ICCले नेपाललाई दियो ठुलो सम्मान, एसियाकपमा महिला टोली विजय हुँदा बन्यो रेकर्ड नै रेकर्ड
Vložit
- čas přidán 5. 09. 2024
- आइसीसीले नेपाललाई ठुलो सम्मान दिएको छ र नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पनि फरक हुदै गएको छ । यस विषयमा चर्चा गर्नेछौँ सँगै, वुमेन्स एसिया कपमा नेपाललले ऐतिहासिक रुपमा युएई माथि विजय हासिल गर्दा विभिन्न चार वटा रेकर्ड पनि बनेको छ, ति रेकर्डहरु के-के हुन् ? भन्ने विष्यामा चर्चा गर्ने र सन्दीपको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ भने सन्दीपले आर्थिक सहयोग नगरेपछि, रिसको आवेगमा मुद्दा दायर गरेको जिकिर गरिएको छ ।
#sandeeplamichhane #cricketlover #nepalcricket #womenasiacup2022
नेपाली महिला टिम लाई बधाई छ❤❤❤❤❤
congratulations 🎉 woman Nepal cricket team 🇳🇵🏏🎊
Congratulations Nepal women team
Congratulations women's cricket team Nepal jay nepal 🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎊🎈💐☝️💪💪🏏🔥
Samjhana Khadka*********Rocks*********
Bhurtle Aashif Rohit Anil jha malla learn samjhna kHADKA how to chase 116 runs
Congratulations our Nepal Men & women cricket teams ❤️❤️🙏🙏❤️❤️
पूर्वाधारहरू चाँडै निर्माण हुनु पर्यो।
कोहि महिलाहरु झण्डा गाड्दै , कोहि भने .... चलाउँदै ! गौशाला छब्बीस लाइ सार्बजनिक गर्नु पर्छ
❤❤❤❤❤❤❤❤❤❤
Informative, keep it up 👍
Hi good luck chli 😅😊
Kun source ko khabar ho icc ko sammaan
🏏🏏🏏🏏🏏💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
parash khadka chor jantale hernna jane aafule aafulai herna aay jasto garxa
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