सौर्य विमानको दु'र्घटना भएको ठाउँमा पुग्दा, ज'लेको पिलेनबाट पाइलट निस्केको देखेपछि - Saurya Airline

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • सौर्य विमानको दुर्घटना भएको ठाउँमा पुग्दा, जलेको पिलेनबाट पाइलट निस्केको देख्ने कर्मचारीले बोले - Saurya Airline Plane Crash
    Your Quries :-
    saurya airlines plane crash
    surya airlines plane crash
    saurya airline crash
    saurya airlines crash
    saurya air plane crash
    saurya airlines plane crashes in nepal
    saurya plane crash
    saurya airlines crash kathmandu
    saurya airlines flight crashes
    saurya airlines
    sauryaairlines
    saurya airlines news
    saurya airlines aircraft crashes
    18 killed in saurya airlines crash
    surya airways plane crash
    saurya airlines nepal
    saure plane crash
    aaja plane crash
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    CZcams :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Komentáře • 434

  • @saayaraamagar2280
    @saayaraamagar2280 Před měsícem +40

    नेपालमा नेता बुढा खराब प्लेन थोत्रा सब बिग्रेका खराब मात्र छन यसमा जनताको ठुलो हात छ नेता छान्न नजान्ने अनि राम्रो केही पनि गर्न नसक्ने छि छि मृतक हरू प्रती हार्दिक श्रद्धाञ्जली र मृतकको परिवार प्रती धैर्य धारण गर्ने शक्ति प्रदान गरोस्😢

  • @Nil.Adhikari01
    @Nil.Adhikari01 Před měsícem +21

    जनतालाई सुध्रिन अझै मौका दिएका छन भगवानले सुध्र... नत्र देस रहन्न

  • @dinesh_nepali95
    @dinesh_nepali95 Před měsícem +178

    जमिनमा गुडाउ त्रिशुलीमा खसेला भने डर आकाशमा उडाउ जमिनमा खसिएला भन्ने डर नेपालमा मान्छेको ज्यान यति सस्तो भइसकेछ 😢

  • @kiratikumar666
    @kiratikumar666 Před měsícem +50

    नेपाल को नेता थोत्रो सबै थोत्रो

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary Před měsícem +81

    पुराना जहाज नक्कली लाइसेन्स भएपछि यस्तै हुन्छ

    • @krishnabahadurlama1697
      @krishnabahadurlama1697 Před měsícem +3

      Yastai xa nepalko niyati marnu parne harule chalayako deshma nirdosh ra gariv guruwa Kai jyan darap ma hunxa ...

    • @shreeganesh198
      @shreeganesh198 Před měsícem

      एकदम ठिक हो

    • @premghale3734
      @premghale3734 Před měsícem

      नेपाल मात्र यस्तो देश हो शक्ति र सत्ता को भरमा पुराना रिजेक्ट प्लेन जब सम्म आइरहन्छ यस्तो दुर्घटना भई रहन्छ। यस्को नियमाकन कस्ले गर्ने सरकार सबै नै भ्रष्ट छ।

    • @user-rg4pm8rp3s
      @user-rg4pm8rp3s Před měsícem

      Yes

    • @raisandeb3568
      @raisandeb3568 Před měsícem

      ​@@premghale3734nepalma kasaiko ra kehiko suraxya xaina ? gadee hosh plane hosh manxe nai hosh jehosh sarkarlai kunai chinta xaina ? chinta xata samsotma karaune ?

  • @rameshworpandey1989
    @rameshworpandey1989 Před měsícem +47

    ज्यादै दुःखद समाचार निधन भएका सबै लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते यात्रुलाई सिघ्र स्वस्थ लाभको कामना गर्दछु!

