आफूलाई update राख्ने गर ल भाई। यी त साधारण विदेशी नागरिक हुन्। कुनै ठूलो अचम्म र राजनैतिक चासो को कुरा होइन। तर बलेन शाह संग अमेरिकी राजदूत को भेट विश्व राजनीति मा महत्व राख्छ। Link 👇 czcams.com/video/wQdqfkWEv4U/video.html
Guithe haru thulo kura nagarnus balen lai mantire le veteyo re vetnu thulo kura rahen kam pargati thulo ho ra bides haru le chaso diyera vetnu aaunut mahan bekti lai ho
Bidesi vetna ako ta ramro ho tara bidesi bhaneko asto ho afno swarth navai kunai pani kasailai pani teti chito teti sajilo vetdaina hunata sabai bidesi testo pani hudaina tara ahileko bhu- rajaniti biswavari xa jastai ukren hamile youtub tira herekai chau teti nabujheni halka bujhekai chau tara sabai testo ni hunna je jasyo vaani hamro dharanko meyar harka sampang sir lai vetna Aunu vaako ma swagat xa 🙏🙏🇳🇵
धेरैजसो बिदेशीहरु मेयर ज्यु लाई भेट्न आईरहेका छन खुशी लाग्छ नाम चल्नलाई काम नै चाहिन्छ भन्ने ज्वलन्त उदाहरण हुन मेयर हर्क साम्पाङ सलाम छ🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️
मेयर हर्क साम्पाङज्यू एउटा बिलक्षण, प्रतिभावान, अनुशासित र राष्ट्रप्रेमी जनप्रतिनिधि हुनुहुन्छ धेरै प्रशंसनीय र गौरब लाग्यो! उहाँ जस्ता ब्यक्तित्वहरूको नेपाल राष्ट्रको लागि ज्यादै खांचो र अति आवश्यक छ 👏👌🙏
एकै पल्ट देश बनाउँछु रेल ,पानी जहाज घर घरमा ग्याँस नेपालको भिर पाखा पखेरीमा बाटो बनाउँछौं भन्दै ढाँटेर चुनावको बेला भोट माग्ने गफाडी बुढा नेताहरु भोट माग्दै हामी भेडा जनताले जिताउँदै पठाएको पनि ३ देखि ४ दशक लागेछ । तर विकाशको नाममा खाली आफ्नो आफन्त देशका ठूलाठूला व्यापारीहरुसंग मिलिजूली देश खोक्रो बनाई सक्न लाग्दा पनि हामी नेपाली जनता अझै किन तिनै भ्रष्टचारी नेताहरुको पछि किन लागिपरेका छौं । अझै पनि हामी जनताले नेता चिन्न सकेनौं भने धरान उप नगरको मेयर हर्क साङपाङ जस्ता जनता सेवक कहिल्यै पनि अगाडि आउन सक्दैनन् त्यसैले यो आउने मंसिर ४ मा नेता चिनौ र देश बचाउ ।
विशेष गरि त भेडा जन्ता पाउने ठाउँ ड्डेल्धुरा अनि ताप्लेजुङ गु खाएको जन्ता हरु र विशेष गरि अब पाटिलाइ होइन मान्छे बेक्ती राम्रो सङ चिनौ जहाँ कि हर्क साम्पाङ जस्तै ।।
@@dipendragahamagar2386 भाइ आफूलाई Update राख पहिले। कुवा को भ्यागुता ले कुवा नै संसार देख्छ रे। यो विदेशी त सामान्य नागरिक हुन जस्को कुनै राजनैतिक महत्व र हैसियत छैन । वास्तविक भेट त यहाँ छ, लिंक खोलेर हेर्नु है खोई बलेन भनेउ बलेन शाहको हैसियत धेरै माथि छ। यो लिंक हेर्नु । czcams.com/video/wQdqfkWEv4U/video.html
It really feels good when someone is really putting effort for Change. whether there will be a drastic change or not but atleast we can see he really did his best and was all together a positive force . Goodwill to Mr mayor
