लौ है हजुर छत्र काजल लगायतसबै जनालाई दशैं को धेरै धेरै शुभकामना अनि काजल बुनुको जन्म ठाउँ त सारै राम्रो रहेछ।आमा बुवा दिदी बहिनी हरुको गित नबुझे पनि सारै राम्रो लाग्यो।
धेरै धेरै धनेबाद छ काजल जि हजुर को आम लायि अझै धेरै धनेबाद छ गित धेरै दामि गाउनु हुन्छ आमाले खुसि लागो म लायि हजुर को गाउँ देखेर येकचो टि म पनि घुम्न आउनेछु हैत
गित नबुझे पनि आमा दिदिहरुको गला स्वर अति राम्रो लाग्यो
राम्रो छ पुरानो भाका काजल नानू बधाई छ हाम्रो कर्णाली का कलाकार छत्र र काजल
P0
दशमीको शुभकामना व्यक्त गर्दछु।
धेरै धेरै धन्यवाद र एकदमै राम्रो लाग्यो।
काजल शाही क्षत्र शाही लगाएत सबै ईष्टमित्र जनमा बिजय दशमी को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!!
कठैदैन पुरानु ठाडिभाका धेरै राम्रो छ , कैलाली टिकापुर हाल मलेशियाबाट हेर्दै छु 🇳🇵🙏
काजल जी र छत्र जी लगायत सम्पूर्ण टिमलाई बिजया दशमीको लाखौं लाख शुभकामना सारै राम्रो लाग्यो धन्यवाद
नमस्ते छत्र भाई एण्ड काजल बहिनी हजुरहरु मा सधैं यसरी नै रमाइलो र खुसि काे साथ र सफल्ताकाे शुभकामना र बधाई र धन्यवाद छ।👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लौ है दशैको धेरै धेरै शुभकामना काजल नानी को परिवारलाई🌹🌹🙏🙏🙏🙏
विजया दशमी पर्व को शुभ कामना छ स पूर्ण परिवार लाई 🌹🌹🌹❤️❤️❤️
काजल शाही र छत्र शाहि काे माईति लगायत सम्पूर्ण छर छिमेकी लाई पनि बिजया दशमी काे उपलक्ष्यमा हार्दिक मंङ्गगलमय शुभ कामना छ।
/
छतरेनि पाखेनि मन परदेन अति ठुलि छे
9oļklkķkiloi888jjklui7u77
धेरै धन्यवाद छ काजल र छत्र लाई बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@sherbahadurthapa4128
0
अति राम्रो
बिजया दशमी दशैको सुखद अवसरमा हार्दिक मंगलमय बधाई अनि शुभ कामना छ।
सुपर छ गीत
दशै को शुभकामना साथै आफ्नो मौलिक गीत सुनाउनु भएको मा धन्यवाद
आहा कति रमाइलो काजल बहिनी को माइतिहरु 🇳🇵🇳🇵🇳🇵💞💞💞💘💘
लौ है हजुर छत्र काजल लगायतसबै जनालाई दशैं को धेरै धेरै शुभकामना अनि काजल बुनुको जन्म ठाउँ त सारै राम्रो रहेछ।आमा बुवा दिदी बहिनी हरुको गित नबुझे पनि सारै राम्रो लाग्यो।
अाहा कति रमाईलो लागेयो मलाई पनि ससुरालि को याद अायो काजल सिस छत्र सर दशाई को धेरै शुभकामना
काजल बैनि सबैले बुझ्नि गाको भय राम्रो हुन्थ्यो गायक काजल बैनि धेरै राम्रि छत्रभाई काजल बैनि सबैले मनपराउनि गायक हुन् धेरै धेरै धन्यवाद
Namaste From Belgium Brussel Nice picture Brother
Madal chai bhyena hai kajal sis aru dherai ramro x miss u sis
धेरै रमाइलो गर्नु भयो 💕💕
आहा कति धेरै रमाइलो सबै कलाकार हजुरको गाउतिर
सुदुर पश्चिम् को सस्कृती मौलिक देउडा भाका अनि ठाडो भाका असाध्यै रमाइलो छ ।
Chhatra vai ra kajal Buhini lai badai cha
I am from Assam, India, happy dasai to everyone
सुपर छ काजल जि
बिजया दसमी को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते ,,काजल,छता,हजुर,धेरै धेरै।राम्रो ,छ
,
धेरै धेरै धनेबाद छ काजल जि हजुर को आम लायि अझै धेरै धनेबाद छ गित धेरै दामि गाउनु हुन्छ आमाले खुसि लागो म लायि हजुर को गाउँ देखेर येकचो टि म पनि घुम्न आउनेछु हैत
रमाईलो छ हो ।बडा दशै को लाखौं लाख कामना छ।काजल बहिनि र क्षत्र शाही ज्यु, लाई।
यकदम रमाईलो लाग्यो miss u all
Chatra shahi kajol nice couple enjoy guyz life is nothing else matters chill
भिडियो अतिनै रमाइलो छ।
सिन्दुर लगाउनु हुन्नत काजल दिदीले किन र।।
लग्न भाको छैन र।।
32सै लक्षणले युक्त kajal joshi && lucky Boy छत्र शाही 😮🥰😮😮
काजल काे ममि काे अावाज धेरै मिठाे लाग्याे। धन्यवाद छ अामा लाई।
छत्र र काजल भाउजु लाई धेरै धेरै धन्यवाद जस्तै रमान्टी छत्र साही उस्तै शसुराली
