Prachanda उत्रिए राजा ल्याउने पक्षमा? Rabi लाई भ्रष्टकोच्न देउ नत्र राजा ल्याउ,कुर्लिए Bharat Jangam

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • #rabi_lamichhane #bharatjangam #prachanda #tajakhabar
    Prachanda उत्रिए राजा ल्याउने पक्षमा? Rabi लाई भ्रष्टकोच्न देउ नत्र राजा ल्याउ,कुर्लिए Bharat Jangam
    Contact For Business : khojnitimedia@gmail.com
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #today_news #nepalinews #aajakonews #balenshah #prachanda
    #rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
    BhARAT jANGAM
    rabi lamichhane
    prachanda
    BALEN
    sandip lamichhane
    gagan thapa
    ganendra shahi
    arju deuba
    kailas sirohiya
    taja news
    aajako news
    nepali news live
    Viral News
    top news
    political news
    politics
    kabar news today nepali
    tajanewstoday
    balen shah
    kp oli vs balen
    gaganthapa
    #balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar
    viewers

Komentáře • 907

  • @gyanukoirala6896
    @gyanukoirala6896 Před 7 dny +158

    प्रचण्ड सरकार एउटा जनताको हीतमा काम गर्नु हुन्छ भने यो हाम्रो देश राजाको हातमा सुम्पिदिएँ ठीक होला जनताको भलो एसैमा छ 🙏🙏

    • @user-id9ml6hc9r
      @user-id9ml6hc9r Před 6 dny +7

      Thik ho

    • @user-eq6mn4ig9r
      @user-eq6mn4ig9r Před 2 dny

      जसरी भए पनि राजा लाई बुझाउनु सत्ता प्रचण्ड जि अरु लाई भन्दा

    • @chandrachuhan5061
      @chandrachuhan5061 Před 16 hodinami +1

      जनताको आक्रोश र प्रचण्ड को अडानले राज को आवश्यकता आगमन निश्चित देखियो ।

  • @purnasingh4182
    @purnasingh4182 Před 7 dny +136

    साच्चै राजालाई बुझाइदिनु सम्माननिय प्रधानमन्त्री पचनड जि सत्ता

    • @shankarrai208
      @shankarrai208 Před 7 dny +4

      प्रधान मन्त्री प्रचन्ड ज्यु तपाई ले सरकार सत्ता ई काग्रेस एमाले लाई सत्ता दिनु भन्दा राजा लाई सत्ता दिनु होस तपाई लाई जन्ता ले तपाई लाई हाई हाई गर्ने छ

    • @balramgiri6704
      @balramgiri6704 Před 6 dny +1

      😊😊🥰🥰👍👍

    • @YUSK1991
      @YUSK1991 Před 6 dny

      😊😊👍🏼👍🏼🥰

    • @harishgiri8288
      @harishgiri8288 Před 6 dny +2

      🎉🎉पर्चण्ड जी, तपाईले अब यो अहिलेको परिस्थितिमा बुध्दी पुर्याउँनु भयो भने, सुनौलो अक्षर को ईतिहास कोरिन्छ ,लहै त !

    • @manjubhattarai3624
      @manjubhattarai3624 Před 4 dny

      👍️👍️👍️👍️👍️👍️🤟

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt Před 7 dny +92

    प्रचण्ड ज्यु अब सत्ता राजा लाई सुम्पनुस् यसो गर्दा स्वयं तपाईं र साथै सिङ्गो देश काे हित मा हुनेछ

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg Před 7 dny +61

    प्रधानमन्त्रीज्यू सत्ता राजालाई बुझाइदिनुस्।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩

    • @KatwalBirbhadur
      @KatwalBirbhadur Před 7 dny +1

      Prachande le Raja lai satta sumpieyra Raja bata des janata le Rahat paulaan bhanne soch Nepal ma rail luaunu jastay ho ,KP, sere,makune, prachande baburame yini haru ko schooling same ho , farak dekhni bhaye galat holaki

