Nepali Christian Bhajan - 549.हाम्रो पीरलाई बुझिदिने

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • हाम्रो पीरलाई बुझिदिने
    Nepali Christian Guitar chords
    सबैलाइ जयमसीह,
    हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरूलाई हाम्राे च्यानलले आशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललाई Subscribe गर्न नुछुटाउनु हाेला। हांमीले Video अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद
    Follow us:
    #CHRIST
    #MOTIVATIONALSPEECH
    #nepalichristian
    Enjoy and stay connected with us!
    for contact email: rajugurungnepali01@gmail.com
    for facebook page: / raju-gurung-1083014043...
    LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!!
    Lyrics:
    भजन ५४९. हाम्रो पीरलाई बुझिदिने
    A D E A
    को. हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२)
    A D E A
    हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२)
    A D E A
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
    A D E A
    १. यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२)
    A D A D A D A D E A
    यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन (२)
    A D E A
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
    A D E A
    २. यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२)
    A D A D A D A D E A
    यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन (२)
    A D E A
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
    God Bless you All ..................

Komentáře • 97