नम्रता श्रेष्ठको यो भिडियो बनाए पछी आलोक नेम्वाङ्ले आँशु झारेका थिए || Timrai Jhalko Aauchha

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • Timrai Jhalko Aauchha...
    Album - Neermaya
    Vocal - Arjun Sunam, Junu Rijal
    Music/Lyrics - B.B. Anuragee
    Actors - Namrata Shrestha & Vinaya Shrestha
    Audio - Ranjna Music Industries Pvt.Ltd
    CRBT - 0130012135
    Production / Distribution - Ranjana Music Industries Pvt.Ltd.
    ~-~~-~~~-~~-~
    Please watch: "New Nepalese Cover Dance Video 2018||Chadke Najar||छड्के नजर-Yusaf Lamichhane Ft. ZigZag Astro Crew"
    • New Nepalese Cover Dan...
    ~-~~-~~~-~~-~

Komentáře • 1,3K

  • @JUHANVLOG9939
    @JUHANVLOG9939 Před 5 měsíci +63

    2024 maa kasle sunyo yo geet yata hajira hum ta sathi...❤😮😢😅😂???

  • @saritalimbu9068
    @saritalimbu9068 Před 3 měsíci +42

    २०८१ मा क कसले सुन्दै हुनुहुन्छ यो गित

  • @holenrai6103
    @holenrai6103 Před 4 lety +50

    सातसमुन्द्र पारी बसेर यो गित सुन्ने जोकोहिको पनि आखामा आसु पक्कै आउछ मुटु छिया छिया हुन्छ ५५डिग्री को तातो घामले पोलेको बेला सित्तल हावा अनि चिसो नेपालको पानीको ख्याल याद आउदैन्😢😢😢

    • @hirasonar1585
      @hirasonar1585 Před 2 lety

      होनि

    • @Hakeryt37pro
      @Hakeryt37pro Před 16 dny

      म मिदेस बस्ता कत्ती सुने😢❤ आज नेपालमै पनि सुन्दैछु!! तर महसुस आकश जमिन फरक!!

  • @tejale9412
    @tejale9412 Před 5 lety +5

    आलोक नेम्बाङ आफैमा एक प्रतिभासाली ब्याक्ती भएर अहिले आफैले आफ्नो जिन्दगिलाई चिन्न नसक्दा परलोकको बाटो अङगाल्न पुग्यो सारै नमिठो लाग्छ । अहिले सम्म जिवित भाको भए कति मिठा मिठा गित र नया सृजना हरु यो बजारमा थपिन्थ्यो होला । तर बिडम्बना अर्कै लोकमा उहाको बाँस छ अहिले

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +135

    एउटा बहादुरी नारी हुन् नम्रता श्रेष्ठ
    उसले बाच्न सिकेको छ खुलेर सकारात्मक सोचाइ हुनुपर्छ जिन्दगीमा अरु चिजले असर पार्दैन
    नम्रता बधाई छ

    • @Bihaniupdate
      @Bihaniupdate Před 5 lety

      hait kasri

    • @shilaadhikari719
      @shilaadhikari719 Před 4 lety +4

      होनि ठिक भन्नू भयो बाच्ने बर्तमान मा हो बिगत मा हैन जसरी हुन्छ खुसी भएकै देख्न र सुन्न पाइयोस

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 Před 4 lety +5

      होनी साहासी हुन है नम्रता साहास नभए निलो फिल्म बनाउन पनि काहा सक्थिनर

    • @shilaadhikari719
      @shilaadhikari719 Před 4 lety +7

      @@pashupatipudasaini3113 उनको इच्छा ले बनाइएको थिएन पक्कै बुझ्नु भएकै हुनुपर्ने ब्यक्तिगत कुरा ले कसैको मनमा ठेस पुग्छ भने किन अनावश्यक टिकाटिप्पणी गर्नु

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 Před 4 lety +1

      @@shilaadhikari719 नत्र के जबरजस्ती गरिएको थियो त त्यस्तो खाल्को कृयाकलाप ? अनि तेयति धेरै चर्चा बटुलिसकेकी नायिका अबुझ र अनपड त पक्कै पनि थिनन होला अानकि अरुले फकाउदा फकिने र डर दवाब दिदा डराउने अनि कसरि भन्ने र उन्को ईच्छा बिना थियो भनेर ?

