New rules for trial B (car) category (७० प्रतिशत बमोजिम कारको ट्रायल परिक्षा)

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • निर्देशिका २०७७ बमोजिम ७० प्रतिशतमा बाइक, स्कुटर र कारको प्रयोगात्मक परिक्षा ट्रायल पास हुने नियम मिति २०७९/११/०१ देखी बागमती प्रदेशमा पनि लागू भएको छ। ठूलो भर्र्याङ् यातायात कार्यालयको ट्रायल स्थल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुरुजुधारामा पनि यहि नियम अनुसार ट्रायल परिक्षा सुरु भै सकेको छ।

Komentáře • 37