Congratulations gurkha welfare trust BG pokhara and Dharan and also mayor Dharan Harka sampang Rai all the best wishes for your future and Dharan and all Nepalese 🙏
English बोल्ने नेता नेपाल कै पहिलाे हाेला हर्क शाम्पाङ हुनत मन्त्री नै हुने मान्छे होनी शारा हामी अन्पढ गवार नेपाली ले बुझुम जानुम एउटा सिक्क्षीत बुद्दीमानी इमान्दार ले देश चलायाे भने देश अब्सीय छिटाे परीबर्तन हुन्छ भारत मा माेदी लाई हेरेर बुझ्नु
नेपालि जन्ता भेडा जन्ता त हो पाटिको एक चोक्टा मासु खानु पल्केको बेकुफहरुले देश को कता चिन्ता छ । भेडा जन्ताहरुलाइ देश बिग्रार्ने भने कै भेडा जन्ताहरु ले हो ।।नेताले देश बिग्रारे कै हैन ।।
अंग्रेजिमा रहेछ तै भएर हाम्रो पत्रकार साथीले बुझ्नु भएनछ क्यारे अनि हामीलाई सोध्नु भएछ किन आए हर्क साम्पाङलाई भेट्न विदेशी भनेर ! अब उत्तर दिनै परो के गर्न... सायद श्रम दान गर्न आउन सकिएन नरिसाउनु भने होलान 😀
Wowowo1Duma Matu purna cija thinu vo Birtisha Gorkha walfarea la yuo Sabai Harka Mayar sir KO Bani Bawra ra Lagnsilta Aanusashan Bayko hunala Donasona aako ho Good job Mayar sir👍
राम्रो मान्छेलाई भेट्नु आउनु गर्बको कुरो हो तर हाम्रो झोले नेता हरु अरुको देश मा भ्रमण गर्नु जान्छ तर भ्रष्टाचार गर्नुमात्र सिकेर आउदोरैछ खैरेले त हर्क बाट सिकेर जान्छ हर्क सर को कला अनि सिकाउछ उस्को जन्तालाई फरक येस्मा छ any way gd job harka sirrrrrr
Fire station fire house चाहिँ धेरै नै,नेसेसरी लाग्छ,हाम्राे नेपालमा पनि,। अझ,विशेष पहाड तिर, खरकाे छानाेमा हरेक बर्ष चेैत्र बैशाख तिर धेरै नै,। गाउ घर तिर,अाग लागि हुने गर्दछ,।
जय हर्क जय धरान महत्वपूर्ण बिषय मा छलफल भएको छ खुसी लागो चाडै काम सुरु गरीयोस् र अहीले अरु नेता भए नेपाली मा उल्था गरे रै समय बर्बाद हुन्थ्यो झन्डाले हर्क साम्पागं पुर्ण व्यक्ति भएर❤
DHARAN KA MEYAR SREE HARKA SIR JI JASTA KARMATH IMANDAR RASTRA SEWAK DHARAN DHARAN JANTA PRATI ASHADYAI VIKAS MAYA GARNE MEYAR PAYAKO MA MEYAR SIR DHARAN DHARANA KA JANTA LAAI NAMAN SADHUBAD
देखे हाेला नि धरानकाे मेहेरलाई धरानकाे जनताले बुझनु पर्छ, मेहेर बिदेश गयनन्, तर बिदेशि धरान मेहेरलाई भेट्न अाय , बधाई छ मेहेरसाब
अहिले सम्म बिदेशी कुनै नेताहरु लाई भेटनु आएको थिएन आज हर्क जि लाई भेटन आउनु भयो खुशि लाग्यो ।
आफूलाई update राख्ने गर ल भाई। यी त साधारण विदेशी नागरिक हुन्। कुनै ठूलो अचम्म र राजनैतिक चासो को कुरा होइन। तर बलेन शाह संग अमेरिकी राजदूत को भेट विश्व राजनीति मा महत्व राख्छ। Link 👇
czcams.com/video/wQdqfkWEv4U/video.html
बालेन सँग कहिले भेट भको त्यो नि हेर्ने गर भाइ galen is rock 🤘🤘🤘🤘🤘
@@tarjandevkotaskt7417 यो तुलना गर्ने बानि चाहिँ हामी नेपालीहरू को कहिले हट्छ?