    • @malashrestha3187
      @malashrestha3187 Před měsícem +1

      पशुपती नाथ मा कोटि होम हुँदैछ पण्डित हरुले राम्रो साग होम गर्दैनन् कि कसो अनिष्ट कतिन्दैन त

  • @kajimanrai746
    @kajimanrai746 Před měsícem +14

    सबै भन्दा पहिले सौर्य कंपनी लाई कारबाही गर्नु पर्छ बिग्रिएको जहाज किन जोखिम मोलेर उडाइयो। जस्तोे नेता उस्तै जहाज अनि पाइलट त्यस्तै

    • @TinaTheLabrador
      @TinaTheLabrador Před měsícem

      Pilot ko k dosh! Plane nai malfunction vayesi kasari bachaune

  • @dilipshrestha1621
    @dilipshrestha1621 Před měsícem +44

    घाइते हरुको सिघ्र स्वास्थलाभको कामना र मृत्युहुने हरुलाई हार्दिक श्रद्धाञ्जली 😢😢😢🎉🎉🎉

  • @sandyrai5963
    @sandyrai5963 Před měsícem +3

    यो डाँका, चोर, भ्रष्टाचारमा संलग्न रहेको मर्नै पर्ने नेताहरू मर्नु पर्थ्यो. कठै

  • @user-xc6el2ts1j
    @user-xc6el2ts1j Před měsícem +13

    केपी भ्रष्ट जब तष्कारी को सरकार भए पछी ठुलो ठुलो घटना भयो पापी अपराधी मान्छे को सरकार भएको ले

  • @Mobileaj-ct2hi
    @Mobileaj-ct2hi Před měsícem +16

    यस्तै हो हाम्रो नेपालमा 😢

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 Před měsícem

      चुनावको मासुभात सब निस्कँदै छ 👏👏👏

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před měsícem +6

    दुनिया ले भन्छ सबैभन्दा सुरक्षित यात्रा हवाईयात्रा हाे।तर नेपालमा साईकल टेम्पु पल्टेकाे ताल छ।

  • @prakashvlog974
    @prakashvlog974 Před měsícem +3

    अव दशै आयो घर जान बाटो लामो छ गाडीमा जान पनी डर लाग्छ पहिरो आएर नदी नाला ले वेपत्ता बनावला भन्नेडर गाडी भन्दा पेलेन मा अलिकति भर थ्यो ति पेलेन पनि २० वर्षे पुराना चढ्नै डर अव केमा यात्रा गरौ 😢 सरोकारको धेरै भन्दा धेरै ध्यान केन्द्रीत होस्😢

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před měsícem +23

    ओली आऊ, देश सिध्धयाऊ 👏👏👏

    • @himalpun6110
      @himalpun6110 Před měsícem

      Olile hoina hai jhutho dosh launu dharmale dinna aafno lekha ho

    • @KarsangSherpa-pr6ih
      @KarsangSherpa-pr6ih Před měsícem

      tero bau aaune bhayera ta lodor lagera yesto ghatna ghatdai chha jhan bolau

  • @Milansagar1234
    @Milansagar1234 Před měsícem +5

    साच्चै दुःख लाग्छ प्लास्टिक भन्दा सस्तो नेपाली को जिन्दगि 😭😭

  • @rsrs6245
    @rsrs6245 Před měsícem +24

    केपि ओलि प्रधानमन्त्री भय पछि 2ओटा भयानक दुर्घटना यस्को संकेत के हो

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Před měsícem +3

      Panauti ko haat ma Des gayo bhanne Sanket hola

    • @manishamagar6107
      @manishamagar6107 Před měsícem

      ​@wilsonbryne7100 % kohi thik xainan sbai bhrastachari huna

  • @ashachhettri4162
    @ashachhettri4162 Před měsícem +5

    ठुल ठुला मन्त्री यकजना पनि परेनछन परेकाे भय था हुन्थाे ती चाेर डाकाहरुलाइ बिदेसबाट सस्ताेमा थाेत्राे पिलेन ल्याउदा के हुन्छ भनेर।सधै सर्बसाधरण नै पर्छन न राेड बनाउछन हे भगवान

  • @amshuindu4270
    @amshuindu4270 Před měsícem +2

    काठमाण्डुमै यस्तो न दमकल देखियो न त उद्धार कर्ता तुरून्त देखियो । अनि दुर्गम स्थानमादुर्घटना हुॅदा कहाॅ उद्धार गर्न सकिदो रहेछ । हेर्दा हेर्दै खरानी भयो । दमकल आएको भए अरूलाई पनि बचाउन सकिन्थ्यो कि !

