कोरोना खोपको QR CODE भएको प्रमाणपत्र बनाउने तरिका Covid-19 Vaccine QR-Certificate Online in Nepal

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • यस भिडियोमा वैदेशिक यात्रा तथा अन्य विभिन्न प्रयोजनको लागि आवश्यक पर्ने QR Code सहितको प्रमाणपत्र बनाउन आवेदक र पालिकाले कसरी काम गर्ने ? कति समयमा वन्छ यस बारेमा सिकाइएको छ । जानकारीको लागि सवैले सेयर गरिदिनुहोला ।
    -IT SANSAR
    #Covid_19_Vaccine #QR_Code_generate #IT_SANSAR
    आवेदकले आवेदन दिन भर्ने फारामको लिंकः vaccine.mohp.g...
    पालिकाले प्रमाणित गर्न आवश्यक लिंकः vaccine2.mohp....
    User Name and Password पालिकाको स्वास्थ्य शाखालाइ मन्त्रालयले उपलव्ध गराएको हुन्छ ।
    कुनै समस्या परेमा तलको सम्पर्क विवरणमा जानकारी गराउनुहोला ?
    यस भिडियो सम्वन्धि केही प्रश्नहरुः
    QR Code कसरी प्राप्त गर्ने ?
    - आवेदन भर्ने र पालिकालाइ जानकारी गराएर प्रमाणित गराउने
    QR Code को लागि प्रकृियामा छ भन्छ तर कहिले सम्म यस्तो भन्छ ?
    - पालिकाले प्रमाणित नगर्दासम्म भन्छ
    CONTACT
    __________________________________________________________
    Facebook Page: / itobhim
    Instagram: / itobhim
    Twitter: / itobhim
    Tiktok: / itobhim
    Email: itobhim@gmail.com
    Contact: 9818255442
    -------------------------------------------------------------------------------------------------------
    © All rights for this video is reserved by IT SANSAR. Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
    "IT SANSAR"
    This channel includes information about use of recent technology.
    Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
    THANK YOU

Komentáře • 223