Guithe haru thulo kura nagarnus balen lai mantire le veteyo re vetnu thulo kura rahen kam pargati thulo ho ra bides haru le chaso diyera vetnu aaunut mahan bekti lai ho
Bidesi vetna ako ta ramro ho tara bidesi bhaneko asto ho afno swarth navai kunai pani kasailai pani teti chito teti sajilo vetdaina hunata sabai bidesi testo pani hudaina tara ahileko bhu- rajaniti biswavari xa jastai ukren hamile youtub tira herekai chau teti nabujheni halka bujhekai chau tara sabai testo ni hunna je jasyo vaani hamro dharanko meyar harka sampang sir lai vetna Aunu vaako ma swagat xa 🙏🙏🇳🇵
धेरैजसो बिदेशीहरु मेयर ज्यु लाई भेट्न आईरहेका छन खुशी लाग्छ नाम चल्नलाई काम नै चाहिन्छ भन्ने ज्वलन्त उदाहरण हुन मेयर हर्क साम्पाङ सलाम छ🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️
मेयर हर्क साम्पाङज्यू एउटा बिलक्षण, प्रतिभावान, अनुशासित र राष्ट्रप्रेमी जनप्रतिनिधि हुनुहुन्छ धेरै प्रशंसनीय र गौरब लाग्यो! उहाँ जस्ता ब्यक्तित्वहरूको नेपाल राष्ट्रको लागि ज्यादै खांचो र अति आवश्यक छ 👏👌🙏
यी गोरालाई २ पटक देखियो सलाम छ उहाँ प्रती साथै हाम्रो नेपालको सर्बप्रीय मेयर ज्यु साथै सम्पुर्ण लाई स्लोट छ
K vanishes muji ranmaya ta mujiyekpalta ta khadi jaaa muji
धराने जनता लाई मान्नै पर्छ सहि मान्छे चुनेको हो best up luck harka sampang sir
बोट गुनाको फल अनि हर्कराज राईको ईमान्दारीता! जय धरान!
Harka ji को क़दम मा मूलबासीको दम छ !
Glad to see Harka sir speaking in English!
यो भेटघाट कार्यक्रम चै सारै महत्वा पुर्ण लाग्यो ।
हर्क समपङ्ग हो हौ कम छौन हेर्दा चै कुलि काम गर्न जस्तो तर धरान को किलो खम्बा हो | शान्ति छयको छ | I'm proudly 🤗♥️♥️
एकै पल्ट देश बनाउँछु रेल ,पानी जहाज घर घरमा ग्याँस नेपालको भिर पाखा पखेरीमा बाटो बनाउँछौं भन्दै ढाँटेर चुनावको बेला भोट माग्ने गफाडी बुढा नेताहरु भोट माग्दै हामी भेडा जनताले जिताउँदै पठाएको पनि ३ देखि ४ दशक लागेछ । तर विकाशको नाममा खाली आफ्नो आफन्त देशका ठूलाठूला व्यापारीहरुसंग मिलिजूली देश खोक्रो बनाई सक्न लाग्दा पनि हामी नेपाली जनता अझै किन तिनै भ्रष्टचारी नेताहरुको पछि किन लागिपरेका छौं । अझै पनि हामी जनताले नेता चिन्न सकेनौं भने धरान उप नगरको मेयर हर्क साङपाङ जस्ता जनता सेवक कहिल्यै पनि अगाडि आउन सक्दैनन् त्यसैले यो आउने मंसिर ४ मा नेता चिनौ र देश बचाउ ।
विशेष गरि त भेडा जन्ता पाउने ठाउँ ड्डेल्धुरा अनि ताप्लेजुङ गु खाएको जन्ता हरु र विशेष गरि अब पाटिलाइ होइन मान्छे बेक्ती राम्रो सङ चिनौ जहाँ कि हर्क साम्पाङ जस्तै ।।
घर भत्काउन थाले पछि चाल पाउल्स
स
Wow Harka Sampang har kurama ferpect manche ho 🙏
Doing great job for the country..able of respect
Harka sapang sir🙏
Our leader is very good prason Hark is king
आज सम्म कोइ मेयर लाई बिदेसी आयर भेते को रेकर्द छ । तर मेयर हर्क लाई बिदेसी पनि आयर भेते कति खुसिको कुरा हो ।
Yo vanda pahile dherai vetna aayisake harka sir lai
so proud of you mayor 👍️👍️👍️👍️
Best Meyar of Nepal 🤗🤗Great Respect to Meyar Harka Sampang 🤗🤗🤗
Where is balen 🤣😂
Chiribabu sir chahi ka ha ta?
