आदरणीय शिव लम्साल दाइ सबै सिर्जना हेर्न अनि सुन्ने गरेछु अरुको भन्दा बेग्लै मिठास पाउछु र उत्कृष्ट लाग्छ दाइको सिर्जना बिजय पनु अनि नारायणि खत्रीको दमदार अभिनय बधाई तथा सफलताको शुभकामना ।
आहा मौलिक झ्यारे बबाल गित । बधाइ छ निशा जि & बिजय जि अनि होल टिमलाइ 🙏😍
शिव दाजि को सृजना को म पारखि ❤ तेसै माथि मलाई मन पर्ने गायेक गायीका बिजय दाजु अनि Neesha के सी जी आहा मजा आयो ❤
मौलिक गित भनेको यो होनि आहा all team सफलता को शुभकामना छ।
हो साच्चिकै गित भनेको त एस्तो हुनुपर्छ लय शब्द स्वर उत्कृष्ट छ। बधाई छ सबैलाई। 👌👍️🙏👌👌🙏👍️🙏❤️❤️❤️
आहा सारै राम्रो भनेको छ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना
अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
waiting
आहा जति सुन्यो उती राम्रो❤ थप सफलता को शुभकामना बिजय दाई, निशा दीदी, शिभ दाई अनी टिम🎉🎉
आहा ❤
धेरै कुरेसि बल्ल पाय ❤️❤️❤️
Aaha 😘 Sarai ramailo geet😍😍bijay dada ani nisha dd❤️❤️❤️ best wishes and entire team❤️❤️
Katii mitho song with lovely people❤
धेरै राम्रो गित करोडौँ शुभकामना सबै टिम लाइ♥️♥️
हार्दिक बधाई छ सम्पुर्ण लाई,🙏😍
Woow nice song Dd nisa kc and Dai bijye kc ❤️🥰🙏
स्याङ्जा पोखरामा निकै चल्ने यो मिठो दोहोरी शुभकामना शिव सर लगाएत सम्पुर्ण टीमलाई🎶🎼💜
congratulations and best wishes 🎊 सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना व्यक्त गर्दछु 🙏 🙏
Aaha Nikkoi Ramro Geet Congratulations Sampurna Team🙏❤️
Badhai xa dubai jana lai❤️❤️❤️❤️
हल्का यो गित सुन्दा तिजको जस्तो छ लोक गित जस्तो त छैन ल सबैलाई सुभकामना सर
धेरै राम्रो बनेको रैछ सफलता को शुभकामना
शब्द संगित शिब हमाल दाइको रहेको यश गितमा निषा केसि बिजय केसी को आवाज र निकै मौलिक झ्याउरे गित बनेको छ सबै टिममा सफलताको सुभकामना ब्यक्त गर्न चाहान्छु।भिषण संगित
अाहा बधाई छ अल टिमलाई 👌👌❤️❤️🙏🙏
shiva hamal dai ko sabda sangeet ashaddai ramro❤
शिब हमाल दाजुकाे लय शब्द सङ्गित निशा केसी र बिजय केसीको सयुत्त स्वरमा सजिएको नयाँ लाेक दाेहाेरी गित पानपाते फुली सारै राम्रो छ सफलताको शुभकामना छ🙏🙏🙏🙏❤️❤️👍️💕
आहा😍😍
आदरणीय शिव हमाल दाजुको लय शब्दमा सजिएका गित धेरै धेरै राम्रा हुन्छन् ।। यो गीत पनि असाध्यै राम्रो छ। सफलताको शुभकामना ।
Ek dum ramro cha bijay kc
आहा सारै राम्रो गितबनेको छ न नाचे पनि नाचुम नाचुम लाग्नी बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️❤️💋💋💋
Dharaii ramro geet❤❤❤❤❤
Awaiting song
बधाई अनि सफलताको शुभकामना
Dherai ramro music
सबै ठिक छ गाना थोस इस्थिती मा नभय को अनुभव गरे
शुभकामना मेरो दाइ
अति राम्रो छ है
Bijay pun❤️❤️👍👍
Best of luck luckk all❤️
सफलताको शुभकामना सम्पुर्ण तिम्लाई
1 lac viewers crossed. CONGRATULATIONS 🎉
वाउ बबाल
Very nice song
Ramro x
Narayani Khatri ko dance nikkai ramro lagchha 👍👍👍
दामी लाग्यो गित वाह
wowo dami
Best of luck all tim Kati mitho aaha
गीत राम्रो छ दाइ शुभकामना छ
रमाईलो लाग्यो 💕
Bijay pun wow
Aahaa❤❤❤
Congratulations and best wishes ❤️ dai very nice song
dai jastai ramro rahi cha geet pani, dai dance pani vako vaya aaja best hun thiyo ni 🥰🥰🥰🥰
धेरै धेरै शुभ कामना सबै तिमहरु मा
आहा सारै रमाईलो गीत ल्याउनु भएछ नाचम नाचम भो बिहान बिहानै सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ धन्यवाद
आदरणीय शिब हमाल सर को सिर्जना आहा, निशा बैनि र बिजय सरको स्वर वा, भिडियो निमाण मौलिक, बिजय पुन र नारायणी खत्रि जि को अभिनय बबाल! यस्ता मौलिक गित नै बास्तबिक लोक गीत हुन, सफलताको सुभकामना पानपाते फुलि टिम लाई ❤❤😊
रमाइलो छ 🙏🙏💘💘❤️❤️
सुमधुर आवाज🙏🙏🙏
Aaha sarai mitho geet
Aaha daju
दमदार झ्याउरे
सफलताको शुभकामना शिव राजा !
