जादुमय स्वरले भरियकी गौरी भट्टलाइ एति धेरै माया दिने प्रकाश // Live Dohori Prakash Parajuli VS Gauri
Vložit
- čas přidán 27. 06. 2024
- Dur Darpan Presents:-
जादुमय स्वरले भरियकी गौरी भट्टलाइ एति धेरै माया दिने प्रकाश // Live Dohori Prakash Parajuli VS Gauri Bhatta
---------------------------------------
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
🎶 Audio Credits:-
♪ SONG:-
MAYA DEKAI HO
माया देकै हो
♪ SINGERS:-
BASANTA THAPA
SAMIKSHYA ADHIKARI
♪ LYRICS:-
BHARAT BARAKOTI
♪ MUSIC:-
BASANTA THAPA
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Prakash Parajuli
Lead Female Singer:
🎤Gauri Bhatta
SSupporter :-
Hikmat Shai Kshitiz
Nabaraj Bhandari
Narayan Rai
Prabhuraj Pandey
Shashikala Rai
Mira Fiyak
Pabindra Sunar
Khagendra Neupane
Tulasi Bishwokarma
Bimala Sunar
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#prakasparajuli
#gauribhatta
#siddharthaale
#ibsalsanjyal
#binoddanuwar
#aayusharai
#kamaghimire
#suprememallathakuri
#kishansijapati
#princesslamsal
#harishdhital
#ibsalsanjyal
#bishal
#shivahamal
#purnakalabc
#chandrasharma
#tikapun
#netrabhandari
#purnakalabc
#badripangeni
#preetiale
#suprimmallathakuri
#durdarpan
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
CZcams:- tinyurl.com/DurDarpanOfficialYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan. - Zábava
नमस्कार म गायिका गौरी भट्ट पहिलो पटक मैले live दोहोरी गाउने प्रयास गरेकि छु हजुर हरु लाइ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला
गजब दोहरी।
अति नै मिठो उत्कृष्ट दोहोरी हजुर❤❤❤🙏🙏🙏
Dherai ramro cha bunu.Sor pani Sarai mitho cha.Hajur ka deuda geet pani sunney garchu tara deuda geet chai alik bujdina kina ki purba ko vahera.👍👍🎶🎼❤️❤️
समयनुसार बहुप्रतिभावान हुदैजानु आबश्यकता नै हाे।देउडाका राजारानि भनिनेहरु ईन्देणि जाँदा दाेहाेरीकाे एक टुक्का नि आउदैन भन्ने देखिय प्रकाश दाजुसङ्ग यत्तिकाे गाउनु राम्रै प्रगति हाे।जसले आप्नाे श्रेत्रलाई चौतर्फि बनाउद छ।शुभकामना।।
Q @@acjoshi.7528
गौरिले नेपाली लोकगीत राम्रो गाउनु हुदो र छ देउदा गित त म सुनेको छु
gauri bhatta voices ko fyan ho ma
❤🎉❤ राम्रो छ दोहोरी मज्जा आयो दोहोरी सुनेर ❤🎉❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु हो यो दोहोरी ❤
देउडा गितकि अब्बल गायिका दोहोरिमा पनि अब्बल रहिछ्न गज्जब सवाल जवाफ निकै मिठो ❤❤🎉🎉❤❤
देउडा कि रानी दोहोरी मा पनी अब्बल शब्द चयन गजब प्रगति को कामना गौरी जि ❤❤❤❤❤ प्रकाश पराजुली झन् शब्द को खानी ❤❤
रहेका जि लाइ नि लेउनु परो बिनोद बाजुरेल को भाका मा रहेका जि ले इनदेनि मा गायको दोरि बिनोद बाजुरेल सँगको भाका मा दामि थियो
आहा अति राम्रो स्वर र गित पनि सारै राम्रो जति सुनेनी सुनम सुनम लाग्ने एस्तो पो होत लोग गित सङ्गीत सुन्दा नि आनन्द महसुस हुने टुक्का र सब्दहरु नि धेरै राम्रो छ ।
संसारको सबै भन्दा मीठो भाषा नेपाली हो तेसै माथि यती मिठो स्वरमा सजिएको दोहोरी सब्द अत्यान्तै प्रभावकारी लायो ❣️❣️❣️
आहा मलाइ मन पर्ने गित हजुरहरुको गाउने शैली शब्द सरै राम्रो लाग्यो ❤❤❤❤
सुमधुर स्वर कि धनी गौरी भट्ट लाई बधाई छ
धेरै राम्रो छ। नानि ❤❤❤❤
धेरै राम्रो छ बहिनी थप प्रगतिको कामना @ डोटी बासी
मलाई साहै मनपने गायक गायिका मध्ये आज बल्ल पहिलो पटक दोहरी सुन पाइयो खुशी लाग्छ लाग्यो
Wow damii xa dohori❤
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती
❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो छ सफलता को सुभ कामना
धेरै खुसी लाग्यो हाम्रो डेउडा गाइका ले पनि दोहोरी गाउदा कलाकार भनेको यस्तै हुनु पर्छ सबै बिदा मा पोक्त हुनु पर्छ हाम्रो सुदुर को सान शुभकामना छ🎉❤
धेरै राम्रो छ गित यस्तै गित गाउदै अगाडी बडनुस शुभकामना ❤❤
आहा कति मिठो भाका। भाका अनुसारको शव्दहरु को छनौट पनि निकै राम्रो छ।
बधाई छ बैनी यति मिठो गीत गाउने भएको मा
अति सुनदर