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8h Před měsícem +6

    म त भन्छु नेपाल को पेलेन् मा कोही पनि न चदौ किन कि सब थोर्ता काम न लाग्ने पेलन राखे को छ जनता मार्ने नेपाल को सरकार हो अब जाग हो नेपाली जनता हरु अब हामी कति जल्ने नेपाल सरकार अनि नेता हरु लाई जलाउ

  • @yangl-qz2yg
    @yangl-qz2yg Před měsícem +7

    नेपाल को नेता जति parnu पर्ने किनकी कावाडी भको जहाज खरिद गर्ने आफु हरु घिछ्ने 😢RIP sabbai maa

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před měsícem +3

    असाध्यै दुखद खबर यश दुर्घटनामा देशलाई गरिबीको दल दलतिर धकेल्ने नेता,मन्त्री,ब्यापारी,बिचौलिया,बिकाश बिरोधि सबैजना पर्नुपर्ने मर्नुपर्ने बिचारा सर्ब साधारण हरुले अनाखमा ज्यान गुमाउन पुगे सम्पुर्ण मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली घाईते पाईलट मनिष रत्न शाक्य प्रति सिघ्र स्वास्थ्य लाभको कामना 😭

  • @arjunbhujel2685
    @arjunbhujel2685 Před měsícem +3

    नेपालमा यसतेई हाे सरकार कुर्सी तानतान नेपाली जनता चाहिँ जमिनमा र अाकासमा बलि चडाई राखेका छन । सबेईकाे शाेरगमा बास हाेस र दुई जनाकाे सुवासथकाे कामना, जय शम्भु ।

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před měsícem +3

    अत्यन्तै दुःखद खबर घाइते भएका को सिघ्र स्वस्थ लाभको कामना मृत्यु हुनेहरुमा हार्दिक श्रद्धाञ्जली आत्माले शान्ती पाओस बैकुण्ठमा बास होस शोकसन्तप्त परिवार जनमा धैर्य धारण गर्ने सक्ती मिलोस।

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před měsícem +16

    मृतक सबैसबैप्रति हार्दिक श्रध्दाञ्जलि,र जिवितहरुकाे लागि शिघ्र स्वास्थ्यलाभकाे कामना

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y Před měsícem +1

    भगवान असन्तुष्टी भएर हो! पापी,अधर्मीले चलाएको देशमा यस्तै हो हजुर !

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem +4

    Yasto उड्नै नसक्ने गरी थोत्रो plane चलाउँदै छन् । उड्डयन मन्त्रालय ले सब विमान को छानविन गर्नु पर्छ।नयाँ पुरानो इन्जिन।

  • @ABOFFICAL2M
    @ABOFFICAL2M Před měsícem

    कृपया साथीहरू सबै मिलेर अब नेपालको प्लेन बहिष्कार गर्नुपर्

  • @dambarthapa4048
    @dambarthapa4048 Před měsícem +1

    हत्तेरिका किन यस्तो भयोहोला हे भगवान 😢😢😢😢😢🙏🙏🙏🙏

  • @paribeshkhatri5928
    @paribeshkhatri5928 Před měsícem +3

    भ्रष्टाचार गरेर बिग्रेको थोत्रो जहाज लिएर चलाउदा यस्तै नतिजा बेहोर्न पर्छ यो थोत्रो सरकारले

  • @I_am_anee
    @I_am_anee Před měsícem +2

    नेपालमा यस्तै हुन्छ कुनै कुरामा सुरक्षा छैन।😢😢😢😢😢 मृतकहरु प्रति हार्दिक श्रद्धान्जली 😢😢😢😢😢