    • @balramgiri6704
      @balramgiri6704 Před 6 dny

      Yo pati tyo pati vaneyra Deys luteyra khaya siddhaya hajur ! Sahi Kura hajur 840 Raja Vanda 1 raja thik ! Deys luteyra varasta daka dalal jholey gunda KO lidar lai Deys Ra jantako Maya hudaina 🙏🙏🥰🥰

  • @kumarshrestha1241
    @kumarshrestha1241 Před 7 dny +76

    अब सत्ता राजालाई बुझाए सबभन्दा वेस्ट हुन्छ

    • @balramgiri6704
      @balramgiri6704 Před 6 dny +2

      Ho hajur ee choor fataha daka varasta Deys luteyra Nata badi Vanda raja thik 😊😊🙏🙏

  • @bishanudahal373
    @bishanudahal373 Před 7 dny +48

    प्रचण्ड जि जनताकाे मन्मुटुमा बस्ने हाे र बिस्वमा क्रितिमान र ईतिहास्मा नाम् लेखाउनेहाे भने राजा लाई सत्ता बुजायर आफू प्रधानमन्त्री बन्नुहाेस् जय देश जय प्रचण्ड

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před 7 dny +139

    प्रचण्ड ले राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Před 7 dny +11

    अब राजा ल्याउने बाटो खुल्दै छ 🙏🙏

  • @RamDahal-jg8gf
    @RamDahal-jg8gf Před 7 dny +109

    अब प्रचण्डसङ्ग अलिकति बुद्धि छ भने राजालाई सत्ता सम्पिनु पर्छ

    • @manbahadurlimbu4163
      @manbahadurlimbu4163 Před 7 dny +6

      त्यो दुइटा पार्टी एमाले/ नेपाली कङ्रेस चोर हरु हुन्न पर्चान्डा जिन्दा बार्द 👈️👍️👏

    • @balramgiri6704
      @balramgiri6704 Před 6 dny +1

      😊😊🥰🥰🙏🙏😊

    • @YUSK1991
      @YUSK1991 Před 6 dny +1

      😊😊👍🏼👍🏼👍🏼

    • @user-cp6wc4qe3l
      @user-cp6wc4qe3l Před 4 dny

      Ho ho limbuwan lai bujhaye hunxa .raja paxiko sarbadhikar 1814/srawan22 ma diyeko tamapatra batabujhe.

    • @user-cp6wc4qe3l
      @user-cp6wc4qe3l Před 4 dny

      ​@@manbahadurlimbu4163parchande jyamara lutera ho

  • @chandraprashadghimire3387

    प्रचन्ड पुस्पकमल प्रधान मन्त्रि जिउ अब काङ्ग्रेस एमाले लाई सत्ता दिनु भन्दा बरु राजा ज्ञानेन्द्र लाई सुम्पनु तपाईं को जय जय कार हुने छ जय राष्ट्र ,

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Před 7 dny +27

    वास्तवमा प्रचण्डको बुद्दी फिर्यो भने यी विदेशी दलाल लाई भन्दा राजालाई सत्ता बुझाउँदा गुमेको इज्जत फिर्न सक्छ

    • @suresh0fficial239
      @suresh0fficial239 Před 6 dny

      auta kura raja ramro manchha ho.mula kharab manchha ho.la birendra jasto bhaia hunchaio

  • @pushpamagar3944
    @pushpamagar3944 Před 7 dny +11

    यो सब रबि आए पछि थाहा भयो को कस्तो भनेर यो कुरा हिक्का होस नि फेरि

  • @msgspiritual777
    @msgspiritual777 Před 7 dny +40

    अहिले को राजनीतिक वेस्याबृत्ति लाई जोगाई राखनु भंदा राजा लाई सत्ता सौंपी safe landing गर्नु उपयुक्त समय हो यो प्रधान मंत्री प्रचंड को लागी ।।

  • @NadhaBahadurkc
    @NadhaBahadurkc Před 7 dny +29

    परचनड जिउ अब तु हजुरले रजालायि सतता बुझायमा नेपालकाे भलाे अनि परधानमनतिरि परचनड जिउकाे पनि भलायि छ

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 7 dny +27

    अरु लाई भन्दा राजा लाई बुजाय नेता को झोले बाहेक सारा जनता देश खुसी पाप नास जय नेपाल आमा

