एकै गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ, छिमेकीले पापीनि भन्छन् दर्दनाक रिपोर्ट, Gulmi

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #gulminews #nepalupdate
    एकै गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ, छिमेकीले मलाइ पापीनि भन्छन् दर्दनाक रिपोर्ट nepal update gulmi news
    video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Komentáře • 542

  • @mohanbudhathoki1006
    @mohanbudhathoki1006 Před 5 lety +305

    यि दिदिको कुराले हामी सबैको मन रुएको छ सबै मिलेर हेल्प गरौ

  • @rameshgaire7610
    @rameshgaire7610 Před 5 lety +45

    हामी सबै मिलेर सयोग गरै सेवा नै धर्म हो
    देश तथा बिदेशमा बस्नु हुने दाजु भाइ तथा दिदी बैनिहरुले यो चेलिको मर्म बुजेर जति सक्नु हुन्छ सयोग गर्दिनु होला म पनि मेरो तर्फबाट सयोग गर्ने छु हामी नेपाली धेरै ठूलो मनका छै यो दिदिको अँखा बाट आशु झर्दा मेरो पनि आशु रोकिएन
    अरु ठाउमा पनि धेरै सयोग गरियो योत झन आफनो जन्म थलो गुल्मी झन मन भक्कानिएर् आउँछ
    सम्पर्क नबर पनि हल्दिनु भएको भए हुन्थ्यो
    यस्तो अबस्थामा छर छिमेकिले धेरै माया अनि हैसाला दिन जरुली छ भोलिको दिनत हो आफुलाई पनि पर्न सक्छ

  • @prakashbhusal90321
    @prakashbhusal90321 Před 5 lety +39

    दिदिको कुरा सुन्दा त आखाबाट आँसु नै आयो😥
    पिर नगर्नु सबै मिलेर सहयोग गर्नुपर्छ।
    धोरै धेरै जति भए नि सबैले सहयोग गर्दिनु होला

  • @bombahadur1839
    @bombahadur1839 Před 5 lety +21

    यकचाेटि पाथिभरा मन्दिर लगेर भाकल राख्नुस त दिमाख अाउछ कि ,अलि बाेलि पनि नबुझिने रैछ उहाँ लगेपछि सबै ठिक भाका छन।

  • @sirjanagurung8212
    @sirjanagurung8212 Před 5 lety +49

    जब आफनु छोरा अपाँङ हुनछ नि तब यो मन छियाछिया हुनछ नरुनु दिदी तपाई को दुख मैले बुजेको छु मेरो पनि बाबू येसतै छ तर बानेर नराखनु झन गारो हुनछ 😐😐😐

  • @kanxomgr6729
    @kanxomgr6729 Před 5 lety +5

    sarai mn ruyo😢😢 दिदी को कुरा सुनेर हामी सबै ले सहयोग गर्नुपर्छ

  • @susmitakc6655
    @susmitakc6655 Před 5 lety +133

    बिचारा आमा नरुनुस सोझा साझा लाई किन तेस्तो भनेको छिमेकी ,ले केथा भोलि को दिन हरु मा कस्लाई के थाहा के हुन्छ नरुनुस

    • @blackcrow5197
      @blackcrow5197 Před 5 lety

      Asto chai kin bnne asto manis lai t khile pni shuk n hos babu xito thik bye yhi duva x babu xito thik hos god bless u

    • @susmitrai8222
      @susmitrai8222 Před 5 lety

      So sad

    • @user-ff2wk1ss5k
      @user-ff2wk1ss5k Před 5 lety

      susmita k c कसतो अचम हो यो दवै को खेल

    • @suzanwoli7687
      @suzanwoli7687 Před 4 lety

      Yesta xemaki lai tha judai jalai dena man parcha

  • @EpicNepal
    @EpicNepal Před 5 lety +64

    सबै मिलेर यो परिवारलाइ सहयोग गर्न सकिदाेन र हामि नेपालि मन हरु मिलेर

  • @binodkalpit2917
    @binodkalpit2917 Před 5 lety +58

    सबै मिलेर आफ्नो ठाउबाट सहयोग गर्ने ब्यवस्था मिलाम न है । यदि उपचार गरेर सम्भब हुन्छ भने हाम्रो सानो सहयोगले कसैको नया जिन्दगी बन्छ । आखिर जति नै कमाए जमाए पनि मरेर् लैजाने केही होइन । बिचरा आफ्नै आमाले आफ्नै छोराको मर्नको लागि कामना गरेकी छिन । यो कमेन्ट गर्दा पनि आँखा रसाउछ 😥😥😥😥😥

