चार बंगुरबाट करोडौंको मालिक बनिन् माईली...[ The Nepal today ] Agriculture in Nepal.

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • माइली दनुवार । सानैमा बाबुआमाको छहारी छुटेपछि तीन भाइबहिनीको जिम्मेवारी उनको काँधमा आइपर्यो । जति दुःख मानिसले भोग्नुपर्छ सबै भोग्दै तिनीहरुलाई हुर्काइन, भाइबहिनीको बिहेबारी गराइ दिइन् । बाटोमा नाङ्लो पसल थापेर जीवन धान्न थालिन् । जे काम भेटिन्छ त्यो काम गर्दै गइन् । कुनै दिन सुत्ने ठाउँसमेत नपाएकी माइली कसरी बनिन् करोडौको मालिक ? दर्शकबृन्द हेरौ माइलीको जीवन संघर्षको कथा उनकै मुखबाट ।
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Maili Danawar. Is a story of struggle. Is a sad story. And a success story. How to be Successful Let's listen, watch Maili's story.
    Note: You can share a link to this video online, on CZcams, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program developed by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today is broadcasted from Nepal Television Plus every Wednesday at 7PM. After eight consecutive years of television broadcasting, it is now 7.00 pm every week on Monday on You Tube. (youtube.com\thenepaltoday)
    Since its median broadcast on June 29, 2012, Most likely, this is the first private sector-run television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
    The main topics of Nepal today are challenges and prospects of agriculture which contributes 33% to Nepal’s national economy, agriculture suitable to Nepalese soil and climate, agriculture-related programs of the Nepal Government, modern agricultural technology, agricultural market, views of farmers.

Komentáře • 224

  • @SantoshDai
    @SantoshDai Před 4 lety +19

    अब साउदी मा गाडी चलाउन छोडेर म बाङ्गुर पालन गर्छु साथमा माछा पालन पनि धन्नेवाद माइली दिदी 🙏🙏

  • @bahadurbahadur4306
    @bahadurbahadur4306 Před 4 lety +1

    सहि भन्नुभयो माइलि दिदिले

  • @keshargiri5003
    @keshargiri5003 Před 4 lety +6

    माहान साहसी चेली मेरो हार्दिक नमन छ तपाईँजस्ता साहसी महिला चेली धेरै कम भेटिन्छ माइली ज्यु जस्ता साहसी , इमान्दार , परिश्रमी श्रीमती पाउनु ठुलो भग्यमानी दाजु हुनुहुदो रहेछ जिबन सँघर्स रहेछ सँघर्स गर्नुनै पर्छ 🙏🙏👌👏💕💗

  • @binodbinod8023
    @binodbinod8023 Před 4 lety +17

    माईली दिदीको यो सब्द सारै राम्रो लाग्यो (काम गर्नेलाई फुर्सद छैन,अल्छिलाई काम छैन) दिदीको यो मेहनत अनि साहसलाई म सलाम गर्छु🙏🙏🙏

  • @dhankajigurung9129
    @dhankajigurung9129 Před 4 lety +2

    तपाईं नै हो नेपाली अामा तपाई नै हो नेपाली छाेरी बधाई ।

  • @kumartamang8795
    @kumartamang8795 Před 4 lety +1

    सलाम छ दिदी लाई

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk Před 3 lety +1

    पौरखी मन र जागर भए बिदेश जान पनि पर्दैन दुखले पनि मरिन्न भन्नेकुराको साबित गर्दिनु भयो धन्यबाद पौरखी कृषक बैनी

  • @lakpalama8821
    @lakpalama8821 Před 4 lety +1

    राम्रो काम

  • @shamiprai4340
    @shamiprai4340 Před 4 lety +28

    उदाहरणीय उद्योमी दिदी माइली दिदी🙏🙏। श्रीमान विदेश हुदा नाठो खेलाउने र पोइला जाने महिलाहरुले यो भिडियोबाट केही शिक्षा लिनु होला।।

  • @yubarajmagar3866
    @yubarajmagar3866 Před 3 lety +1

    साच्चिकै दमदार आवाज दिज्यूको। उहाँको साहस साच्चिकै अभिन्न रहेछ। सधैंभरि यसरी खुशी रहनुहोला।