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g Před 7 dny +57

    पर्धांन्मंत्री परचण्ड़ ले राजिनामा न दिनु बल्के राजा को हाट सत्ता सोम्पिनु🇳🇵🇳🇵

  • @tuksedai4811
    @tuksedai4811 Před 7 dny +12

    राजालाई सत्ता सुम्पिदा प्रचण्डको भलो हुनेछ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 7 dny +8

    🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️

  • @sunitatek317
    @sunitatek317 Před 7 dny +5

    राजा लाई जिम्मा लगाउनु राम्रो हुन्छ

  • @sagarchitrakar7550
    @sagarchitrakar7550 Před 7 dny +10

    राजीनामा नदेउ प्रचण्ड सरकार ब्रष्टलाई जेलकोच होईन भने यो सत्ता राजालाई सुम्पी देउ तिम्रो हित हुनेछ

  • @user-wm5jz5wr2r
    @user-wm5jz5wr2r Před 7 dny +3

    गणतन्तर चाईन्छ नेम कानुन नफेरूम राजा भये पनी चल्छ भ्रष्टाचार लाई देस बेच्नीलाई पुरा कार भाई हुन पर्छ प्रचड सरकार जिन्दा बाद

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Před 7 dny +8

    केही राम्रो काम गर्नु छ भने हे प्रचण्ड सरकार राजा ल्याउ देश बचाउ।

  • @dilakkaucha5431
    @dilakkaucha5431 Před 7 dny +8

    राजालाई नै बुझाउनु पर्छ

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Před 7 dny +8

    प्रचन्ड जि राजाले यो देस तपाइलाइ सुम्पेकोहो अब फिर्ता गरे बेस हुन्छ

  • @kumarsahbijay
    @kumarsahbijay Před 7 dny +16

    राजा लिएर आउ

  • @user-lx5fy5ly4t
    @user-lx5fy5ly4t Před 7 dny +7

    सहि हो 🎉

  • @somangiri8639
    @somangiri8639 Před 7 dny +29

    सत्ता राजालाइ बुझाइ दिनु नै राम्रो हुन्छ।

  • @keshavkunwar4738
    @keshavkunwar4738 Před 7 dny +15

    भरत जीले ठिक भनिरहेकाछन ।

  • @premnepal3964
    @premnepal3964 Před 7 dny +4

    राजा लाई देउ प्रचण्ड देस

  • @user-bm7ku1ev3p
    @user-bm7ku1ev3p Před 7 dny +6

    नेपालमा नेता लायक्का बा हरु हाेईन्न कि युवाले कि राजा अाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k Před 7 dny +5

    केपि सृरे योदेसको लागि अभिसाप हो

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Před 6 dny +3

    होनि राजा लाई सत्ता सुम्पनु पर्छ ! अनि मात्र नेपाली जनता ले प्रचण्ड लाई माहान रहेछन् भनेर सम्मान गर्छन् ! यो देश सिद्धाउने लाई जेल हाल्न सक्ने अब अन्तिम हो नत्र फेरि आफू पनि सिद्दिछ्न र यो देश र नेपाली जनता हरु फेरि धेरै पछाडि धकेलिन्छन ! नेपाली जनता लाई नैरिसियता नबनाउनु प्रचण्ड जि अब तपाई कै हात मा छ ! यो देश र यो देश को जनताहरु लाई बचाउने कि फेरि त्यै देश सिद्दाउने हरु हात दिने त्यै भएर अब सबै फाइल खोलेर यो देश को भ्रष्ट हरु लाई जेल हाल्नु अनि राजा को हात मा सत्ता दिनु नै राम्रो हुम्छ!