  • @anilthapa5659
    @anilthapa5659 Před 5 lety +141

    सबै मिलेर सयोग गरऊ ल चिनता लिईनु परदेन

  • @aayushsan4226
    @aayushsan4226 Před 5 lety +29

    गरिब को पिडा यो सोर्थी समाज ले कहाँ बुज्छ र दिदि हिम्मत नहर्नु आरुको अगाडि हिम्मत हर्नु भयो भने झन हेप्छन यत्रो नेपाली सबै ले हेरे पछि अबसे हजुर ले सयोग पौनुहुन्छ ।

  • @Utuber111
    @Utuber111 Před 5 lety +144

    दुखिको मर्म बुझ्ने सहयोग गर्दिनु होला -1+1=2हुन्छ

  • @bijayalakshmibadal7744
    @bijayalakshmibadal7744 Před 5 lety +29

    नरुनु दिदी के गर्नु यस्तै छ हाम्रो समाज जस्ले नि बलेको आगो ताप्छन के गर्नु हजुर रोयेको देख्दा मेरो दुख पनि सम्झ्ये मेरो छोरी पनि यस्तै छ सबैले हेप्छन काहीँ कतै जान मन लाग्दिन रुन मन लाग्छ अरु को हेरेर मन बुझनु पर्छ दिदी रोयेर आफू लाई कम्जोर नबनाउनु दिदी हजुर लाई भगवान ले सधै साथ दिनु होस दुख पछी सुख मिल्छ कुनै दिन दिदी नरुनु है छिटो खुसी मिलोस यहि कामना छ मेरो

    • @krishkunwar3212
      @krishkunwar3212 Před 5 lety +1

      yes u r right hjr

    • @magargaming6976
      @magargaming6976 Před 5 lety +1

      Shabaile yestay boolx tra bebaharma laudhayna ni mam

    • @bijayalakshmibadal7744
      @bijayalakshmibadal7744 Před 5 lety

      @@magargaming6976 मैले त भोगेको कुरा हो हजुर यस्तेइ छ हाम्रो समाज कम्जोरी लाई अलि हेपेर बोल्छन

    • @pujansingh1620
      @pujansingh1620 Před 5 lety

      Right kura hju 😭😭

  • @ludrarana5562
    @ludrarana5562 Před 5 lety +17

    बिचार यो बाबूलाई उपचारको खाचो छ सक्दो सहयोग हामिले गर्नु पर्छ।

    • @manjilarai1525
      @manjilarai1525 Před 5 lety

      K ko bichar aafule sahyog garda hudaina k aruko var parirako

  • @kumarpariyar5332
    @kumarpariyar5332 Před 5 lety +15

    यो कुरा ले साह्रै नै मर्माहत बनायो कृपया एकले थुकि सुकी सय ले थुकि नदि भन्ने कुरा लाई आधार मानेर सबैले सकेको सहयोग गरौं

  • @bhuwankhasumagar3184
    @bhuwankhasumagar3184 Před 5 lety +26

    आमा हजुर रोको देखेर मेरो पनि आँसु झरेओ अरु सबै को मन पनि रोएको होला के गर्नु यस्तो नराम्रो हामी जस्ता लाई मात्रै हिनि

    • @anuskathapa4548
      @anuskathapa4548 Před 5 lety

      Hoho asto dukha koslai na hosh god kin swati hunx jo dukha xa teslai asto ghatana hunx k

