कस्ताे आउँदैछ बजेट ? | Biswo Poudel in TOUGH talk with Dil Bhusan Pathak
Vložit
- čas přidán 12. 09. 2024
- कस्ताे आउँदैछ बजेट ? | Biswo Poudel in TOUGH talk with Dil Bhusan Pathak
#KantipurTVHD #ToughTalk #DilbhusanPathak
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
योजना आयोगका उपाध्यक्ष भनेको पार्टिको प्रवक्ता जस्तो नेताको अंगरक्षक जस्तो अनि आलु बन्छ देश
बालेन लाइ लाइमलाइतमा ल्याएर tough talk le परिवरतनलाइ साथ दियेकोमा धन्यवाद । बिजय कुमारको शो भन्दा यो धेरै गुना प्रभागकारी लाग्यो।उत्तर उत्तर प्रगतिको कमना।👏👏👏🙏👀👀
Mansirma kina Hamile Ashsdhma kam Tameli Garne thauma chaiteama Tameli Garda k farak parxa?Ani mangshirma kholine thekka Patta srawanma kholda k farak parxa sir?
यो त योजना आयोग को उपाध्यक्ष भन्दा नि काङ्रेश को प्रबक्ता भन्दा ठिक होला कि 😆
दिल सर, अलि कम बोल्नु न। पाहुनाले उत्तर दिन खोज्दा खोज्दै खाली बीचमा interrupt गर्नुहुन्छ । चुरो कुरो बुझ्नै पाइएन ।
योजना आयोग जस्तो महत्वपूर्ण अङगमा पार्टिका कार्यकर्ता ल्याएर भर्ना गरिन्छ अनि पुर्बाग्रही ढंगले पार्टिको बचाउ गर्दै बस्ने , काम किन गर्नु पर्यो । न बोलेको चित्त बुझ्दो छ न सोधिएका प्रश्नहरु उत्तर । नामका अगाडि डा. लाउने नेपालका बिज्ञ सबैको मति बिग्रेको चाहि किन होला?
यस्ता पाटिका झोले हरु राष्ट्रीय आयोजना आयोग को भागडोर सम्हाल्ने भएसी कसरी चल्छ? हेर्दै चोर चोर खाल्को छ कसरी राम्रो योजना आउँछ? स्वर्णिम वाग्ले जस्ता विद्वान ले ठाउँ पाउदैनन।
तर योजना प्रमुख ज्यु आर्जु ले यो भनेको ठिक होईन ।
दिल भुशन जि नमस्कार मेरो यौटा जिज्ञासा् कुनै सरकार वाला सङ्ग राखी दिनु न नेपाल सरकार ले भन्छ यो देश कृषि प्रधान देश भनेर तर हामीले कसरी बुझ्ने हो जुन देश का नागरिक ले बाली लगाउने बेलामा न त बीउ पाउछन् न त मल नै पाउछन् जिन तीन गरेर लगायको बाली को न उचित बजार नै पाउछन् हामीले पच्चीस रुपैयाँ किलोमा बेचेको काक्रो हामीले किन्नुपर्दा असी रुपैयाँ तिर्नु पर्छ यो त उदाहरण मात्रै हो यहाँ बन्दा काउली आलु फर्सी जे को पनि तेस्तै हुन्छ किसान को मेहनत को सहि मुल्य कहिले पाउने जुनसुकै सरकार र ब्येबस्था आय पनि केही फरक परेको छैन हाम्रो नेपाल मा यो मैले कुरो उठायको भक्तपुर सिपाडोल बाट हो मेरो मात्रै नभयर यो सबै को साझा समस्या हो यो हस त धन्यवाद ।।।।
major question raised , agriculture initiative is good looking
Arju rana ko video clip is lit tait
nice interview... Let bisho sir talk more..
टफ्-टक् सांचै टप् नै भये छ😀 कारण लौरोलाई कुनैमूल्य ठान्नु भयेन! ठुलै मात्र ? भोग पुगेपछी चट्टान् पनि पड्केर जान्छ।
Political niyat ra ailay ko bureaucratic sansakar le bikas kehi hunna. Way of operation nai scientific and systematic nai chaina. Mission vison ani execution strategy khoi? 5 yrs for this, 10 yrs this Khoi commitment coordination? Weakness finding and correction Khoi?
Dil Bhushan pathak sir, Budget sadhain jasto aayat mukhi nai hun6.
नेपाल विकास गर्नको लागि हिमाल र हिन्दू को व्यापक रूपमा बजारीकरण गर्नु पर्छ। जस्तै उच्च बाँध जलविद्युत, नहर, हिन्दू धर्म, बुद्ध धर्म। यी कुराहरु कम्युनिस्ट र समाजवादी मार्फत हुन सक्दैन।
Yo manche kahile hasdaina attraction kasari hunxa viewer lai
Nepal ma karmachari lai kaam lagayera bikash garna aati garo 6
यो मान्छे कांग्रेसप्रति कति वफादार रहेछ भन्ने कुरा प्रमाणित भएको छ
त्यसै आरजुले बजेटमा दादागिरी देखाएको हैन रहेछ
extremely boring conversation that i ever heard on national economy ! Rubbish !
यो मान्छे कांग्रेस कै बफादार रहेछन्, कांग्रेस ले सबै सही नै छ कम्युनिषटहरु ले गरेको गलत जस्तो विश्लेषण गर्यो
oli sarkar le nai garda aile bidesi mudra ghateko ho
1 ghanta agadi post gareko xa 1 hour jatti ko nai xa video hajur le 48 minutes ma nai comment gardai hununxa, aadi kura ma nai katti dherai opinion aauxa Yaar Nepali ko!!
7 years ma 12 ota pm change vako nai communists le garda ho . Duniya le thukeko communists lai hami kina samarthan garne jaha jaha communists xan tyaha tyaha ko thau bigareko xan .
Yo mukh ni ramrai nakholi bolne sir alik party haru ko wafaadaar jasto laagyo
Rato kitab ma aayaka yojana thekka nalagne kin hunchha,