  • @khatriarjun9700
    @khatriarjun9700 Před 4 lety +14

    साच्चिकै उहाँबाट सिक्नुपर्ने कुरा धेरै छ महिला मात्र हैन हामी जस्ता पुरुष ले पनि धेरै कुरो सिक्ने मौका पायौं 👏👏

  • @Karnapun
    @Karnapun Před 4 lety +24

    हजुरको संघर्स र सफलताको कथाले साच्चिकै प्रेरणा प्राप्त गरेको छु माहिली दिदी ।

  • @kulthapa2253
    @kulthapa2253 Před 4 lety +4

    नारी भनेको माइली जस्तो हुनु पर्छ कङराचुलेसन माइली हजुर को मिहेनेत र परिस्रम लाई मैले माने👍️👍️👍️

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 Před 4 lety +117

    “काम गर्नेलाई फुर्सदै छैन नगर्नेलाई कामै छैन”

  • @gobinrpm5210
    @gobinrpm5210 Před 4 lety +1

    सलूट छ दीदी👏👏

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 Před 4 lety +2

    बदाई छ दिदी लाई तपाईको अरु धेरै प्रगति होस्

  • @rameshnepali9233
    @rameshnepali9233 Před 4 lety +1

    सार्है राम्रो लागो मलाई यो काम यस्तै बुगुर पालना गर्नु पर्छ जस्तो लाग्यो।

  • @binodsubedi7756
    @binodsubedi7756 Před 4 lety +4

    म साउदी बाट हो ? यो कार्यक्रम सदैब हेर्ने गर्छु ? नेपाली युबा लाई प्रोत्साहन गर्ने र आफ्नै देस मा केही गरौ भन्ने हिम्मत गराउने कार्यक्रम लाग्छ ??? यो नेपाल टुडे कार्यक्रम प्रस्तोता लाई धेरै धेरै धन्यवाद ???? सदैब यस्तै कार्यक्रम हेर्न पाइयोस ????

    • @thenepaltoday
      @thenepaltoday  Před 4 lety +1

      binod subedi यहाँलाई धेरै धन्यबाद, नियेमित नेपाल टुडे कार्यक्रम हेर्नु भएको मा , हो तपाईले भने जस्तै उद्षेय हो हाम्रो । तपाईहरूको माया र सहयोग हामीलाई चाहिंन्नछ । आफ़नो साथीभाई सबैलाई subscribe र share गर्न लगाएर नेपालटुडेलाई माया गर्नुस ।

    • @chandrarai8572
      @chandrarai8572 Před 4 lety

      binod subedi तपाईको लेखाइहरु प्रष्ट छ तर यो बिच बिचमा प्रश्न चिन्हको गलत प्रयोग भयो यस्तो चिन्ह केही कुरा सोध्दा खेरी नबुझेको खन्डमा प्रयोग गरिन्छ।

  • @purnatamang9539
    @purnatamang9539 Před 4 lety +1

    माइली दिदी को यो सब्द हरु धेरै राम्रो लग्यो

  • @sureshshishir7218
    @sureshshishir7218 Před 4 lety +1

    दिदी को जीवन काहानी एक्दम दुख दायि र प्रेरणा दायी पनि रैछ जीवन को उतार चडाब धेरै आको रैछ। तर बुडाले बिदेस बटा पठाउनु भयको भिडियो मोबाइल बेचेर 27 हजार को लगानी बटा फेरि नया जीवन सुरु भय छ खुसी लागो। सफलता को सुभकामाना

  • @chandrarai8572
    @chandrarai8572 Před 4 lety +4

    माईली दिदीलाई सलुट गर्दछु महान कामको लागि।

  • @narayanshrestha7991
    @narayanshrestha7991 Před 3 lety +1

    नमस्ते हजुर म हाल मलेसिया बाट हजुरको कारेकर्म हेर्दै गर्दा मनमा निकै हर्सा जागेको छ

