कमेदी सो मा कोमेदी न भयर के हुन्छ त रिमा गलत छ किन भने कमेदी सो मा यक अर्का मा रोस्त गरेर हसाउनु नै कमेदी हो जो रिमा लाई पचदैन पनि कमेदि गर्न पनि आउदैन र सरर र बोलेर मात्र दर्सक को मन जित्न सकिँदैन रिमा जि बिच बिच कमेदी पनि गर्नु पर्छ यति को रोस्त न पच्ने भय बातो खुल्ला छ गय हुन्छ यस्तो रिसाउने मान्छेको कमेदी सो मा जरुरत छैन रिमा बिना पनि यो सो मज्जा ले चल्छ रिमा लाई हताइ दिनुस विशाल सिर मेरो आग्र्ह बिच बिच मा रिसाउने ले सो मा अलि खल्ली लागिराको छ 🙏🙏🙏
कुनै पनि कुराको सिमा हुन्छ सिमा बाहिर गएर मजाक गर्न मिल्दैन कमेटि सोमा पनि त केही नियम होला रिमा बैनि रिसाउने मान्छे त हैन जस्तो लाग्छ केही इच्छा बिपरित कुरा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ नत्र भने किन किन तपाई बस्नु म बस्दिन भनिन
Alli badhi bhayo hai yo kura gopya garera suljhauna pani ta sakintheo yata Yaha kehi nabolera camera paxadi pani ta kura garna sakintheo 2 din ko jindagima katro ghamanda ho
केटाले बिस्तारै मिलाउने दाउ त होला । तर दर्शकको अगाडि बाझेर यो आफ्नै अवकात देखाएको झै भो । केटिले जे गरेपनी हुने ? यहि कुरालाई रिमा जी ले रिसिभ गरेर ok गरेको भए सानोतिनो कुरामा कसैमाथी न त दाग लाग्थ्यो न दर्शकले अनर्थ सम्झिन्थे । केटिले जे गर्दिए नि हुने
Sakvar milnuparyo hamilai namoza layo ni taa comedy program ma Ali Ali rost ,navhayetha host garyeraa matra taa interested hundhaiña plz rima sister and brother hazurharu anyhow miluparyou....
रिमालाइ एकलो हुनुपर्ने यस्तै स्वभावले हो। उ संसारकै घमण्डले भरियकी एकल महिला भन्दा हुन्छ। अरुले पत्याईदियर गरी खाओस भने stage हरुमा अबसर दियको हो। कुकुरलाई हड्डी पच्दैन भन्ने यहि हो। यो कमेडी stage हो , अरुलाइ हसाउने कर्म गर्नु र त्यस्तो नाटक गर्नु जरुरी छ। अब रिमालाई stage हरुमा दर्शकले हेर्न चाहन्ननन । कसैले लगानी नगर्नु।
यो prank हुनै सक्दैन यसमा रिमा नै उतार चढाब भएको बुझिन्छ यदि मन पर्दैन भने त्यो कार्यक्रम सके पछि आयन्त त्यस्तो बिल्कुलै नगर्न चेतावनी दिएको भए राम्रो हुनेथ्यो I त्यसैले आफु राम्रो mexam नराम्रो देखाउन खोजेको भन्ने घमाण्ड देखिन्छ I
रीमाले सिमा नाघ्यो… but I really don’t like Rima’s anchoring. She should be a playback singer. But comedy show ho, viewers lai emotionally entertaining garna khojeko holan… देउता फिल्ममा युवराज लामाको “यो सब नाटक हो” भन्ने डायलग जस्तो😀
अलिक बढीनै जहिले नि रिमा संग मात्रा फ्लर्ट गरेर मलाई त वाक्क नि लागेकाे थियाे।अलिक राम्राे म्यासेजहरु ल्याएर भन्नू नि बरु।कहिले काहीँ फ्लर्ट ठेिकै हुन्छ तर बढी नै भयाे।सुमन कार्कि काे जस्ताे कहिले काही ठिक लाग्छ।
कमेडि सोमा अलिअलि कमेडि त भैहाल्छ नि । रिमा ले फाफि माग्नुपर्छ रिमाको भाउ बढेको छ
गल्ति सोरै आना रिमा को देकिन्छ । रिमा लाइ आफू कमेडी सो मा काम गरेको छु भन्ने कुरा थाहा हुनु पर्यो । रिमा ले माफी माग्नु पर्छ।
SCRIPTED VIDEO HO SAATHI HARO SHOW LAI HIT BANAUNA KO LAGI YO FANDA HO ...
