ग्लोबल T20 खेल्न सन्दीप क्यानडा प्रस्थान,कप्तानको जिम्मेवारी पाउने,एसियाकपको सेमीमा नेपालको संभावना

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • क्यानडामा हुने ग्लोबल टि ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउन नेपालका स्टार स्पिरन सन्दीप लामिछाने त्यसतर्फ प्रस्थान गरेका छन् र उनलाई लिगमा कप्तानको जिम्मेवारी दिन सक्ने संभावना बढेको छ । त्यस्तै, श्रीलंकामा जारी महिला एसिया कपमा नेपालको सेमीफाइनल संभावना अझै कामयमै रहेको छ । दोश्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएपनि नेपालले इण्डियासँगै सेमीफाइनलमा स्थान बनाउन समिकरण बनेको छ
    #sandeeplamichhane #globalt20canada #t20worldcup2024 #nepalicricketupdates #nepalcricket #womencricket

Komentáře • 28