  • @user-rx9th3ky4n
    @user-rx9th3ky4n Před 7 dny +7

    प्रचण्ड जि तपाईहरूले फालेकाे राजालाई तपाईले नै ल्याउनु पर्छ।दिन आयाे।

  • @premgurung1823
    @premgurung1823 Před 7 dny +13

    राजा आउदैन भने आर्मी लाई देश सोम्पिदिनु पर्छ

  • @krishnamagar2657
    @krishnamagar2657 Před 7 dny +9

    राजा लाई सप्ता बुझाउदा धेरै धेरै राम्रो हुनिछ एमाले काग्रेस १००% ठिक छैन देस बेचि सकियो

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp Před 7 dny +5

    प्रचण्ड जि अब राजा लाई फिर्ता गर स ता

  • @durgabhusal1497
    @durgabhusal1497 Před 7 dny +8

    गंणतनतरको अंतिम परधान मनतरि परचनड भयठिक हुनछ🇳🇵

  • @kuntitiwari890
    @kuntitiwari890 Před 7 dny +13

    Yes king is Great

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i Před 7 dny +4

    राजालाई सुम्पेको राम्रो

  • @padambahadurshahi1711
    @padambahadurshahi1711 Před 7 dny +8

    प्रचण्डज्यु भ्रष्टलाई देश साैपनु भन्दा राजालाइ देश साैपनुहाेस् जनता तपाईकाे हाईहाई गर्नेछन।

  • @krishnaprasad1501
    @krishnaprasad1501 Před 7 dny +9

    स्याल हुय्या गरेको धेरै भो अब बाघ को हुन्कार को जरुरी छ नेपाल मा

  • @shagarmagar7051
    @shagarmagar7051 Před 7 dny +4

    परचन्ड र रबिले अब नेपाल् लाई बचाउनु पर्छ विशाल नेपाल बनाउनुपर्छ जए नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏

  • @manbdrkhatri3976
    @manbdrkhatri3976 Před 7 dny +8

    राजाको हातमा बुझाये तीमीलै जनताले जये जयेकार गरनीछ्न

  • @user-yu5xw6nd4b
    @user-yu5xw6nd4b Před 7 dny +10

    इभरसट लाइ जेल कोच र सत्ता राजा लाइ बुजाइ देसको रछया गर प्रचन्ड यस्तो गरे तिमी लाई नेपालि जनताले सलोट गर्छन

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Před 7 dny +12

    प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम आवश्यक छ । नेपाली जनता ले प्रत्यक्ष मतदान गरेर कार्यकारी प्रधानमन्त्री रोज्न पाउनुपर्छ । रास्ट्रपति को ठाँउ मा सेरेमोनियल राजसस्था आवश्यक छ वैदेशिक हस्तक्षेप नियन्त्रण गर्न सक्नुपर्छ । यो भ्रष्टाचारी बिदेशी दलाल राजनीति र अराजक राजनैतिक दल हरु को अस्थिर सरकार अन्त्य गर्न नेपाली जनता ले यो भ्रष्ट साम्सदिय ब्यबस्था को अन्त्य गर्न अनिवार्य आवश्यक छ । अब ढिलो गर्नु हुदैन यो ब्यबस्था परिवर्तन हुनुनै पर्छ । अस्थिर सरकार र भागबन्डा को राजनीति अन्त्य नभए सम्मान देशको बिकास हुदैन र बेरोजगार जनता लाई रोजगारी दिने सरकार नेपाल मा कहिले पनि बन्दैन । सम्पूर्ण नेपाली जनता एकजुट भएर अराजक अस्थिर राजनैतिक दल हरु को ब्यबस्था अन्त्य गरेर प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था ल्याउनु नै पर्छ यो नै अन्तिम विकल्प हो ।

  • @jeebnarayanbhattarai2356

    राजासँग मिलेर देश र जनताकाे हितमा काम गर्नुस् ।।।तपाईँकाे पनि हित हुने छ ।।।

  • @user-wt9ed5yv6h
    @user-wt9ed5yv6h Před 7 dny +7

    अब भोलि पर्शि सम्म पर्चन्द ले सत्ता राजा लाइ दिय हुन्छ ओलि र सेरेलाइ सम्पनु मुर्खता हो