Nice
प्यारि बैनि निशा के सि र बिजय के सि को नयां गीत धेरै राम्रो लाग्यो शुभकामना छ सफलताको अग्रीम शुभकामना बिदेश मा बसेर पनि आफ्नो कलाकारिता लाई यति धेरै प्रथामिकता दिइ राखेको छौ सधै अझै शुभकामना 😊❤❤❤
Dharai ramroo❤❤❤
Aaha kati mitho song
Dammi dai
Good 👍 nice voice song video best wishes all team Congratulations
Dami dami
Congratulations daju nice song
2023को साल एक्टिङ narayani को नै हो जस्तो लाग्छ
Good
Ekdam ramro xa geet 😍❤️👏👏
Aaha kati mitho geet good luck shiva dai 🙏❤️
narayani khatri congratulations
Wow super Song And Dance 👌🙏
superb raza
Congratulations 🎉
Wow very nice song 👌
Nice song 👍
Wow nice Bijay pun daju❤️❤️🙏🙏
Ramro geet 💗🙏
NICE SONG❤
Nice song❤
nice song and video 😱Lots of love Bijay pun 👍️♥️from Qatar🇧🇭 keep going 👍️👍️
नारायणी बैनी को नाच मन परेर हेरेको है ..
नेपाली लोकगित सङितको दरिलो खम्बा आदरणीय शिव हमाल दाजुको बारेमा जतिसुकै वर्णन गरेपनि कमि नै हुन्छ,दशकौंदेखि देखि दाजुका हरेक सृजनाको ठुलो शुभचिन्तक हु दाजुका हरेक सृजना अत्यन्तै अब्बल अनि उत्कृष्ट हुने गर्दछ्न गित दमदार अनि उत्कृष्ट बनेको छ हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु गितमा आबद्ध सम्पुर्ण टिमप्रती।।👏❤️🎉💐🙏🎈🎈
Nice lok geet song video
❤️❤️❤️❤️❤️
So much nice touchful creation
❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤
👍👍👍
प्यारी बैनी निसा केसि बिजय केसि ज्यु सारै राम्रो गित नाचम नाचम लाग्ने पर्भास मा रहेर पनि गित सङित पर्तिको माया सारै खुसी लाग्ने सफल्ताको सुभकामना ब्याक्त गर्न चाहान्छु👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏
❤💗💖
Mon xoyo geet le❤️❤️❤️👌❣️❣️❣️❣️
तीजको झल्को मेटियो
Teej ko song jasto po vayo ta,tone
मेरो शब्द, सङ्गीत, निशा के.सी. र विजय के.सी.को आवाज, होम गुरुङको निर्देशन, कोरियोग्राफीमा विजय पुन र नारायणी खत्रीको नृत्यसहित नयाँ लोक दोहोरी "पान पाते फूली" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
🙏💐👍👍👍
Yati mitho geet gauna paya thank you da 🙏😍😍
❤ahaaa Kate mitho daiii Suvakamana
गीत राम्रो छ तर नारायणी र विजय पुनको जोडी अल्ली मिलेन विजय होजो भएर
आहा मिठो 👌👌👌🙏🙏🙏🙏❣️