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Před 5 měsíci +2

    आफ्नो परिवार संग टाढा रहेर विशेष गरी घर परिवार चलाउन अरब खाडी लगायत देशहरुमा दुख गर्ने सबै नेपालीको मन कटक्कै खाने गीत 😢😢😢 साच्चै गज्जबको शब्द बिबी अनुरागी सर ,गायक गायिका र श्वर्गीय आलोक सरलाई पनि सम्झिए गीत अनुसारको भिडियो उत्कृष्ट छ।
    #घर परिवार निक्कै मिस भैरहेछ
    #निक्कै मार्मिक😢😢😢

  • @devraiofficial1229
    @devraiofficial1229 Před 5 lety +65

    २०१९ मा प्रदेश मा बसेर सुन्ने को को छ हाजिर हुनुहोस् ।
    यो गित ले प्रदेशी को मन नै रुवाउछ म त रुदा रुदा😌😌😌

  • @jethalama5035
    @jethalama5035 Před 7 lety +195

    मायाप्रीती र प्रेमलाई यसरी सभ्य र सालीन शब्दद्वारा ब्यक्त गर्दा नै सुनमा सुगन्ध हुन्छ, उच्छ्रिङ्गखल्ता नाङ्गोपन देखाउन जरुरी छैन। धेरै मार्मिक गीत- आफैले भोगे जस्तो अझ भोगे जस्तो मात्रै हैन भोगेकै तर यसरी ब्यक्त गर्न मात्रै नसकेको तर भोगाइ यो भन्दा धेरै गाह्रो र कठिन् हुन्छ।

  • @tulsirai7282
    @tulsirai7282 Před 3 lety +32

    रुदै परदेशमा दुख गर्ने अनि रुदै परदेशीको प्रतीक्षा गर्ने उस्तै उस्तै हुन,,कतिबेला आँसु बग्न थालेछ पत्तै भएन,,

  • @chunubaniya2043
    @chunubaniya2043 Před rokem +2

    ७ बर्ष अगाडिको गीत भए पनि जति हेर्यो उति नै नया एंव राम्रो लाग्छ यो कर्णप्रिय सुमधुर गीत।कलाकारहरुको प्रस्तुती पनि धेरै उत्कृस्ट छ। नेपाली मनको नजिक, जिवनको नजिक। बिछोडको पिडा, बिदेशीनुको पिडा कति सहजरूपमा नायक र नायीकाले आफ्नो अभिनय मार्फत ब्यक्त गरेकाछन्। जहिले हेरे पनि ॲाखा रसाएकैहुन्छ। श्रध्दासुमन आलोकलाई यति राम्रो निर्देशनको लागी. 💐

  • @bhupenthimra1462
    @bhupenthimra1462 Před 8 lety +75

    जति सुने पनि नअघाउने । यो गीतको सबै पक्ष सारै राम्रो अनि मिठो छ । सायद आज म पर्देशी भएर होकी !

  • @dhrubadevirai6033
    @dhrubadevirai6033 Před rokem +8

    यो गित धेरै मनपर्छ।शब्द पनि राम्रो,भिडियो पनि धेरै राम्रो ,पहिरन पनि राम्रो,यसमा गायक गायिका को स्वर झनै राम्रो।

  • @strambishwakarma4616
    @strambishwakarma4616 Před 4 lety +24

    दिन मा कति पटक सुन्छु मैलाइ थाहा छैन😍😭

  • @nokku5266
    @nokku5266 Před 4 lety +7

    प्रदेश मा छु कोरोना ले गर्दा रूम मा थन्केर बसेका छु धेरै याद आउदै छ मेरो बुडि .. i miss you love you yo geet le manai ruwayo jhan😭😭😭

    • @Harayeko.yatri80
      @Harayeko.yatri80 Před 4 měsíci +2

      Comment le Dil xoyo aaile kaha ra kasto hunu hunxa daju .? 🥺

    • @Nokku-Jr10
      @Nokku-Jr10 Před 4 měsíci

      ​@@Harayeko.yatri80Aile nepal ma xu ab feri prades tira jaane tayari ma 😢10,12 din paxi

