New Teej Song 2080 - Sikri Ghatima - अर्घाखाँचीका २३ जना गायिकाले गाए पहिलो तिज गित Bishal Rayamajhi
Vložit
- čas přidán 4. 08. 2023
- Bishal Rayamajhi Present's:-
|| Sikri Ghatima ||
#sikrighatima
#newteejsong2080
#bishalrayamajhi
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Manju Gurung
Jamuna Sanam
Harimaya Rayamajhi
Samjhana Lamichhane
Sunitami Pariyar
Kalpana Shreepal
Maina Magar
Salina Nepali
Sarmila Rayamajhi
Dolma Lamichhane
Renuka Bhattarai
Manju Bhattarai
Nirmala Gurung
Diya Nepal
Bindu Bihani
Samjhana Ranapal
Basanta Khanal
Dipa Lamichhane
Radha Rana Magar
Sabbu Sargam
Barsha Thapa
Sapana Gharti Magar
Nirmala Pant
Bishwas Nepal
♬ Lyrics/Music:-
Bishal Rayamajhi
♬ Arrange:-
Bishwas Nepal
♬ Recordist:-
Bimal Chhinal
Binod Pariyar
♬ Mixing/Mastering:-
HBN Kismat
♬ Studio:-
1DB HD
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Rajkumar Magar
🎬️ Artists:-
Alina Rayamajhi
Sandhya Chhetri
Santosh Pariyar
🎬️ Choreographer:-
Alina Rayamjhi
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit:-
Durgesh Rana
🎬️ Post Production:-
Rajkumar Films
---------------------------------------------
#BishalRayamajhi
#Manjugurung
#Jamunasanam
#Harimayararayamajhi
#Samjhanalamichhane
#Sunitamipariyar
#Kalpanashreepal
#Mainamagar
#Salinanepali
#Sarmilarayamajhi
#DolmaLamichhane
#Renukabhattarai
#Manjubhattarai
#Nirmalagurung
#DiyaNepal
#BinduBihani
#SamjhanaRanapal
#BasantaKhanal
#DipaLamichhane
#RadhaRanaMagar
#SabbuSargam
#BarshaThapa
#SapanaGhartiMagar
#NirmalaPant
#BishwasNepal
#alinarayamajhi
© Nakkale bhinaju,2023,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
🙏नमस्कार म तपाइ हरुले धेरै मया गरेको मान्छे दोहोरि गायक बिशाल रायमाझी (नक्कले भिनाजु) हिजो का दिन मा तपाइ हरुको मया साथ सपोर्ट निकै पाय। तेहि मया ले गर्दा मेरो सब्द सङित मा आज हाम्रो अर्घाखाँची का 23 जना चेली बिश्वास नेपाल र मेरो आवाज मा तीज गीत (सिकृ घाँटी मा) लियर आयका छौ। हामि यो गीत को साबै टिम ले 100% दिने कोशिस गरेका छौ। र यो गीत अलि फरक गर्ने कोशिस पनि गरेका छौ। हजुर हरुलाइ कस्तो लाग्छ? जस्ताको तस्तै सुजाब सल्लाह दिन न भुल्नु होला। आशा छ धेरै मया शेयर सस्क्राइब गर्दिनुहुने छ। बाकि जिम्मा हजुर हरुको हात मा है। धन्यवाद । ❤️❤️❤️❤️❤️❤️
Asmita vako vay ramro hunthyo
Best of luck all team lai
Lovely 🌹❤️❤️❤️❤️
केटा तपाईं दुई जनाको आवाज मा पनि दम छ है शुभकामना ❤❤❤
Kushal belbase,Basanta lamsal,Kamal saurag,Jeevan pariyar,Asmita Budhathoki lai Pani sametnu parne❤❤❤❤
आहा आज त प्रदेश मै भयपनि गाउं घर मै भयको मसुश भयो धेरै धेरै धन्यवाद बिसाल दाजु अनि सम्पूर्ण अर्घाखाचि कलाकार चेलिबेटि दिदि बैनि हरु लाई धेरै धेरै बधाई तथा शुभकामना बेक्त गर्दछु
प्यूठानि
कान्छो
बिक्रम
बि.सि
Miss you
Love you all
सबै आफ्ना गाउँले चेली दिदी बैनी र भाइ विशाल सबै जनालाई यकै साथ यौटै आगनीमा देख्न पाउँदा खुसी लाग्यो र सिक्री घाँटीमा भेट हुन आउ माया अर्घाखाँचीमा पुरानो अर्गानिक गित ले मौलिकता झलकाओस अनि यो गीत ले बजारमा अपार सफलता पाओस सांगीतिक क्षेत्रमा भारी सफलताको शुभकामना भाइ विशाल लगायत सम्पुर्ण टिमलाई ❤❤❤❤❤
आहा कति मिठो गीत राम्रो दामी हामी सबै ले तीज मा हर फेर तीज मा गाउने गीत आज रीकोट हुँदा सारै खुसी लाग्यो सम्पूर्ण यो गीत मा वडा सम्पूर्ण मा विशेष धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉 दामी गीत ले सफलता पौस
अर्घाखाँची समुहको एकदम मीठो तिज कोसेली, बधाई छ सम्पूर्णमा। स्पेसल मन्जु गुरुङ ज्युको अति मीठो आवाज गितको लागि सुनमा सुगन्ध लाग्यो। Female Casting so sweet...
