
✅
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
सन्तोस लिम्बुको प्रतिभा कस्तो लाग्यो ? सन्तोषको लागि एक कमेन्ट र लाइक गर्नुहोला ! कुन ठाउ बाट हेर्दै हुनुन्छ ? नया प्रतिभाको लागि 9860019417
SIR MOH PANI PAINTER NAI HO MALAI PANI GEET SANGIT MA RUCHI XA
Ktm. Best.. 🐾🐾🐾🐾🌺🌺
@@rupakshresthashrestha6777 gud. Luck. Bro...
निकै राम्रो छ तर के गर्नु हामी दुखीको साथ कसले दिने म पनि लोकदोहोरी गित धेरैजसो सुन्ने र गुनगुनाउने पनि गर्छु मिडिया कर्मि दाजुभाई हरु ले पनि काहा सम्म पिडित गरिबअसाय हेरिरहनु भएको छ यसरी नै आफ्नो काम मा निरन्तर दिनु होला धन्यवाद my love kharo media
ma chai ahile kathmnaduko budhanilkanthabata herdaixu hajurko mitho Aawajlai sir
कति मिठो आवाज हो / भाइरल बनाउने भनेको यस्तो मान्छेलाई हो ! सफलताको सुभकामना भाइ हरेस नखानु एक दिन आउछ
Good
Ramro swar xa bhai ko
धेरै राम्रो/मिठो स्वर रहेछ।उहाँलाई सबैले साथ-सहयोग गर्नुपर्छ।#Darshanhajur ❤️❤️❤️bro..
सरै मीठो स्वर सफलताको सुभकामना छिटै एल्बम सुनपाइयोस
भाईको भबिष्य उज्वल छ अग्रिम शुभकामना
सफल होस भाइको जिन्दगी अनि तिम्रा प्रगतिशील पाइला सधै अगाडि बधाउनु
अति मिठो शोर छ दाजुको,, सम्पूर्णले. साथ दिनु होला भन्न चाहान्छु.. 💕
धन्यवाद छ मिडियाको साथिहरुलाई यस्ता गुणले र कलाले भरिएका नेपालीहरुलाई खोजेर प्रकासित गरेकोमा।
सन्तोस लिम्बू भाईको स्वार राम्रो छ अब भाईरल बनौ सबै मिलेर सहयोग गरौ भाईलाई
कति राम्रो मिठो स्वर छ बोल्ने शैली पनि राम्रो यस्तै दुखी भाई लाई अगाडि बढाउनु पर्छ
धन्नेबत शर
Dherai ramro x Bhai ko vocal
धेरै कडा छ ।भाईकाे ऑवाज
Dhanyabaad media jyu hrulai lukera baseko prativa saali garib dukhi hrulai mediama lyaunu bhayekoma swor ramro xa best of luck Bhai upcoming times
अती मीठो सोर 👌👌👌👌👌👌👌
Oh my god! Dherai mitho vocal raixa K garne yo life nai yesto ho kaha bata kaha puryauxa.. Hajur ko song ajhai sunne rahar xa dada...
अति नै मार्मिक गीत हरु मा स्वर दिनु भए आनन्द लाग्यो कति मिठो स्वर यस्तो मान्छे लाई अवसर दिनु पर्छ
अग्रिम शुभ कामना
राम्रो प्रतिभाको धनी भाइ उहाँको ईक्षा पुरा होस भगवानले साथ दिउन
सन्तोष भाईको स्वर गायक हुनसक्ने रहेछ । केही सिक्न जरुरी हुन्छ । त्यसअछि रियाज त गर्नै पर्यो । शुभकामना । घर धनकुटाको हात्तीखर्क रहेछ मेरो पनि हिले हो ।
धन्यवाद हजुर मिठो कमेन्टको लागि
Hajur ko hile ka nir ho ni
सम्भावना प्रबल छ यतिको स्वोर को निम्ति तर music class लिनै पर्छ सुन मा सुगन्ध हुने छ्। काम सानु ठुलो हुदैन परिस्रम गर्ने हात धन्य का हुन । उज्जवल भबिस्य को लागि अग्रीम शुभकामना
दम छ जे होस् भाईको स्वरमा
धेरै मिठो स्वर छ गायक बनाउनु पर्यो साथ सहयोग गर्नु पर्यो
Sweet voices
धेरै रात स्वार छ शुभकामना
Nice voice yasto prativa lai agadi badhaunu parxa Santos vai mero subhakamana
गायन प्रतिभा राम्रो लाग्यो उहाँलाई राम्रो मौका र सहयोग जुटोस् शुभेच्छा !!