  • @chhewangstha6529
    @chhewangstha6529 Před 4 lety +270

    2020मा क-कस्ले सुन्यो यो गित यता हाजिर गरम त

  • @nepaliman1m
    @nepaliman1m Před 4 lety +72

    २०२१ मा सुन्ने भाग्यमानी हरु ले लाईक गरौ

    • @birenlimbu7284
      @birenlimbu7284 Před rokem

      मैले त ,.2012/ देखिनै सुन्दै अाकाे छु 🤔🤔🤔🤔 अाज 2022/ सम्म पनि सुन्दा पुग्दै अतिनै याे खाडि काे बसाई मा त चित पुग्दैनन👌👌👌👌👌👌

  • @rameshghimire341
    @rameshghimire341 Před 5 měsíci +1

    मन र मुटु मा सधैं गुन्जिरहने यस्तो जिन्दगीको यथार्थ बोकेको गितको सर्जकहरुलाइ हृदय देखि सम्मान छ !सुनेर कहिल्यै मन नभरिने यस्तो पो वास्तविक गित

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 Před 4 lety +20

    यो गीत लाई 2020 मा हेर्ने को को हुनू हुन्छ येता हाजिर हुम त

  • @user-iw9tm7bv5d
    @user-iw9tm7bv5d Před 4 měsíci +1

    यो गित मैले पैले पैले धेरै सुनेको छु ,बिवाहा नहुदै देखि ऐले बिवाहा भएर पनि पर्देसी भैयो ,जिवनमा मेल नखाए पनि गितका शब्द अनि आवाज्ले असाधै मुटुमा हान्छ ,अनि आँखा रसाउन थाल्छ्न 2024 मा दोहा कतारदेखि हेर्दैछु

  • @saritarai9188
    @saritarai9188 Před 2 lety +19

    I can feel all the pain of every words of this song .....
    Unfurtunately,we Nepalese are facing such problems since ages.... Salute to the song composer team

  • @Pradeeppariyar000
    @Pradeeppariyar000 Před 7 měsíci +15

    2080 ma ka kasle sunnu bhayo khojera hajir hunu hola😢😢😢

  • @lokbahadurrai3244
    @lokbahadurrai3244 Před 8 lety +7

    नेपालीहरुको बाध्यता आपनो गाउ घर परिवार अनि आफनो देशबाट बाहीरीएर परदेशी जीवन जिउनु पर्ने यही परदेशी र घरदेशीबीचको बियागान्तलाई गितमार्फत आफना बेदना पोखेका छन ।यो गित साच्चीकै राम्रो छ।

  • @Nayuma-p5h
    @Nayuma-p5h Před 6 lety +2

    सबै परदेशी नेपाली दाजुभाईको मार्मिक कथा बोकेको एकदम मन रूवाउने गाना !!
    घरकी मायालुको झलझली याद ले पो सतायो हौ सोल्टी !! :( !!

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 Před 2 lety +3

    बाध्यता बस बिदेशीयका नेपाली युवा युवतीहरुको मर्म र मातृभूमिको माया लाई समेटेर दुख र बेदनाले भरिएको गीत धेरै मार्मिक तथा सान्दर्भिक लाग्यो। धन्यवाद गीत सर्जक तथा गायक गायिका अनि संगीतकर्मीहरु लाई।🙏🙏🙏👍

  • @rajenjanu
    @rajenjanu Před 2 lety +1

    आँखै रसाएर आए! आज ६ वर्ष पछि पनि यति मार्मिक ! बिबि सर अनि टीमलाई हार्दिक नमन:

  • @rameshrana4231
    @rameshrana4231 Před 4 lety +10

    I admire Namrata jee for never stopping spirit no matter what. Past has gone, what we are going to do is remembered till we breath. Hats off to you....

  • @dhirenpariyar9294
    @dhirenpariyar9294 Před 7 lety

    Wow,yesto gana sunda gauko yaad aau6,ekdam bhabukatmak drishya ra swor pani ra yestai ramra,dil chuney drishya nirdeshan garnu bhayeka swargiya alok nembang jiulai hardik shradhanjali takryauna chahan6u.