aaha sarai ramailo teej geet leyara आउनु vako xa bishal g आफ्नो चेली हरु ko साथमा सबै कलाकार दिदि बहिनी हरु ma धेरै धेरै maya अनि संमान xa hai bishal g ❤❤❤❤❤❤
अती नैं उत्कृष्ट गीत सार्है राम्रो लाग्यो जती बयान गरे पनि कम हुन्छ जती हेरे पनि हेरी रहुँ लाग्यो उच्च सफलताको शूभकामना सहीत भाग 2पनी लिएर आउनू होला सबै। यूनिट लाई मीठो सम्झना सहीत हरीतालीका तीजको शुभकामना❤❤❤❤
ल बधाइ छ गीत राम्रो लाग्यो गीत सफलताको सुभकामना अर्घाखाचीको टीमलाइ ❤❤❤
धन्यवाद विशाल जी,
निकै खुसी लाग्याे । हजुरकाे कला गला अनि क्षमताकाे म पनि प्रशंसक हुँ । तिजकाे अवसरमा अर्घाखाँचीका चेलिहरुलाई एकै ठाउँ भेला गरी हामी समस्त जिल्लावासीहरुलाई याे सन्दर काेशेली उपहार पठाउनुभएकाेमा विशेष धन्यवाद । यहाँहरु सवैलाइ तिजकाे शुभकामना व्यक्त गर्दै निरन्तर सफलताकाे कामना गर्दछु ।
Thank you so much sir ❤
Yo honi ta Arghakhanchi ko saan all the best
आहा कति रमाइलो लाग्यो गुरुपिङ मा गिदाउनु भएको रैछ ❤❤😊
आहा कति मिठाे तिज गित बधाई छ सुम्पुण हाम्रा अर्घाखाँची कलाकार हरुलाई सफलता काे सुभकामना❤❤❤❤❤❤❤
बधाइ छ विशाल रायमाझी लगायत सम्पुर्ण टिम लाई ❤
मिठो तीज गीत मेरो प्यारो बिशाल सोल्टि राजा र सम्पुर्ण अर्घाखाचीका चेली सोल्टिनीहरुको बबाल प्रस्तुतिले तीज रौनक झपक्कै छाहेको आभास भयो सबैलाई समेतेर गीत बनाउन कति कठिन छ तैपनि यति मिठो सृजना पस्किनुभएकोमा राजा लगायत सबैलाई बधाई तथा अपार सफलताको शुभकामना ❤️🙏🙏❤️❤️❤️
जय गीत जय सङ्गीत
जय तीज जय चेली सोल्तिना हजुर ❤❤❤🎉🎉🎉
Thanku
अति नै मन पेरेयो गित है मत सुन्दै नाच्दै म चाहिँ अर्घाखाँची गोखुङ्गा देखि हाल ईन्डिया देखि सुन्दै छु❤❤❤❤❤❤
अर्घाखाँची को तिज गित सुन्दा सारै रमाइलो लाग्यो बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️❤️❤️