  • @AnitaRai-wj9hm
    @AnitaRai-wj9hm Před měsícem +1

    यस्तो हुनलाई रैछ दोलखा भिमेश्वर मन्दिरमा पसिना आएको 🙏अझै के,के हुने हो

  • @RAMUACHARYA-ez6de
    @RAMUACHARYA-ez6de Před měsícem +1

    बोइलर कुखुराको सराप लाग्दै छ देशमा
    त्यहीँ सराप नेतालाई लाग्नु पर्ने 😢😢😢

  • @rachanasunam6187
    @rachanasunam6187 Před měsícem

    दु:खद घटना ।मनाेज भाइ हामी पनि अाएका थियाै ।वडाबाट ।😢 अत्य दु:खद घत घट्याे।

  • @ramanshahi939
    @ramanshahi939 Před měsícem +3

    दु खद समाचार निधन भएका सबै लाई हार्दिक श्रद्धाञ्जली

  • @user-km2jk2vd9h
    @user-km2jk2vd9h Před měsícem

    धेरै दु:खद खबर निधन भएको हरु लाई हार्दिक श्रद्धाञ्जली।
    र घाइते यात्रु हरु सबैलाई सिघ्र स्वास्थ्य लाभको कामना।
    नेपाल मा मात्र किन यति धेरै दुर्घटना हुन्छ।
    second hand पिलेन सेकेन्ड हेन्ड गाडी ल्याउनु बन्द गरौं न।

  • @DJ-bt7po
    @DJ-bt7po Před měsícem +1

    ........ पिलेन हो कि? प्लेन 🤔 हार्दिक श्रद्धाञ्जली 🙏💐

  • @shreyagurung7590
    @shreyagurung7590 Před měsícem

    अब सौर्य कम्पनी लाई कडा कारबाही गर्नुपर्छ किन तेस्तो थोत्रो जहाज उदाउने अब थोत्रो जहाज जति उदाउनु भएन मेरो नेपाल सरकार

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr Před měsícem

    नेपालको जहाज पुरानो गाडि पुरानो नेता पुरानो अनि नयाँ के छ त भने भर्ष्टचार

  • @durgapun3242
    @durgapun3242 Před měsícem

    अती दुखद घटना मृतकहरुप्रति हार्दिक श्रद्धान्जली

  • @dbthapa778
    @dbthapa778 Před měsícem +1

    यो बुढा बाउ ,बाजेको राज हो यहाँ जे पनि हुन सक्छ ।सचेतहुनुहोस नेपाली जनता 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭थुक्क्क के घण्टा हेरेर बसेकोको छ यो चोर ,भ्रष्टाचारको गुट भएको सरकार हामीले यी नेताहरुलाई बहिष्कार नगरे सम्म हामी नेपाली जनता र हाम्रो देश नेपाललाई जुगाले रगतजस्तै चुसी रहनेछ।सचेत रहौ हामी नेपाल आमाको सपुतहरु।

  • @sureshshrestha8087
    @sureshshrestha8087 Před měsícem +1

    दुःखद् समाचार ,, मृतकको आत्माले सान्ती पाउन,,
    घाइतेको सिघ्रस्वास्थेको कामना,, 😢😢।
    तर हाम्रो देशको सबै नेता एकैसाथ चडेको विमान पनि एसरिनै दुर्घटना भएको देख्न नपाई,, देशको विमान के कस्तो छ भन्नी बुज्न चाहन्दैन र जथाभावी चलाइ रहेकोले ,, कतिएउ निर्दोश बेक्तिहरुको ज्यान जाने हो पताई छैन,,, हे भगवान ,😢

  • @madanshrestha3063
    @madanshrestha3063 Před měsícem

    देश चलाउने नेता जस्तै देशमा चल्ने बिमानहरूकाे हालत छ बिदेशमा समय अबधि सकेकाे बिमानकाे किड्नी मुटु फाेक्साे लिबर फेरेकाे जस्तै विमान देशमा उडानगर्न लाएपछि निर्दाेष आमजनताले अनिकालमा ज्यान गुमाउन परेकाे छ।

  • @divyakarki7741
    @divyakarki7741 Před měsícem

    पिलिज भगवान पाइलट लाइ सकुशल बचाइदिनु 😢❤

  • @subashnadulal7073
    @subashnadulal7073 Před měsícem

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरु प्रति शिघ्र स्वास्थ लाभकाे कामना😭😭

