Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१

Sdílet
Vložit
  • čas přidán 20. 07. 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८१
    आजका मुख्य समाचार
    * बाढी र डुबानमा परी कञ्चनपुरमा आज चार जनाको मृत्यु/ दोधारा-चाँदनी र पुनर्वासका अधिकांश भू-भाग डुबानमा/ राजमार्गहरु ठाउँ-ठाउँमा अवरुद्ध ।
    * सत्ता सहकार्य र संविधान संशोधन गर्न कांग्रेस-एमालेबीच भएको सहमति एक सातासम्म पनि गुपचुप / अध्ययन नै नगरी पार्टीभित्रबाटै अनुमोदन/ हतारको सहमतिप्रति आशंका ।
    * नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय / सित्तैमा पाएपछि आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै ।
    * रुसी आक्रमणबाट युक्रेनमा आज मात्रै ३१ जनाको मृत्यु / किएभस्थित बाल अस्पताल ध्वस्त ।
    * सरकारले थाल्यो कीर्तिपुरस्थित क्रिकेट मैदान सुधारको काम / फ्लडलाइट जोडिँदै, डिजिटल स्कोरबोर्डको प्रक्रिया सुरु ।
    Timestamps
    0:00 - मुख्य समाचार
    37:07- जनताको आवाज
    44:54 - जनमत
    38:58 - अर्थ र विकास
    46:16 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 9

  • @user-qr8mf5vc7n
    @user-qr8mf5vc7n Před 12 dny +4

    येा बाढीकेा राष्टिय समस्या खेाला अधिकरण कारणले भएकेा हेाा,

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 Před 12 dny +2

    म्याग्दीबाट नमसकार !

  • @JennyAdhikari-pp2so
    @JennyAdhikari-pp2so Před 12 dny +2

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p Před 12 dny

    ओलि र शेर बहादुर लाई आफुले गरेको भस्त्रचार ले येति पोलेको छ नि, यि दुइ बुढा लाई रातभरि निन्द्रा लाग्दैन होला। सहि हो। जब, बेचैन झा पक्राउ पर्यो, तब शेरे र ओलि को गु.... सहमति भयेको हो।....
    अन्ताक्षरि खेल ये! गु.... सान्सद हरु। दिन त समय पास त हुन्छ यार।

  • @gopal932
    @gopal932 Před 12 dny

    👁️👁️👁️👁️👁️

  • @amarkarki3824
    @amarkarki3824 Před 12 dny +1

    ❤❤🎉❤❤

  • @kishanban4037
    @kishanban4037 Před 12 dny

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night 😊

  • @user-vs3ld6ew7d
    @user-vs3ld6ew7d Před 12 dny

    Chor midia haha views

  • @user-vs3ld6ew7d
    @user-vs3ld6ew7d Před 12 dny

    Chor