विशाल दाइ तिजभनेकाेत हजुरहरुकै मात्र हाे 🎉🎉🎉🎉 अझैसगरमाथाकाे शिखरमा पुग्नसफलहुनु म सल्यानि RSB काे तर्फबाट सुभकामना यउटाकुरा दादा हजुरसित मेराे यउटा गित सहकार्यगर्न अबसर मिलाइदिनुस ?❤❤
कति पय दिदी बैनी लाई नचिनेकोलाई पनि चिन्न पाइयो हाम्रो प्यारो अर्घाखाँची लाई आजै फेमस बनाऊ प्यारो विशाल दाजु 🙏सबै चेली हरु लाई तीज को सुभकामना
सुपर गित शुभकामना अर्घाखाची म हेटौडा देखि सुन्दै र हेर्दै छु 12:52 डुबलीकेट हिरो जस्तो छन सबै
पहिला पहिला यहि भाका मा दोहोरी गाउदै हिडिन्थ्यो सुन्दा सरै आनन्द लाग्यो अर्घाखाँची का सम्पुर्ण कलाकार हरुलाइ हार्दिक नमन
तिज गित रमाईलो बनेछ सम्पूर्ण दिदिबैनिहरुमा तिजको शुभकामना 👌👌👌👍️👍️👍️💃💃💃💃💃💃💃💃
आहा अर्घाखाँची काे अर्गानिक तिज गित सारै राम्राे गित धेरै मन पराे😍😍😍😍सबै टिमलाई बधाई छ❤❤❤❤❤❤❤❤❤
Wow katii mitho geet I love all singers and I love arghalhnchi ❤❤❤❤❤❤❤
हाम्रो अर्घाखाँचि का कलाकार चेलिहरुलाई शुभकामना तथा बधाई
आफू जन्मेको जिल्ला को नाम अनि गित सुन्दा धेरै नै आन्नद लागयो.. धेरै बधाई तथा शुभकामना सबै अर्घाखाँचि का कलाकार हरूलाई..
धेरै राम्रो गीत विशाल दाई अर्घाखाँचीको अब केही होला जस्तो छ शुभकामना दाई दिदी ❤❤❤❤❤❤
Arghakhanchi ko geet auda nikai khusi lagxa best up luck😊😊
बधाई छ राम्रो गित सफलता को शुभकामना🎉🎉
❤❤❤रायमाझी परिवार लाइ सम्मान
याे बेला दिदी बहिनी हरु कै रमाईलाे तिज हाे धेरै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ 👌👌👌❤️🌹💯
बदाई छ सबैकला कारलाई गारो अर्घाखाँची जिल्लाको पूर्वि नेपालको मध्यमाञ्चल
23 जना सबै गायिका दिदी बहिनिहरुलाई तिजकाे शुभकामना😅❤❤🎉🎉🎉💐🌺🎼🎤धेरै राम्राे🌺🎼❣️❣️❣️🙏🙏
अाफ्नो जन्म भूमिका चेलिहरु लाई एकै ठाउँमा देख्न पाउँदा खुसी लाग्यो। सफलताको शुभकामना !!
