Gothalo || गोठालो || Episode 109 || Social Serial || Laxminath, Shital,Narayan Keshav |April 24-2024
Vložit
- čas přidán 23. 04. 2024
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 109 || Social Serial || Laxminath, Shital,Narayan Keshav |April 24-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode109
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
CZcams:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Komedie
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
राम्रो छ❤️❤️❤️❤️
good
सकसै छकाजिपापीसित वचन लौनभरत भाई तेसलाठिपार्नपरो हजुरत सासि हुनु हुन्छ😂😂😂😂😂
Mi
मलाई येक्तम मन पर्छ ❤❤❤🙏🙏
भारतको खुट्ट छितै सन्चो हुनुपर्छ र सानु काजी लाई गाउँले मिलेर एकजुट भई कारबाही हुनुपर्छ मे फेबरेट सिरियल गोठालो❤❤❤❤❤🎉🎉🎉
प्रतापलाई सबै गोठालो गोठालाहरू एक भएर कालो मोसो दलेर जुत्ताको माला लगाई दिनु पर्छ।
काजि लाई धनिपुरजा नदिदा राम्रो हुन्छ कसैले पनि कसैकाे दबापमा बसनु हुदैन
जमिन्दार ले श्रीमति, छोरी लाई न्याय पुर्ण कार्य गरेको मा धेरै धेरै धन्यवाद छ। अझै जमिन्दार ले भरत समेत अन्य गाउँले हरु मा पनि राम्रो काम गरेर सबैलाई असल ब्यबहार गरेमा कति असल हुने थियो। बिस्तारै जमिन्दार ले सबैलाई धेरै असल काम गरेर सिरियल लाई नै उत्तम बनाउने कोसिस गर्न अनुरोध गर्दछौ।
Where is kaji first daughter
याे पर्ताप भन्ने बैलाहालाई छिटाे ठेगान लगाएर कमारा कमरिलाई मुक्तिकाे सास फेर्नु दिनु परेयाे भरत जि
भरतकाे गाेडा छिटाे ठिक हुनु परयाे र परतापलाई ठिक पारनुपरयाे 🙏🙏🙏🙏🙏🙏
सानु काजी लाई भरतले बन्धकमा राखेको होस। र जिम्दार ले पनि छोरा सानु काजीलाई नै गल्ती मानेर कारबाही गरेको हुनुपर्छ। सम्पूर्ण गाउले मिलेर अथवा एकजुट भएर जनकारबाही गरेको देख्नुपर्छ।
唐奎
बौलायो ,गजदि प्राताप ,यस्तो अत्याचार त अब नहेर्ने😢😢😢
❤❤❤❤❤❤भरतको खुट्टा छितै राम्रो हुनुपर्छ 🎉🎉🎉🎉❤❤❤❤❤
गोठालो सिर्यल निएमित हेर्ने कोको हुनु हुन्छ यता हाजिर हुम त ल❤
काजी कों छोरा लाई ठिक पर्नु परो अती नै गरो 🙏🙏
गोठालो सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ राम्रो सिरियल ❤❤❤yoyoyo
यो सानो काजी भन्ने डाँका प्रताप भन्ने लाई भरत ले ठिक पार्न पर्यो यो डाँका लाई भरत ले तह लगाउनुपर्छ अति गर्यो अत्याचार गर्ने डाँका लाई गाउँका शिक्षित युवा ले तह लगाउन पर्छ
यो प्रताप भन्ने जन्तुलाइ भरतले कहिले होला ठेगान लगाउने । प्रतापले सजाय पाएको हेर्न हामी दर्शकहरू आतुर छौ । धन्यबाद
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ऐले सम्म नछुटाई हेरेको छु कुनै हालत यो सानुकाजी खाते लाई ठिक पार्नुपर्छ नत्र खल्लो नरमाइलो हुनेछ!