Both li tha hunu parne ho ta yo ta shouting garer recorded paxi primer hune hola ni ta
यो एउटा नाटक नै हो ,live शो हैन ,किन cut गरिएन?किन यस्तो झगडा on air गरियो?
यस्ता कुरा पर्दा पछाडि पनि त कुरा गर्ना सकिन्छ। नाटक गर्छन्।
रिमाको घमण्ड अलिक बढी देखिएको छ
यो रिमाको अलि बढी घमण्ड गरियो
नचाइने घमण्ड रिमा बिस्वकर्माको डेखिण्छ। किनकी रिमाले पनि त मेक्सम लाई कत्ती पटक ख्याल ख्यालमा घोचेर बोलेको छ त
रीमाको ब्याबहार राम्रो देखीएन।प्राङक नै बनाए पनी रीमा नीकै जान्ने राम्रो उदघोसक भनेर गफ गर्छीन।
रिमालाई तेसै लोग्नेले छोडेको होर
रिमाको पुर्व श्रीमान मेरो घर सधेरी हो।हाल उनिहरु युकेमा बस्छन। केटाले अर्को बिबाह गरि सके।
कमेडिलाइ रियल सम्झिनु भएन नि रिमा जि
कमेदी सो मा कोमेदी न भयर के हुन्छ त रिमा गलत छ किन भने कमेदी सो मा यक अर्का मा रोस्त गरेर हसाउनु नै कमेदी हो जो रिमा लाई पचदैन पनि कमेदि गर्न पनि आउदैन र सरर र बोलेर मात्र दर्सक को मन जित्न सकिँदैन रिमा जि बिच बिच कमेदी पनि गर्नु पर्छ यति को रोस्त न पच्ने भय बातो खुल्ला छ गय हुन्छ यस्तो रिसाउने मान्छेको कमेदी सो मा जरुरत छैन रिमा बिना पनि यो सो मज्जा ले चल्छ रिमा लाई हताइ दिनुस विशाल सिर मेरो आग्र्ह बिच बिच मा रिसाउने ले सो मा अलि खल्ली लागिराको छ 🙏🙏🙏
100 % right ho yo कुरा bishal Dai le यो कुरा ni bujnu parxw
100% right भन्नू भयो हजुरले यो कमेडी सो बाट रिमा लाई हताउनु पर्छ बिसाल सर मेरो पनि आग्रह छ 🙏
मूर्ख नहुनु यार रमाइलो गरेको हो
Mexam America comedy tour ma gako thyo, next week ko episode ma aauxa😂
यो सबै भ्युज को लागि हो
कमेडि भनेको कमेड हाे नपचाउने रिमा पेन्टी काे जुम्रा टाउकोमा पुगेको सरह हाे
सति सावित्री बन्नु पर्दैन रिमाजी।तपाइको बिगत सबैले देखे सुनेकै हो
धोतिको जुम्रा कान्सिरी पुग्यो भने सल्बलाउन थाल्छ रे रिमालाई त्यही भको मात्र हो!
रिमा आफुलाइ सिनियर ठान्छ र ओभर एकटिङ को पसल हुन !
कुरा नबुझी गाली नगरुम प्रायाङ होला 😂😂
यो कमिटी शो हो रिमा तिम्रो नैतिकता छ कि नै मेख्सम सङ माफी माग
कमेडी नै हो यदि होइन भने रिमा बैनी ले बुझ्नुपर्छ
रिमा sis अतिनै गर्नुभएननि
थाहा छैन रिमा बिश्वकर्मा आफुलाइ के सम्झिन्क्छिन। यहाँ यो बिबादमा रिमाको गल्ती देखिन्छ। मेक्सम रिमा भन्दा निक्कै ट्यालेन्टेट छ।
Yes yo rima lai host bata hatauni bishal dada hjr nai host bannu tesai thuli.paltidi rahixe sali
जे भय नि रिमा ठुलि नै हुन्छे है
यो सबै हामी जन्ता लाई उल्लू बनाउने काम मात्रा हो!
Yo program noi nautangki natak noi tw honii hjr
रिमाकाे घमण्ड बढी भयाे
नाटक हो यो पछि मिल्छ
कुनै पनि कुराको सिमा हुन्छ सिमा बाहिर गएर मजाक गर्न मिल्दैन कमेटि सोमा पनि त केही नियम होला रिमा बैनि रिसाउने मान्छे त हैन जस्तो लाग्छ केही इच्छा बिपरित कुरा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ नत्र भने किन किन तपाई बस्नु म बस्दिन भनिन
sachikai vako vaya. edit garer katthiyo. show herxan vaner ho😂😂
Alli badhi bhayo hai yo kura gopya garera suljhauna pani ta sakintheo yata Yaha kehi nabolera camera paxadi pani ta kura garna sakintheo 2 din ko jindagima katro ghamanda ho
एतिकुरा रिमाले सो बाहिर भन्दियको भय हामी दर्सकको मन दुख्ने थियन सो को पनि बदनामी हुने थियन
sayad
God bless all of you.
