हङकङकी नेपाली मोडल बसन्तीले खोलिन नयाँ बार I Hong Kong's Nepali model Basanti open a new Bar.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • हङकङकी नेपाली मोडल बसन्ती बार ब्यावसायमा
    हङकङमा नेपाली समुदायमाझ आयोजीत ब्युटी पेजेण्ट मीस ट्यालेण्ट हण्ट एचके नेपाल २००६ की विजेता बसन्ती पुनले श्रीमान करुण गुरुङसँग मिलेर रेष्टुरेण्ट एण्ड बार ब्यावसाय सुरु गरेकीछिन् ।
    हङकङमा लामो समय बार लाइनमा काम गरेको अनुभवका आधारमा करुणले सेण्ट्रलमा लट रेष्टुरेण्ट एण्ड बार स्थापना गरेका हुन । नेपाली लाइफको आजको भीडियोमा बार उदघाटन र बसन्ती र करुणको अनुभव समेटेका छौ ।
    यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    Hong Kong's Nepali model Basanti open a new bar.
    Video & Editing: Dambar Krishna Shrestha
    Backround Music source: CZcams Library
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 6