  • @rajuDC
    @rajuDC Před 3 lety +15

    I didn’t know BB Anuragee is such a nice musician lyricists who picks up local tunes to compose music and lyrics. Salute brother

    • @rajenjanu
      @rajenjanu Před 2 lety

      Indeed he is a king of melody maker.

  • @Kisanko-sathi04
    @Kisanko-sathi04 Před 3 měsíci +4

    2081 ma yo video ko ko herdai hunuhunx? Hajir hum hai🙈🙈🙈

  • @ramkumarlama6473
    @ramkumarlama6473 Před 7 lety +76

    धेरै गित सुने तर यो गितको सब्द सब्दले मेरो मन रुवायो अतिनै बेस्ट गीत जति सुनेउ तेतिनै सुन्न मन लाग्ने

  • @alinabishwakarma11
    @alinabishwakarma11 Před 3 měsíci

    4,5 barsa aagadi suneko geet tyo belako favorite thiyo tv ma khub hereko suneko aaja achanak samjhera feri sunna aako 💗🌷

  • @DipendraNeupane36
    @DipendraNeupane36 Před 7 měsíci +13

    २०८० मा कस-कसले हेर्दै हुनुहुन्छ?

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w Před 5 měsíci +2

    देस बाहिर रहेर यो भिडियो हेर्ने र सुन्ने जति कोको हुनुहुन्छ म जस्तैइ 😢😢 यो गित सुन्दा मन भक्कानिएर आउँछ कतिबेला आँखा रसाएको पत्तै भयन यथार्थ सान्दर्भिक बोकेको कथा 😢😢😅😅😅

  • @sebikalimbu2081
    @sebikalimbu2081 Před 2 lety +1

    गित सङ्गीत भनेको कानमा सुन्ने हैन मन छुने हुनुपर्छ सुरु देखि अन्तिम सम्म राम्रो छ पर्देशी घर देशी सबैको लागि ।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před 7 lety +24

    सम्पुर्ण पर्देशीले हेर्नै पर्ने अनि सुन्नै पर्ने मीठो मार्मिक गीति भिडियो ।
    औधी मन परेको छ ।

    • @purushottamism
      @purushottamism Před 7 lety +6

      देश भित्रै परदेशी भएकाहरूले पनि सुन्छन यो गीत बारबार |

    • @nabarajupreti9367
      @nabarajupreti9367 Před 6 lety +1

      धरै राम्रो गित जति सुने पनि सुन्न्न मन लागिरहेने हरेक पर्देशी लाई सम्झना आउने 💘💘💘💘💔💔 🌹🌹🌹🌹

  • @kashinathpandey1249
    @kashinathpandey1249 Před 2 lety

    आज भन्दा ५ वर्ष अघि जतिबेला यो गीत भर्खर निस्किएको थियो म पनि अबुधाबी मा कार्यरत थिए त्यो बेला र अहिले नेपाल बस्दै गर्दा पनि यो गीत सन्यो हेर्यो की त मन भक्कानिएर आउँछ मेरै लागि लेखिएको जस्तो यो गीत संग हामी धेरै नेपाली को जिन्दगीसँग मेल खान जान्छ धन्यवाद यति मिठो गीत हाम्रा लगभग 1 करोड नेपाली प्रदेशी हरुको लागि बनैदिनुभएको मा 🙏💜😘

  • @musiclovers7131
    @musiclovers7131 Před 8 lety +4

    Akdam ramro geet.. pardesi ko yo maruvumima yo geet sunna pawda sarai khusi lagyo

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 6 lety

    giet sabda le mon choyo ani mitho aawaj dherai mitho giet yasto hunu parchha sangitkar lai dhanyabad sathai junu jii raarjun jii lai badhai chh gud work teem god bless teem %

  • @lilamoktan2536
    @lilamoktan2536 Před 8 lety +5

    Very great video, so we called master of music video to alok. It is fabulous. I find here so many things, feelings, acting, sequence, a story in the song. I like it very much. See look and learn. Alok music field will remember forever to you. RIP

  • @utamrai8298
    @utamrai8298 Před 7 lety +2

    म पर्देश मा छु तर पनि यो गितले सधै तिम्रै आभाश गराउछ जब तिम्रो याद आउछ तब यो गित हेरेर मन बुझाउछु..... I really like and love it this song thanks my best song तिम्रै झल्को आउछ मेरी निर्माया.......