  • @sbthapa9189
    @sbthapa9189 Před 4 lety +1

    सबै को लागी योटा उदाहरण । धन्य छ ब‌ईनी

  • @omkarbk1272
    @omkarbk1272 Před 4 lety +3

    हिम्मत बाली दिदी होरैछ अजै प्रगति होस र हामीलाई पनि प्रेरणा मिलेको छ

  • @subashrai4224
    @subashrai4224 Před 4 lety +1

    सलाम छ,माइली दि दि लाइ

  • @Mr.raduhang
    @Mr.raduhang Před 4 lety +3

    माईलि दिदीको आँटलाई त सम्माननै गर्न पर्छ।

  • @dilipjhankri808
    @dilipjhankri808 Před 4 lety +3

    हजुर को हिम्मत प्रती मेरो गहिरो हार्दिक नमन माइली दिदी अझै सफलताको कामना

  • @dipaklamichhane4281
    @dipaklamichhane4281 Před 4 lety +2

    यी दिदी वास्तविक मिस नेपाल हुन्। विदेश जान पर्दैन भन्नेमा म ढुक्क छु। फोन नम्बर मिलेमा उहाँलाई भेट्न चाहन्छु।

  • @sararai1832
    @sararai1832 Před 4 lety +4

    अति उच्च बिचार भयेकी दिजु
    इस्वरले अझै बढी आशिर्वाद दिउन

  • @burtibangburtibang5769
    @burtibangburtibang5769 Před 4 lety +8

    साँच्चिकै जीवनमा बिना संघर्ष सहजै पाउने चीज केही छैन" जीवनमा समय सँगै परिवर्तन हुन्छन् हरेक पलहरु ..... इमान्दारिता र मेहेनत नै मान्छेलाई चेन्ज गर्ने एउटा साधन हो...

  • @zaindfg516
    @zaindfg516 Před 4 lety +10

    माइलि दिदि काे, अाट र प्रगति लाइ सलाेट छ,

  • @Agribiz746
    @Agribiz746 Před 4 lety +2

    यो भिडियोमा १ सय ८९ वटा प्रतिक्रिया पढियो तर नाम सुनेको एउटा नेताको पनि प्रतिक्रिया छैन । यस्तो काम उनीहरुलाई मन पर्दैन होला , कुनै पार्टीलाई पनि । कृषि मन्त्रालय तथा यसको मातहतका कुनै निकायको पनि आजका दिनसम्म यसमा प्रतिक्रिया देखिएको छैन , अनि कसरी मानिस उत्साहित हुन्छ त कृषि गर्नलाई ? कृषिका कर्मचारीले पनि यस्ता कार्यक्रम हेर्न मन गरे जस्तो देखिएन । आजसम्म कतिजना कृषि मन्त्री भएहोला, कतिजना कृषि सचिव भएर रिटायर भए होला, उनीहरुलाई पनि यस्तो कार्यक्रम मन नपर्ने रहेछ । हेरेको भए केही न केही त भन्थे होला नि ।

  • @bedowa815
    @bedowa815 Před 4 lety +1

    हो हजुर गरे हुन्छ नगरे केहिनी हुन पहिले मैलेनिन्पलेको थिय तर समय र परिस्थिति ले श्रीमान को यातना ले घर छोडेर टाढा गए अहिले सम्म एहि बिदेसि जिन्दगी बिताइ रहेछु अब नेपाल गएर फेरि उहाको जस्तो बगुर पालन गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🐖🐖🐖🐖🐷🐷

  • @nabinmagar7009
    @nabinmagar7009 Před 4 lety +4

    धेरै राम्रो काम हजुरको बधाई छ हाम्रो धनकुटे दाइ किरण याखा दाइलाइ

  • @nilunilu5749
    @nilunilu5749 Před 4 lety

    Hidne manxe ladxa dherai khusi ani sahas milyo yo video le thank you so much 🙏🏻 jay desh jay nepal🇳🇵

  • @birendraraibirendrarai7462

    नेपाल मा केही हुँदैन भन्ने लाई गतिलो उदाहरण

  • @krishnabahadurghale5821

    आहा यो दिदि को जीवन ककथा सुनेर कति आनन्द आयो दिदि एसरी नै प्रगती गर्दै जानुस धेरै सुभकामना

  • @sendanmordentrading1582

    Great work maili Di bhagwan hajurko sadhai sath rahosss 🙏🙏🙏

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +10

    राम्रो काम गर्नु भाछ माईली बधाई छ अझै प्रगती हुँदै जाओस ok

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety

    सारै गज्जब को काम गर्नु भाछ माईली दनुवार दिदि हजुर ले बधाई छ !

