अग्रज सम्मानिय गायक श्री नवीन किशोर राई ज्यू प्रती नमन। साथै उहाबाट गाईएका यी अमर अजर खास नेपाली लोक गित हरुलाई सङ्ग्रहित बनाई जस्ले यूटुब मा राखेर ठूलो न्याय गर्नु भयो उहाँ लाई पनि सम्मान छ।धन्यवाद छ।
Abbue yo git ta, waha ko po ho😮la balla tha vo hajur man lai saro annadha milyo maero ❤❤❤❤babu bogati ley waha lai maf magnu parxa, tyasri kosaeko sirjana ma hastachep garnu kosley paudaena
Yo git haru, mero bajye haru gau ma hasdae behe haru ma, naumati baja ma gayera nachyeko sunyeko thiye, gayak ta waha po hunuhudo raexa saroe majja lagyo man lai anandha milyo ❤❤❤🙏🙏🙏nabin kishor sir legend hunuhudo raexa❤❤
वहाँको त नाम मात्र पो सुनी राको तर अनुहार र नाम ठ्याक्कै भन्न नसक्ने। गीत र बब्बाल हिट थियो नी त वहाँको। आइमाईको दौतरी त बबाल नै हिट थियो नी। प्रायः सबै गीत त धेरै पल्ट पो सुनेको गाठे। सारै राम्रो। श्रद्धा र ईज्जत गरेर पुरस्कृत गरौं है हजुर स्रष्टालाई
भनेसी हजुरलाई संगीतको बारेमा खासै ज्ञान रहिन रहेनछ। बाबु बोगटीले केही शब्दहरू हेरफेर गरेर लय दुरुस्तै राखेको छ। शब्दहरू पनि कस्तविक गीतमा ट्याक्क ट्याक्क भनिएको छ भने बाबु बोगटीले भने अलि लामो घुमाएको छ त्यस्तै साइली मोरीलाई बाबु बोगटीले सान्नानी भनेको छ, आज र मैले चुरोटे खाएँ। चाँदीको कुल्फीमा लाई बाबु बोगटीले तिमीलाई हुनु सिसाको ओखति। यसरी ठ्याक्कै लयको नक्कल गर्नु र वास्तविक सब्दहरूलाई थोरै हेरफेर गरेर आफ्नो भन्नु त्यो सिर्जना होइन बौद्धिक सम्पत्तिको चोरी नै हो। आफूले नपाएको श्री पद पाएँ भनेर पगरी गूथ्नु लज्जास्पद चोरी अपराध हो।
कता बाट आजु यति पुरानु गीत हरु सुन्न पाइयो, गाउँ तिर दाजु हरुले गाको सुने जस्तो लाग्छ ।। धन्य्वाद छ यो चेनल लाई जस्ले हामिलाइ पुरानु सङ्गीत को स्वाद लिनु मोउका दिनु भयो ।।
बाबू बागाेटिले गित चाेरि गरेकाे छ नवीन किस्वर राईलाई न्याय दिनुपर्छ
Facebook ma herera yata aaune jati hajir garau hai✋✋
❤❤
अहिलेकाे गीत भन्धा पहिलाको पुरानाे गीत धेरै राम्रो हुदाेरैछ
आहा आदरणीय अग्रज नवीन किशोर राई दाजुको मिठा मिठा गीतहरु जति सुन्यौं उति सुनौ लाग्ने हार्दिक धन्यवाद दाजु हजुरलाई🙏🙏
अग्रज सम्मानिय गायक श्री नवीन किशोर राई ज्यू प्रती नमन। साथै उहाबाट गाईएका यी अमर अजर खास नेपाली लोक गित हरुलाई सङ्ग्रहित बनाई जस्ले यूटुब मा राखेर ठूलो न्याय गर्नु भयो उहाँ लाई पनि सम्मान छ।धन्यवाद छ।
अरुको सृजना चोरेर नाम र दाम कमाउन पल्केका चोरहरु लाई कारवाहि होस र वास्तविक स्रष्ठा हरु लाई न्याय मिलोस ।
Redio Nepal ma atydhik bajne git haru aja sunn pauda jyadei khusi bhaeko xu ❤❤❤🎉🎉
सानो हुदा मेरो बाबा र आमाले टिकुली ट्याक भन्ने गित गाएर सुताउनु हुन्थ्यो 😘😢
मौलिक नेपाली लोकगीतका अग्रज गायक, सलाई।
Ma bhura hunda sunthe yo geet haru
मनै आनन्द हुने गीतहरु यस्ता गीतहरु सुनेपछि मन शीतल हुन्छ ❤
Sachii nai bogoti le chorekai rahex 😢
Owowoowwwowowow kati ramro geet lagxa malai yo old is gold
dami dami xa sogs ❤❤
very nice
❤❤❤
Ahaa
