एक दम राम्रो सोचाई बहिनिको हो गल्ति कमि कम्जोरीहरु औल्याउदा मन दुखाउन हुन्न यस्तो भनेको उस्तो भनेको हेर्ने दर्शकहरुले भनेर बरु ते त तिर जानू भन्दा हेर्ने दर्शकहरुले के कस्तो जिज्ञासा राख्नु भाछ यी कुराहरुलाई महशुस गर्दै गल्ति कमि कम्जोरी सुधारेर अगाडी बढ्नु नै बेस्त हो जस्तो लाग्छ।
मलाई त चिन्ता लागीरहेको थीयो साथी शब्द केही मात्रामा घटाउनु भन्दा किनभने कतीपय साथीहरूले राम्रै कुराहरूलाई पनि नकरात्मक नै सोचेर उल्टो गाली गलौज गर्छन् तर हजुरले त्यसलाई सल्लाह सुझाबको रूपमा लीनु भई सकारात्मक नै सोच्नु भयो त्यसैमा खुसी छु।यसी खुसीमा सस्क्राइब जात्म यामुनी है लाफा ।
🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤❤

Hunx 😊
ल बैनी को आँखा ठिक भयछ खुसी लायो बिदम्बना बैनी को भलग मा लाइक कमेन्त भिउस सस्क्राब हरु न बोधेको देख्दा दुख लाग्छ!!!!
हजुर ठीक भयो आँखा त के गर्नु बढ्दै बढ्दैन😊
🙏बिम्ला डेलि हेर्दै छु है मैले तपाईंको भलग राम्रो छ हालकतार बाट हेर्दै छु 🙏
धन्यबाद 😊
अँखा थिक भएछ अब लाफाको❤️❤️❤️❤️❤️❤️
हजुर ठीक भयो लाफा😊
दामि छ बिमला जि काे भल्ग धान राेपने बेला मा किन हाेर सबै काे मेलामा नास्ता चाहिँ भुजा दाल्माेत र चाउचाउ मात्रै देखिन्छ
सबै को मा त्यस्तै हो हजुर
बिमला ज्यु हजुर को भिडियो हेरेर त मलाई साचिकै साथी सँगीनी हरु सँग हिलो खेल्दै धान रोप्दै गरेको याद आउछ
Thank you 😊
मलाई त चिन्ता लागीरहेको थीयो साथी शब्द केही मात्रामा घटाउनु भन्दा किनभने कतीपय साथीहरूले राम्रै कुराहरूलाई पनि नकरात्मक नै सोचेर उल्टो गाली गलौज गर्छन् तर हजुरले त्यसलाई सल्लाह सुझाबको रूपमा लीनु भई सकारात्मक नै सोच्नु भयो त्यसैमा खुसी छु।यसी खुसीमा सस्क्राइब जात्म यामुनी है लाफा ।
Thank you😊 hajur haruko cmnt ly nai ma afulai sudhar gari perfect banaudai jane ho😊
Tetro dherai mitho Pani chhodhne kasari chhodhne ra JCB le dhan boknu parne katro kheta ho .
Hajur khet thulo nai thiyo buwa😊
Kati maxa pauney thau rahixa hai hjrharuko khet tira ta
Ekdam paux hajur😊
Subscribe from Darjeeling
Thank you 😊
Min joi ko mobile bigrexa hoi ABA min joi lai hajur la dàkhaunnu nw joteko video
Hus😊