  • @milankc3691
    @milankc3691 Před 5 lety +32

    दु:ख लाग्यो दि... मिड्याकर्मि साथिहरू लगायेत हामी सम्पुणले थोरै- थोरै सहयोग गरूम भन्न चाहान्छु ।।

  • @soniyagaire2004
    @soniyagaire2004 Před 5 lety +21

    यो समाज लाई त कसरी कसलाई हेपुम भन्ने हुन्छ उहाँ हरुको के दोस छ र उहाहरुले यस्तो छोरा जन्माउछु भनेर जन्माको होर भोलि त्यो बाबू लाई नराम्रो भन्ने को पनि छोरा छोरी यस्तै हुन जन्म सक्छन पापी हजुर हैन त्यो समाज हो पापी त

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 4 lety +3

    बिचर भाई

  • @vickybb4895
    @vickybb4895 Před 4 lety +2

    सबै मिलेर आप्नो आप्नो ठाउँबाट सह योग गरी दिउँ
    रुनु पर्दैन hjr निको भाई हाल्छ।

  • @user-wy7zd1zg2r
    @user-wy7zd1zg2r Před 5 lety +49

    बिचार के गर्ने गरिब को पिडा कस्ले पो बुज्छ र चिन्ता नलिनु आमा हजुरले सबै नेपाली दिदी बैनीहरु तथा दाजुभाइहरुले पक्कै पनि सहयोग गर्नु हुने छ ।।

  • @dipukchalkuwaitdipukchalku9845

    सहयोग गर्नु पर्छ है नेपाली दिदी बहिनी हरु सबैले

  • @xopanatimro7468
    @xopanatimro7468 Před 5 lety +4

    कति दुखदाइ भिडियो देश बिदेशमा हुनुहुने सबै नेपाली दाजुभाइ दिदिबहिनी ले सयोग गरिदिनु होला धर्म नै हुन्छ।

    • @tararai7519
      @tararai7519 Před 5 lety

      Tapai pani dukha ko video chai dherai following garnu hudo raixa jun ma herxu tiya tapaiko coment dekhxu

  • @sajaneebomjan8617
    @sajaneebomjan8617 Před 5 lety +5

    तँपाइहरुले परमेश्वर येशुलाई पुकारा गर्नुहाेस विश्वास गरेर वँहाले तपाइकाे छाेरालाइ निकाे पार्नु हुनेछ।वँहा एक मात्र जीवित।परमेश्वर्।हुनुहुन्छ।आमिन

  • @kabitaairi7926
    @kabitaairi7926 Před 5 lety +10

    आमाको आखामा आसु देख्दा मैले पनि मन थाम्न सकिन र मेरो अँखा बाट आसु खस्यो
    आफ्नो छोरालाई दाम्लोले बाध्नु रहर होईन
    बाध्यता हो हामी सबै मिलेर उहालाई सहयोग
    गर्नु पर्छ ।।।

  • @sushilxettri5065
    @sushilxettri5065 Před 5 lety +14

    यो दिदि लाइ त मैले बुल्म मा देखेको थिए तर यस्तो त देखेको थिएन् ‌।

  • @manutamrakarofficial2219
    @manutamrakarofficial2219 Před 5 lety +1

    सबै ले मिलेर सहयोग गरौं धर्म नै सबै भन्दा ठुलो कर्म हो

  • @romanlalita5391
    @romanlalita5391 Před 5 lety +74

    कहाँ गयो सुन्तली र द्रुमुसे यिनी हरुलाइ सहयोग गर्देउन के रंगशाला

    • @kamalbinitagautam4685
      @kamalbinitagautam4685 Před 5 lety +8

      Tapaile garra sahayog Garda hudaina Ra..dhurmua suntali nai chaaincha

    • @user-yh5gf4hs3f
      @user-yh5gf4hs3f Před 5 lety +7

      @@kamalbinitagautam4685 yekdam thik vannu vayo hamle shayog gare pani tw hunxa ni kina arulai takni

