Alina Rayamajhi Wedding Song | Narayan Rayamajhi - Shanti Shree Pariyar | Copyright Free Song
Vložit
- čas přidán 6. 09. 2024
- Alina Rayamajhi Wedding Song | Narayan Rayamajhi - Shanti Shree Pariyar | Copyright Free Song
गीत
शुभकामना
शब्द/संगीत
नारायण रायमाझी
स्वर
नारायण रायमाझी
शान्तिश्री परियार
मनोज खड्का
एरेन्ज
मनोज खड्का
मिक्सिङ्ग
श्यामश्वेत रसाईली
छायांकन
मिराज अर्याल
दिनेश बिष्ट
आशिष अर्याल
सम्पादन/कलर
मिराज अर्याल
निर्माण
रिमा फिल्मस्
शब्द
शुभकामना शुभकामना नयाँ जिवन सुखी रहोस् शुभकामना
हिजोका ती दिनहरु आफ्ना आफ्नै थिए
जिवन भरको सम्झौता हो छोरी तिम्रो विहे
परेवा झैँ जोडी बनुन् बधु अनि बर
मायाले नै बन्छ छोरी स्वर्ग जस्तो घर
शुभकामना शुभकामना नयाँ जिवन सुखी रहोस् शुभकामना
भएपनि डाडा पारी तिम्रो फुल बारी
बास्ना ल्यावस् बतासले पारी बाट वारी
जन्म घर नबिर्से है जहा पुगेनी छोरी
दशै तिहार चाड पर्बमा आउनु कसै गरी
शुभकामना शुभकामना नयाँ जिवन सुखी रहोस् शुभकामना
हाम्रो माया जिवन भरी हृदयमा राख
छोरी तिम्रो उन्नतीलाई ठान्छौ लाख लाख
बाबाको त्यो लाड प्यार आमाको त्यो माया
झरी बर्षा इन्द्रेणी झै रैछ घाम छाया
शुभकामना शुभकामना नयाँ जिवन सुखी रहोस् शुभकामना
छौ है छोरी सपनामा छौ है विपनामा
तिम्रो खुसी हाम्रो खुसी हामी बाबा आमा
ईश्वर सँधै दाहिना हउन् खुशीका दिन आउँन
संसारभरको सारा खुशी यै जोडीले पाउँन
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
बिहे को झलक संगै बुवा र मुवा लाई पनि देख्न पाए खुशी लाग्यो 🙏🙏
Nice song.
Nice song
Congratulation
शुभाशिष छ नानु । जीवन सुखी र सन्ताेषले भरियाेस् । बाबाअामाले गर्व गर्न लाषक कर्म गरिरहनू ।
Congratulations
हार्दिक बधाई लाखौ शुभकामना! ❤❤
Congratulation & best of luck for new life !!!
congratulations
❤❤❤💕🎆👌🙏
खुसी लाग्यो भान्जी को बिहे मा आउन समय ले साथ नदिए नि भिडियो हेर्न पाइयो ❤❤❤❤❤❤❤
Congratulations nanuu ❤❤
👏👏👏👏👏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵
wow ❤❤
😢😢
Biheko hoo
Congratulations
Congratulations