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Před 6 dny +3

    के,साच्चै,याे,सत्ता,राजाकाेहातमा,सुम्पेपछि,नेपालीजन्ताहरुले,आआफना,धर्मकर्म,स्वतन्त्ररुपमा,मान्नपाउँला ,र,देशमा,अशान्तिलाई,हताउने,भ्ष्टचारी,अन्त्ये,गर्नसकला,बिशेष,गरी,धनी,र,गरीबकाे,बिचकाेखालडाे,अन्त्ये,हुनैपर्छ,तब,मात्र,नेपाल,देशका,नागरिकहरुले,शान्तिपाउँछन,र,शान्तिमै,बस्छन,नत्र,धनी,र,गरीबकाे,बिचकाे,खालडाे,कायम,रहयाेभने,भाेली,गएर,धनी,र,गरीब,बिचकाे,ज्यानकाे,खतरासम्म,हुनसक्छ,जस्तै,प्रचण,कमरेडकाे,नेतृत्वमा,दशवर्ष,जनयुद्द,जस्तै,फेरी,अर्कैपार्टीले,गर्नसक्छ,दशवर्षे,जनयुद्दभन्दा,झनठुलाे,घटनाहुनसक्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Před 7 dny +7

    दुई जिब्रे कांग्रेस एमालेलाई दिनुभन्दा त प्रचण्डजी राजालाई नै दिदी यराम्रो होला सत्ता धन्यवाद।

  • @premraut4117
    @premraut4117 Před 6 dny +2

    राजा लाई देश जिमा लगाये हुन्छ प्रचण्ड जि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premKc-wt7ph
    @premKc-wt7ph Před 7 dny +7

    साज्चै केपि र देवाको सरकार हुनु भन्दा आम जनता रोडमा आएर काङ्ग्रेस र एमालेलाइ लखेट्नु पर्छ।

  • @user-bc1dq4zv9f
    @user-bc1dq4zv9f Před 7 dny +5

    प्रधान मन्त्रि ज्यु सत्ता राजालाई बुझाई दिनुस र बुद्धि मानबन्नु हाेस

  • @samsherrai67
    @samsherrai67 Před 7 dny +4

    प्रचण्ड बाहेक अरूको यो मुलुक र नागरिक प्रति उचित भिजन छैन

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Před 6 dny +2

    राजालाई सत्ता दिएर पि यम बनेर एच एम रबि बनाएर लुटेराहरुलाई कार्वाही गर्नुपर्छ।

  • @sonysab22604
    @sonysab22604 Před 7 dny +4

    शत्यकाे बिजय हाेश्

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb Před 7 dny +3

    राजा लाई सत्ता बुझाउदा, धेरै राम्रो हुन्थ्यो किन जनता सुखी हुने थिएँ

  • @Govindakunwar-uw7tj
    @Govindakunwar-uw7tj Před 7 dny +4

    परचण्ड तिमारा बुध्दि छ भने सत्ा राजालाई बुझाय हुन्छ

  • @user-km3ob5ho9d
    @user-km3ob5ho9d Před 7 dny +3

    राजा आउ देश बचाउ

  • @SuraKhadka
    @SuraKhadka Před 7 dny +4

    अब अनुप्रने ब्याक्ति भनेकै राजा हुन इनि हरुत नालायक हरु हुन

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 Před 7 dny +19

    प्रचण्डले अ रुलाई सता दिनु। भन्दा राजा लाई दिनु राम्रो हो

  • @ishworbasnet417
    @ishworbasnet417 Před 7 dny +4

    राजा लाई बुजाउदा राम्रो हो

  • @yakthungsah4087
    @yakthungsah4087 Před 7 dny +17

    प्रधानमन्त्री ज्यु यो गद्दार भ्रष्टाचारहरुलाइ सत्ता दिनुभन्दा राजालाई दिनुहोस्

  • @Buddhismnepal
    @Buddhismnepal Před 7 dny +3

    प्रचण्ड ज्यु साता राजालाई जिम्मा दिनुहोस् र प्रधान मन्त्री आफै चलाउनु र ग्रिय मन्त्री रबिलाई नै दिनु भ्रष्ट चारलाई जेल कोच्नु तिन करोड जनताको साथ छ।

  • @user-qs3fr9pk6u
    @user-qs3fr9pk6u Před 7 dny +9

    पर्चन्ड,जि,बुध्धि,छर,देस्काेहित,छउभने,मानव,बेच,बिखन,राेक्नर,भरस्टार,राेक्नुछभने,छिटइ,ग्यनेन्दर,लाई,जिम्मा,लगाइदेउ,

