एक सच्चा देशप्रेमी..रास्ट्रसेवक..निडर स्पष्ट वक्ता र एक कुसल नेतृत्व कर्ता....अझैपनि सबैको मन मुटुमा बस्न सफल नायक मदन भन्डारी...💐💐❤️🙏🙏🙏हार्दिक श्रद्धाञ्जली
यस्तो स्पष्ट,प्रष्ट एवं उत्कृष्ट शब्दावली, शब्द गठन, वाचन, भनाइ, उहाँको भन्दा पहिले नि कसैले प्रयोग गरेको थिएन तथा अहिले पनि छैन र पछि पनि नहुने कुरामा म आस्वस्त एवं विस्वस्त छु। अहिले का खहरे, भुरा,खान नपाएका हरुलाई स्पष्ट नेपाली भाषा त आउँदैन कहाँ को यस्तो गठित स्पष्टोक्ति दिन सक्थे तथा अन्य भाषाको त कुरै छोडौँ आउछन् जान्छन्।
हो कम्रेड हजुरको अनुपस्थतिमा नेपाली जनताले पाउनु दुःख पाए हजुर लाई यी स्यालहरु मिलेर खाए हजुर लाई स्मरण गर्दा हामी देश भक्त नेपालीको दुःख लाग्छ मुटु फुट्छ ।
Rip sir.... u r great 😭😭😭😭dheknna paunnu vhayenna aille jhaan lutera sake hajur....raja le ta monthly 4 lakhs khayeko raixa aille neta le minutes ma lakhs coror bastachar garxan....garo xa hajur.... planing to go Dubai for work dhuka lagi rako xa😭😭😭😭
साच्चिकै निस्वार्थ रूपमा देश को माया गर्ने ले त बा चनै नपाउने रहे छ भनेपछि यो जन आन्दोलन पनि जनता ले आफ्नो इच्छाक ले भन्दा पनि कतैबाट परिचलित हुदोरहेछ । कस्ले लगाउने हो उसको स्वार्थ अ नुकुल पो हुदोरहेछ । बिचरा जनता हरु बुझ्दै नबुझी ज्यान दिन तयार हुँदा रहेछन ।
मदन भण्डारी ज्यूँ को असामहिक निधन नभएको भए अाज हाम्रो देश को यस्तो दयनीय हालत हुदैँन थियो होला तर हाम्रो देश मा केही गर्ने मानिस को खुट्टा तान्ने काम मात्रै हुन्छ।
साच्चै भन्ने हो भने मदन भणडारि राजनीति गर्न आएकै थिएनन् उनी यो देश मा परिवर्तनकै लागि आएका थिए तर दिक्क लाग्छ अहिले को अबस्थामा यी नेता र तिन्का भरौटे हरु द्देख्दा।
एक सच्चा देशप्रेमी..रास्ट्रसेवक..निडर स्पष्ट वक्ता र एक कुसल नेतृत्व कर्ता....अझैपनि सबैको मन मुटुमा बस्न सफल नायक मदन भन्डारी...💐💐❤️🙏🙏🙏हार्दिक श्रद्धाञ्जली
Lado
हो साच्चिकै आज स्व.कमरेड मदन भण्डारी ज्यु हुनु भएको भए आज देशको निम्ति लड्नु पर्ने इस्थिती सृजना हुने थिएन ।
नेता हुनुत यस्ताे पाे 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️❤️
वा
जनताको बहुदलीय जनवाद
हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्।
मैदानमा आइबक्स्योस्।
मदन भण्डारी अमर रहुन्।
राजा बिरोधाभाष गर्नुभयो ! आखिरमा न राजा नै रहे न तपाईं नै रहनुभयो । रह्यो त पुजीवाद सोचाइ भएका देशघाती नेताहरु जुन देश र जनताहरुलाई चाहिदैन
जनताको बहुदलीय जनबाद जिन्दावाद मदन भन्डारी अमर रहुन
हजुरको भोैतिक शरीर यो धर्ति नरहे पनि हजुरको बोली सधैका लागि रहिरहने छ
Listen many times, great leader, difficult to find any substitute close to him 😢
राम्रो मान्छेलाई भगवान ले छिट्टै लाग्दा रछन्
Lageko haina marey Ka Hun chutiya harulai
भगवान ले बोलाइबक्सेको हैन, दुस्मनहरू ले योजनाबद्ध तरिकाले हत्या गरेका हुन्
यस्तो स्पष्ट,प्रष्ट एवं उत्कृष्ट शब्दावली, शब्द गठन, वाचन, भनाइ, उहाँको भन्दा पहिले नि कसैले प्रयोग गरेको थिएन तथा अहिले पनि छैन र पछि पनि नहुने कुरामा म आस्वस्त एवं विस्वस्त छु। अहिले का खहरे, भुरा,खान नपाएका हरुलाई स्पष्ट नेपाली भाषा त आउँदैन कहाँ को यस्तो गठित स्पष्टोक्ति दिन सक्थे तथा अन्य भाषाको त कुरै छोडौँ आउछन् जान्छन्।
जनता को बहुदलीय जनबाद जिन्दावाद मदन भन्डारी अमर हुनुहुन्छ । हार्दिक श्रद्धाञ्जली
हो कम्रेड हजुरको अनुपस्थतिमा नेपाली जनताले पाउनु दुःख पाए हजुर लाई यी स्यालहरु मिलेर खाए हजुर लाई स्मरण गर्दा हामी देश भक्त नेपालीको दुःख लाग्छ मुटु फुट्छ ।
मेराे राजनैतिक गुरू
मदन मन्डारी लाई मारेर स्याल ले राज्य गरेको देख्दा दुख लाग्छ । ✊✊✊
One and only favourite leader of mine !