  • @ritachaudharymother9435

    Yo didi lai salam xa dherai ramro kam garnu vako xa very good job 👆👍👍👍👍

  • @chhabiale1296
    @chhabiale1296 Před 4 lety +5

    महिलिको प्रगति देखेर म धेरै खुशी भए ।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 Před 4 lety +1

    Ati ramro kam garnu vako rahexa dd so many many best luck dd

  • @kjs9571
    @kjs9571 Před 4 lety +2

    Yo didi le garko kam lai dekhera khusi lagyo

  • @binisastha3256
    @binisastha3256 Před 4 lety

    Sanchikai khusi lagyo aaja maili didiko video dekhera malaipani dherai himmat jutyo aaja

  • @indrabhandari9211
    @indrabhandari9211 Před 4 lety +12

    बधाइ छ राम्रो काम गर्नु भयको रहेछ खुसी लग्यो

  • @maheshtamrakar7572
    @maheshtamrakar7572 Před 4 lety

    What a brave woman!
    Loved her optomism and braveness. She is definetely an example of women power.

  • @keshabbist7167
    @keshabbist7167 Před 4 lety +2

    Dherai ramro kam xa badhai xa maili ji

  • @sarojshrestha2571
    @sarojshrestha2571 Před 4 lety +2

    Good job Maili Didi, go ahead and continue your job

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 Před 4 lety

    बधाइ छ दिदिको मेहेनतलाई।

  • @rameshthajali9151
    @rameshthajali9151 Před 4 lety

    Good

  • @ganeshshrestha2226
    @ganeshshrestha2226 Před 4 lety

    Mahanati baini salam baini

  • @happylife4464
    @happylife4464 Před 4 lety +3

    अती राम्रो काम दिदि

  • @khemmagar5567
    @khemmagar5567 Před 4 lety +5

    दुख गदै सघष गरेर भए पनि अहि सम्मानित हुनुभए छ राम्रो काम गरेर अगाडि बढन्नुभए छ सफलताको शुभकामना

  • @dinesh.chaudhary1773
    @dinesh.chaudhary1773 Před 4 lety +1

    nice video ..motivational तर आफनो बैनी को बिहे गरना परछ।

  • @thulungrai4242
    @thulungrai4242 Před 4 lety +4

    Maili dd ko himmat lai salut Dd

  • @nareshranamagar3749
    @nareshranamagar3749 Před 4 lety +1

    himmati lai jaha pani huna sakxa🙏🙏🙏👍👍👍

  • @ganeshchaudhari6610
    @ganeshchaudhari6610 Před 4 lety +1

    Good job 👍👍

  • @sbishal8994
    @sbishal8994 Před 4 lety

    My favorite Chanel

  • @PratikGurung-rt8nu
    @PratikGurung-rt8nu Před 2 měsíci

    Great job maili didi

  • @hiramogar5448
    @hiramogar5448 Před 4 lety

    Veri good

  • @manbirbhul5632
    @manbirbhul5632 Před 4 lety +1

    बधाइ छ माइली दिदिलाइ

  • @basantamagar5971
    @basantamagar5971 Před 4 lety

    कति राम्रो सबै समानछ दिदी हरु लाइ

  • @DivYa-wl6kl
    @DivYa-wl6kl Před 4 lety

    badhai xa maili dd hajur ko pargati dekhera dherai khusilaageyo

  • @bhumikashrestha3688
    @bhumikashrestha3688 Před 4 lety

    good job di

  • @pawantamang5477
    @pawantamang5477 Před 4 lety +1

    दिदि तपाइँलाइ हृदयदेखी सलाम! हामिलाइ हिम्मत दिनु भएको छ।

  • @narayanbohara9638
    @narayanbohara9638 Před 4 lety

    Dhera dherai dhanyabad didi tapailai kasile pani tapaiko pargatima Aakhaa nalagawos

  • @kulekhanitv3537
    @kulekhanitv3537 Před 4 lety

    Good job

  • @thuktengurung6474
    @thuktengurung6474 Před 4 lety +1

    wow i dont knw why i feel so happy 🤗🤗agter knwing her story . vagwan le sadai sath dios . ani dukha ma naateko jastai gari sukha ma kahile namitinu hola . so inspiring

