‘रुइसे दरबार’ र ‘सेतो धर्तीमा सप्तरंगी फूल’ विमोचन

Sdílet
Vložit
  • čas přidán 31. 01. 2023
  • लेखक, साहित्यकार एवं समाजशास्त्री डा. दलिपकुमार मल्लका दुई कीर्ति ‘रुइसे दरबार’ र ‘सेतो धर्तीमा सप्तरंगी फूल’ विमोचन भएका छन् । शनिबार एक औपचारिक कार्यक्रमकाबीच डा. मल्लका दुईवटै कीर्ति काठमाडौंमा नेपाली कांग्रेस सांसद डा. आरजु राणा देउवाले विमोचन गरेकी हुन् ।

Komentáře •