    • @mayaeverest6495
      @mayaeverest6495 Před 4 lety

      Roman Lalita sabai le baleko aago tapxan, Uni Haru pani , Uni Kai party phastayeko dekhni manparauxan-

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 Před 4 lety

    हामि सबै मिलेर सयोग गरौ र हाम्रो देशमा यस्ता असक्त ब्यक्ती हरू धेरै छन् दुर्गम ठाउ हरुमा सरकारले नि चासो दिए ति सबैले सुबिधा पाउथे कि

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 Před 5 lety +5

    एक पटक पाल्पा मिसन अस्पतालमा उपचार garaye के होला ? हामी सबै मिलेर यो भाइ लाई सहयोग गर्नु पर्छ

  • @amritatamang4314
    @amritatamang4314 Před 5 lety +4

    God blee u brothe may nepal government Treatments U as well u soon my brother

  • @muskanraigai3382
    @muskanraigai3382 Před 5 lety +16

    होन यो गाउको मान्छेहरु चही कस्तो रहेछ्न हौ हेल्पगर्नु पर्ने मा उल्टै नचहिदो बेभार गर्ने

    • @sitaramnepalirahuldravid5691
      @sitaramnepalirahuldravid5691 Před 5 lety

      तो गाउको मान्छेहारु कुकूर भान्दा गैई गाको रहीछ नि

  • @karishmapokhrel4304
    @karishmapokhrel4304 Před 5 lety +28

    😢😢plz good help him

  • @menukakafleghimire8702
    @menukakafleghimire8702 Před 5 lety +4

    सारिरिक अपाङ्गता भएकोलाइ सरकारले पनि हेर्नू पर्यो ,बिचरा गरिबले के गर्नु सहयोगी हात हरुपनि छौ हामी नरुनुस दिदि

  • @karso8741
    @karso8741 Před 4 lety +3

    Seeing this video I got the value of parents,
    Hope he will get well.

  • @nabinrana
    @nabinrana Před 5 lety +20

    दिदी हजुरकाे अाशु देखेर मनै थाम्न गारा भाे कश्ताे रुन मन् लाग्याे😭😭😭😭😭

  • @luckyrc8306
    @luckyrc8306 Před 5 lety +1

    God sr

  • @balmikiyadav5894
    @balmikiyadav5894 Před 5 lety +6

    अामा को माया जसतो दुनिया मा पनि पाउदैन

  • @krishnaalemagar9888
    @krishnaalemagar9888 Před 5 lety +21

    अतिनै पिडादादाक भिडियो ।सबै मानिस लाई पर्न सक्छ ।कसैले पनि आमा बाबुको मन दुखाउने काम नगर्नु होला ।

    • @reshamresham4288
      @reshamresham4288 Před 5 lety

      सुनिता जि अाफु नमाेरि स्वर्ग देखिदैन हजुर यस्ता मान्छे छन् हाम्राे देशमा तपाई सहर मा अथवा राम्राे समाज मा हुन्ुनछ हाेला

  • @laxmibista6687
    @laxmibista6687 Před 5 lety +8

    यो गाउँका मान्छेलाई यि दिदी र बच्चाको बारेमा नराम्रो भन्ने लाई गाउँ बाटै निकाला गरनु पर्ने कानुनी रूषमा कसैलाई नराम्रो शब्द बाेल्ने अधिकार छैन

  • @user-fj7pc7vz6t
    @user-fj7pc7vz6t Před 5 lety

    भगवानको लीला खोइ कस्तो कस्तो सबैजना मिलेर सकेको सहयोग गरौं यो दिदी लाई

  • @dhechengole8182
    @dhechengole8182 Před 5 lety

    उपचार को लगि सहयोग जुटाऊँ

  • @lifeset4026
    @lifeset4026 Před 5 lety +1

    सार्है मन रोएर आयो यो वास्तविक घटनाले।

  • @scoopycreation
    @scoopycreation Před 5 lety

    Mohan basnet I appreciate your job ..tapai le ajja yo samaj ma ghatako ghatna ajja hamro maaj ma lewnu vako xa sabbai le sayog garnu porxa ... being sad 😯 and much support from India🙏 ✌