यो भाग पनि राम्रो छ भाग पनि राम्रो होस्। धेरै धेरै शुभकामना बधाई छ🎉❤❤❤❤❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
Paila ramro lagthiyo harek hapta herdai ayeko thiyo ajkal Alik boring hundai gayo yo serial
गोठालो सिरियल अति। राम्रो छ।सधै।भर। हेर्नु पाऊँ है
गाेठालाे सिरियाल मन परना छाेडयाे अचेल त याे काजिकाे छाेरा काे बेबार देखेरा रिस उठनाा लागयाे ❤❤
गोठालो सिरेल धेरै राम्रो लाग्यो।
यो सिरियल राम्रो भएना पुरानो माछे खोइ
सारै राम्रो छ सदै भरि गोठालो बसेर अन्याए सहेर बस्न हुदैन है हजुर अाफ्नोअधिकार लेर बस्नु पर्छ हस
आहा राम्रो सीरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
दामिछ हजुर काे अबिनायक👌❣️❣️❣️🙏
आह राम्रो सिरियल 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
एकदमै राम्रो छ गोठालो सिरियल लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏
अाहा अति , राम्रो सिरियल🎉🎉🎉🎉❤❤❤❤❤
मन पर्ने सिरीएल न छुटाइ हेर्ने गर्छु❤❤❤❤❤
१०० भाग भन्दा माथी गएपछि यो गोठालो सिरियल कथा कता लगेर मोठ्यो मोठयो केही था नै पाउन सकिएन झन माथी गयो तेति नराम्रो आउन थाल्यो झन यो कजिनी र छोरिको त यो सिरियलमा त केही काम नै छैन
सुन्दर छ
perfect ramro xa
गोठालो सिरियलमा अभियानय गर्नुहुने सम्पुर्ण टिमलाइ लाखौ लाख हार्दिक शुभकामना छ हामी दर्शक लाखौ करडौ जानालाइ मनोरञ्जन दिनुभएको मा
Wow varye nice 👌 👏 👍
धेरै राम्रो ।छ❤❤
मलाई मन पर्ने सिरियल नै गोठालो हो 😊😊😊😊😊😊😊😊❤
धेरै धेरै राम्रो सिरियल
Yo saano kaari laay raamroo sabak sekaa uu nau parxa vharat Daay ❤️
रामरोछ अझै रामरो गर्नुहोस
Wow❤❤❤❤❤❤
भरत सरकाे खुटा छिटै ठिक हुनु पराेर सानाे काजी गजडी लाइ तल लाउनु पराे भरत सर 👍️👍️👍️👍️
सानुकाजिको,अनुवार,बेहोरा,आरवा, सबै मिलेको, भयो
यो प्रतापेले आमा र बहिनिलाई गरेको बेवाहार देख्दा झनक रिस उठ्छ क्या कैले काँहि😁😁 तर के गरुम सवैतिर मुयाँ प्रेमको मात्र रोल हेर्दा पनि न मजा
Saathi banum ta
🙏🙏sarae ramro kathalo vharatle xetto neko vaera partaplae thik lagaunu parxa ❤❤dhannebat
यो गजडिया लाई अब भरतले तहलगाउनु पर्छ अनि मात्र हुन्छ गोठालो सिरियल ❤❤❤
Dharai cha 🙏🙏gothlo❤️❤️🙏
हजुरले सबै लाई सुख दिनु पर्छ है दाई प्रताप लाई जित्नु पर्छ है अरु को आँखा बाट आसु झर्नु दिनु हुँदै न है दाई हजुर
Ramro lago
Dhariramr xa 👌👌🇳🇵🇳🇵🙏🙏🙏💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰💐🥰🥰🥰🥰🥰🥰🥰🥰
राम्राे लाग्छ।
My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
दामी हाल कुबेत देखी
Nice serial 👍🏻🙏
भरतले प्रतापलाई हानेको हेर्ने मन छ।
My favourite serial gothalo🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👏👏👏👏🙏🙏🙏
good
Yo hol timlai derai derai badahi xa hai aba chai yo partap lai taha launu paryo hai ani barat bhailai xitto niko bayara yo sabaijanalai tahalauna paryo ra ani aama xori laipani shukha ❤❤hunu paryo hai hjr ❤❤❤
Wow nice video
Tapai ko video akdam
Ramro lakcha
मैसाब हराएको पनि धेरै भो कत्ति नरमाइलो लागेको छ भन्नेहरू हाजिर होउ त❤❤❤
My favourite serial ❤❤🙏🙏
धन्ने बाद
सानु काजी लाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे
Verry good varat ji👍❤❤❤❤
500भन्दा कम भएका you tube साथि हरु आउनुस एक आर्का लाई सपोट गर्दै जाम ❤❤❤
My favourite serial 🥰♥️
Dharai cha 🙏🙏🙏💕💕💕💕
Malai tapai ko video sabai manparcha
My favourite serial ❤❤ gothalo ❤❤ 🎉🎉😮😮
❤nice serial🥰🥰🥰🥰🥰🥰stay blessed all👌👌👌👌👍👍👍👍🙏💐
हाेइन काजी काे छाेरि कता गयौं नदेखाएको अउन पर्याे❤️🙏
Mine favorite cerial ❤
❤❤❤❤❤राम्रो ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤छ❤😂🎉😢😮😅😊😅😮😢🎉😂❤🎉🎉🎉❤❤❤❤❤
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤
Wow very nice ❤❤❤❤❤
अब को भाग मा यो सानो काजिलाइ औकात सिकाउन पर्यो बस निकै भयो उमलेको🙏🙏
Dami
Supper👌👌👌👌
❤❤❤good🎉
Nice serial ❤❤❤
Nice 👍🏿 video
❤❤
Yo sano kaji vanne ukhleko rahexa bichara varat dajuko halat Pani bujena
❤❤❤❤
Ramri x yo siral❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤
niceee❤❤❤❤❤❤❤❤
❤❤ato ramro
❤❤❤❤❤
Ma assamdekhi
Pertaplai ATI xito tesh papilai sajai diyara thegan launu paro tesh anyailai
nice❤
Dami cha ❤❤❤❤❤❤❤❤❤😂😂
❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो प्रताब भन्ने जन्तु त जस्तो अनुहार त्यस्तै ब्यबहार कु खौल्टामा पर्छ अनि था पाउंछ
दुःखी गरिबलाई साह्रै हेपिस काजी खानदान तेरो डढेलो लागोस्
❤❤🎉🎉
Dame xa ❤❤❤❤❤❤❤❤❤❤