  • @narayanshrestha7734
    @narayanshrestha7734 Před rokem +3

    2023 मा सुन्ने को को हुनुहुन्छ यो बिरानो ठाउँ बाट हाजिर हौ त।सार्हो मन कटक्कै खान्छ हजुर यो गित ले😥😥😥😥

  • @pushpabhattrai2036
    @pushpabhattrai2036 Před 6 lety +24

    के गर्नु र यो भिडियो हेर्दा त
    पर्देश मा कमाउन गएका र घरमा कहिले अाऊछन भनेर कुरिबस्ने कै अाशु अाऊछ नि तर के गर्नु अाशुबगाउदै भएनि जे परेनि भोग्नै पर्यो नि

  • @riyanwroi3490
    @riyanwroi3490 Před 6 lety

    धेरै राम्रो छ,,,यो गितले कस्को मन छुदैन होला,,, यो गित को शब्द शब्द मा माया को लहर हरु लुकेको छ।

  • @jivannaubhag6866
    @jivannaubhag6866 Před 8 lety +51

    परदेशमा म घरदेशमा तिमी,यो गित सुन्छु मन भुलाउछु।

  • @bhupenrai7104
    @bhupenrai7104 Před rokem

    सायद यो गीत मैले पहिलो पटक सन २००८/२००९ तिर सुनेको होला यति राम्रो लाग्यो कि😘💖झनै अझै पनि त्यतिकै राम्रो र सदाबहार लाग्छ युट्युबमा देख्न हेर्न पाउदा।यो गीतको सर्जक गायक सङ्गीत भिडियो अनि कलाकार र निर्देशन यति राम्रो छ कि वर्णन गरेर सकिन्न🙏परदेशी र घरदेशिको बिछोडको पिडाको मार्मिक कहानी....कोटि कोटि सेवा छ यस्ता सर्जक सृजना प्रस्तुती गर्ने अमुल्य कलाकारहरुलाइ🙏तर दुखद कुरा आलोक जि हामी माझ हुनुहुन्न जहाँ भएपनी खुशी रहनुस।सेवा🙏

  • @sumlemusicsinginggroupnepa7569

    गित भनेको यस्तो होस् गाईयोस गाईयोस शब्द संगीत very well bene beautifull 👌 👌 😍 😘 बधाई छ

  • @kiranchandrarai1848
    @kiranchandrarai1848 Před 3 lety

    Jati choti sune pani kahilai wakka hudaina yo git Sunda. Aakha bata aasu rasauchha uskai yaadma. Miss you alok nembang.

  • @Everst10
    @Everst10 Před 5 lety +35

    2019 मा को को ले सुनियो हाजीर गरम त

  • @chandrachaudhary1331
    @chandrachaudhary1331 Před 7 lety

    dherai marmik geet yo geet sunda t mero aakha bat aashu nay jharchha sathi ho ... hami sabai Nepali daju Bhai didi bahinihariko aatharth sanchitran dekhayeko chha .

  • @ramaghataneeyadav3463
    @ramaghataneeyadav3463 Před 3 lety +3

    arjun dada ,you are such a real singer ,you have a great soulful voice which touch our core of heart!

  • @madanbista8875
    @madanbista8875 Před 8 lety +28

    अति मिठो म त भाभुक भएछु थाहा नपाई आँसु झरेछ ।

  • @bhojpureraikanchha4440

    Dherai ramro xa pradeshiharuko lagi j j vaniyeka xan real ho man xoyo. Kina vane sahi vannu hunna pariwarlai j sukei pida vaye ni afeile sahanu parxa

  • @bibakbiswa9513
    @bibakbiswa9513 Před 7 lety +3

    Really man such a Amazing song and soulful voice.....Really great.

  • @nishmarainishmarai1399

    Wow jati sunyo teti sunna man lagxa malai yo song uff mero mutu nai xiya xiya hunxa 😭❤👌👌

  • @roshangurung2371
    @roshangurung2371 Před 5 lety +6

    Kasiee ko yad ayo yo git suner .....