Happy Dashain very nice kajal
आहा दामी लाग्यो तर ढिला हेर्न पुगेछु। सबैलाई शुभकामना 🙏🙏🙏
ल धन्यवाद दिदी लामो कुर्ता सुरुवाल लगाको मा येस्तै शस्कारि हुनु होला सधै टिकटमा त गातिको वर्षा थियो
धेरै राम्रो छ काजलकाे माईति देश दशैकाे शुभकामना
Watching From Dubai
Yek dam ramailo dherai ramro xa
धेरै राम्रो छ दोहोरि गित
बिजयादशमीकाे शुभकामना सबैजनालाइ
Wow khatra ramaelo yar
विजय दशमीको धेरै धेरै शुभकामना छ
My favourite singer actor Chhatra Kajal ji happy dashara lok dohori very nice video India Bangalore
छत्र र काजल धेरै मन पर्छ।
२०७९ साल को बदा दसैको शुभकामना छ ! काजल मोताउनु भाछ केही गद्बबद छ है 👍️
दशै को धेरै धेरै शुभ कामना छ
दशेको सबै लाई शुभकामना
आहा कति रमाइलो ,दशैं त यस्तो पो हुनुपर्छ
काजल बुनु मोटाउनु भएछ सबैजनालाई नमस्कार खुसि लाग्यो
Happy dashai xatra ji
दसैंको धेरै धेरै शुभकामना छ
मेरो तर्फबाट पनी तपाइँ लगायत सम्पुर्ण नेपालीहरुमा दशैंको शुभकामना🙏
Aaaha super best👍👍👍👍
आज चाहिँ सहि कुरा गर्यो नेपालीको होइन हिन्दूहरुको महान चाड बडा दशै भनेर
Kati ramailo yo honi asali jandagita 👍️😍
la सारै राम्रो काज र छ्त्र मेरो बिग फ्यान
A Nani alik sudda Nepali lekha
दशैको शुभकामना 🙏👌🙏👌
आहा काजल छत्र बाबू को कती राम्रो हो कला गूट
हार्दिक हार्दिक शुभकामना
Kti beautiful vki kajal jose sismoti vkokti suhayko
शुभ दिपावलि बिजय दशैको शुभकामना
Xtra sir hjr ko sali haru sabai ko dance khatra x ma pani aaidim kya ho ? 👏👏👏 Anyway be happy dashain to all
Happy dashai kajal dd and chattra dada dherai ramailo bhako xa dhohiri sunera
Happy dashai sis🙏🙏👌👌♥️♥️
ल सन्चो भएछ बुनुलाइ खुशी लाग्यो म कुवेत देखि प्रदेशी कान्छा दाइ
My favourite singer actor Chhatra Kajal ji happy dashara congratulation India Bangalore welcome India Bangalore
dherai ramailo lagyo kajal sister hajur haru ko video dashain ko subhakamana xa tapai haru ko sampurna pariwar lai thank you
बिजय दशमिको शुभ कामना छ है ।
छत्रशाही लगाएत काजल र काजल को सबै माइति हरु लाई दशैं को शुभ कामना ।
Good namaste sampurnalai
Happy dasai
Best program 👏👏
आहा कति राम्रो भिडियो बैनि
Vijaya dasmiko kajl and chatar sahi ra sapparibarma Vijaya dasmiko suvhakamana x
राम्रो लाग्यो, हार्दिक शुभकामना ।।।
र सबै लायि दसैको सुबकामना छ हैत
धेरै राम्रो भेटघाट धन्यवाद all ❤️❤️
Happy dasi khajal bain and Chatra Bhai to all your family members
Happy dashain
छ्त्र ब्रदर काजल बैनी बिजया दशमी को शुभकामना छ
Super daami video xa hajur lai poni happy dasain mo assam dekhi
Deuda geet sarai man pryo hi
Wow wow damii damii 👌 👌👌👌💕💕🥰🥰🌺🌺🌺😆😆😆
बधाई छ काजल जि छत्र जि लाई हेपि दसै
धेरै राम्रो
Kajal ka Buda budilai dhannebad cxa
R dashain ko shuvkamana cxa video khatra aaune Wala cxa Badhai cxa
Kati Ramailo 👌
God bless you all
Very nice kajal baini badaix 👌👌👌
दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद भाई बहिनी हरु लाई
धन्यवाद काजल बहिनी
Waw kti ramailo sasurali ma xatra sir ani Kajal sis 🙏🏼🙏🏼🙏🏼 hamro sasurali jada ta Sali haru luknu hunx laj le 😁😁😁
आमा काे रामराे साेर रईछ रमाईलाे लायाे
Nice family happy dashain to all of you ❤️
दशैको शुभकामना छ काजलको आमाले गित गनउनु हुदो रहिछ तही भऐर काजलले गित गाउन शिखिछंन
हिन्दुहरुको मात्रै हो ?अलिक सोचेर बोल्ने गर्नु सबै नेपालिहरुले दसै मनाउछन।
Happy dashai
Happy Dasai kaja ji ❤️❤️❤️❤️❤️
Nice family 🥰🥰🥰🥰❤️