Dami xa tij ghit
Ahile aayou bhane jasto ❤❤❤❤❤🙏🙏🙏teej song 🎵 ♥️ 😊
आहा❤कति मिठाे गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏👏👏
पुरानो गीत नया सैलिमा सारै मिठो सुनियको छ बधाइ छ हाम्रो अर्घाखाँचीको टिमलाइ❤❤❤
देश तथा विदेश बाट बिशाल रायमाझी को हरेक गितको भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
Aaha kati ramro geet yopo hota teej get 😊dherai nai ramro xa hjr teej geet❤ ani बधाई छ सम्पुर्ण लाइ
❤ खुशी लाग्यो यति राम्रो कलाकार हरु लाई एक थाउम देखना पौदा आफनै जिल्ला को नाम सुन्न pauda so keep it up all of u ।।
X 2:20
भोलि सम्म Trending 1 मा देख्न पाइयोस💗। सफलताको शुभकामना सम्पुर्ण Team लाई❤
Thank you 🙏
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा सरै राम्रो बनेछ गीत एक दाम रमाइलो हार्दिक सुभ कामना विशाल सर अनि सम्पुर्ण मा
आहा यो होनि तिज को गित भनेको धेअरै राम्रो लाग्यो सबै गायिका गायक हरु मा बधाई छ है 🙏🙏❤️❤️❤️🎤🎻
Congratulations and best of luck Arghakhanchi all team ❤❤❤
❤❤❤❤❤राम्रो छ यसपालि को तिज गित विशाल दाई❤❤❤❤❤❤
wow ❤❤ सारेे राम्रो गित congratulations all taem 👌👌👌👌
वास्तविक नेपाली शब्दहरु को लयमा गायिएको यो तिज गित सुन्न पाउदा आज आनन्द आयो!! सम्पुण कलाकार हरु लाई 🇳🇵 नमन🇳🇵
निकै राम्रो छ सफलाको शुभकामना सम्पुर्ण टिमलाई ।❤❤❤
बधाई दिदि बैनीलाई
Congratulation all team ❤❤
अहिलेको पोखराको कार्यक्रममा यो गित अर्घाखाँची पोखरा युवा समाजले दिन भर बझाउने निर्णय गरेको छ। धन्यवाद अर्घाखाँचीका कलाकारहरुमा!
सुपर छ गित बधाई छ सम्पूर्ण मा😊
आहा कति रमाइलो तिज गित सबै लाई अग्रिम तिजको सुभकामना।
आहा कति रमाइलो ❤❤❤❤❤
हाम्रो प्यारो अर्घाखाँची जिल्लाका सबै कलाकारहरुलाई धरै धरै शुभकामना ❤❤❤❤❤❤❤❤
बधाइ छ हाम्रो अर्घाखाँची को सम्पुण कलकार हरुलाइ 💕💕💕
Ed edd we
हाम्ले त
शिख्री घाँटीमा सरर आऊ माया क्षेडा ठाँटीमा भनेर गाउँथिन्🎉🎉🎉🎉🎉
wow ramro xa
खुसी लाग्यो आफ्नै जिल्ला अर्घाखाँचीको नाम समेटेर गीत बनाउनु भाको रैछ बिशाल रायमाझी लगायत समुर्ण कलाकार लाई बधाई तथा शुभकामना🎉
Ramro geet xa a ha kati ramro🎉😂❤
अर्घाखाँची बासीलाई गर्वको विषय हो, धन्यवाद अर्घाखाँची चेलीहरुलाई यो वर्षको अवार्ड अर्घाखाँची चेलीहरुले पाउन शुभकामना।।।
Dhari ramro lagyo 💖❤️
आफ्नाे ठाउकाे गित सुन्दा आन्द आउछ दामि छ कैले काहीँ हामिलाइ पनि उपस्थित गराउन पराेकाे विशाल भाइ😂❤❤❤👌👌💃💃
बधाई तथा सफलताको शुभकामना ❤❤
अर्घाखाँची देखि कोकोले हेर्नू भएको हुनुहुन्छ like गर्नु होला 😍💖
अर्घाखाँची का तारा हरु सधै यसरी चम्किरहनु र जिल्ला लाई यसरी चम्काउनु सधैभ सफलताको शुभकामना निर्माण टिम love ❤ Arghakhanchi ❤from Arghakhanchi
धेरै राम्रो ❤️🌹
Our Nativeland❤arghakhanchi
We love arghakhanchi ..