Balen is more best then harke 😂
@@dipendragahamagar2386 भाइ आफूलाई Update राख पहिले। कुवा को भ्यागुता ले कुवा नै संसार देख्छ रे। यो विदेशी त सामान्य नागरिक हुन जस्को कुनै राजनैतिक महत्व र हैसियत छैन ।
वास्तविक भेट त यहाँ छ, लिंक खोलेर हेर्नु है खोई बलेन भनेउ बलेन शाहको हैसियत धेरै माथि छ। यो लिंक हेर्नु ।
czcams.com/video/wQdqfkWEv4U/video.html
@@dipendragahamagar2386 czcams.com/video/6qfnzuLbprg/video.html
It really feels good when someone is really putting effort for Change. whether there will be a drastic change or not but atleast we can see he really did his best and was all together a positive force . Goodwill to Mr mayor
P~
Congratulations gurkha welfare trust BG pokhara and Dharan and also mayor Dharan Harka sampang Rai all the best wishes for your future and Dharan and all Nepalese 🙏
English बोल्ने नेता नेपाल कै पहिलाे हाेला हर्क शाम्पाङ हुनत मन्त्री नै हुने मान्छे होनी शारा हामी अन्पढ गवार नेपाली ले बुझुम जानुम एउटा सिक्क्षीत बुद्दीमानी इमान्दार ले देश चलायाे भने देश अब्सीय छिटाे परीबर्तन हुन्छ भारत मा माेदी लाई हेरेर बुझ्नु
नेपालि जन्ता भेडा जन्ता त हो पाटिको एक चोक्टा मासु खानु पल्केको बेकुफहरुले देश को कता चिन्ता छ । भेडा जन्ताहरुलाइ देश बिग्रार्ने भने कै भेडा जन्ताहरु ले हो ।।नेताले देश बिग्रारे कै हैन ।।
👍👍👍👍
हँसायो पासाले। czcams.com/video/wQdqfkWEv4U/video.html
Harka sampang vaiko kama herera saba mantar mugda bhayakoma hamipani dherai khusichum ♥️👍
Jaye harka sampang❤🙏🙏
great job harka sir❤
Keep up the good work 👏
Good job team.
Keep going mayor and all dharane ❤❤❤❤
अंग्रेजिमा रहेछ तै भएर हाम्रो पत्रकार साथीले बुझ्नु भएनछ क्यारे अनि हामीलाई सोध्नु भएछ किन आए हर्क साम्पाङलाई भेट्न विदेशी भनेर !
अब उत्तर दिनै परो के गर्न...
सायद श्रम दान गर्न आउन सकिएन नरिसाउनु भने होलान 😀
🤣🤣🤣
Haha atti 😂😂
नेपालमा हजारौं हर्कहरुको जन्म हुन जरुरत छ 🙏
gr8 leader
Great job Harka Sir
Wowowo1Duma Matu purna cija thinu vo Birtisha Gorkha walfarea la yuo Sabai Harka Mayar sir KO Bani Bawra ra Lagnsilta Aanusashan Bayko hunala Donasona aako ho Good job Mayar sir👍
Harka sampang sir g international khayoo aba gayo din jholee haru ko 🇳🇵🙏
Good job harka meyur
Harka sampang jasto aru koi xa vanda tyo tyo ho si jing ping ❤❤
xi jinping हो
Keep up the good work
नमस्ते हर्क सर मेयर ज्यु नमन।🌹🌹🙏🙏।
Must proud 2 be 2 see that's some social work...jay Nepal jay dharan...
Wow wow 😍😍😍😍😍😍😍 wow 😍😍😍😍😍
Good job 👍 harka sir yastai kam gara ra das bikas garnu jaya Nepal...
Dharanko mayor dekhera aru me
Mayorlai ani neta vanauda haru behos ani jalera kharani hunxan hola ho...
haha true
Salut harka sangpang Rai sir
हर्कको English प्रचन्डे शेहरबाहादुर र केपी वोली को भन्दा धेरै राम्रो छ .
Yesto po hunu parxa neta vaneko good job mer sab
Great work ❤️❤️❤️
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA AND MAYOR BALEN EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
राम्रो मान्छेलाई भेट्नु आउनु गर्बको कुरो हो तर हाम्रो झोले नेता हरु अरुको देश मा भ्रमण गर्नु जान्छ तर भ्रष्टाचार गर्नुमात्र सिकेर आउदोरैछ खैरेले त हर्क बाट सिकेर जान्छ हर्क सर को कला अनि सिकाउछ उस्को जन्तालाई फरक येस्मा छ any way gd job harka sirrrrrr
Fire station fire house चाहिँ धेरै नै,नेसेसरी लाग्छ,हाम्राे नेपालमा पनि,।
अझ,विशेष पहाड तिर,
खरकाे छानाेमा हरेक बर्ष चेैत्र बैशाख तिर धेरै नै,।
गाउ घर तिर,अाग लागि हुने गर्दछ,।
wow....... harka sir I am very very proude of you. you are a Advance an Intellijent person................
