बालकृष्ण न्यौपानेको आक्रमक अन्तरबार्ता: रबी सहकारी ठग रहेको प्रमाण?डा.मुकुलले खोलिदिए रबीको धोती
Vložit
- čas přidán 29. 06. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv#letestinterview #balkrishnaneupane #rabilamichhane #gbrai#mukuldhakal#balenshah#manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सब चोर निस्के रबी त झन राजनितिमा आउनु अघिनै महा ठग रहेछन यो देशमा
Dr. Mukul Dhakal 100% right xan
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
great analysis
सबका सब चोर निस्के रबी त झन राजनितिमा आउनु अघिनै महा ठग रहेछन यो देशमा देशभक्त जंगबहादुर कम्तिमा १०८ जना जन्मनुपर्छ 🇳🇵🇳🇵
आलु ठग हो प्रमान देखा जस्ले रास्वपालाई ठग भन्छ त्यही हो माहाठग 34 बर्ससम्मलुट्नेहरुका ठगहरु हुन अरुलाई पनि ठगे आफू पनि ठग्गे
@@BidurShibakoti-wr6ez सानो मनन्- ३० लाख भुईमान्छेको पैसा रबि र जिविले खोलेको Galaxy मिडीयाले अवैध रुपमा प्रयोग गर्यो र कम्पनी पतन हुनुको साथै दुरुपयोग गरी लगानी गरेको जनताको पैसा पनि डुब्यो । के तपाईंलाई थाहा छ अरबमा कति शून्यहरू हुन्छन्। सामान्य मानिसले जीवनभर त्यति पैसा कमाउन सक्दैन। २ वर्ष जेल बसेपछि त्यो सबै पैसा पचाऊछन् मिल्छ ।
🇳🇵🙏
Good analysis. Desh lai rajsanstha chahinchha.
Right raja badi ek hinu parayoo
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
लुटेरा लाइ रिस गरेको होइन सत्य भनेका छन
2/4 jana janata le matra ho haju
Sahi ho
सहि हो
बालकृष्ण सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ,तर एउटै सिद्धान्त बोकेका हरुपनि एकजुट हुननसक्नु नलाएकि पन हो
जति रबिलाइ फसाउने तल्लिन देखिन्छ तर रबि अपराधी बाट बाहिर छन
Exactly 👍 ❤❤
वास्तवमा यी शिर्संस्थ नेताहरु त देशद्रोही नै रहेछन बरिस्थ अघिवक्ता बालकृष्ण नेउपानेजीको अनुशार।
Nepal r Nepali grib banaun sansad mantri derai banaye .
Rabi bata pani aasha harayo , रबीलई खाली गीरह मन्त्री चाईयो
बालकृष्ण ले लास्ट हसाये यार
वकीलको सहि पो छ कि क्या हो
BALAKRISHNA SIR, TAPAE KO KURA SUNDA DIPRESION KO ABASTHA MA PANI HASNU MANLAGYO
अब सुरू भयो रबी लखेट्ने काम !
यी बिषलेषक भनॉंउदाहरूको नी 😡
यिनी अब अमेरिका नगए जोगिन गाह्रो छ , हुन त नागरिकता त्यागेका हुन , नेपाल बस्दिन भनेर पछिल्लो समय कसरी नेपाल मा मन फिर्यो सोचनिय छ !🤔
सबै कुरा था छ ठक को हो भनेर तर सानो लाई समाउने आनि ठूलो भगाउने छि कस्तो हो नियम नेपाल को नेपाली भन्न पनि गिन लग्न लग्यो आब चै
It's True Explanation about The Current Nepal's Worsted Unpatriotic Political Slave Brokers Unpatriotic Attitudes Political Parties Leaders.🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
Yess 🙏🙏🙏🙏
Blkisna bahulaya.x
बासतबिक,पता लागियो मुकुल पुरै बिकेका रहेछन,जिबनमा ,आफनै पारटीका रबिसवासिला,पातरपसार धन समपतीको लागी,आफनो ईमान धरम,ईजजत,गुमाऊछन ,गिराऊछन,सिददियाऊछन,कागरेस,रकानतीपुरकै लागी,माहा मनतिरी,बिकेछन,
केही पनि होइन रवि लामिछानेको बदनाम गर्ने तरिका मात्रै हो यो सब। नेपाली जनता त्यतिकै भेडा भनेको होइनन् जसले जे भन्यो त्यसकै कुरा सुन्ने त्यही भएर नेपाल देश विकास नभएको मूल कारण
Balkisna sir g b rai ko shahakari kanda yadto chha 84 ma vot tanne upaya chunab ko belama g b rai shamatne jel hale jasto garne yamale mao badi kangres lai vot dinush hami shabai shahakariko paisa firta garaidinchhu vandai yo 3 neta harule vasan thokchha ani votpani tanchha paisa pani firta garchha yo kura lekher rakhnus dhane bat
Afnu
Vastrachari lai mitaunu ko lagi..