  • @sanubahadur9989
    @sanubahadur9989 Před 5 lety +2

    मन थाम्न गह्रो भयो😂😂😂😂😂😂😂miss you mutu😍😍😍😍😍

  • @thakuriking9562
    @thakuriking9562 Před 7 lety +48

    आँसु आउँछ यस्ता गितको शब्दहरुले

  • @sapararana7849
    @sapararana7849 Před 7 lety

    geetko sabda n samyojan ekdamai ramra xan...hridayako antaskaran baat lekhiyo jasto lagyo...so thanks to all your singing n lyrical unit...for such a beautiful n soulful song..

  • @yggyguugy4570
    @yggyguugy4570 Před 8 lety +83

    यो गीत मन नपर्ने को होला र?

  • @drniroula
    @drniroula Před rokem +2

    What a melodious song!Please create more of these soulful song!Hats off to you all involved in bringing this song to Nepalese all over the world!

  • @samjhanchamling
    @samjhanchamling Před 7 lety +36

    ....काम त गाह्रो छैन भन्छौ मलाइ ढाट्या होला 😢😢

  • @r.s.sundash.3395
    @r.s.sundash.3395 Před rokem +2

    यति राम्रो स्वर यति मिठो गित गाउने अर्जुन सुनाम सर किन ओझेल मा पर्नु भएको होला दुख लाग्छ 😢

  • @arunkhadka6327
    @arunkhadka6327 Před 8 lety +4

    timle xaderai gaye pani,timro man papi nai bhepani yaad ta aaudo raixa😢😢😢😢😢

  • @rahullama2567
    @rahullama2567 Před 5 lety

    Kati dherai run man lagxa yo git suner pahilo patak mero hus bahir janu vako thiyo yo git varkhar niskada😢😢aghai pani yo git sunda tehi biteka din ko yad aaux ani run man lagxa 😢😢

  • @bksanjaya7669
    @bksanjaya7669 Před 7 lety +7

    निक्कै भावुक मन नै छोयो मेरो त यो गित ले

  • @sandipchemjong9552
    @sandipchemjong9552 Před 7 lety

    namrata sundarta ko dhani nai hun sarai ramri lagxa n git ustai man xune xa really nice video....

  • @binodlamayonjan590
    @binodlamayonjan590 Před 7 lety +24

    मर्म स्पर्सी गीत उस्तै अभिनय दुबै जना को

  • @manibhandari9751
    @manibhandari9751 Před 8 lety +9

    साच्चै मन छोयो !

  • @apsanathapa310
    @apsanathapa310 Před 6 lety

    Usko dherai yad aaudha yo git sunnera mon bujauxu😍😍😐😒

  • @anishapariyar1338
    @anishapariyar1338 Před 4 lety +3

    Such a beautiful song and character 😍😍😍😍

  • @tularampariyar7378
    @tularampariyar7378 Před 6 lety +2

    I don't know how often I heard this song but never felt boarnig ... evergreen song ..every single word catch Every love couple....

  • @HaalkhabarNepal
    @HaalkhabarNepal Před 4 lety +8

    2020 MA sunna koko hunuhunxa😍😍

  • @sundarrai3458
    @sundarrai3458 Před 7 lety

    Yo song ko shabda ani compose sarai ramro lagxa so khushi lagxa malai music industry yastai hudai jaos kamana mero

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k Před 5 lety +15

    what a beautiful song....really I cant control myself...iam crying...I miss you jaan....

  • @ramapoudyal8663
    @ramapoudyal8663 Před 3 lety

    गीत यस्तो मनरूवाउने अनि आलोक नेम्वाङ्ग जस्तो यूवा को यो संसार मा नरहेको अवस्थामा साह्रै मन रोयो

  • @diyasharma7838
    @diyasharma7838 Před 7 lety +11

    Love this song❤️❤️

  • @sayhello...4870
    @sayhello...4870 Před 6 měsíci +1

    one of the best song..loveit....namrata jee ko ❤❤❤

  • @bhandaribhandari2311
    @bhandaribhandari2311 Před 8 lety +14

    mero pardesi ko yadd aayo...💃💃💏💏😘😘😘💏💙💙💞💞💕💓💜💛💚💖 to my pardesi...