La dami xa hai hamro limbu bro ko...awajj💚💚💚👏👏👏👏👏
yo daju laet maileni kata dekhe jasto lagxa kati mitho voice dajuko prati vale thau paunu parxa jai hos da hajur ko😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
चाडै तपाईको आवाजमा निस्केको गीत सुन्न पाम यहि प्राथना
साथ सहयोग गरेर अगाडि बढाउनु पर्छ यो भाईलाई निकै मीठो स्वर
"जीवन नै संघर्ष हो ब्रो,येस्तै येस्तै पीडा,संङ्घर्ष ले जिन्दगी मा उच्च स्थान पाउने छौ🤘🤘
अति मिठास स्वर छ भाईकाे सबैले सथ दिनु पर्याे
Best voice lagyo aaune din ko lagi suvakamana
वाह कति राम्रो स्वर,,,,,अबस्य पुग्नु हुनेछ एकदिन सिखर मा Best of luck bro,,,,
dherai ramro xa bhai prayas jari rakhnu abasya pugne xou timro lakshama.
Best of luck banna chahanchhu santosh limbu bro lai.....👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏🙏
सारै मन छोयो तपाईंको गीतले
सारै मिठो अावाज भाइ को👌👌
Gajab dammi voice ramro xa bro ko
सेवारो लुङा धेरै मिठो शोर छ आउने दिनको शुभकामना
शुभकामना छ सन्तोष ब्रो आगामी दिनहरुमा चम्किने दिन हरु अवसर मिलोस।
very nice voice
kati mitho sor dai ko sapana pura hos
Bhai sadhai agi badhnu hai god bless you. Bhai 🙏
Ramro voice bhai ko help him.
धेरै मिठो सोर छ भाईको सबै सहयोगी मनहरु मिलेर गित रेकड गराईदीने बेयवस्था मिलाईदीन पाए भाईको भबिस्य उज्ज्वल हुनेथियो
Sarai mitho sor bro
Wow nicee voice .best of luck
Swor ramro xa bhai ko
all the best 👍
Ramro x vai ko
ati mitho voice
गायककारको जस्तै स्वोर अति नै राम्रो लाग्यो धेरै प्रगति गर्ने छौ भाइ तिमीले👏👏👏
Safaltako shubhkamna xa
Ramro xa vai ko sor
This Guy Is Missing Out Of Opportunity
He Has The Magic In His Voice
Great Respect For U 🙏🙏
Hope U Get That opportunity one Day
N may Ur Dream Come True For Sure👍👍
Best Of Luck👍👍
पत्रकार काे काम यस्तो पाे हुनु पर्छ सारइ राम्रो
बधाई छ भाइ अति राम्रो स्वार
राम्रो छ आवाज
धेरै राम्रो छ भाइ को स्वर सफल ता को सुभ कामना
क्या मिठो आवाज आशिर्वाद बाबु
Sacchai Ramro raixa voice 🔥🇳🇵🙏🇳🇵 pakka hit hunxa ekk din jasto lagyo
सारै राम्रो प्रतिभा 👌👌
अति मिठाे अावज
साह्रै मीठो स्वरका धनी ❣️❣️❣️
#make him viral
Good luck Santosh bhai keep it up.