Griye
Mantri chaiyeko rayecha
Ravi ji lai...aru post kina khanna ta kina
Griye mantri chaiyeko rayecha kina rajnitik ma ahko rayecha vaneko ta kina afnu
Driver ko khoji gardena vaneko ta yoh ta..
Prachanda
K.p oli
Deuba ko
Baje po rayecha..
न्यौपाने ज्यु, अब रवि को पतन भए हामी जन्ताले (देसभरिका वडा गाउँ नगर साम्सदिय क्षत्र) भोट काहा हाल्ने तपाईं स्वागत नेपाल युटुबमा मात्र बोल्ने ?
फाईल त तेस्तै हो,आफ्नो लंगौट खुलि सक्यो...फाईल को कुरो !
छि: हाक, थू: यस्ता छन् स्वनामधन्य कुबुद्धिजीवी । तेरो आदालतले छाडेको होइन समातिएको केलाश सिरोहिया ??
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
E bislesak pani pailako kangres kaa bhatuwa haru hun
अधिबक्ता बालकृष्ण जि तपाइँ पनि कालो लाई सेतोलाई कालो 3:31 बनाएर गरिब जनतालुटने लुटेराहरु को गुट कै हौ बेसी गफनजोत तिमी पनि दलालहरू को मतियारहौ
Kahili rabiko matra birod gareko ho cheya
Aba desh chalaune neta jantale banaunu parxa ra yi party kholera desh bechne sabai vrastachari haru lai ghar ghar bata lakhetnu parxa aba jantaa uthnu bikalpa aru kehi upaye xaina.
िनि आफै चाेर हुन
Ke ajhai Nepali jantale K P ra Sere lai mantri banayera pujera basne ho?
Feri arko mukh bange aayo.
Auta aau6 toyo pardeena van6 auta mero gar ma pahuna aaka6an van6 canroment giri bandu tea mahakali nadi yini haru ko natak ho bal kishna sir melachi aayo yi daka haru ko sark samelan ko kuree gardeenan yi damna haru
MUKUL DHAKAL ABA BALEN KO PARTY MA JADA HUNTHEO.
thula macha jogauna rabi fasaune kam suru garnu ni nepali mulaharule
Neupane ani mukul yeutai hun, tatona chharko haru
Je payo tehi nabolnu budha okil jasto manxe😅😅😅😅
Rabi daka chora ho.
thula macha jogauna rabi fasaune kamnagarau ta nakkali nepali mulaharu
Tyo ta yek palta janta jhukiye
yo budolai giraha mantri banayo vane 7 din kurchima basna sakdaina.aile vukiraxa daka fataha
ए माहान्याधिबक्त्ता जिउ खाली रबी को धोती खुस्क्यो भन्छ खाली रबी ठगी ठगी ( एमाले कङ्रेस माओबादी राप्रपा जस्ता पार्टीले देश बेच्दा बीभीन्न कल कारखाना बेच्ने को केही नदेख्ने आफु चुनाबमा 1000 भोट ल्याउन नसक्नेले किन रबि रबि भनेर खेदो खनेको हो
Rabi sangai thagne chorne partnera timi pani go Kya?
Rabi kai puchar samatera basnus
Thukka jindagi timiharu ko
Rabi bahek Aru sab neta asal rabi le matra bigare ko des😮
Rabi sahit sab neta chor hun
Hay anpad kera aru kharab vayo vanera bikalpama Rabi Lai vote haleko haina madarchot jholey? Rabi Lai Aru sanga dajxa vane arulai nai vote hale vayoni Kera Khana aunu paryo Rabi chhabi jholey KO Kura
रबिकाे खेदाेकतिगरेकाे तकहाथिस देससिद्विदा
Rabi ko jole
Yo dudoko dimag khuskyo
🙏🙏🙏🙏🙏🙏🙏
यो साल बाल्किस्नले रबि को कहिले पनि राम्रो देखेनमर्न लागेको बुधो
रबीले राम्रो गर्दा पो राम्रो भन्ने हो हजुर प्रचण्ड ओलि सङ्ग मिलेको राम्रो होत ??
E pani chor hun rabi berode sab chor hun