रुद्राक्ष खेती गर्ने तरिका || How to cultivate Elaeocarpus ganitrus In Nepal || Krishi Sandesh
Vložit
- čas přidán 7. 09. 2024
- रुद्राक्ष खेती गर्ने तरिका || How to cultivate Elaeocarpus ganitrus In Nepal || Krishi Sandesh
रुद्राक्ष(Ultrasum Bead Tree , Rosery Nut), नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू (Vertical ) रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई "लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल" भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।
Elaeocarpus ganitrus, is a large evergreen broad-leaved tree whose seed is traditionally used for prayer beads in Hinduism. The seeds are known as rudraksha, or rudraksh, Sanskrit: rudrākṣa.
#रुद्राक्ष #ElaeocarpusGanitrus #रुद्राक्ष_खेती #KrishiSandesh
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Very good. advice sir 🙏
So nice of you
ॐ
Dhanebad hjrlai 🙏
Good
Thanks
good
Great 😃 👍
ॐ नम ः शिवाय ❤
hari om
रुद्राक्ष को फुल त सेतो हुन्छ सर
plese मालाइ बिरुवा चाहियो
Masitaxa
Ramrooo
धन्यवाद हजुर !
Om,nama,shibaparbati,kailaspati
Good information ❤️
So nice of you
Rudraxi Dana ko biu rakhda chahi K grnu parxa
Hii
Hello
मेरो गाउँ मा 50,60 बोट जति रुद्राक्ष फल्छ र मुख दार मात्रै बिक्रि हुन्छ।सबै मुखे बिक्रि गर्न कहाँ कसरी सम्पर्क गर्न सकिन्छ।।।
राम्रो जति बिरुवा चाहियो
Ma sanga x
Namaskar
Jay hos
Online per sell karte hain kya Rudraksh
नमस्कार!
हाल म पोखराबाट, यसको बिरुवा कहाँ र कसरी पाउन सकिन्छ होला । कृपया पूरा जानकारी गराइदिनु होला । प्रति बिरुवा कति जति पर्छ ?
धन्यवाद ।।
यसको बिरुवा नर्सरी हरुमा जताततै पाइन्छ हजुर
हजुरलाइ धेरै धेरै धन्यवाद सर
@@jyotigautamsurkhet6794 अरु पनि भिडियोहरु हेर्दै गर्नुहोला र सुझावहरु दिदै जानुहोला, हामि तपाईको बहुमुल्य सुझावहरुको प्रतिक्ष्यामा हुनेछौ !
Yesko biruwa sabei bhandha ramro sankhasawa ma pauxa
Rukhako mulma kirale khayko xa kasto upachar garne hola
भोजपुरमा जस्तै गुणस्तरको रुद्राक्ष झापामा पनी फलाउन सकिनेछ?
खरिद चाहि कस्ले गर्छ सर जानकारी पाउन
हामी गर्छौ
Yasko kheti ko lagi biruwa kaha upalavdha hunxa hola
विभिन्न नर्सरीहरुमा पाइन्छ, हजुरलाई कति जति चाहिने हो र ?
Malai ni biruwa chahiyo sir
कृपया हिंदी में बताए । ताकि सबको समझ सके ।या फिर नीचे हिंदी मे भी लिखे ।
धन्यवाद
Phone. Nombr. Dena
नमस्कार म लमजुङ मा चाइयो
Ramro biruwa kasari chinne
बिरुवाको जात हेरेर चिन्ने हजुर !
Dana herera
Rudraksha ko biruwa kaha paincha
Ma sanga x
लगायको कति बर्ष मा फल्छ भन्दिनु न
३ बर्ष पछि फल्छ ।
Malawi pani biruwa chaiyako thiya mhaha paixa sir
काभ्रे जिल्लामा यसको विरुवा पाइन्छ ! यहाँका जुनसुकै नर्सरीमा नि छ है हाजुर !