Heartly congratulation 👏👏👏
All team laii🙏🙏🙏🙏
धेरै धेरै बधाई छ बिसाल भाइलाई जय सङीत जय अर्घाखाँची ♥️♥️
Wow wow maja aayo geet suna rw ❤❤❤
अति राम्रो । सबैलाई सफलताको शुभकामना ।
1 no trending मा आइरहोस सुभकामना😍 हाम्रो अर्घाखाँचीका कलाकारले गाएको पुरानो मौलिक गित र सब्दलाइ टपक्क टिपेर जिबन्त बनाएकोमा ।🙏❤️
आफ्नो अर्घाखाँची जन्मभुमि कोत नहेर्नी कुरेइ भयन सफलता को सुभकामना सबैजना कलाकार हरुलाइ
आहा यति धेरै आफ्नो जिल्लाको कलाकार लाइ समेटेर मिठो सृजना ल्याउनु भएकोमा बधाइ बिशाल दाइ लगाएत सम्पुर्ण टिमलाइ सफलताको कामना
सम्पुर्ण टिमलाई बधाई छ राम्रो छ ल हामी सबैले सपोर्त गरौ हाम्रो प्यारो अर्घाखाँचीको चेलिहरुलाई ❤❤
dharai ramro xa song
सम्मान छ सम्पुर्ण अर्घाखाँची कलाकार हरु मा सारै रमाइलो तिज गित छ ।❤❤कुसल बेलबासे भाइ लाई पनि समेट्नु पर्ने थियो। शुभकामना ❤❤❤
अती राम्रो सिर्जना धेरै शुभकामना भाइ लगायत सम्पूर्ण समूहलाई ❤🙏
khtra lagyo yo Teej song 🎉🎉🎉🎉🎉❤
आहा आज बल्ल खोजे जस्तो गित आयो सफलताको सुभकामना हाम्रा अर्घाखाँची का पहिचान प्यारा दादा दिदिहरुलाई ❤🎉 ❤🎉 i love Arghakhanchi ❤🎉
Tq
दामी छ अर्घाखाँची जिल्ला ❤❤❤
जय अर्घाखाँची
जस्तो गीत उस्तै नाच wow भेट हुन आउ है अर्घाखाँची मा सबै कलाकार लाई सम्मान छ जय अर्घाखाँची जय सुपा देउराली
आहा क्या सुन्दर प्रस्तुति हाम्रा अर्घाखाचिका कलाकारहरुको बधाइ छ सम्पुर्नलाइ❤❤❤❤❤❤
आफू जन्मेको ठाउँको नाम सुन्दा आनन्द आउने बधाई छ हाम्रो अर्घाखाँचीको दिदिबहिनी हरुलाई🙏🙏🙏 🎉🎉🎉
मेरा अर्घाखाँची भाइ बहिनी दिनि दाइ सम्पूर्ण लाई धेरै धेरै बधाई
ल धेरै धेरै बधाई छ हाम्रा अर्घाखाँचीको चेलिहरुलाइ सफलताको शुभकामना ❤❤
सारै राम्रो लायो सबै चीन जान भयका चेलीबेटी हरु को अति सुरिलो सोर मा गजब रमाइलो ❤❤❤❤❤
Latest One of the best song 👌सबैमा तिजके अग्रिम सुभकामना
अर्घाखाँची का सम्पूर्ण कलाकार हरुलाई हार्दिक सम्मान टक्राउन चाहानछु।❤❤❤❤❤❤❤❤
अर्घखाँचीको सान हाम्रो पहिचान
Dami xa😊
Trending 1 ma launu parxa hoi guys ❤❤❤🎉🎉🎉🎉
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची सबैमा शुभकामना ❤❤❤
बल्ल आयो अर्घाखाँची पुरानो तिज गीत सफलताको शुभकामना सबैलाई ❤❤❤
हाम्रो arghakhanchi ❤️❣️🇳🇵🇳🇵🇶🇦🙏🏼🙏🏼
जिल्लाभर का कलाकारहरुलाई समाबेश गरी हाम्रो मौलिक गित को जगेर्ना गर्नु हुने बिशाल रायमाझी तथा सम्पुर्ण लाई हार्दिक धन्यवाद तथा थप सफलताको शुभकामना ब्यक्त गर्दछु।❤❤
So very wonderful song ❤️ and voice also, Teej song..
Congratulations all of you ❤️ entry teams singing life is very excellent..
खासमा तिज बिशेष गित यी यस्तै हुनु पर्दछ निकै अर्गानिक शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉❤❤
आफ्नो जन्म भुमिको नाम सुन्दा नै मन आन्नद लाग्ने❤❤❤
बधाई छ सम्पूर्ण टिमलाई❤❤
बिशाल लगयत सम्पूर्ण कलाकारलाई शुभकामना अझै सुनी रहु लागाे त बाय🎉🎉🎉