केटाले बिस्तारै मिलाउने दाउ त होला । तर दर्शकको अगाडि बाझेर यो आफ्नै अवकात देखाएको झै भो । केटिले जे गरेपनी हुने ? यहि कुरालाई रिमा जी ले रिसिभ गरेर ok गरेको भए सानोतिनो कुरामा कसैमाथी न त दाग लाग्थ्यो न दर्शकले अनर्थ सम्झिन्थे । केटिले जे गर्दिए नि हुने
मज्जा आएन!
Prank matrai ho, guys, judge nagarau Hai.
Thukka Rema ji you are a great and Excellent
ghamanda dharai vyo ab kunai pani show dinu hudina
Yo voice of nepal hoina hau rima.. yo tw comedy champion ho.
रिम अलि बडि बाको जस्तो लाग्यो
रिमा को घमन्ड अलि धेरै छ नातकि
Never Date with broke women. सत्य यहि हो
mexam america gako xa ani tehi bhayera ho jpt news banayera basya xa aba us bata farke paxi it was a prank bhanxan
Hoina gaudal ko galti cha hai Rima thik cha
रिमालाई यो सब कुरा थाहा छ।रिमाले कमेडी च्याम्पियनमा धेरै चोटि भैसक्यो होस्ट गरेको रिमाको गल्ती छैन।हद माथी हद भएपछि जस्लाई पनि दिमाग खराब हुन्छ हौ।
कमेडी 😁😁 को पनि सिमा हुन्छ यार।
प्राङ्क हो, बाहिर जानुपर्ने भएर बाहिरिएको हो झगडा होईन।
Sakvar milnuparyo hamilai namoza layo ni taa comedy program ma Ali Ali rost ,navhayetha host garyeraa matra taa interested hundhaiña plz rima sister and brother hazurharu anyhow miluparyou....
रिमालाइ एकलो हुनुपर्ने यस्तै स्वभावले हो। उ संसारकै घमण्डले भरियकी एकल महिला भन्दा हुन्छ। अरुले पत्याईदियर गरी खाओस भने stage हरुमा अबसर दियको हो। कुकुरलाई हड्डी पच्दैन भन्ने यहि हो। यो कमेडी stage हो , अरुलाइ हसाउने कर्म गर्नु र त्यस्तो नाटक गर्नु जरुरी छ। अब रिमालाई stage हरुमा दर्शकले हेर्न चाहन्ननन । कसैले लगानी नगर्नु।
Wow
Thanks
episod herna janxan vaner. natak out country. janu parer ho maxam
रीमा विश्वकर्मा वा कामी को थोरै चुरीफुरी छ
यो prank हुनै सक्दैन यसमा रिमा नै उतार चढाब भएको बुझिन्छ यदि मन पर्दैन भने त्यो कार्यक्रम सके पछि आयन्त त्यस्तो बिल्कुलै नगर्न चेतावनी दिएको भए राम्रो हुनेथ्यो I त्यसैले आफु राम्रो mexam नराम्रो देखाउन खोजेको भन्ने घमाण्ड देखिन्छ I
दर्शकलाइ प्राङ्क गरेको जस्तो लाग्यो
Yesto ta hunx yarr.. lok geet ma badri pangeni dai..pirty ale kati majak haru hunxn..yo kho ta..
Mon parne host madhye parthyo reema but sachinai ho vane poisale pugeko ghamandapan va jasto xa
Anyway gaudal ko para ni thick hoena ho...ramelo garni ko ni hatt hunxa rema is great host🎉🎉❤
100% prank
कमेनि तेरो बढि चुरिफुरी बढेको छ
रीमाले सिमा नाघ्यो… but I really don’t like Rima’s anchoring. She should be a playback singer. But comedy show ho, viewers lai emotionally entertaining garna khojeko holan… देउता फिल्ममा युवराज लामाको “यो सब नाटक हो” भन्ने डायलग जस्तो😀
रिमा घमण्डी रिमालाई निकाल्नु पर्छ किन कि कमेडी हस्यो बेंग्या नजान्ने रिमालाई किन राख्नु पर्यो
2/3 ओटा शो मा होस्टिङ गर्ने के बिजि थिइन यिनि रिम को भाउ बडे छ । कमेडी शो हो मजाक को कमेडी हुन्छ नै ।
Comedy to comedy I think so so only funny.
