Tangsing ॥ तङ्सिङ ॥ ᤋᤱᤛᤡᤱ ॥ Short Documentary Film ॥ Limbu Culture

Sdílet
Vložit
  • čas přidán 14. 04. 2023
  • #Tangsing #तङ्सिङ #ᤋᤱᤛᤡᤱ : तङ्सिङ लिम्बु समुदायभित्र गरिने एउटा विशेष कार्यक्रम अर्थात् अनुष्ठान हो । यो कुनैपनि व्यक्तिको देहान्तपछिको खाउमा अर्थात् शुध्दाइ सकेर लगतै गर्ने गरिन्छ । तङ्सिङ गर्ने विधीमा येबा र साम्बाको केहि अलक भएपनि मुन्धुम एउटै आउन जान्छ । यहाँ येबा र साम्बाको संयुक्त रुपले गरिएको छ ।
    हार्दिक आभार
    साम्बा
    सहर नन्द योङ्हाङ
    येबा
    भानुभक्त माबो
    प्रेम बहादुर केरुङ
    मुन्धुम सहजीकरण
    श्यामबाज माबो
  • Zábava

Komentáře • 9