  • @RajeshBohara-qj8iy
    @RajeshBohara-qj8iy Před 7 dny +14

    सहि हाे हजुर कुरा

  • @devendrabc9068
    @devendrabc9068 Před 7 dny +5

    भरत जङम आफुले पनि काम्गर्न नसक्ने बालेन र रबिले गरेको राम्रो कामको डाह गरेजस्तो कुरागर्छन ।

  • @basantathapa5346
    @basantathapa5346 Před 7 dny +4

    हो बरु यी कान्डै कान्ड गरने यी आफू बन्न आका आफ्नो पुस्ता बनाउन आका नेता लाई किक आउट गरेर राजा ल्याउन पाय तेहि उचित होला यी नेताको सुन देखि नुन छ नि यिनका सहकारी भुटानी सब कान्ड खोलनु पर्छ?

  • @kritan37
    @kritan37 Před 7 dny +16

    अब चाहि मलाइ पनि राजा नै आए बेस्ट लाग्न थाल्यो

  • @RajanTimsina-p6k
    @RajanTimsina-p6k Před 6 dny +3

    प्रमुख कुरा,राजालाई जिमादेउ,माहाननेताबनछउ

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před 6 dny +1

    सहि भनाई
    अभियन्ता राजनेता भरत जम्गम्ज्यु
    सबैलाई चेतना भया

    👏🙏💖🧡❤️💖

  • @bikrajtmg6898
    @bikrajtmg6898 Před 7 dny +4

    Rajalai sata dinu prachanda pm rabi Geeriya one off the best

  • @maheshworshrestha5555
    @maheshworshrestha5555 Před 7 dny +3

    राजाको हातमै ठिक छ अबको सत्ता

  • @mohandhakal-bs2zh
    @mohandhakal-bs2zh Před 6 dny +3

    सबैभन्दा राम्राे राजा लाई सत्तासुम्पिदिए प्रचण्डकाे नामईति हासमा नामलेखिनेथियाे

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 Před 6 dny +1

    राजा ल्याएर छाडिदेउ प्रचण्ड यति गरेउ भने जनता ले तिमी लाई सधैं सम्झिने छन

  • @user-mf1nb8fz1q
    @user-mf1nb8fz1q Před 6 dny +3

    यस्तो भ्रष्टाचारि नेता हरुले देश
    चलाउनु भन्दा राजा लाई सत्ता
    सुम्पिदिनु भयो भने देशको केही
    परिपर्तन हुनेछ।प्रचन्ड र रबिले
    सहि निणय लिनु पर्छ।

  • @IshwarSoni-my3ij
    @IshwarSoni-my3ij Před 7 dny +8

    Good raja thik

  • @riteshgurung6301
    @riteshgurung6301 Před 7 dny +3

    Raja jaruri haina ,jaruri sachcha desvatka imandair leader ko ho, Like a balen shah

  • @bharatgurugang2977
    @bharatgurugang2977 Před 5 dny +1

    बिल्कुल सहि हाे राजा लेऊ देश बचाउ नेता काे बिश्वास छैन हरायाे 🙏🙏🙏😭😭😭

  • @user-cb9ze6gt6m
    @user-cb9ze6gt6m Před 7 dny +4

    राजाल्याउ देश बचाऊं ।प्र.म.ज्यु

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x Před 7 dny +19

    ओलिले प्रधानमन्त्री बन्नुअघि फाइलखोलिदेउ रबिजी बाँकिकाम जनतालाइ छोडिदेउ.....