  • @saritagurung4152
    @saritagurung4152 Před 3 lety

    बाबा बुधेसकाल लाग्यो सधै ज्याला मजदुरी कमाउने पाल्ने छोरा यस्तो 😭😭

  • @shibajibista1371
    @shibajibista1371 Před 4 lety

    दिदीको कथाल मन रारहै रोयौ तरपनि छोरा को हरकत के जस्तो भयनी समाज मा राख्नुपर्ने हों मानिसको बीचमा रखेसी केही सुधार आउन सक्छ छोरालाई त्यसरी बाख्रा सङ्ग बाँधेर राख्न न हुने हो यो ठूलो पाप हो फेरी यस्तो न गर्नुहोस है दी

  • @sagunpun1818
    @sagunpun1818 Před 5 lety +1

    😢😢😢😢😢aama ko man n.a. ho💝💝💝💝💝💝💝💝💝💝💝

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy Před 4 lety

    बाधेर नराख्नु है भन्नेले त भन्दै गर्छ चिता नदुखाउनु यस्तो सबैलाइ पर्छ बाध्नु परे घरमाई बाधेर राख्नु गोठमा हैन

  • @bhuwankhasumagar3184
    @bhuwankhasumagar3184 Před 5 lety +20

    नरुनु आमा छिमेकी को आरु लाई काम केहिछैन हामी जास्ता गरिप लाई हेप्छ मात्री खोज्छ

  • @sudipnachettri7600
    @sudipnachettri7600 Před 5 lety +1

    Runu hudaina...be strong....samaj ko kura liyera samaj ra samaj le k bhancha teo mann ma nalinu hus....samaj le ramro kura bhanda besi naramro kura ma dyan dincha....tesailey hamro samaj aja bholi pani backwrd cha......it's a universal truth....so b strong hv a faith in god......jiune adkhikar sapaiko cha....

  • @gitaroka9270
    @gitaroka9270 Před 5 lety

    नेपाल अपडेट च्यानल धन्यवाद छ म गीता हाल यूएई म यो फेमिली लाई सहयो गनृ चाहन्छु मलाई बाटो देखाइ दीनू होला

  • @uhinepalhoma3757
    @uhinepalhoma3757 Před 5 lety +13

    Bichar aama ra baba ko man ta ho kasto vayo hola man bichar ximeki pani kasto pasu haru xa hola tyesko xora pani yestai hunu parx ani balla thaha hunx aama ko man kasto hunx vanera

  • @reshamgharti5074
    @reshamgharti5074 Před 5 lety +3

    भोली को दिन कस्ले पो देखेको छ र भन्न्ने छिमेको नि हुन सक्छ यस्तो अवस्था

  • @bharatthapa6845
    @bharatthapa6845 Před 5 lety

    यो दिदि लाइ हर्दा हामी सबै को मन दु:खद गरायो सबै ले सहयोग गरीदीनु 😔😔

  • @Deepakkumar-ko7yx
    @Deepakkumar-ko7yx Před 5 lety +7

    Bichara sabai milera upachar garnu parxa

  • @chumimagar9009
    @chumimagar9009 Před 5 lety +1

    Patrakar jiu hajur le ali Kati sahayug gardeko bhaye ramro hundhiyo

  • @manojmalla9390
    @manojmalla9390 Před 4 lety

    तेस्तै हो हजुर हाम्रो देशमा कोसैले नि सयोग गर्दन्न्न साले नेता अफ्नो परिवार पाल्ना मा ठीक्का छन अनि अरु को त कुरै छोडदिम😒😒

  • @tajatajakhabar8681
    @tajatajakhabar8681 Před 5 lety +14

    तपाइलाई यो भिडियो अस्तो लाग्य ।
    तपाइहरुलाई यो भिडीयो राम्रो लागेको भए एक लाईक गर्नू होला । धन्यवाद।

  • @balkrishnapokharel2409
    @balkrishnapokharel2409 Před 5 lety +2

    सबै मीलेर सयोग गरम

  • @kalpanathapa2055
    @kalpanathapa2055 Před 5 lety +1

    Bichara Didi mero man Pani royo hjurko abasta dekher ishorle hjurko yo problem chito solve garideun amen

  • @kpcchudara2443
    @kpcchudara2443 Před 5 lety +35

    ek choti ximeki haru sanga ni intarvew linu pareo ra tinu larulai kina yasto gare jhaparnu parxa

  • @surajkumarchamling509
    @surajkumarchamling509 Před 4 lety

    God is with you.