जे पनि रिमा ले पचाउनु पर्छ भन्ने छ र?गूड् रिमा .....आफ्नो इमान्दरिता मा घटनु हुदैन।
Its fake for show.people love controversy thats why they attract for trp
प्राय धेरै केटाहरूले केटीहरूलाई कूनै न कूनै कूराहरूमा ह्यारेसमेन गरीयकै हून्छ ।
शो रिमाले रेडहेण्ड मेक्शम गौडेलको बीरोध गर्नू श्वाभाबीक हो। सेवास रीमा👍
कमेडिमा बसेर कमेडी पचाउन सक्दैन भने भाग्🤣😂❌❌
रिमा कोहि सङ्ग डराउने मान्छे हैन
रिमा मातिएको हो
सो हिटका लागि गरिएको नाटक हो।
Yo tw prank nai ho judge haru serious nai xainan 😅😂
sure prank हो गौडेल 25/26 year ले रियलमा 45 कि रिमालाई जिस्काउने कुरै हुन्न ।😂
Age LA matters gardaina feeling le
Ho
Kasailai like garnu naramro hoi na
Kasaile like garyo vandaima tyo manxye arulai ma'an parxa vane xuna
Rema lai nanekale यो kamedeko last sijan होला sayet bishal Dai बिचार् garnu होला
यो रिमा भन्ने आईमाई गतिली चाहिँ 100% होइन बुडा सँग नाता टिकाउन नसकेर पारापाचुके गरेको आइमाई प्राय येस्तै नै हुन्छ।🙄
बाहुनको छोरोले बाटो बिरायेपछि राम्रो हुन्छ त ।।छाला गोरो भयेर मात्रै हुदैन हो ।।आफ्नो आफ्नोमै जानु पर्छ।
Gaudel bahun hora ?
We need MD
रिमा ठिक छन
Khas k ho bujhaidinu paryo comedy champion Le
rima is best
Sachchai hoko kyaho
मेक्सम भन्नेको ओभर कमेडि भो कि ? नाटक त पात्रले पो गर्ने हो उद्घोषकले हो र ?
यस्ता धमन्डिलाई कतै पनि साे मा बाेलाउनु भनेकाे अाफ्नाे साेकाे गरिमा धटाउनु हाे।
Ballla ta america Bata aaudaixa mexam. Aba aauxa episode ma yo sab stund ho😂
मेक्सम कमेडीकाे राजा हाे मेक्सम बिना कमेडी च्याम्पियन अधुराे हुन्छ
यो prank हो
अलिक बढीनै जहिले नि रिमा संग मात्रा फ्लर्ट गरेर मलाई त वाक्क नि लागेकाे थियाे।अलिक राम्राे म्यासेजहरु ल्याएर भन्नू नि बरु।कहिले काहीँ फ्लर्ट ठेिकै हुन्छ तर बढी नै भयाे।सुमन कार्कि काे जस्ताे कहिले काही ठिक लाग्छ।
कमेडि कलब मा होस्ट पनि कमेडि ब्यक्ति नै चाहिन्छ ??? बिशाल ब्रो मेक्सम राख्नुस नत्र यो सो को भियर्स घट्नेछ ??
यो केटी हरु धेरै भाउ खन्चन गल्ती रिमा को नै हो मेक्सम दाइ आफ्नो ठाँउ मा ठिक छ यो रिमा को काम छैन
रिमाको अलि बढी फुर्ती देखियो यार माफ माग उ सङ
Jat janaki holi sayed
कतै काम परेर गाको होला केही दिन पछि मेलो बाबा भन्दै आउछन् 😂 नाटकि हरु
Jabo euta red flower liye r pachouna naskni lai k anchor rakhya hola flower liye r paxi reject garda nih vaihalthyo nih edi man nparekoi ho vanih
रिमाको अल्लि बडी नै घमण्ड देखियो
This is shooting😂
Yo so suting paxi mexam america tour gaeko xa ra ab aune belaa huna lagyo
रिमाको घमण्ड
कमेडी शो मा जोक चल्दैन?
बालै भएन नि । यस्ता रिमा जस्ता केटी कति छन कति
कमेडी सो हो भन्ने कुरा रिमालाइ नै थहा नभए
Yaxley tw Dashak lai naramro sms janxani last matw kho khulaunu parxni
Rima no good
Comedy show maa kaam garepaxi comedy kai roopmaa janxa but yo sadentra ho goudel lai nikalne
J gareu baini sahi