Ke Lat Basyo | के लत बस्यो | Cover Song | Babul Giri /Tilak Singh Pela | Dr. Pradip Mainali

Sdílet
Vložit
  • čas přidán 19. 01. 2023
  • Babul Giri Presents:-
    --------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:- Ke Lat Basyo Malai
    ♬ Vocal:- Tilak Sing Pela
    Cover Vocal:- Babul Giri
    ♬ Lyrics:- Dr. Pradip Kumar Mainali
    ♬ Music:- Tilak SingH Pela
    ♬ Music Arranger:- Rhythm Kandel
    Cover:- Babul Giri
    ♬ Mastering:- Maheshwor Man Rajbhandari
    Cover:_ Babul Giri
    Cover Guitar- Nova Thakuri
    "के लत बस्यो..."
    गजलकारः डा.प्रदीप कुमार मैनाली
    स्वर/सङ्गीतः तिलकसिंह पेला
    एरेन्जः रिदम कँडेल
    भिडीयोः रिदम कँडेल
    मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
    रेकर्डिङ्गः रिदम कँडेल
    सारङ्गीः धर्म गन्धर्व
    तबलाः जगन्नाथ धौगोडा
    बाँसुरीः नगेन्द्र बिक्रम राई
    पियानोः रिदम कँडेल
    थम्बनेल डिजाईनः अरुण महरा
    गजल
    के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
    एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
    साथी रहेछ दु:ख हरपल सवार हुन्छ
    सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
    पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
    धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
    खोला नदी समुन्द्र जे नाम होस् न आखिर
    अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
    Nepali Ghazal based on Raag Malkauns
    राग मालकौंसमा आधारित नेपाली गजल
    #Babulgiri#Tilaksinghpela#Kelatbashyo
    ---------------------------------------
    🎬 Video Credits:-
    🎬 Director:-
    🎬 Cast:-
    🎥 Cinematographer:-
    🎬 Edit:-
    🎬 MUA:-
    🎬 Post Production:-
    © Babul Giri, 2022
    ------------------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/BabulGiriYT
    Facebook:- tinyurl.com/BabulGiriFB
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Babul Giri. Embedding to a website is allowed.

Komentáře • 679

  • @BabulGiri
    @BabulGiri  Před rokem +368

    सम्पुर्ण मा नमस्कार आदरणीय गुरु तिलक सिङ पेला ज्यु को सङ्गीत अनि अत्यन्तै मिठास आवाज ले सजिएको यो गित ले मलाइ झन्डै 3 रात भरिनै निन्द्रा लाग्न दिएन तेसैले जानी न जानी थोरै यो गित गाउने प्रयास गरेको छु

  • @Nep997
    @Nep997 Před rokem +43

    एउटा सर्जक ले झन्डै साँढे दुई दशक साधना बाट एउटा सिर्जना पस्कन्छ, अनी हामी कभर गीत को नाम मा दुई चार दिन हुन नपाउदै गाएर youtube मा हाल्न हतार हुन्छ, के यो न्यायचित हो? एस्तो तरिका ले उहाको लगानी/ मेहनत/ साधना को सम्मान कहाँ हुन्छ??? सस्तो लोकप्रिय कमाउन plz एती चाडै यो धन्दा मा नलागौ😏 आँफै मेहनत गरौ, यस्तै सिर्जना पस्किन सक्ने गरी!!!

  • @user-hw8cc8ww4l
    @user-hw8cc8ww4l Před rokem +200

    नेपाली तारा बाट जज हरु ले नपत्याएको मान्छे को गीत वाह यार

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 Před rokem +16

    वावुलकाे प्रगती देखेर रामकृष्ण ढकाल काेमा मा छन रे

  • @premyonzone8092

    भाइ तेरो रहर धेरै छ रोटि पाक्न लाइ बिड हैन ताप्के तात्नु पर्छ रहरले सबै कुरा हुदैन सङ्गितमा केही उछाल ल्याउन स्वोर नै मज्बुद हुनु पर्छ नत्र जति बटारिएर चिच्याए पनि निधार मात्रै गाठो हातमा शून्य।

  • @lokendrabatala9656
    @lokendrabatala9656 Před rokem +1

    जुन सुकै गीत cover जो कोहिले गर्दा नि राम्रो र नराम्रो पछे त भैहाल्छन तर आफैले बुझ्नु पर्ने कुरा यसरी यति छिट्टै cover गर्दा स्रस्टा मा अप्रत्यक्ष रूपमा कहि कतै असर पर्न जान्छ यो बानी चाहिँ आजै देखि हटाउ है मेरो आपत्ती cover गरेको मा होइन यति छिट्टै गरेको मा मात्र हो कुरा बुझदा राम्रो होला हजुर ( धन्यवाद ) 🙏🙏

  • @bldofficial2725
    @bldofficial2725 Před rokem +3

    यति राम्रोगीतलाई धेरै आरोह अबरोह किन?जस्तो छ त्यस्तै गाए भने पनि न्यायपूर्ण हुन्छ जस्तो लाग्छ ।तपाई सङ्ग कला छ आफै सिर्जना गर्नुस्।हैनभने एउटा रागमा भएको गीत अर्कै बन्न सक्छ।

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Před rokem +1

    अलि हतार गरेउ भाइ? करोड क्लब मा पुग्न दिनुपर्थ्यो पहिला।

  • @parashRaiVlog

    Arijit singh जस्तैछ स्वर हजुरको 🎙️

  • @sapanarailaaryal
    @sapanarailaaryal Před rokem +15

    यस्तो अप्ठ्यारो गित गाउने हिम्म्त गर्ने तपाइलाई सलाम

  • @budhatamang4591
    @budhatamang4591 Před rokem +3

    तिलक सिङ्ग पेले सर सँग त आकाश जमीन फरक दाज्नै मिल्दैन तर पनि स्वर मिठास नै छ ।

  • @mongolianboy84
    @mongolianboy84 Před rokem +5

    मान्छेहरु लाई कसैलाई कसैको स्वर मन पर्ला कसैलाई कसैको स्वर मन पर्ला तर मलाई रामकृष्ण ढकालको भन्दा बाबुल गिरीको नै स्वर मन पर्छ।

  • @hancyboy2063
    @hancyboy2063 Před rokem +5

    सुपर्ब छ ब्रो यार स्वोर त

  • @truckdrive9311
    @truckdrive9311 Před rokem +54

    निखारीदै छ तिखारिदै छ हजुरको प्रतिभा छ्र्लङ्ग देखिन्छ अझै उन्नतिका र प्रगतीको कामना

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 Před rokem +12

    आहा,

  • @krishkhadka9794
    @krishkhadka9794 Před rokem +2

    इख बिना को मान्छे विश बिनाको सर्पको काम हुन्न भन्थे हो रहेछ। मन्त्र मुक्त भएर सुने।

  • @Sahadev_dahal
    @Sahadev_dahal Před rokem +2

    Ram Krishna Dhakal bhanda pani dherai ramro ❤️

  • @b-seriesnepal5596
    @b-seriesnepal5596 Před rokem +4

    आवाज मा धेरै दम छ वा वा कत्ती दामी गाको हौ

  • @siddharajgiri9487
    @siddharajgiri9487 Před rokem +3

    Nice hjr sending love from kailali

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Před rokem +10

    वाव अति मिठो आवाज ब्रो😱👍️♥️सफलताको शुभकामना छ ब्रो अगाडी बढनु 🙏♥️