यस्तो बन्दैछ साँगुरीगढी पदमार्ग र रक गार्डन धरानमा Rock Garden Bp park Shram Saskriti Park Dharan
Vložit
- čas přidán 6. 09. 2024
- 2079 Chaitra 13
बिस्तारै हुँदैछ मनिसको सोचमा परिवर्तन र धरानको बिकास, सबैले हरेक दिन आफ्नो ब्यक्तिगत समयबाट निकालेर केही घण्टा आफ्नो ठाउँँ बिकासमा योगदान गर्ने। हास्ने हाँस्दै गर्छ काम गर्ने गर्दै गर्नु पर्छ अहिले अरु हाँसेको समयले उनेहरु प्रती हाँस्नेछ। हो भने पक्कै पनि तपाईं हामीले बिदेश जस्तो देखेको सपना अवश्य पुरा हुने छ। हामीहरु बिदेश घुम्न गए जस्तै बिदेशीहरु हाम्रो घुम्न आउनेछ। मेयर हर्क साअंपाङ, सचेत धराने समुह र स्वतन्त्र नागरिक समुहले बनाउँदै गरेको ओशो पार्क र श्रम संक्रिती पार्क क्षेत्र बिष्टरै पर्यटकको आकर्शनको केन्द्र बिन्दु बन्दै जानेछ।
वास्तविक श्रम सस्कृतीका पथ प्रदर्सक मेयर साङ्पाङ्ग ज्यु र सचेत जागरुक धराने जनता महान छन् ❤️🙏
दिन रात अन्दोलन , लडाई , झगडा , गर्दै हिड्नु भन्दा यो त १००० गुणा बेस हुन्छ। 😊 बन्दुक, हतियार बोन्नु भन्दा यो त हजार गुण राम्रो अति उत्तम हो। 👍👍🫡🫡धरने।
Eagerly waiting to see Rock garden completion...Great job done by SDS...
Dharan jaagekai rahechha. You guys have brought an unbelievable changes in the past 10 months.
Well done to all wonderful Dharane volunteers keep it up.
Babal chha
मिठो मिठो खाने चिजहरु देख्दा मजा लाग्यो । १,२ वर्ष अघि तपाईको भिडियो हेरेको थिए । धराने सुकुटीको मजा लागेको थियो मेरो दाजु ।
maja lagxa dharane jantaharu herda wow dami jay dharan🙏🙏🙏
❤
Wow!awesome video of dharan development👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵
गज्जब।🤗🤗🤗
बिस्तारै हुँदैछ मनिसको सोचमा परिवर्तन र धरानको बिकास
Video quality excellent the mayor of Dharan true public leader
Good dharna janta thanks all time thanks ved
pasal ko aghadi pani dhalai bhae...ati ramro hune thiyo
❤🎉🎉🎉🎉
Dami xa daju
❤❤
उत्कृष्ट
❤❤❤❤🙏🙏🙏
video chai sachikai dami banaunu hunxa hamro rajesh sir hjr le thhorai samayama sabai kura sametera banaunu hunxa
🙏🇳🇵
good video dai
Thank you🙏🙏
राजेश जी, तपाईं एक पटक मङ्गलबारे चोउकमा गएर स्थानिया सङ्ग पानीको समस्या सम्बन्धी कुरा बुझेर मेयर साबलाई जानकारी दीनु पर्यो । के कारनले हो त्यो क्षेत्रमा पानीको अती समस्या रहे छ ।
म पत्रकार होइन हजुर म एक ब्यवस्यी हो। पत्रकार ज्युहरुले चाहिँ त्यस्तो तिर जानू मिल्छ।
Kasto safa pani hau
😊😊👍🫶🫰
ए १७ नम्बरको काले र त्यसको पुच्छारेहरु ल यता हेर जाँठा हो ! धराने जनतालाई पानि पिलाउन कति गाह्रो रहेछ हेर ! तेरो भनाइ फु मन्तर छु गरेर पानि आउँदैन, पानि ल्याउन कति कठिनाइँ रहेछ यता हेर ! तेरो आँखा अवश्य पनि गोलभेडा त हैन होला !तेरो दिमागमा घोडाको लिड्डी त छैन होला !