Outstanding voice and talent! please please give a serious time for more songs. it is so nice to repeat those great songs with a talent of new generation.
गलत भयाे शब्द हाजाराैंमा हैन हताराेमा(खास अर्थ हतारमा हुनुपर्ने हाे हताराेमा भयाे ,नारायण गाेपालकाे गितमा पनि कसरी लाई कसाेरी भनेर उच्चारण गरिएकाे छ)तेसैले सहि उच्चारण गर्हाै ल बैनि हजाराैंमा हैन ल!?
हजुरले कुन स्रोत बाट पत्ता लगाउनु भएको हतारो मा भन्ने शब्द?? हतारोमा शब्दले त गीतको शब्दको अर्थ नै खुल्दैन खोज्ने कुरा त हजारौ लाखौ मा पो हुन्छ त ! सबै स्रोतमा शब्दको अनुसन्धान गर्दा पनि मैले "हजारौ " शब्द नै भेटे! धन्यवाद 🙏
@@ashmitapariyaar भक्तराज आचार्यकाे गितकाे शब्द उच्चारणलाई राम्राे संग सुन्नुत बैनी हताराेमा नै छ भन्न खाेजेकाे हतारमा अर्काे शब्द पसराे अर्थ थाहा छ याे नितान्त पहिले २ गाउँमा बाेलिने पुरानाे शब्द हाे जस्तै घरमा यि सामान हरु कस्ताे पसराे पारेर राखेकाे (लठाबद्र भद्रगाेल)
Wow ❤❤❤❤
Why aren’t you famous yet?
Remember, I told you years ago that I am and will always be your biggest fan.
Stay in good health beautiful soul.
Wow
Thank you!
Excellent. ..!!!..
Thank you!
So sweet voice and action is wonderful
Thank you!
Beautiful singing
Thank you!
Outstanding voice and talent! please please give a serious time for more songs. it is so nice to repeat those great songs with a talent of new generation.
Thank you! definitely ll do😊
Love it 🫶
wonderful !
Glad you like it!
Ekdum mitho gaunu bhayo☺️
Thank you!
Dami voice hajur ko
Thank you!
गलत भयाे शब्द हाजाराैंमा हैन हताराेमा(खास अर्थ हतारमा हुनुपर्ने हाे हताराेमा भयाे ,नारायण गाेपालकाे गितमा पनि कसरी लाई कसाेरी भनेर उच्चारण गरिएकाे छ)तेसैले सहि उच्चारण गर्हाै ल बैनि हजाराैंमा हैन ल!?
हजुरले कुन स्रोत बाट पत्ता लगाउनु भएको हतारो मा भन्ने शब्द??
हतारोमा शब्दले त गीतको शब्दको अर्थ नै खुल्दैन
खोज्ने कुरा त हजारौ लाखौ मा पो हुन्छ त !
सबै स्रोतमा शब्दको अनुसन्धान गर्दा पनि मैले "हजारौ " शब्द नै भेटे! धन्यवाद 🙏
@@ashmitapariyaar भक्तराज आचार्यकाे गितकाे शब्द उच्चारणलाई राम्राे संग सुन्नुत बैनी हताराेमा नै छ भन्न खाेजेकाे हतारमा अर्काे शब्द पसराे अर्थ थाहा छ याे नितान्त पहिले २ गाउँमा बाेलिने पुरानाे शब्द हाे जस्तै घरमा यि सामान हरु कस्ताे पसराे पारेर राखेकाे (लठाबद्र भद्रगाेल)
@@Socialmedia1234-kh यो हरफ अलि विवादित छ.. असलि शब्दकार बाट नै नखुली केही भन्न सकिदैन🙏
हजारौं मा पनि होइन, हतारोमा पनि होइन
घचारोमा हो
श्रोत चाहिन्छ भने उपलब्ध गराउन सक्छु
@@madansubedi3018 we apology for the wrong lyrics