सम्भावना छ
सुख दुखको कुरा । मिठो स्वर रहेछ कोही कसैले उहालाई गित गाउने अर्थात गित रेकर्ड गर्ने मौका दिए त्योभन्दा ठुलो धर्म केही हुने थिएन। सफलता को धेरै धेरै शुभकामना स्वस्थ रहनु ब्यस्त रहनु यस्तै जिन्दगी
भाइको धेरै राम्रो प्रतिभा रैछ .....भबिस्यमा ठुलो गायेक हुनु पर्छ प्रयास गर्नु र्छोड्नु हुन्न। अब पेन्टिङ गर्नु छोड्नु पर्छ येस्ले स्वर आउन लाई असर गर्छ केमिकलले गर्दा ..अरुनै काम हरु गर्दा राम्रो
Suvhakamna6 bhai lai
Santosh g lai gayak banne sapana pura hos chadai
Nice voice bro coungratilonas😘👌👈
Sarai ramro geet sunaunu vayo plz uhalae sabaile sayog garnu hola
Beutiful song thulo thulo platform ma leunu parxa
so nice
vaiko voice ramro xa awasar paye gayak vabisya ramro xa
Nice voice brother god bless you🙏🙏🙏👌👌👌👌👍👍👍👍❤❤❤❤❤
Vocal ramro cha music class linu vayo vane babal huncha lungwa ko all the best 👍👍👍👍👍
Santos limbulai sabaile chinnu chance dinu hai viral banaunu paro
yekdm ramro sor xa vaiko
badhai xa pragati hos bhaiko
La dami xa bhai
ल ठिक्छ धन्कुटा जोर्पाटी बस्ने भाइ रछ अब गीत गाउने हो
Voice kti ramro rhex....👌👌
La face pni ramro rhex mehenat grnu hola ek din awshya pni ichha pura hune x 💕💕💕
प्रयास धेरै गर्नु हाेला भाइ धेरै धेरै धन्यवाद
दामी छ स्वोर हजुर को गाएक बन्ने सपना पुराहोस धेरै धेरै सुभकामना
Katti mitho voice 👍👌
यो आवाज अति राम्रो स्वर को धनि भाई लाई आगामी दिनमा गायक बनेको हेर्न पाउ शुभकामना भाई
धेरै राम्रो स्वर दाजु को छिटै सोचेको पुराहोस् गायक वने
Hjr ko utar utar pragatiko suvakamana hjr lai
Wow..dai kasto ramro gaunu vako
Keep it up dai
Hjur ko support ma xau..👉👍👍✋✋✋
Wow great
Yekdam ramro xa voice Bhai ko , Bhai ko Luke ko prativa Lai baira lyaunu parxa, sabai ko sath vayo bhane Bhai ko gayen extra ma pragati hune xa ,pragati ko kamana gardaxu
ramro cha
✌✌💞💞 गायक बनेको हेर्न पाउ शुभकामना💞
'राम्रो गित गाउनुहुंदोरहेछ काम चै पेण्टर रे' कला सीप छ र यति राम्रो काम गरिरहनुभएकोछ,अनि पेन्टर भएको पनि त राम्रो हो नि हैन र!यो पत्रुकारले के भनेको हौ,हरेक कामको आफ्नै महत्त्व हुन्छ,कामलाइ सम्मान दिन सक्नुपर्छ,आफ्नै देश आफ्नै ठाउँमा आफ्नै तरिकाले कर्म गर्ने कर्मयोगि हुनु सबैभन्दा ठूलो कुरो हो,
Good luck santosh bro
supop....nepal ko singer....vanda dami xa bro
Magic voice
जेहोस,, यी मिडियाहरुले धेरैको उद्दार गरेका छ्न ।भाइरल बनाइदिने, ताल परे इन्द्रेणी कार्यक्रममा लगिदिने, घरजम बसालीदिने, सहयोग जुटाइदिने, पैसाको बिटो थमाइदिने, । त्यसो गर्दा आफुलाइ पनि भयो, निज ब्यक्ति पनि भाइरल भएर हाइलाइट मा आयो // गजप
Nice voice
Yo bhai Kai absar diu
सन्तोष भाइ एकदम राम्रो छ भबिश्य, रङ्गको काममा होईन गित संगितमा ।
Wow Santosh u r great outstanding