LIVE KAUDA - CHUTKA । बल्ल भेट्यो हितको मायालाई । RODHI । Gurung Culture । Pritam Gurung
Vložit
- čas přidán 7. 09. 2024
- Rodhi Digital Presents
LIVE KAUDA - CHUTKA
बल्ल भेट्यो हितको मायालाई
POST
Rodhi Digital Pvt Ltd
Gangabu Kathmandu 01-4956280
FOR BUSINESS ENQIRIES :
digitalrodhi@gmail.com
pritugrg@gmail.com
01-4956280
MY SOCIAL MEDIA LINKS :
▶Instagram: / pritam_gurung_official
▶Facebook: / / pritam.gurun. .
▶Page : / rodhidigital
/ pritamgfanclub
▶Tiktok :@rodhidi
▶Website : www.rodhidigit...
#kauda
#chutka
#rodhi
#rodhidigital
#Pritamgurung
#nepalilokdohorisong
#nepalilokdohorigeet
#nepalidohori
Don't forget to like and share with everyone if you liked this video!
Magar Culture ❤️ Kauraha 🥰
मगर समुदायको मौलिक सांस्कृतिक नृत्य कौराहा गुरूङ र अन्य नेपली दाजु भाई दिदि बहिनी हरुले follow गर्दा खुसी लाग्छ। 🥰
यो मगर समुदाय को कानराहा होइन गुरुङ समुदाय को चुड्का हो धन्यवाद
ए यसरी पो गाउथ्थो/नाच्थ्यो
तिम्रो गाउघरतिर तेसो भए त त्यो गुरुङको कल्चर होला।यसम डान्स सिकाउने पनि गुरुङ, नाच्ने पनि गुरुङ नै होला ,भाका/शब्द पनि गुरुङकै गाउने पनि गुरुङ नै अनि मगरको फलो गर्छ भन्दिने कि तिमीले सिकाको हो नाच्न र गाउन।गुगलम आफैले लेखेको इतिहास पढेर आइज भन्ने फेरी😂😂😂
Proud be Gurung very nice our cultural chudka❤❤❤❤❤
Kauraha is a Magar culture dance not Gurung. It was created by Magars.
@@hm7985
कौडाको उत्पत्ति तनहुँको राइजिङ रानीपोखरीमा भएको हो भने कुरा सबैलाई थाहा छ । गण्डकीम बस्ने दुरा,ठकुरी,भुजेल र गुरुङले यसलाई आफनो लोक नाच भन्न मिल्दैन भने मगर समुदायले अब गाउन र नाचन प्रतिबन्ध लगाउनुपर्छ विशेष गरेर
गुरुङलाई।आफ्नै मगर भाषाम धार्मिक कुरालाई ख्याल राखेर आफैले गाउनु अनि मेरो तेरो भन्नु पर्दैन।कौड गीतम धेरै परिवर्तन भएको छ यसलाई शुद्ध मगर कौड गीत भन्न मिल्दैन त्यस्तो कुरा गर्ने हो भने।अझ भन्न हो भने गुरुङ कलाकारहरूले बिकृती ल्याएको छ आफ्नोपन मिसाएर ,जहा पयो त्यही गाउने र नाच्ने गरेर यो त एउटा निश्चित समय म नाच्ने लोक नाच हो।प्रेजरभेसन गर्ने बेलाम हात बाधेर बस्ने अहिले आएर केवल हाम्रो हाम्रो
गर्नु ठिक होइन। सुरूवाती दिन मै खबरदारी गर्नुपर्छ ।राम्रो भएपछि हाम्रो हो भन्न धेरै सजिलो छ । भजन चुडक र रोइल चुडक नाम दिए जस्तै गुरूङ चुडक भनेर हाम्रा अग्रज कलाकारले नाम दिएको भए यो कमेन्ट लेख्ने दिन आउँथेन तपाईको ।
@@hm7985 Every Nepali folk song originated in different places of Nepal.We all know that Kauda has originated in the rising Ranipokhari of Tanahu. If our senior artists had named Gurung Chutka like Bhajan Chutka and Royal Chutka then the day of writing this comment would not have come .Nowadays a lot of things changed in Kauda, despite losing its originality it has given good results
When it becomes famous it's easy to say it's just our culture...
@@lishagurung4303 You have to be kidding me lmao. Kauraha is a dance originated by Magars of the west and the name Kauraha comes from Magar language which means we are coming. Magars have been doing Kauraha since day one. It's you all who jumped on the bandwagon later on. So, go read history before opening your mouth about Magar culture.
@@hm7985lol kidding for what?
i know where Kauda originated I have already said it , u don't need to repeat same things..It is believed that Kaura is transformed word from Kanraha(we are coming ), kaharawa(8 beat taal of music), Kaduwa ,Kuruwa and kaude,you don't need to teach me about that.We did not jump intentionally, the problem is seen only these days..
You are talking like , Kauda was famous all over Nepal from day one and Gurung people are singing and dancing since 2080...If you are not satisfied you can take action or whatever you want..to do...
💃💃💃💃🕺💃💃💃💃👏👏👌❤️❤️
त्यो रेगा (भाङ्ग्रा) किन उल्टो लगाएको होला लाजमर्दो तर गुरुङ्सेनी हरु को चुट्का नाम र मौलिक गुरुङ भेषभुषा एकदम राम्रो लागेयो है