  • @user-ng2rx4fc9i
    @user-ng2rx4fc9i Před měsícem

    🥺🥺🥺😢😢rest in peace beautiful people., खोक्रो देश ,थोत्रो साधन , अनि यस्तो अवस्थामा हामी जनताले भोग्नुपर्ने,, अब त डर अनि त्रास मा हिँडडुल गर्नुपर्ने 😢😢😢

  • @rymmas3
    @rymmas3 Před měsícem +1

    धन्य नेपाल आमा के हुदैछ याे देशमा

  • @saritabk571
    @saritabk571 Před měsícem +1

    Dukhat khawar mirtak sampurnalai hardik sradanjali

  • @dharmabhandari6084
    @dharmabhandari6084 Před měsícem

    अत्यन्तै दु:खद घटना घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु मृत आत्माको चिर शान्तिको कामना गर्दछु।

  • @kishandarlami527
    @kishandarlami527 Před měsícem

    यो घटनाकाे जिम्मे बार नेपाल सरकार र नेपाल यायु सेवा निगम हो कुनै पनि जाहाज सुर्छित छैन किन भने सबै बिदेश बाट सेकेन्ड हेन मात्र जाहाज किन्छन जन्ता मरि रहुन नेता हरु लाई के नै फर्क पर्छ र 😭😭😭😭😭😭😭

  • @FunnyChihuahua-ng4lv
    @FunnyChihuahua-ng4lv Před měsícem +4

    नेपाली जहाजमा चध्नपनि दर छ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před měsícem

    बिदेसमा फालेकाे एरपिलेन हामिकाेमा ल्याउछ अनि यस्तै दुर्घटना हुन्छ

  • @hindahindai
    @hindahindai Před měsícem

    Dherai dukhad ghatama he bhagawan yesto ghatana feri nahos😭😭😭

  • @MadMan-ll1pr
    @MadMan-ll1pr Před měsícem

    कबाडी जहाज बुढा नेता हरू यसतै छन् घटना हरू।जयश्री राम जय हनुमान जय गुरुदेव कोटि कोटि प्रणाम

  • @जगत
    @जगत Před měsícem

    जन्ताहरुलाई, जेगरदापनि सजिलोछैन देशलाई, खोक्रो पारेर,खाने,नेताहरू,पर्नु,पर्ने,राम्रोमानिसलाई,भगवानले,पनि,लैजान्छन

  • @user-ry8mv6xo3k
    @user-ry8mv6xo3k Před měsícem

    नंया किन्ने पोइसा सबै नेताको खल्तीमा अनि दुर्घटना किन नहुनू

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem +2

    नेपालको sab थोत्रो ✈️ जलाउ। New brand new plane kinu paro

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem +1

    पशुपती नाथ कोटि होम हुँदैछ छ पण्डित हरुले राम्रो संग पूजा गरे का छैनन् कि अनिष्ट को अनिष्ट भइरको छ 😢

    • @thankforeverything4752
      @thankforeverything4752 Před měsícem

      Asta rakne ko kura ho bagwan le galti garne lai jhan sajaya dinchan, aba pani company haru le ra nepal sarkar le afno kaam ma dayan na diya bhagwan , ahai dukh dinchan .

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 Před měsícem +1

    Please please नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु नेपालको आन्तरिक plane कहिले नचद्नु होला बरु गादिमा जानुहोला यो थिक्क छैन

  • @user-ij9jq5js7h
    @user-ij9jq5js7h Před měsícem +1

    Get well soon 🙏🙏

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay Před měsícem

    मुतक सम्पूर्ण मा भावपुर्ण श्रद्धाञ्जली मृतक का सम्पूर्ण परिवारलाई धेर्यधारण गर्ने शक्ति दिनुहाेश भगवान

  • @wongtshering
    @wongtshering Před měsícem

    Not again!!! This is so heartbreaking. Nepal airlines safety issues has been very concerning..RIP

  • @user-bu7oi5pu2f
    @user-bu7oi5pu2f Před měsícem

    नेपाल मा के भईराखेको छ के अर्को त्रिशुलि मा भएको घतना सेलाउन नपाउदै 😢😢

  • @shantibaral6769
    @shantibaral6769 Před měsícem

    घाइते हरू प्रति शिध्र स्वास्थ्य लाभकाे कामना मृतक हरू प्रति हार्दिक श्रद्धाञ्जली

  • @birugurung7800
    @birugurung7800 Před měsícem

    यि जिम्मेवारि थोत्र काम नलाग्ने नेता किन मर्दैनन😢😢😢😢? ?