  • @kumargharti1371
    @kumargharti1371 Před 4 lety +15

    समय धर्य गर्नु पर्दो रैछ ढिलो होला छिटो होला मेहनत को खेर जादैन हरास खानु हुदैन

  • @irfanm3771
    @irfanm3771 Před 4 lety

    la daju bhauju dherai badhai x khusi lagyo tapaiharu ko parisramma parmeswarko aasis ajhai thapindai jawos

  • @rishiramgiri5000
    @rishiramgiri5000 Před 4 lety +5

    दिदि सकेसम्म बैङ्क बाट ऋण नलिनु लिनै परे पनि सम्झौता राम्रो संग गरेर लिनु

  • @deepanmanger6351
    @deepanmanger6351 Před 3 lety +1

    Very nice very great 👍job 👍

  • @Bhandaridb
    @Bhandaridb Před 4 lety +1

    ati ramro , wow

  • @bcruok239
    @bcruok239 Před 4 lety +10

    Tapai jasto aama haruko khacho cha yo desh lai.. tapily afno matra hoina desh ko artha tantra lai samet baliyo banaunu bhako cha👍 jay Nepal😘

  • @bishaltamang8297
    @bishaltamang8297 Před 4 lety

    Nice I'm from Saudi Arabia watching

  • @allentamang1125
    @allentamang1125 Před 4 lety

    Sarai khusi lageu sis hjur ko sangarsa dekhera

  • @beyondwithin6364
    @beyondwithin6364 Před 4 lety

    dherai ramro Maili didi tapai ko Jai joss !!

  • @manojbista1726
    @manojbista1726 Před 4 lety

    Sarai ramro

  • @rokamagar549
    @rokamagar549 Před 4 lety +1

    धेरै राम्रो

  • @PraksahPrakash
    @PraksahPrakash Před 2 měsíci +1

    mahan diju

  • @biyoglimbuvlogs2427
    @biyoglimbuvlogs2427 Před 4 lety

    धेरै राम्रो दिदी जिउ

  • @ganeshbasyal6092
    @ganeshbasyal6092 Před 4 lety

    Maili didilai salam x didile udaharaniya hunugunxa

  • @jitenderbaral3941
    @jitenderbaral3941 Před 4 lety

    We are proud of you sis. watching from India.

  • @bishnupangeni3230
    @bishnupangeni3230 Před 4 lety

    कुरा काटेर दिन बिताउने लाई त्यही ठिक काम गरेर खानेका लागि त्यही ठिक।

  • @hikmatrana944
    @hikmatrana944 Před 4 lety +1

    RAMBRO CHA

  • @yamukumai5422
    @yamukumai5422 Před 4 lety

    khusi lagyo e saahasi ra mehenati d d ko vidio here r garene ko agadi sabai xa bhanne udaharan hun

  • @nbdsfamily4159
    @nbdsfamily4159 Před 2 lety

    Eakdamai ramro kam

  • @rajumangmoo2742
    @rajumangmoo2742 Před 3 lety

    Wow great. .

  • @ratanlama2009
    @ratanlama2009 Před 4 lety +1

    भगबाने अजा पर्गती को साथ दिउन दिदि लाई

  • @surbirale4014
    @surbirale4014 Před 4 lety

    Wow didi hujur Ko yo pargati hamesa Chali rahoss

  • @magarsingbamjan3831
    @magarsingbamjan3831 Před 4 lety

    Nic👍🙏
    #vestigeinnepal

  • @birajbantawa2362
    @birajbantawa2362 Před 4 lety

    Ramro bungur farm garnu vako raichha didi dharai badaichha 👏👏👏👏 didi .From Bantawa Pig Farm Kalimpong .

  • @yamkumarkhati4153
    @yamkumarkhati4153 Před 3 lety

    Dherai ramro kam didi

  • @lilgurung8463
    @lilgurung8463 Před 4 lety

    Excellent

  • @balu2743
    @balu2743 Před 3 lety

    Good work

  • @RamRam-lw6kv
    @RamRam-lw6kv Před 4 lety

    Dherai ramro beosae hami lai pani tarika sikai dinu

  • @crishnagurung9507
    @crishnagurung9507 Před 4 lety

    great Didi

  • @harilimbu4035
    @harilimbu4035 Před 4 lety +2

    बदाई छ

  • @nabindhamal5648
    @nabindhamal5648 Před 4 lety

    derhai ramroo lago yo video herera😁😁😊😊😊😊