Wow wow wow👌👌👌👏👏👏
Proud of you
good harka sir
Wow proud to Harka sampang sir🙏🥰♥️
हर्क ज्यु तपाईं लाई धन्यवाद दिएर सानो बनाउन चाहान्न तपाईं को काम तपाईं को सोच महान छ अघिबडदै जानुहोस् संसार भरि नेपाली को तपाईं लाई साथ छ
विश्व लाई चिन्ने भएकोमा हर्क जिलाइ बधाइ
Fine leadership certainly attracts lots of attention from far and wide. Salute to the Mayor.
Jai.mongol.harkasampang.jindabat.........go.ahead..herew.namuna..sathiho.????
Thanku so much out conttry to of the parsanliti men
Great leader harka sir jay harka sampang 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
very good harka sir😍😍😍
हर्क जि यी कुईरेहरुको
धेरै बिस्वास नगर्नु,एकदाम
बिचर पुर्याएर मात्र,भोलिको
दिनमा तपाईं लाई पनि के,पि
ओलिलाई भने झैं भन्ला
Harka sampang is good leader in our country
Good news keep going ❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
Harka sir Ali satarka hunu hola yo bidesi kina Aairaxa hjr lai tha xa mcc pass vyeko
Great work
yes very good
हजुर जस्तो हुनु पर्छ धेरै खुसी छोउ हामी बिदेसी ले भेट्न् आउदा चिताको पुगोस
Good 👍👍 jub. Hark sapang sir ko ramro Kam dikhyar. Maya lagera help garnu Ako jasto dikhinxha
Keep it up dharane 🙏🙏🙏🙏
Great meyor sab❤
Great 👍
Wow woww wowww history 👏
जय हर्क जय धरान महत्वपूर्ण बिषय मा छलफल भएको छ खुसी लागो चाडै काम सुरु गरीयोस् र अहीले अरु नेता भए नेपाली मा उल्था गरे रै समय बर्बाद हुन्थ्यो झन्डाले हर्क साम्पागं पुर्ण व्यक्ति भएर❤
Great work 🌈🌈🌈 Jai Harka sampang sir ❤️❤️❤️💎💎💎💟💟💟👌👌👌🏅🏅🏅💝💝💝🤍🤍🤍😍😍😍🌼🌼🌼🤍🤍🤍🌻🌻🌻💯💯💯
Great job our Meyer harka sir.thanks
नगर भित्र तिर नाई की अलिक सन्त ठाउँमा interview लिनु भएको भए उत्तम हुने थियो
Thanks 👍 keep always with harka sampang for develop happy nepal I'm happy with you
Great job meyar harka sir 🙏🙏🙏♥️♥️
Very good
He is so thoughtful and generous man.
Ok rambr0 xa
Good all teams thanks
Dharane people are very happy with their arrival. And our hero of Nepal is meyar harka sir. Let's all help in the development work.🙏
विदेशीले किन भेट्दै छ त? यसको सामरिक महत्व छ? या त के ? नेपाली ले बुझ्नु जरुरी छ। विदेशी को चश्मा धेरै paowe फुुल छ । हामीले सतही मात्र देख्दछु।
Sachet Dharane plz Vote only for Team harkasampang✅✅harka sir needs more backup and powers
DHARAN KA MEYAR SREE HARKA SIR JI JASTA KARMATH IMANDAR RASTRA SEWAK DHARAN DHARAN JANTA PRATI ASHADYAI VIKAS MAYA GARNE MEYAR PAYAKO MA MEYAR SIR DHARAN DHARANA KA JANTA LAAI NAMAN SADHUBAD
Thanks All friends family government staff politics police officer brothers and sisters lawyers keep always with harka sampang for develop happy nepal
हर्क साम्पाङ् मेयरको कामले गर्दा बिदेसिलाइ पनि धरान रहेछ भन्ने चिनायो जय हर्क साम्पाङ्
Good job sabai team lai🇳🇵🇳🇵
very good
Good.sir
Ramro
Good Luck Harka sir
Harka sampangji Lai Ra paunaharulai bises dhannebag
Rai is king 👑💖💯
Good luck
Harkha shanpang jee you are hero of nepal go ahead from butwal
Harka sir is brave n great leader so another municipalities also people will be elected as harka sir
Good.
Good