  • @LaxuLama-ds8en
    @LaxuLama-ds8en Před měsícem

    रोडको बाटो यात्रा गरौं, गाडि त्रिशुलीमा खस्छ ।
    हवाई यात्रा गरौं, प्लेन एयरपोर्ट मै खस्छ ।।
    जे गरेपनि सुख छैन हामी अभागी नेपाली लाई 😢😢
    मृतक आत्माशान्तिको कामना😢😢
    सतिले सरापेको देश भन्थे कहिलेकाहीँ त हो झै लाग्छ

  • @user-vo9sy9dh5z
    @user-vo9sy9dh5z Před měsícem

    Good nepal 👍️👍️

  • @jayabahadur1014
    @jayabahadur1014 Před měsícem

    सारै दुःखद घटना

  • @deneshworneupane1886
    @deneshworneupane1886 Před měsícem

    हार्दिक श्रद्धाञ्जली घाइतेहरुको सिघ्र स्वस्थ्य लाभको कामना

  • @minashrestha1615
    @minashrestha1615 Před měsícem

    अति नै दु:खद घटना

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv Před měsícem

    सधैं सांसदमा भरषट चारि देस् बेचुवा बाँदर मुखे हरु झगडा गरेरै भयर देशमा घट्न हुन थाल्यो अझै ठुलो ठुलो घटना हुन्छ नेपाली सेना हरुले गोली ठोकेर सिध्याउन पर्यो कि देश निकाला गर्नु पर्यो सान्ति हुन

  • @nabrajale4750
    @nabrajale4750 Před měsícem

    नेपाल हो नी जे पनी हुन्छ याहा

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je Před měsícem

    आजको दुर्घटनामा यी भ्रष्टाचारि नेताहरु पर्नु पर्ने थियो तर अफ्सोज निमुखा जनता को मृत्यु भयो । मृतक प्रति हार्दिक श्रदान्जली।

  • @Marmikmagar6067
    @Marmikmagar6067 Před měsícem

    बाँकी हाम्रा दाजुभाइ दिदीबहिनी को आत्माले शान्ति पाओस् नमो buddhaay

  • @mNg1969
    @mNg1969 Před měsícem +1

    याता यात सम्बन्धी हाम्रोम लापरबाही नै छ ।

  • @dinanathpaudel6785
    @dinanathpaudel6785 Před měsícem

    अत्यन्तै दुखद खबर

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 Před měsícem

    हार्दिक सर्दान्जली

  • @melonthapa492
    @melonthapa492 Před měsícem

    OM SHANTI

  • @bhimghimire2136
    @bhimghimire2136 Před měsícem

    धेरै दुःखको खबर आएको छ। यसमा चाहिँ हाम्रा नेपालका नेता भ्रष्टाचारी चोर दलालहरू बस्नुपर्ने थियो। तर नेपाली सोझा साझा जनताहरू मात्रै फसेका छन् जताततै पनि अस्ति पनि बस हराएको त्रिशुली खोलामा बस भेटाएको पनि छैन धेरैको😢😢

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 Před měsícem

    पुराना पेन्टिङ् यान,नेपालीकाे लिन्छ ज्यान।।

  • @user-oh7zv6xp6r
    @user-oh7zv6xp6r Před měsícem

    पुराना जहाज जलाई सके राम्रो हुने थियाे

  • @NepalSarakar
    @NepalSarakar Před měsícem

    सतिले सरापेको देश हो सबै को मृत्यु यसरी नै हुन्छ सबै नेपाली हरुको । कुसंस्कार जातिय छुवाछूत पापै पापेले भरियको ठाउँ मा यस्तो हुनु सामान्य हो केपि ओलि जिन्दावाद i love kp ba केपि बाले गर्दा आज देश म यति बिकास हुँदै छ