  • @hamrochrist
    @hamrochrist Před 7 lety

    अतिनै बेस्ट गीत....... गितको सब्द सब्दले मेरो मन रुवायो ............यो गीत मन नपर्ने को होला र?

  • @anjilatmx160
    @anjilatmx160 Před 8 lety +4

    wow super songs like it ....🌹🌹🌹✌✌so heart touching songs wow wow

  • @binodrai8279
    @binodrai8279 Před 2 lety

    Bigat 9 barsa deki sundixu ajai pani malai tetinai preya lagxa❤ mero shrimati samjinxu jaba ma karmathalo samjinxu hou😊

  • @peeyaagurung1644
    @peeyaagurung1644 Před 8 lety +13

    heart touching song missing my hubby love you😭😭

  • @saraswatitimalsina7077

    Herdaa herdaa Kati khera aasu jharyo thaanai vayena 😢💔 Wt a lyric and the video ❤️❤️❤️ supop ❤️❤️😍

  • @babutamang8893
    @babutamang8893 Před 8 lety +22

    I really missing you my sweet wife 😍😍😍😍💓💓💗💗💞💞💞💕💕💕💕💕💕

  • @sanjeev4030
    @sanjeev4030 Před 2 lety +1

    शायद 2014-15 तिर रिलिज भएको होला यो गीत CZcams मा अपलोड भएको पनि 6 बर्ष भैसकेछ तर आज 2022 मा पनि त्यतिकै मिठो र आनन्दमय लाग्छ यो गीत सुन्दा। नमन छ गीत सर्जक तथा कलाकार हरुलाई🙏🙏

  • @bishaltamang5125
    @bishaltamang5125 Před 7 lety +10

    relly heart touching this song and my favourite also

  • @aabyanidibyani5716
    @aabyanidibyani5716 Před 4 lety +2

    1st time sundaixu geet.. its really nice suru mai man chuyo😍😍😍💕💕💕

  • @sarabhatta81
    @sarabhatta81 Před 8 lety +5

    Most favourite song ever....

  • @santoshpariyar7805
    @santoshpariyar7805 Před 3 měsíci

    First time maile 2014 ma suneko thiye yo songs aaja 10 year's pachi sundai chu

  • @jagatkhatri747
    @jagatkhatri747 Před 7 lety +4

    sarai nai ramro song !!

  • @maheshrai3416
    @maheshrai3416 Před 4 lety +2

    वियोगान्त लाग्दा यो मन हरुमा मलम पट्टिको काम गर्छ आज मेरो मन उठुल्पुथुल हुदा एस्तै गितको साहारामा सात समुन्द्र पारी एक्लै भौतारिदै छु 2076/12/27

  • @sonytamang1989
    @sonytamang1989 Před 8 lety +15

    so beautiful namrata you are the one of nepali film industry who is perfect for acting

  • @SharmilaSharmila-hs6cj

    nepali posak ma ani gam besiko harabarको drisea ma banayeko yo geet sundda naruni man sayed kamai matram paenxa hola yo geet sundda ruwauxa vanni thaxa tar pani man lovauni vyekale anaginti sundani sunni rahar r hernnu rahar mardainn really heart touching song

  • @mohanthapa9631
    @mohanthapa9631 Před 6 lety +3

    Dammiii xa song

  • @lepchag4353
    @lepchag4353 Před 7 měsíci +2

    २०२४ मा यो गीत हेर्ने र सुन्ने धेरै भाग्यमानी ❤🙏

  • @bikramlimbu3199
    @bikramlimbu3199 Před 8 lety +5

    Best song forever....

  • @nepalkathmandu5126
    @nepalkathmandu5126 Před 5 lety

    Really really hami pardeshiharuko mutu xune songs omg...

  • @tamanggyanumaya6165
    @tamanggyanumaya6165 Před 3 lety +3

    Always my favorite song ❤️❤️❤️❤️❤️

  • @RBmagar_Official
    @RBmagar_Official Před měsícem +1

    बि.सं २०८१ मा सुन्ने म जस्तै अरु को को हुनुहुन्छ ?💗

  • @kajaljee6497
    @kajaljee6497 Před 7 lety +10

    Heart Touching song I like