Wow धेरै राम्रो काम मेहनती अनि अनुभवी खुशी लाग्यो,, ❤❤❤❤ धेरै पछी youtub मा खोजें जस्तो भिडियो भेटाए,,, मेरो पनि shine bike छ केही समस्या भए लियर आउछु सुर्खेत हो मेरो घर 👌👌
sir यदि हजुर किरानाको पसलमा जानू भो भने हजुरले पसले साहुजिलाई लाई २० रुपैया दिनुभो । के पसले साहुजिले हजुरलाई ५० को सामन दिन्छ । जोले जति पैसा दिन्छ तेतिनै बराबरको सेवा पाईन्छ ।
Bro tapaiko mehanat sahi xa but .... Ali kati comment garxu mind nagarnuss hai .. Sayed paisa thorai diyera hola customer le ...yo kaam chalau matrai ho .... Sabai jhur paint ....
Wow धेरै राम्रो काम
मेहनती अनि अनुभवी खुशी लाग्यो,,
❤❤❤❤
धेरै पछी youtub मा खोजें जस्तो भिडियो भेटाए,,, मेरो पनि shine bike छ केही समस्या भए लियर आउछु
सुर्खेत हो मेरो घर 👌👌
Thank you sir .
स्वागत छ sir हजुरलाई N.G motorcycle service center in Nepalgunj मा
I liked video❤❤❤
मैले चाहिँ हजुरको भिडियो पुरै मलेसियाबाट हेरेँ। साह्रै राम्रो लाग्यो। कलालाई चाहिँ सम्मा नै गर्नुपर्छ।❤🎉
धेरै धेरै धन्यवाद sir सपोट गरि दिनुभएकोमा ।
Man pareyoo good job
thank you sir
मेकानिक सोल्टी लाई माने काम चही पुरै थाहा रहिछ
पेन्ट गर्दा सेप्टि माक्स लाउनु होला सिर
Ok sir
Permanent type ko hoina yo just kaam chalu bhanu paryo yes lai
sir यदि हजुर किरानाको पसलमा जानू भो भने हजुरले पसले साहुजिलाई लाई २० रुपैया दिनुभो । के पसले साहुजिले हजुरलाई ५० को सामन दिन्छ । जोले जति पैसा दिन्छ तेतिनै बराबरको सेवा पाईन्छ ।
Bro tapaiko mehanat sahi xa but .... Ali kati comment garxu mind nagarnuss hai ..
Sayed paisa thorai diyera hola customer le ...yo kaam chalau matrai ho .... Sabai jhur paint ....
सुझावको लागि धेरै धेरै धन्यवाद sir हजुरलाई ।
Full bike kholeko jabo Spray paint garna ko lagi 😂😂😂
😂😂😂😂
कुन ठाउँमा छ सर ग्यारेज ❤
नेपालगन्जमा छ हजुर ।
यसमा डिस्क जाेड्न मिल्छ कि नाई
मिल्छ sir तर एक दुईवटा सामन नयाँ फेर्नुपर्छ ।
@@nikeshgurung-nd2sn डिस्क ब्रेक लगायाे भने राम्रो हुनेथियाे
राम्रो त हुन्छ sir खर्च पनि त बढछ ।
Hawa video full restoration re😂😂
sir सल्लाहको लागि धेरै धेरै धन्यवाद ।