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 Před měsícem

    देबता ले बास गरेको राज्य मा दानब हरुको रजाइँ भयसि एसतै हुन्छ।

  • @mayalimbu7039
    @mayalimbu7039 Před měsícem

    बिचारा सोझा साझा जनता हरु परे मर्नु पर्ने त नेता र भ्रष्टाचार दलाल नेता हरु पर्नु पर्ने !! आत्माले शान्ती पाउ स्वर्गमा बास होस् हार्दिक श्रद्धाञ्जली 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😭

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 Před měsícem

    😢😢😢😢😢हर्दिक श्रद्धाञ्जली 😢😢😢

  • @rymmas3
    @rymmas3 Před měsícem

    मेराे देशले कति आमाहरुकाे काेख रित्यायाे कतिकाे सिउदाे पुछियाे कुन माध्यमबाट यात्रा गर्ने भगवान नेपालिहरुकाे ज्यानकाे आश छैन

  • @user-ry8mv6xo3k
    @user-ry8mv6xo3k Před měsícem

    नेपालमा केही कुरा राम्रो छैन अनि बिश्वास छैन कास त्यो जहाजमा नेपालका सबै भ्रष्टाचारि नेताले हुनुपर्ने थियोे

  • @baralrajani8301
    @baralrajani8301 Před měsícem

    😢😢किन असुरक्षित 😢😢 हुँदै छ 😢😢 नेपाल 😢 को आकास र सडक 😢😢 किन यति लापरबाही गरेका छन चालक दलका सदस्य हरु 😢😢
    Rest in peace 😢😢अल

  • @subarnabasnet6193
    @subarnabasnet6193 Před měsícem

    ज्यादै दु:खद घटना

  • @tekendranepali0
    @tekendranepali0 Před měsícem

    सम्पुर्ण मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před měsícem

    ओलि को उपहार नेपाली जन्ताहरुलाइ सरकार बन्ने बित्तिकै काङ्ग्रेस र यमाले ले नेपाली जन्ताहरुलाइ उपहार प्रदान गरेका छन

  • @laxmiphuyal7859
    @laxmiphuyal7859 Před měsícem

    jay guru 😢

  • @gomabista9819
    @gomabista9819 Před měsícem

    अत्यन्तै दुखको खबर😢😢😢

  • @shivaramregmi9691
    @shivaramregmi9691 Před měsícem +2

    😢😢omg🇳🇵🇳🇵😭😭😭

  • @nashiyarana84482
    @nashiyarana84482 Před měsícem

    Hardik sraddanjali sampurna mritak haruma 😢😢😢😢😢

  • @usaxtra63
    @usaxtra63 Před měsícem

    ha bagban k vayko hola hamro Nepal ma kasto dukhat khabar sunu parykoni 😢😢😢

  • @vikramsingh7753
    @vikramsingh7753 Před měsícem

    केपी बा मन्री हुदा जहाज दुर्घटना हुन्छ

  • @mukeshshahi8624
    @mukeshshahi8624 Před měsícem

    Web khaber# yestai naya naya# news# Liyera# Aaunu hola# Durghtna# Bitnu bhayka# Sabai ko# Chir Aatma 😱😭Le Shanti 🙏 Paun.. Frome new Delhi india

  • @Bhaktabdrpunmgr
    @Bhaktabdrpunmgr Před měsícem

    चार देशमा चलेको थोट्रो सेकेन्डहेन जहाज नेपालमा चलाउने सरकारको दोशछ

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Před měsícem +1

    कस्तो खालको PILEN होला कुन्नि! Headline lekhai pani gajjab kai xan baa....!

  • @MohanMaleku-d3c
    @MohanMaleku-d3c Před měsícem

    Dukhad ghatama pari mritakharukolagi Hardik Sradanjali