आहा गौरी जी को दोहोरि सुन्दा सारै खुसी लाग्यो❤❤अब निरन्तर लाइभ दोहोरि पनि सुन्न पाइयोस्❤❤❤
आहा कति मिठो गित 💯
पहिलोपटक हाेला देउडा कि रानी , स्वर कि खानी गौरी भट्ट नानी र चर्चित गायक and सर्जक शब्दका खानी धेरै अनुशासित कलाकार प्रकाश पराजुली सर काे गौरी भट्ट नानी काे उत्कृष्ट प्रस्तुति धेरै राम्रो छ । सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ 😘😘
आहा कति राम्रो सारै मन पर्यो गित
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤
सारै मिठाे शब्द अनि गीत❤❤❤
सफल र आ आफ्नु छुट्टै पहिचान भयेका गायक गायिका अती उत्ताम मार्मिक शब्द ले मनै छोयो
प्रकाश पराजुलीको शब्द उत्कृष्ट छन् । गौरी भट्टको प्रयास भने राम्रै छ है ।
वाउ धेरै पछि हाम्रि गैउरि जि लाइ पनि अब सदै देखन पाम है दोरि मा अग्रिम शुभकामना छ सबैजनालाइ ❤❤❤❤❤❤❤
मस्त छ मलाई साहै मन पर्यो
प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤ 18:03
ये कदम रामरो छ
मधुर स्वर की धनी गौरी भट्ट र उस्तै मधुर स्वर का प्रकाश पराजुली दुवै जना को उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यबाद।
राम्राे छ चेली
प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤
आहा स्वर को त के कुरा गर्नु शब्द कि पनि खानी हुन गौरी को बिग फ्यान हो म
दामि दिदि
Yakdam Nice❤❤❤👌🙏🙏🙏🙏
गजव दोहोरी
पहिलो चोटी भएनि निकै राम्रो दोहोरि छ गौरी बहिनी
गौरी मेडको र प्रकाश शरको यो लोकदोहोरि जोडि आउदादिनरुमा पनि नेपाली लोक सङ्गीत भरि छाएको हामी हेर्न चाहान्छौ।
nice song
Aha Kati ramro Arupani yesaigari sunnapaiyos
wow गायिका गौरी भट्टको जादुमय स्वर त छदै छ live दोहरी पनि बेजोडको रहेछ, सालीन सभ्य शब्दको मीठास पनि एत्कृष्ठ छ
❤❤❤❤❤❤गौरी दिदी 🤘🤘
एक दम राम्रो भोऐस छ बहिनी पर्गती पाहिला सदै अगि बढउन❤❤❤❤
wow wow ❤❤❤❤
fb reels हेरेर आउने को को हुनुहुन्छ🤔
साह्रै मिठास लाग्यो
metho sor ki dhani gauri batta nice dohari ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
Very nice song ❤️❤️😻❤️❤️🙌😻😻😻
Gauri hamro paschim ko san ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sahrai ramro sabd sahit ka tukka xan .khusi lagyo . Ujjal vabisy ko kamana x sister
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Really ma Jadu maye shwore ki dhani nai rahe xa baini Gauri bhatta prakash sir ko tw m sanga byen garni sabda nai xain ❤❤🎉🎉 safalta ko subhkamana xa 🙏🙏❤️❤️🌹🌹 hjr haru Dubai kalkar lai ❤❤❤❤
आयो भने मायाको प्रसङ्ग दिक्दार लाग्छ बन सङ्ग घर सङ्ग वा क्या हृदय बिदारक
❤️❤️❤️
❤❤❤❤
wowo
Nice didi❤❤
wow dami🎉🎉❤
❤❤❤🎉🎉🎉
Parkash dai ko big fan hoi mata❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤Sarai ramro dohori sunam sunam huni
Super dohori samman xa Dubai lai
देउडामा जमेकी गौरी भट्टको अब जम्ने पालो दोहोरीमा❤❤👏👏
धन्यवाद
@@GauriBhatta1 स्वागत छ बहिनी 🌹🌹
Didi ko boli sunda bhok nidra haray yo hjr
Prakash Sir tapalai dhrai dhney bad chha hai kina vane naya partiba lai opportunity dinu hola kinaki lukera chipe ko kala sabaeley dhekhauni absar pauni usko adhikar ho aslai sadhai saman garnu hola tapai yo desh ko sundar flower ho.
Sarai ramro xa
Congratulations all
Aati mitho voice dubai jana ko❤❤❤
Wow super hit
Congratulations 🎉👏🎉👏🎉👏 sister
Thank you Gauri Bhatta for voice
Too good,best of luck for ahead
Gauri ji ❤❤❤❤super xa dohori
Kati ramrao gite
❤❤❤❤❤❤ I love GAURI sister ❤❤❤❤
❤❤❤❤❤❤
Thankyou Gauri for voice
Nice ❤❤ dijuu
पहिलो पटक रे? हैन होला -आह अति राम्रो शब्द,स्वर, प्रस्तुति हरेक कुरा सुन्दर छ।
अाहा❤❤❤🙏🙏
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Ramro xa .subhakamana.
Good 👍🏻👍🏻👍🏻👍🏻 song
Wow ❤
❤
😢😢😢😢😢😢
😭
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु हो यो दोहोरी ❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤ 18:03
देउडा भन्दा नि राम्रो छ शुभकामना ❤❤❤🎉