Biruwa chaiyo
Ma sanga x
Rudraxa kati kisimra kasta kasta prakarka hunxan
2 kisimka hunx
kati barsa dekhi falnu thalxa sir?
2 बर्ष देखि फल्छ हजुर !
biu kaha pauxa
kathmanduma paauxa hjr.
Asko biruwa kaha painxa sar
काभ्रे जिल्लामा रहेका सबै नर्सरीमा पाइन्छ हजुर ।
Ma sanga x
रुद्राक्ष उत्पादन गरेको आज 3 बर्ष भो मसग 2 बोट छ धेरै फल्छ तर भदौ असोज मा यक चरो आयर सब टिपेर लान्छ चरो बाट कसरि जोगाउनु होल्ला
हजुरलाई म दिन्छु आइडिया
सर्वप्रथम १वटा मेशिन चाहिन्छ अनि त्यो चोर आउने बेलामा रुखनेर गएर लुकेर बस्नु अनि आएर त्यो चोर रुख चढ्छ त्यस पछि हजुरले रुख छिटोछिटो काटेर ढलाइदिनु त्यो चोर लडेर मर्छ त्यस पछि त्यो आउदैन🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
यस्को मुल्य कति सम्म पर्छ बजार ब्याबस्थापन कस्तो छ सर
@@ManilRai-mc8mk 100% ग्यारेन्टी को साथमा बिग्ने छ र सर यो रुद्राक्ष जस्तो भय पनि कि कस्तो हो
@@tilak4220 यस्तो पनि आईडिया हुन्छ र भनेको
@@devthapa-dr6db bikxa sir 100% Majale
Biruwa kaha painxa
call for 9860874054
नेपालमा रुद्राक्ष धेरै पाउने ठाउ भोजपुर जिल्ला षडानन्द नगरपालिका मा धेरै छ । याहाको आम्दानी भनेको नै यहि रुद्राक्ष नै हो । यो
चाइनमा निर्यात हुन्छ । यो पर्ति केजीको
7 लाख पर्छ ।
सर बिरुवा कसरी पर्छ सम्पर्क नम्बर दिनुन
Botko mul dathamai kirale dhulo pari rukha nai marna lago ke kasto usadhi garne hola?
मसगपनिछ किलोकोकतिमा लिनुहुन्छ
एउटा बिरुवाको मूल्य कति पर्छ भन्दिनुन
Yes kid plants kha paen6
नर्सरीमा पाइन्छ हजुर !
Shankhasawa ma sabei bhandha ramro painxa
@@saiko-nepaligamer1815sankhuwasavaa kaha paainxa hjr
Number dinu Hola ramro tira paux hjr
Biruwa kaha painx jankari pauna
Bhojpur jillama paauchha hajur
Ma sanga x
बुडचित भनय यहि हाे शर
हैन हजुर । बिरुवा चाहिएमा 9841895804 मा फोन गर्नुहोस्
5:05
Need details rudraksha original how to contact you
Sir per बिरुवा कति price पर्छ?
दुई सय पर्छ हजुर ।
काठामान्डौ मा पाइछ कि नाइ सर पाइछ भने बिरुवा भको ठाउको नमबर पाउ न
Sankhuwa Sabha paix hjr chaiyema vannuhola
मालाइ बिरुवा चाहियो
कति बिरुवा चाहिएको हो हजुर ? काभ्रे जिल्लाको बनेपा आउन सक्नु हुन्छ त ?
कटि शनलमा फलछ
कोई लोकल किसान का पता या no. De jo ki original rudraksha de sake
मेरे पास हे आपको कित्ना चाहिय।
@@surajthapa1823 khud k liye chahiye tha bhai
Yo ka bikri hunxa
नेपाली बजारमा जताततै बिक्रि हुन्छ !
malai ni chaeyo
Ma sanga x
यस विरुवा पाउने स्थान को ठेगाना र सम्पर्क नम्बर पठाउनु भएको भए हुन्थ्यो
9851123858
हजुर को फोन नम्बर दिनु त
Good
Cantya number pani rakhnu parnay ho