  • @abhishekkhadka2858
    @abhishekkhadka2858 Před 4 lety

    Bichari dd hajur ruyako dekher mero Aakha bat aasu jharyo Aama miss u hami sabaile hepl garxam hajur lai Aama

  • @thitotica1021
    @thitotica1021 Před 5 lety +49

    Bicharaa baba aama ko k dos santan testo janmiyeko xatw chhimekile kina dos laaunu nii😭😭

    • @user-xx1mb5vz5r
      @user-xx1mb5vz5r Před 5 lety

      Bichara aama baba😢😭😭😭

    • @bindashentertainment5666
      @bindashentertainment5666 Před 5 lety

      छिमेकी भयर तेस्तो भन्ने होत Thito tica तेरो पनि दिमाग खराब भको छ के हो

    • @birbahadur5793
      @birbahadur5793 Před 4 lety

      अातिन हुदैन सबै ठिक हुनेछ

  • @manojmagar5617
    @manojmagar5617 Před 5 lety +5

    God please gives those people who will hate this family...i heartly love this family!

  • @bikrambasnet777
    @bikrambasnet777 Před 2 lety

    salut mohan dada

  • @ujelakhadka7484
    @ujelakhadka7484 Před 5 lety +6

    Papii ximake vaysii tastii ho aru laii hptii bolxa hapyra

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l Před 5 lety +1

    हाम्रो समाज नै यस्तै छ यसरी अरुको बोझ भएर बाच्नु भन्दा मरेर अर्को जुलि लिनु राम्रो।

  • @jeyanthajeyantha9935
    @jeyanthajeyantha9935 Před 5 lety +4

    गुखाने छिमेकी

  • @pratikpunmagardancevideo2614

    Yo video bata jati pani paisha aAuxa yo dhukhi pariwar ko hat ma dinu hola kamse kam ali kati vaya pani help ta hunxa ...thank you 😢😢😢😢😢

  • @parwatitimalsina7354
    @parwatitimalsina7354 Před 5 lety +4

    Bichara didi

  • @devibasnet1687
    @devibasnet1687 Před 6 měsíci

    God bless you

  • @hiraramitdevkota6949
    @hiraramitdevkota6949 Před 5 lety

    यस्तो video हेर्न नै सक्दिन म त सबै मिलेर हेल्प गरम थोपा थोपा मिलेर समुद्र हुन्छ।।

  • @rajurajulama6151
    @rajurajulama6151 Před 5 lety

    यस्ता दिन दुखी लाई सरकारको ध्यान किन गयना होला?

  • @goodsongjindagi1053
    @goodsongjindagi1053 Před 5 lety +6

    Yasto bila help garnu parxa

  • @narendrashanker6929
    @narendrashanker6929 Před 5 lety

    दिदि कुरा सुनेर मनौ छुयर

  • @ronron8284
    @ronron8284 Před 5 lety +5

    so sad k vaya ko ho hamro nepal ma aaj vole hame la pani ke help garna parx

  • @lalitalimbu727
    @lalitalimbu727 Před 5 lety +2

    Nepali people be good n help them..