जयनेपाल नेपालको एतिहासिक राजनीतिककर्ता ज्यु र हार्दिक समबेदना ।।।।
I am proud of your word sir
True Leader who could make the world a better place
सबैजनताको मन मुटुमा बस्न सफल स्व मदन भण्डारी अमर रहुन,,
regular india आज पनि येस्तो इमानदार नेताहरू को आवश्यक छ जनताले अहिले पनि मिस गरिरहेका छन जननेतालाई नेपाली जनताले
Raja rahano narahano matrae thulo kura hoina..sangarsha tanasai. Pujebadae barga birodha ho..wow such a far sighted leader...
He is a real hero of nepal i respect him .... ...
I miss you always remember you Madan Bhandari
नेता हुनु त यस्तो नेता हुनु
A great leader.
महान नेता,,,,जाति सुने पनि मन बर्देना,,,,
Aaja samma bachnu parne deshbhakti ra bikashko aina ra rajnitikko guru comrade madan bhandari thiyo jay nepal❤
Madan bhandarai amar rahun
Rip sir.... u r great 😭😭😭😭dheknna paunnu vhayenna aille jhaan lutera sake hajur....raja le ta monthly 4 lakhs khayeko raixa aille neta le minutes ma lakhs coror bastachar garxan....garo xa hajur.... planing to go Dubai for work dhuka lagi rako xa😭😭😭😭
जबज जिन्दावाद
Miss you always
स्वर्गीय जननेता कम्रेड मदन भण्डारी प्रती हार्दिक श्रद्वासुमन 🇳🇵
सम्झना रहोस यो चाडै सिद्ध हुँदै छ।
Mera babako fav leader
बा भन्ने हो भने इन्लाइ bhanau🇳🇵🇳🇵
हार्दिक श्रद्धाञ्जली , जननेता मदन कमरेड
greatful personality
Wao kati mitho aawaj sunirahu lagne
Wow awesome
Salam xa madan bhandari jiu
I miss u नदेखे पनि 😥😥
साच्चिकै निस्वार्थ रूपमा देश को माया गर्ने ले त बा चनै नपाउने रहे छ भनेपछि यो जन आन्दोलन पनि जनता ले आफ्नो इच्छाक ले भन्दा पनि कतैबाट परिचलित हुदोरहेछ । कस्ले लगाउने हो उसको स्वार्थ अ नुकुल पो हुदोरहेछ । बिचरा जनता हरु बुझ्दै नबुझी ज्यान दिन तयार हुँदा रहेछन ।
A perfect leader😍
Nark ma Bas hos Banana
Good speech😢😮😅😊
जनताको बहुदलीय जनबाद जिन्दावाद
Hjr Raja nvaye pani poji bad samant bad rahirahayo vane desh yestai hunxa
Hee prabhu yastei neta jamaidinu humro deshma
जबज जिन्दावाद मदन भन्डारी अमर रहुन
Nark ma Bas hos
Such a powerful speech Rest in Paradise Comrade✊
व@
सलाम छ कम्रेड मदन भन्डारी ज्यु
❤
He was real hero political history.
😍
Great leader 🥰❤️
Rip mandan bhandari
we always miss uh ... ur always in our heart ...
Great leader
❤️🙏🙏❤️
I salute sir
लाल सलाम कमरेड ❤😢
I salute you.
Rest in peace madan bhandari😭❤real hero of nepal
Record matrai ho? Video xaina?
My Best leader
जननेता !
Hamro neta madan bhandari amar rahun
Excellent ....
My Best Leader
Jabja jindabad Madan bhandari Amar rahnun
My favorite politician my inspiration ✨🔥🇳🇵
मदन भण्डारी ज्यूँ को असामहिक निधन नभएको भए अाज हाम्रो देश को यस्तो दयनीय हालत हुदैँन थियो होला तर हाम्रो देश मा केही गर्ने मानिस को खुट्टा तान्ने काम मात्रै हुन्छ।
❣️❣️❣️
good talk
😍😍😍😍😍
जननेताकाे भाषण मलेसियादेखि हेरिरहेको छु !
हार्दिक श्रदासुमन😭😭
Jaye Nepal baba
Asto manxelai marera aaj aafai raja vaxan
अब छैनन् यस्ता नेता नेपालमा ,, सायद न आउला पनि
नेता मदन भणडारी हुन
लाल सलाम
Sweet
Nepali janata ko hitko vashadh❤
Wow
दमदार
It's great 👍
उहाँ जस्तो नेता अब पाइदैन☹️
♥️♥️♥️
Karl Max of Nepal Madan Bhandari Idon t like politics but Ilike Madan Bhandari Jaya Rastra bada
Dinma yek choti nasuni chittai bujdaina 💐🇳🇵🇳🇵🇳🇵
Hardik shradanjali kamred madan Bhandari jyu
मदन भनडारिका सपना पूरा हुनेछन
You are always right 👍👍👍 but 😢😮😢😢😢😢
RIP madan bhandari. We'll always remember you
❤❤
मुख्य नेकपा एमालेको नेता भनेको मदन भन्डारी नै हो
Rest in peace Madan daju🙏🙏
Hardik sardanajali
legendary man ❤❤
अहिले यही भई रहेको छ।
साच्चै भन्ने हो भने मदन भणडारि राजनीति गर्न आएकै थिएनन् उनी यो देश मा परिवर्तनकै लागि आएका थिए तर दिक्क लाग्छ अहिले को अबस्थामा यी नेता र तिन्का भरौटे हरु द्देख्दा।
Good
Right cored😊