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Sab song dami rexa but paila yi kunai ni suneko thina.❤❤
Good job
Abbue yo git ta, waha ko po ho😮la balla tha vo hajur man lai saro annadha milyo maero ❤❤❤❤babu bogati ley waha lai maf magnu parxa, tyasri kosaeko sirjana ma hastachep garnu kosley paudaena
Radio neipal bata sunney garinthyo. Lokgeet sunnako lagi jasko gharma radio hunthyo tyaha dherai manchhey haruko beluki pakh jamghat hunthyo
Yo git haru, mero bajye haru gau ma hasdae behe haru ma, naumati baja ma gayera nachyeko sunyeko thiye, gayak ta waha po hunuhudo raexa saroe majja lagyo man lai anandha milyo ❤❤❤🙏🙏🙏nabin kishor sir legend hunuhudo raexa❤❤
वहाँको त नाम मात्र पो सुनी राको तर अनुहार र नाम ठ्याक्कै भन्न नसक्ने। गीत र बब्बाल हिट थियो नी त वहाँको। आइमाईको दौतरी त बबाल नै हिट थियो नी। प्रायः सबै गीत त धेरै पल्ट पो सुनेको गाठे। सारै राम्रो। श्रद्धा र ईज्जत गरेर पुरस्कृत गरौं है हजुर स्रष्टालाई
Oho.!! Dherai dherai dhanyawaad. Nabin dajuko geet collections balla sunna paiyyo. Babu Bogatile Choreko "Aaja ra Maile Cigarettai Khayein" pani halnu na !!
Nice Nabinkishor sir
Oh good orginal srhastha❤😮
Hamro agraj shrasta nabin Kishor daiko kaalajayi githaru yes Chanelma aaisakeko xa sabaile sunera sath dinu hola🙏🙏
हैन यो गितहरु मैले आज भन्दा 35 बर्षा अगाडी नै सुनेको हो त तर गायक चाहिँ चिनेको थिइन आज चिने
Wao great song !
Nabin Kishor Rai
🙏❤❤
Nice collection, good songs
❤❤❤❤❤❤
Very nice songs legend❤❤
❤🎉samman xa hajurlai....🎉❤❤
गित सान्दर्भिक मीठो पुराना अर्गानिक सब्दमा सझिएको छ,, बाबू बोगटिको गित सङ्ग दुरुस्त चाहिँ लागेन
भनेसी हजुरलाई संगीतको बारेमा खासै ज्ञान रहिन रहेनछ। बाबु बोगटीले केही शब्दहरू हेरफेर गरेर लय दुरुस्तै राखेको छ। शब्दहरू पनि कस्तविक गीतमा ट्याक्क ट्याक्क भनिएको छ भने बाबु बोगटीले भने अलि लामो घुमाएको छ त्यस्तै साइली मोरीलाई बाबु बोगटीले सान्नानी भनेको छ, आज र मैले चुरोटे खाएँ। चाँदीको कुल्फीमा लाई बाबु बोगटीले तिमीलाई हुनु सिसाको ओखति। यसरी ठ्याक्कै लयको नक्कल गर्नु र वास्तविक सब्दहरूलाई थोरै हेरफेर गरेर आफ्नो भन्नु त्यो सिर्जना होइन बौद्धिक सम्पत्तिको चोरी नै हो। आफूले नपाएको श्री पद पाएँ भनेर पगरी गूथ्नु लज्जास्पद चोरी अपराध हो।
सानू छदा कता कता सुने जस्तो लाग्यो यी गित हरु❤❤
So nice sir 🙏 👌
Hait yo purano geet haru ma Sano huda radio 📻 ma suneko thiye oh Ho uhako po rahi xa.
कता बाट आजु यति पुरानु गीत हरु सुन्न पाइयो, गाउँ तिर दाजु हरुले गाको सुने जस्तो लाग्छ ।। धन्य्वाद छ यो चेनल लाई जस्ले हामिलाइ पुरानु सङ्गीत को स्वाद लिनु मोउका दिनु भयो ।।
हाम्रो बाबा आमाको पालोको गितहरु मिठो छ।❤
धेरै पुरानो गित बाट नयाँ गितमा चोर्छ।
uha jasto mahan kalakar kina ojhel ma ??? bahun haru le afno chai anek name diyera agadi leuxan tara yaha uha jasto charchit byakti kina xaya ma ?
❤❤❤