  • @nabinsunar577
    @nabinsunar577 Před 5 lety +9

    कठैइ बिचारा

  • @simanlimbu213
    @simanlimbu213 Před 4 lety

    Thanks

  • @remixtube7978
    @remixtube7978 Před 5 lety +1

    नया जमाना आयो भन्छ तर मानिसहरुको दिमाग भने अजै नि येतिकै रैछ कुनै कुनै ठाउ मा आफ्नो छोरा को माया को आमालाइ नहोला र 😭😭😭यो छिमेकिहरु चै पापिनीहरु हो🤣🤣

  • @samirpokharel8400
    @samirpokharel8400 Před 3 lety

    aama vanako ama naii hoo hjr laii dheraii respect xa ama

  • @seemakuar1890
    @seemakuar1890 Před 5 lety

    कस्ता अबुज् छिमेकि हुन्र बिचारालाइ तेसै पिडित् हुनुन्न्छ याे दिदी उसै माथि तनाब् दिनि अाफुलाइ पनि पर्न सक्छ याे दुख्ख पीडा भन्नित सबै लाई पर्छ

  • @kumarsiwa6377
    @kumarsiwa6377 Před 5 lety

    Sabai nepali le sahayog garnu parxa

  • @gopalmigin5606
    @gopalmigin5606 Před 5 lety

    यस्यो देख्दा देख्दै त्यस्तो अपसब्द गर्ने छिमेकिलाइ मिडियामा लुआउनु पर्यो अनि त्यसलाइ कारबाही हुनुपर्छ त्यो छिमेकिलाइ एक दिन यी आमाको आसुले पोल्नेछ कसलाइ के थाहा भोलिको दिन यी आमाको भन्दा नाजुक अवस्था नहोला भन्न सकिन्न आमा मन नदुखाउनु होला पर्खिनु मात्रै पर्छ देखिन्छ यो कलियुग हो

  • @biruoli9291
    @biruoli9291 Před 5 lety +2

    दुनियाँ को कुरा काट्ने काम हो हजुर छिमेकी को तर पिर नलिनुस भनेलाई भन्न दिनुस्

  • @mahendraoli2008
    @mahendraoli2008 Před 4 lety +1

    बिचरा साह्रै दुख लाग्यो

  • @prakashsunar1765
    @prakashsunar1765 Před 5 lety +1

    yo video herda sarai man royo
    tara yo bhai ra Aama ko madat garnu patxa

  • @sharadarayamajhi5850
    @sharadarayamajhi5850 Před 5 lety +18

    Aasto bolni chimeki la karbai garnu parxa papi chimki

  • @jharnapradhan6774
    @jharnapradhan6774 Před 6 měsíci

    Dherai dukh lagxa 😢 vagwan tapai nai Daya garidinus manis rupma

  • @ramilatamang6211
    @ramilatamang6211 Před 5 lety +1

    😥😥😥😥😥

  • @gopalbhattrai1388
    @gopalbhattrai1388 Před 4 lety

    Saroie dhukhkha lago get well soon

  • @chetensherpa683
    @chetensherpa683 Před 4 lety +1

    Please help them by this money

  • @oomoom378
    @oomoom378 Před 5 lety +1

    बिचारा दुखिलाई दुख थपीरहनछ

  • @santupariyar9977
    @santupariyar9977 Před 5 lety +1

    Bicara sarai dukha lageo sab miler sahayog garau

  • @mayamgr8773
    @mayamgr8773 Před 5 lety +3

    Jasto janmeni aafno aama baba lai ta. Maya lagcha vo kina vanna paro tini chimeki haru le khana dina pareko ta chaina ni 😭😭😭😭 😭😭😭😭😭😭😭😭sunda ta runa aaucha jhan tyo chimeki ko kasto paapi man

  • @birbahadurrai4581
    @birbahadurrai4581 Před 5 lety

    Hami sampurna nepal daju bhai bata hjr amalai salut garchaw

  • @sabitapakhrin9990
    @sabitapakhrin9990 Před 5 lety +4

    Dukhaa lagyo😢😢😭😭😭

  • @rajbc8596
    @rajbc8596 Před 5 lety

    कसैले पनि हेला नगरम सके माया गराै नसके गिणा पनि नगरै ,,,,बिचरा उनको दोस केछर दोस त भगवानको छ

  • @iheigumlezeliang5442
    @iheigumlezeliang5442 Před 5 lety

    may God open the way bless you abundantly