  • @sjp421
    @sjp421 Před 6 dny +2

    अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् कैलाश नछोड्नु अबको 30 दिन भित्र

  • @ThamanKhatri-ik5ey
    @ThamanKhatri-ik5ey Před 7 dny +4

    Parched good nirnaye

  • @user-ns6ed9bw3h
    @user-ns6ed9bw3h Před 6 dny +1

    हाम्राे राजा सग मिले धेरै राम्राे छ प्रचण्ड ज्यु

  • @user-dn2uq6ji1y
    @user-dn2uq6ji1y Před 7 dny +1

    याे देशका लागि भरत जङगमले धेरै रामराे काम गरेका छन बिचारा रबिकाे बिराेध गरदै मा ठिक्का छ

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Před 7 dny +7

    रबि लामिछाने को सिधाान्त नै बिदेशी दलाल हरु सग मिलेर भ्रष्टाचार गर्ने हो । यो सिस्टम खारेज हुनुपर्छ । सेरेमोनियल राजा सहित प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम ल्याउनु पर्छ ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 6 dny +1

    अब प्रचण्ड ले रबिलाइ सबै पावर दिनुपर्छ भ्रष्टाचार र अपराधी लाई समाउन एमाले काङ्ग्रेस को फाइल खोल्न दीनु पर्छ,इज्जत र नैतिकता नभएको राजनीति गर्ने शक्ति र सत्ताको फाइदा लिएर देशलाई कंगाल बनाउने एमाले काङ्ग्रेस लाई सबक सीकाउने दीन आको छ अब प्रचण्ड र रबिले जनता लाई योगदान दीने दीन आको छ,खेर नफाल्नु।

  • @KingWorld-sd2vx
    @KingWorld-sd2vx Před 7 dny +3

    नेपाल को राजनेति भन्दा बेस्या बृती राम्रो छ।

  • @chetprasad2643
    @chetprasad2643 Před 7 dny +3

    बल्ल १००% राईट हो

  • @shivakhadka2032
    @shivakhadka2032 Před 6 dny +2

    प्रचंड ज्यू तपाॅई र देशको र जनताको भलो हुनेछ (सत्ता राजालाॅइ बुझाॅउनुस) जनताले सबै माफ् गर्नेछौ ।?तपाॅईको सुनौलो इतिहास लैखिनेछ जून बिस्वकै पहिलो इतिहास बन्नेछ । चेतनाभया ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Před 6 dny +2

    भ्रष्चचारी कोच्न रबिलाइ दिनै पर्छ । यस्को लागि राजा लाई सत्ता सुम्पन पर्छ ।

  • @kshitijraut3861
    @kshitijraut3861 Před 7 dny +3

    Bharat sir is absolutely right salut you

  • @dhurbashrestha8536
    @dhurbashrestha8536 Před 7 dny +13

    नेपाल को भलो हुन्छ राजा को सासन मा

  • @user-hz3ss1oo1j
    @user-hz3ss1oo1j Před 7 dny +1

    यी भ्रष्ट लाई सता दिनु भन्दा प्रचडले राजा लाई राज्य दिनु राम्रो हुन्छ ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 7 dny +2

    YO AARJU SAHRAI RAMRI VAYERA OLI MILEKO JASTO LAGYO HAI MALAI TA.......KHURAFAT BUDA...🎉

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf Před 7 dny +3

    कसैफे तपाईं भनाेस नभनाेस अाफै मपनइबन्न खाेजने बुढा।

  • @user-kh8zc6ys4s
    @user-kh8zc6ys4s Před 7 dny +3

    Yaba pachanda Rajai hund🎉❤❤🎉

  • @lotusentertainment1277
    @lotusentertainment1277 Před 6 dny +2

    कांग्रेस र एमालेका भ्रष्ट नेता जेल कोछ र राजा लाई सत्ता देउ प्रचण्ड।

  • @redcaration7681
    @redcaration7681 Před 6 dny +1

    आज प्रचण्ड ले रबि लामिछाने को साथ लिएर गिरि बन्धु धोटाला र भुटानी शरणार्थी काण्ड लाई कार्वाही गर्ने हो भने प्रचण्ड को सबै पाप नास हुनेछ ।

  • @KatwalBirbhadur
    @KatwalBirbhadur Před 7 dny +3

    Prachande jyanmara le raja lai satta sumpanu bhanda india lai bhujhauchha baru, yi tin party oripari nay sasan satta janchha arule aas nagare hunchha, des ra janata ka lagi rajinam nadine hoina afno swartha kata bata hunchha dau hereko prachande, sere oli ra ahile rabi ko pani uhi chaal

  • @netraprakash6561
    @netraprakash6561 Před 7 dny +9

    You are right